arin enterprises

बजार

  • २०७८ फाल्गुण १३, शुक्रबार

    नेपालबाट थप विजुली किन्न भारत सहमत

    नेपाल तथा भारतले ढल्केबर–मुजफ्फरपुर सीमापार प्रसारण लाइनबाट बढीमा ६ सय मेगावाटसम्म विद्युत किनबेच गर्न सहमति जनाएका छन् । काठमाडौंमा भएको नेपाल–भारत ऊर्जा सचिवस्तरीय नवौं बैठकले यो सहमतिलाई अन्तिम रुप दिएको हो । यस्तै न्यू बुटवल–गोरखपुर ४०० केभी...

  • २०७८ फाल्गुण १३, शुक्रबार

    कस्तो छ आईफोन १४ प्रोको डिजाइन ?

    एप्पलले आईफोन १४ को डिजाइन फाइनल गरेको छ । एप्पलका उत्पादनहरूको बारेमा भित्री जानकारी दिने ‘म्याक रिउमर्स’ का अनुसार कम्पनीको सबैभन्दा ठूलो आपूर्तिकर्ता फक्सकनले आईफोन १४ प्रोको परीक्षण उत्पादन सुरु गरिसकेको छ । रिपोर्टका अनुसार फक्सकनले आईफोन १४ को...

  • २०७८ फाल्गुण १३, शुक्रबार

    ‘म यस्तो गीत गाउँछु–२’ आजबाट हलमा

    पल शाह र पूजा शर्मा मुख्य भूमिका रहेको चलचित्र ‘म यस्तो गीत गाउँछु–२ आजबाट रिलिज भएको छ ।  सुदर्शन थापाको निर्देशन रहेको चलचित्र कोरोना संक्रमण सुरु हुनुपूर्व नै निर्माण सम्पन्न भएको थियो । सिनेमा हल खुलेपछि निर्माण सकिएको दुई वर्षपछि चलचित्र रिलिज...

  • २०७८ फाल्गुण १३, शुक्रबार

    बेलायती अध्यागमनको नयाँ नियमले गोर्खा सैनिक लाभान्वित

    बेलायतको अध्यागमन विभागले भिसा सम्बन्धमा केही नयाँ नियम ल्याएको छ ।  जुन नियमबाट गोर्खा सैनिकहरु निकै लाभान्वित हुने देखिन्छ । बेलायती सेनामा कम्तीमा छ वर्ष सेवा गरेका विदेशीलाई बेलायतको भिसा आवेदन गर्न निःशुल्क गराइएको छ ।  बेलायत सरकारका...

  • २०७८ फाल्गुण १३, शुक्रबार

    रुस–युक्रेन युद्धमा १३७ जनाको मृत्यु

    काठमाडौं । रुसको सैन्य आक्रमणका कारण कम्तीमा १३७ जनाको मृत्यु भएको छ । युक्रेनी सैनिकसहित कम्तीमा १३७ नागरिकको मृत्यु भएको बीबीसीले जनाएको छ । युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले रूसी सेनाले हमला गरेको पहिलो दिन युक्रेनी सेनासहति १३७...

  • २०७८ फाल्गुण १३, शुक्रबार

    सगरमाथा आरोही कल्पना महर्जन इलाम पर्यटनको सद्भावना दूत नियुक्त

    पत्रकार तथा विश्वको सर्वाेच्च शिखर सगरमाथा आरोही कल्पना महर्जन सद्भावना दूत बनेकी छिन् ।  उनी इलाम नगरपालिकाको पर्यटन सद्भावना दूतमा नियुक्त हुनुभएको हो । पत्रकार समेत रहनुभएका महर्जन र इलाम नगरपालिकाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।  इलाम...

  • २०७८ फाल्गुण १२, बिहिबार

    ओमानलाई हराउँदै नेपाल टी–२० विश्वकप छनोटमा तेस्रो

    नेपाल टी–२० विश्वकप क्वालिफायरमा तेस्रो स्थानमा सीमित हुनु परेको छ ।  विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट ए को सेमिफाइनलमा युएईसँग मंगलबार ६८ रनले पराजित भएपछि नेपाल विश्वकपमा पुग्न असफल भएको हो । आज ओमानसँग भएको खेलमा ओमानलाई ९ विकेटले हराएर तेस्रो...

  • २०७८ फाल्गुण १२, बिहिबार

    बाह्र दिनपछि फोहोर उठ्न थाल्यो

    ल्याण्डफिल्ड साइटका स्थानीयहरुले अवरोध गरेपछि थुप्रिएको उपत्यकाको फोहोर करिब बाह्र दिनपछि उठ्न थालेको छ ।   बुधबार स्थानीय र सरोकारवालाबीचका छलफलमा तत्काल सडक निर्माणको काम सम्पन्न गर्ने सहमति भएपछि आज बिहानदेखि उपत्यकको १८ स्थानीय तहका फोहोर...

