बजार
-
२०७८ जेठ १०, सोमबार
डा. वानीरा गिरीको निधन
नेपाली साहित्यका विश्व नारीरत्न डा.वानीरा गिरीको निधन भएको छ । आइतबार राति १० बजे काठमाडौँ बानेश्वरको सिभिल अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल पुर्याइएको आधा घन्टामा नै उनको निधन भएको थियो । कोभिड १९...
-
२०७८ जेठ १०, सोमबार
आफ्नै अनुहार ऐनामा हेरी हिहिहि गर्ने हिम्मत आओस्
मध्यावधि चुनाब कहिले ? – मसिर मा, स्थानीय चुनाब कहिले ? – चैत्र मा, कोरोना नियन्त्रण कहिले ? – त्यो पर्दैन, हि हि––––– हिहिहि गर्ने बाहेक के छ उपाय अब ? यत्ति हुँदा पनि चेतेन नेपाली, खुबै दीपावली गरेर संविधानको स्वागत गरेको थियो नि !! स्वाद पाइयो...
-
२०७८ जेठ १०, सोमबार
ह्यारी केनलेलाई गोल्डेन बुट अर्वाड
टोटेनहमका र इंग्ल्यान्डको स्ट्राइकर ह्यारी केनले इंग्लिस प्रिमियर लिगको गोल्डेन बुट अर्वाड जितेका छन् । यस सिजन प्रिमियर लिगमा सर्वाधिक गोलकर्ता बन्दै केनले गोल्डेन बुट जितेको हो । आइतबार राति लेष्टर सिटीमाथि ४–२ को जित निकाल्दा केनले एक गोल गर्दै...
-
२०७८ जेठ १०, सोमबार
लिभरपुल र चेल्सी च्याम्पियन्स लिगमा छनोट
इंग्लिस प्रिमियर लिगमा लिभरपुलले सिजनको आफ्नो अन्तिम खेलमा जित निकालेको छ । आइतबार भएको खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई २–० गोल अन्तरले पराजित गर्दै जित निकालेको हो । उक्त खेलमा लिभरपुलको लागि दुवै गोल साडियो मानेले गरे । उनले खेलको ३६ औं...
-
२०७८ जेठ १०, सोमबार
फराकिलो जितसँगै म्यानचेस्टर सिटीले उचाल्यो प्रिमियर लिगको ट्रफी
ईंग्लिस प्रिमियर लिग अन्तर्गत सिजनको आफ्नो अन्तिम खेलमा म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ । आइतबार राति भएको खेलमा च्याम्पियन सिटीले एभर्टनलाई ५–० गोलले पराजित गरेको हो । यो फराकिलो जितसँगै सिटीले प्रिमियर लिगको उपाधि ट्रफी समेत उचालेको छ ।...
-
२०७८ जेठ ९, आइतबार
महानगरको पिसिआर परिक्षणको नयाँ तालिका सार्वजनिक
कोभिड संक्रमणको लक्षण देखिएका तथा शंका लागेका व्यक्तिलाई गरिने पोलिमेयर चेन रियाक्सन (पीसीआर) परीक्षणका लागि काठमाडौँ महानगरले नयाँ तालिका सार्वजनिक गरेको छ । महानगरपालिकाले सार्वजनिक गरेको नयाँ तालिका अनुसार अब हरेक दिन बिहान ११ बजेदेखि कम्तीमा २...
-
२०७८ जेठ ९, आइतबार
छत्रपाटी चिकित्सालयलाई एनआरटीबाट ५ लाख सहयोग
छत्रपाटी निःशुल्क चिकित्सालयलाई न्यूरोड टीम (एनआरटी) ले नगद रु ५ लाख सहयोग प्रदान गरेको छ । महामारीको अवस्थामा कोभिड अस्पताल संचालन गर्न एनआरटीले छत्रपाटी चिकित्सालयलाई सहयोग प्रदान गरेको हो । क्लबका पदाधिकारीहरु अस्पतालमै पुगेर अस्पतालका अध्यक्ष डा...
-
२०७८ जेठ ९, आइतबार
चाइना फाउन्डेसनबाट १७ वडालाई अक्सिजन सिलिन्डर सहयोग
काठमाडौं महानगरपालिका १७ वडा कार्यालयले क्षेत्रपाटीमा संचालन गरेको आइसोलेसनका लागी चाइनीज संस्थाले अक्सिजन सिलिण्डरलगायत स्वास्थ्य सामग्रीहरु प्रदान गरेको छ । चाइना फाउन्डेसन फर पभर्टी एलेभिएसनले आइसोलेसनका लागि २० वटा अक्सिजन सिलिण्डरको साथमा...
