बजार
-
२०७८ फाल्गुण ११, बुधबार
एमसीसी अनुमोदनका लागि प्रधानमन्त्री देउवाको दौडधूप
एमसीसी सम्झौता संसदबाट अनुमोदन गराउने समय सीमा नजिकिंदै गर्दा सरकारले संवादलाई तिब्र बनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदार र विपक्षी दलहरूसँग संवाद बढाउनु भएको छ । हिजो राती बालुवाटारमा विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा...
-
२०७८ फाल्गुण ११, बुधबार
रहेनन् चर्चित कलाकार जयनन्द लामा
चर्चित कलाकार तथा लोक गायक जयनन्द लामाको निधन आज विहान भएको छ । आज विहान करीब ७ बजेतिर उनी लोकन्थलीस्थित आफ्नै घरको गेटमा गाडीबाट लडेको अवस्थामा मृत भेटिएका थिए । आज बिहान ७ बजेतिर बा ३ च ७७४१ नम्बरको मारुती सुजुकी कारमा खुट्टा गाडीमा र शरीर घोप्टो...
-
२०७८ फाल्गुण ११, बुधबार
नेपाल भारत ऊर्जा सचिवस्तरीय बैठक आजदेखि
नेपाल भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक आजदेखि काठमाडौंमा शुरु हुदैछ । विद्युत् व्यापार तथा ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोगका सम्बन्धमा छलफल गर्न बैठक बस्न लागेको हो । यसअघि संयुक्त निर्देशक समितिको बैठक २०७६ असोजमा भारतको...
-
२०७८ फाल्गुण ११, बुधबार
आलिया भट्टको ‘गंगुबाई काठियावादी’ फिल्म विवादमा
बलिउड अभिनेत्री आलिया भट्टको आगामी फिल्म ‘गंगुबाई काठियावादी’ कानूनी समस्यामा फसेको छ । कांग्रेस विधायक अमीन पटेलले मंगलबार बम्बईको उच्च अदालमा फिल्मको नामलाई लिएर एक याचिका दायर गरेपछि उक्त कानूनी झमेला भएको हो । पटेलका अनुसार ‘गंगुबाई काठियावादी’...
-
२०७८ फाल्गुण ११, बुधबार
एम्स्टर्डममा बन्दुकधारीले एउटा स्टोरमा रहेका मानिसहरु बन्धक बनाए
नेदरल्याण्ड्सको एम्स्टर्डमको डाउनटाउन स्क्वायरको रहेको एक एप्पल स्टोरमा बन्दुकधारीले कैयौं मानिसहरुलाई बन्धक बनाएको छ । लुट्ने नियतले प्रवेश गरेका ती बन्दुकधारीको हिरासतबाट केही भने भाग्न सफल भएका थिए । प्रहरीले यसबारे केही बताउन चाहेको छैन । उसले...
-
२०७८ फाल्गुण ११, बुधबार
सुन खानीमा विस्फोट हुँदा ६० को मृत्यु
काठमाडौं । अफ्रिकी मुलुक बुर्किना फासोको एउटा सुन खानीमा डाईनामाइट विष्फोट हुँदा कम्तिमा ६० जनाको मृत्यु भएको छ । बुर्किना फासोको दक्षिण पश्चिमी गावा शहर नजिकको एउटा गाउँमा अस्थायी सुन खानीमा डाइनामाइट विष्फोट भएको हो । सुन खानी आसपासको बजारमा...
-
२०७८ फाल्गुण १०, मंगलबार
आयोगले आउँदो चुनावका लागि ८ अर्ब १४ करोड रुपैयाँ माग्यो
स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले ८ अर्ब १४ करोड रुपैयाँ बजेट मागेको छ । ३० वैशाख २०७९ मा हुने निर्वाचनका लागि आयोगले बजेट निकासाका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरेको हो । आयोगका अनुसार २०७४ सालको स्थानीय तहको निर्वाचनमा वस्तुगत...
-
२०७८ फाल्गुण १०, मंगलबार
नेपालको विश्वकप खेल्ने सपना फेरि पनि अधुरै
नेपालको टी–२० विश्वकप खेल्ने सपना फेरि पनि अधुरै रह्यो । विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट ए को सेमिफाइनलमा युएईसँग मंगलबार ६८ रनले पराजित भएपछि नेपाल विश्वकपमा पुग्न असफल भएको हो । आजको खेलमा जितका लागि यूएईले दिएको एक सय ७६ रनको लक्ष्य पछ्याएको...