  • २०७८ फाल्गुण १२, बिहिबार

    शताब्दी पछि हरसिद्धिको नाच दोलखामा पनि नचाईने

    नेपालको पहिलो मुकुट नाचका रूपमा परिचित ललितपुरको पौराणिक हरसिद्धीको १२ वर्षे नाच यस वर्ष चैत्र मसान्त अगावै दोलखामा पनि नचाईने भएको छ । फागुण ७ गते दोलखा स्थलगत निरीक्षण भ्रमणमा पुगेका हरसिद्धी देवगणको टोलीलाई भिमेश्वर नगरपालिकामा आयोजित स्वागत...

  • २०७८ फाल्गुण १२, बिहिबार

    म्यानचेस्टर युनाईटेड बराबरीमा रोकियो

    युरोपियन च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा इंग्लिस क्लब म्यानचेस्टर युनाईटेड बराबरीमा रोकेको छ  ।  बुधबार राति भएको खेलमा युनाईटेडले स्पेनिस् क्लब एट्लेटिको म्याड्रिडसँग १–१ गोलको बराबरी खेलेको हो । एट्लेटिकोको घरेलु मैदान मेट्रोपोलिटानो...

  • २०७८ फाल्गुण १२, बिहिबार

    लिड्स युनाइटेडको पोस्टमा लिभरपुलको आधा दर्जन गोल

    इंग्लिस प्रिमियर लिगमा लिभरपुलले सानदार जित निकालेको छ । बुधबार राति भएको खेलमा लिभरपुलले लिड्स युनाइटेडमाथि ६–० गोलको सानदार जित निकालेको हो । आफ्नो घरेलु मैदान एनफिल्डमा खेलेको लिभरपुलले पहिलो हाफमा ३ र दोस्रो हाफमा ३ गोल गरेको थियो । खेलको १५ औं...

  • २०७८ फाल्गुण १२, बिहिबार

    एमसीसी सम्झौतामाथि आजदेखि प्रतिनिधिसभामा छलफल

    अमेरिकी अनुदान सहयोग परियोजना (एमसीसी) सम्झौतामाथि आजदेखि प्रतिनिधिसभामा छलफल सुरु हँुदैछ । अमेरिकाले यही फागुन १६ गतेभित्र सम्झौता संसद्बाट टुंगो लगाउन यसअघि नै नेपाल सरकारलाई अल्टिमेटम दिइसकेको छ । एमसीसी सबै दलको सहमतिमा अनुमोदन गर्न सरकारले पहल...

  • २०७८ फाल्गुण १२, बिहिबार

    रुसद्वारा युक्रेनमाथि सैन्य कारबाहीको घोषणा

    रुसले युक्रेनमाथि सैन्य कारबाहीको घोषणा गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आज बिहान टेलिभिजन सम्बोधन गर्दै युक्रेनमाथि आक्रमणको घोषणा गर्नुभएको हो । त्यस लगत्तै रुसी सेनाले पूर्वी युक्रेनको डोन्बास क्षेत्रमा बमबारी शुरु गरेको छ । साथै दुई...

  • २०७८ फाल्गुण ११, बुधबार

    युक्रेनमा भएका नेपालीहरुलाई परराष्ट्रको अनुरोध

    परराष्ट्र मन्त्रालयले युक्रेनमा रहेको नेपालीहरुलाई देश फर्कन अनुरोध गरेको छ । बढ्दो रुस र युक्रेनबीचको तनावलाई मध्यनजर गर्दै युक्रेनमा बसोबास गर्ने वा भ्रमणमा जाने नेपालीका लागि जरुरी सूचना सार्वजनिक गर्दै यस्तो बताएको हो । अत्यावश्यक परेर त्यहाँ...

  • २०७८ फाल्गुण ११, बुधबार

    विदेशी पैसासहित भारतीय पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले विदेश लैजान लागेका विभिन्न देशका मुद्रासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । विमानस्थल प्रहरीका अनुसार ४५ वर्षीय सतिश पर्सोत्तम सज्नानीलाई विभिन्न देशको पैसासहित पक्राउ परेका हुन् । प्रहरीले उनको...

  • २०७८ फाल्गुण ११, बुधबार

    मोरिन्होलाई दुई खेलको प्रतिबन्ध

    इटालियन क्लब रोमाका मुख्य प्रशिक्षक जोसे मोरिन्होलाई दुई खेलको प्रतिबन्ध लगाएको छ । शनिबार भेरोनाविरुद्ध २–२ गोलको बराबरीमा रोकिएको खेलमा रातो कार्ड पाएपछि उनलाई दुई खेलको प्रतिबन्ध लगाएको हो । पोर्चुगिज प्रशिक्षक मोरिन्होले टच लाइनको बल दर्शकतर्फ...

Pages