-
२०७८ जेठ ९, आइतबार
उपत्यकामा निको हुनेको संख्या बढ्दो दरमा
काठमाडौं उपत्यकामा पछिल्लो पटक कोभिड १९ का २ हजार ८२१ नयाँ संक्रमित थप भएका छन् । काठमाडौंमा एक हजार ७६१, ललितपुरमा ६९४ र भक्तपुरमा ३६६ जना नयाँ संक्रमित थपिएका हुन् । उपत्यकामा हालसम्म २ लाख २६ हजार ३६० जनालाई कोभिड १९ संक्रमण भइसकेको छ । उपत्यकाका...
-
२०७८ जेठ ९, आइतबार
युरो कपको खेल तालिका
गत वर्ष नै हुनुपर्ने युरोकप कोभिड–१९ को महामारीका कारण एक वर्ष पछि सारेपछि यसपटक हुन लागेको हो । यस वर्षको युरोकप ११ जुनदेखि ११ जुलाईसम्म आयोजना युरोपका ११ शहरमा हुँदैछ । युरोपियन फुटबलको सर्वाेच्च निकाय (युइएफए)ले लण्डन, आम्स्टरडाम, बाकु, सेभिया,...
-
२०७८ जेठ ९, आइतबार
७६.३ प्रतिशत संक्रमित निको
नेपालमा पछिल्लो २४ घण्टामा परिक्षण संख्याको ३९ दशमलव ७१ प्रतिशतमा कोभिड संक्रमण पुष्टि भएको छ । जम्मा १९ हजार ९२६ जनाको स्वाब नमूनाको परिक्षण गरिएकोमा ७ हजार ९१४ जनामा संक्रमण पुष्टि भएको हो । १८ हजार ९६५ आरटी पिसिआर परिक्षणमा ७ हजार ५९८ र ९६१...
-
२०७८ जेठ ९, आइतबार
जसपाले महन्थ ठाकुरलगायतलाई स्पष्टिकरण सोध्ने
जनता समाजवादी पार्टी (जसपा) ले पार्टी अध्यक्ष महन्थ ठाकुरलगायतका नेतालाई स्पष्टिकरण सोध्ने भएको छ । पार्टीको शनिबार काठमाडौंमा सम्पन्न वैठकले पार्टी विपरित काम गरेकाले अध्यक्ष ठाकुर लगायत चार जना नेतालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको हो । पार्टीले...
-
२०७८ जेठ ९, आइतबार
भारतीय कुश्तीबाज सुशील कुमार गिरफ्तार
दिल्ली पुलिसले दुई पटकसम्म ओलम्पिक विजेता कुश्तीबाज सुशील कुमारलाई गिरफ्तार गरेको छ । कुश्तीबाज सागर राणाको हत्या आरोपमा सुशील कुमारलाई गिरफ्तार गरिएको हो । ३८ वर्षीय सुशील कुमारमाथि कुश्तीबाज सागर राणाको हत्याकाण्डमा अपहरण, हत्यालगायत कैयौं धारामा...
-
२०७८ जेठ ९, आइतबार
रोबर्ट लेवान्डोस्कीको नयाँ कीर्तिमान
च्याम्पियन टिम बायर्न म्युनिख र पोल्याण्डका फरवार्ड रोबर्ट लेवान्डोस्कीले नयाँ कीर्तिमान बनाएका छन् । लेवान्डोस्कीले जर्मन बुन्डेसलिगाको एकै सिजनमा सर्वाधिक ४१ गोल गर्दै नयाँ कीर्तिमान बनाएको हो । उनले शनिबार लिगको अन्तिम खेलमा अग्स्बर्गविरुद्ध एक...
-
२०७८ जेठ ९, आइतबार
भारतमा चक्रवात आँधी ‘यास’को खतरा
भारतका कैयौं भागमा चक्रवात आँधी ‘यास’ को खÞतरा देखिएको छ । बङ्गालको खाडीबाट आउन सक्ने चक्रवात आँधी यासले ओडिशा र पश्चिम बंगालको तटीय क्षेत्रमा उत्पात मचाउन सक्ने भारतीय मौसम विभागले जनाएको छ । मौसम विभागले यहि मे महिनाको २६ तारीखका दिन पश्चिम बंगाल...
-
२०७८ जेठ ९, आइतबार
बायर्न म्युनिखलाई बुन्डेसलिगा उपाधि ट्रफी
जर्मन बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखले सिजनको आफ्नो अन्तिम खेलमा सान्दार जित निकालेको छ । शनिबार राति भएको सिजनको अन्तिम खेलमा बायर्नले अग्स्बर्गलाई ५–२ गोल अन्तरले पराजित गरेको हो । बायर्नलाई जित दिलाउन रोबर्टो लेवान्डोस्की, सेर्जी जिनाब्री...
