arin enterprises

बजार

  • २०७८ फाल्गुण १७, मंगलबार

    महाशिवरात्रि पर्व मनाईंदै

    प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ ।  व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने र...

  • २०७८ फाल्गुण १६, सोमबार

    उम्मेदवार छनौटकाे हस्ताक्षर सम्वन्धमा जसपामा विवाद

    जनता समाजवादी पार्टी (जसपा) नेपालमा पूर्व संघीय समाजवादी समूह र पूर्व नयाँ शक्ति पार्टी बीचको तिक्तता झन झन बढ्दै गएको पाइएको छ । पार्टीभित्र हरेक प्रस्ताव व निर्णयमा यी दुई समूहबीच निरन्तर रुपमा विवाद हुँदै आएको छ । यसै सन्दर्भ हालै काठमाडौंमा...

  • २०७८ फाल्गुण १६, सोमबार

    बार्सिलोना चौंथो स्थानमा उक्लियो

    स्पेनिस ला लिगामा बार्सिलोना चौंथो स्थानमा उक्लिएको छ। आइतबार राति भएको खेलमा बार्सिलोनाले बिल्बाओलाई ४–० गोल अन्तरले हराउँदै चौंथो स्थानमा उक्लिएको हो । घरेलु मैदानमा खेलको ३७ औं मिनेटमा पिएरे एमरिक अबमेयाङले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका...

  • २०७८ फाल्गुण १६, सोमबार

    श्रीलंकाविरुद्धको टी–२० सिरिज भारतद्वारा क्लिनस्वीप

    भारतले श्रीलंकाविरुद्धको टी–२० सिरिज क्लिनस्वीप गरेको छ । गएराति भएको अन्तिम तथा तेस्रो खेलमा भारतले श्रीलंकालाई ६ विकेटले हराउँदै ३ खेलको सिरिजमा ३–० ले क्लिनस्वीप गरेको हो। १ सय ४७ रनको मध्यम विजयी लक्ष्य पाएको भारतले १६.५ ओभरमा ४ विकेट गुमाउँदै...

  • २०७८ फाल्गुण १६, सोमबार

    एमसीसी संसदबाट अनुमोदन भएकोमा अमेरिकाले गर्यो स्वागत

    अमेरिकाले नेपालको संसदबाट एमसीसी सम्झौता अनुमोदन भएकोप्रति खुशी प्रकट गरेको छ । हिजो राती प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन भएपछि काठमाडौंस्थित अमेरिकी दूतावासले प्रेस विज्ञप्ति जारी गर्दै ५० करोड डलर बराबरको सहयोग सम्झौता अनुमोदनले त्यसको कार्यान्वयन...

  • २०७८ फाल्गुण १६, सोमबार

    लिभरपुलले नवाैं पटक जित्यो कारबाओ कप

    यस वर्षको कारबाओ कप लिभरपुलले जितेको छ । चेल्सीलाई हराउँदै लिभरपुलले नवौं पटक कारबाओ कपको उपाधि जितेको हो । गएराति वेम्बले रंगशालामा भएको फाइनल खेलमा चेल्सीलई पेनाल्टी सुट आउटमा हराउँदै च्याम्पियन बनेको हो। लिभरपुल खेलको निर्धारित ९० मिनेट र...

  • २०७८ फाल्गुण १६, सोमबार

    नश्ल सुधारका लागि अमेरिकाबाट साँढे ल्याइयो

    कृषिलाई व्यावसायिकरण गरी किसानको जीवनस्तर अभिवृद्धि गर्ने उद्देश्यले अमेरिकाबाट सात वटा साँढे नेपाल ल्याइएको छ । गाईको प्रजनन सुधार्न 'बीऊ'का लागि अमेरिकाबाट पाँच वटा जर्सी र दुई वटा होल्स्टीन साँढे गत शुक्रबार नेपाल ल्याइएको हो । अमेरिकाको...

  • २०७८ फाल्गुण १६, सोमबार

    पूर्वमन्त्री श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा

    पदमा बहाल रहँदा स्रोत नखुलेको अकुत सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै पूर्वमन्त्री रामकुमार श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोगले मुद्दा दायर गरेको छ । पूर्वसचिव समेत रहनुभएका श्रेष्ठले पदमा बहाल रहँदा स्रोत नखुलेको सम्पत्ति आर्जन गरी भ्रष्टाचार...

  • २०७८ फाल्गुण १६, सोमबार

    विद्युत प्राधिकरण संस्थानहरुमध्ये सबैभन्दा धेरै नाफा कमाउन सफल

    स्वामित्वका सार्वजनिक संस्थानमध्ये सबैभन्दा धेरै नाफा कमाउन सफल नेपाल विद्युत् प्राधिकरण वित्तीय दायित्व बहन गर्नसक्ने उच्च तहको सुरक्षित क्षमता भएको संस्थाका रुपमा स्थापित भएको छ । इक्रा नेपाल लिमिटेडले प्राधिकरणको क्रेडिट रेटिङ गरी ‘इक्रा एनपी डबल...