-
२०७८ फाल्गुण १०, मंगलबार
भारतमा संक्रमणमुक्त हुनेको संख्यामा वृद्धि
भारतमा पछिल्लो समय संक्रमित भन्दा संक्रमितमुक्त हुनेकोसंख्यामा वृद्धि भएकोछ । पछिल्लो २४ घण्टामा १३ हजार ४०५ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् भने सङ्क्रमणमुक्त भएकाको संख्या ३४ हजार २२६ रहेको छ । एउटै अवधिमा कोरोनाभाइरसबाट नयाँ सङ्क्रमित...
-
२०७८ फाल्गुण १०, मंगलबार
मेलम्चीको पानी चैत्र मसान्तभित्र काठमाडौंको धारामा
काठमाडौंवासीले मेचलम्चीको पानी चैत्र मसान्तभित्रै खान पाउने भएको छ । मेलम्ची खानेपानी आयोजनाले मेलम्चीको पानी चैत्र मसान्तभित्रै अस्थायी रुपमा काठमाडौं ल्याउने जनाएको छ । असार र साउनमा आएको बाढीले आयोजनाको मुख्य सुरुङ, सहायक सुरुङ टालिएको थियो भने...
-
२०७८ फाल्गुण १०, मंगलबार
महाशिवरात्री पर्व भव्यताका साथ मनाउने तयारी
हिन्दूहरुको महान पर्व महाशिवरात्री पर्व हर्षाेलास्सपूर्वक मनाउन त्यसको व्यवस्थापन तीव्र गतिमा भइरहेको छ । आज महाशिवरात्री पर्व २०७८ मूल समारोह समितिले पर्वका लागि आवश्यक सम्पूर्ण तयारी भएको जानकारी दिएको हो । पर्वका लागि सवा करोड खर्च हुने...
-
२०७८ फाल्गुण १०, मंगलबार
गैरकानूनी रुपम अनलाइन जुवा खेलाउने ३७ पक्राउ
गैरकानुनी रुपमा अनलाइन जुवा खेलाएको कसुरमा एक चिनियाँसहित ३७ जना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा अरु ३६ जना नेपाली नागरिक हुन् । महानगरीय प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त नयाँ बानेश्वरको संयुक्त टोलीले गएराति नयाँ बानेश्वरको एक घरमा...
-
२०७८ फाल्गुण १०, मंगलबार
युवा स्रष्टा फुलाराको ‘वासुदा’ विमोचित
युवा स्रष्टा भीष्मराज फुलाराको नविनतम् कृति ‘वासुदा’ उपन्यास सार्वजनिक भएको छ । राजधानीको पाँचतारे एभरेश्ट होटेल बानेश्वरमा आयोजित एक कार्यक्रमका बीच पुस्तकको विमोचन भएको हो । कार्यक्रममासन्चारकर्मी डा. नवराज लम्साल, एटर्नी एट ल अमेरिकाका अधिवक्ता...
-
२०७८ फाल्गुण १०, मंगलबार
काँग्रेस र एमालेका दर्जन बढि नेता माओवादी प्रवेश
नेपाली काँग्रेस र नेकपा एमालेका करीब दुई दर्जन नेता तथा कार्यकर्ताहरु नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । प्रचण्ड निवास खुमलटारमा आयोजित एक कार्यक्रमका बीच पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अबिर र खादा लगाई...
-
२०७८ फाल्गुण १०, मंगलबार
भाउजुको हत्याको अभियोगमा देवर पक्राउ
आफ्नै भाउजुको हत्या अभियोगमा कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिकाबाट एक पुरुष पक्राउ परेका छन् । वाणगंगा नगरपालिका वडा नं. १० सोनपुर वस्ने यशोधाको हत्यामा संलग्न रहेको अभियोगमा उनकै देवर पक्राउ परेका हुन् । प्रहरीले लोनियाका देवर शम्भु लोनियालाई...
-
२०७८ फाल्गुण १०, मंगलबार
जसपा पार्टी नछोड्ने राईको भनाई
जनता समाजवादी पार्टी (जसपा) नेपालका वरिष्ठ नेता अशोक राईले आफुले पार्टी नछोड्ने बताउनुभएको छ । एमसीसीकै विषयमा पार्टी फुटाउन लागेका बाबुराम भट्टराईसँगै राईलेसमेत जसपा पार्टी छोड्न लागेको भन्ने चर्चा भइरहेको बेला उहाँले समाचारडेस्कसँग कुरा गर्दै...