  • २०७८ फाल्गुण १५, आइतबार

    ढुंगा खानीमा पहिरो जाँदा २ को मृत्यु

    काभ्रेको बनेपा नगरपालिका–१४ स्थित ढुंगा खानीमा आइतबार पहिरो गएको छ ।  पहिरो जाँदा घटनास्थलमै २ जनाको मृत्यु भएको छ भने कैयौँ पुरिएको आशंका गरिएको छ। घाइते अवस्थामा उद्धार गरिएका २ जनाको भक्तपुरको ठिमीस्थित मध्यपुर अस्पतालमा उपचार भइरहेको छ। प्रहरी...

  • २०७८ फाल्गुण १५, आइतबार

    अन्ततः संसदबाट एमसीसी पारित

    काठमाडौं । लामो समयको विवाद र किचलोपछि अन्ततः बहचर्चित एमसीसी सम्झौता प्रतिनिधिसभाबाट पारित भएको छ ।  प्रतिनिधिसभाको आज बसेको दोस्रो बैठकले ‘व्याख्यात्मक घोषणा’ सहित एमसीसी सम्झौता बहुमतले अनुमोदन गरेको हो । व्याख्यात्मक टिप्पणीमा एमसीसी इन्डो...

  • २०७८ फाल्गुण १५, आइतबार

    सत्ता गठबन्धनले जारी गरेको ब्याख्यात्मक बुँदाहरु

    सत्तारुढ दलले विभिन्न ११ बुँदामा विवादित भनिएका विषयका सम्बन्धमा स्पष्ट पार्ने प्रयास गरेका छन् । लेखापरीक्षण महालेखापरीक्षकको कार्यालयले गर्ने, आयोजनाबाट प्राप्त हुने बौद्धिक सम्पत्ति नेपालको नै हुने तथा नेपालको संविधानभन्दा माथि कुनै पनि सम्झौता...

  • २०७८ फाल्गुण १५, आइतबार

    ‘आरोपित’ पल शाह र पीडक मिडिया

    नेपाली अभिनेता पल शाहमाथि ‘नाबालिग’माथि जबर्जस्ती करणी गरेको आरोपसहित गएको बुधबार प्रहरी कार्यालय तनहुँमा जाहेरी दर्ता भएको छ । यससँगै आमसञ्चार माध्यम र अझ सामाजिक सञ्जालमा यस घटनाबारे विभिन्न टीका–टिप्पणी आउँदै गरेका छन् । विशेषतः पल शाहलाई ‘फसाउन...

  • २०७८ फाल्गुण १५, आइतबार

    पलले तनहुँ प्रहरी कार्यालयमा आत्मसर्पण गर्ने

    नेपाली चलचित्रका नायक पल शाह आजै जिल्ला प्रहरी कार्यालय तनहुँमा पुगेर ‘आत्मसमर्पण’ गर्ने तयारी गरेका छन् । जबरजस्ती करणीको आरोपित अभिनेता पल शाहले नेपालको कानुनलाई सम्मान गर्दै प्रहरीसामु आफैं उपस्थित हुने घोषणा सामाजिक सञ्जालमार्फत गरेका हुन्। आफू...

  • २०७८ फाल्गुण १५, आइतबार

    माओवादी केन्द्रले एमसीसी पारित गर्नदिने

    माओवादी केन्द्रले एमसीसी सम्झौता पारित गर्ने निर्णय गरेको छ । आज विहान प्रचण्ड निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको वैठकले ब्याख्यात्मक टिप्पणीसहित एमसीसी संसदबाट पारित गर्ने निर्णय गरेको हो । एमसीसी सम्झौता देशहीत विपरित नरहेको ब्याख्यात्मक...

  • २०७८ फाल्गुण १५, आइतबार

    ‘कर्म’ चलचित्रको आम्दानी बिहार बनाउन र सामाजिक कार्यमा लगाइने

    बौद्ध कथामा आधारित नेपाल भाषाको चलचित्र ‘कर्म’ शनिबारबाट गुण सिनेमामा प्रदेशन भएको छ । रामकृष्ण खड्गीको पटकथा, सम्वाद तथा निर्देशन रहेको चलचित्रको निर्माता राजेन्द्र शाक्य (दिजेन्द्र) रहेको छ । चलचित्रको मुख्य भूमिकामा अभिनेता मदनकृष्ण श्रेष्ठ, कर्म...

Pages