arin enterprises

बजार

  • २०८१ बैशाख ३, सोमबार

    नेपाल पर्यटन बोर्डको उपाध्यक्षमा सापकोटा चयन

    नेपाल पर्यटन बोर्ड कार्यकारी समितिको उपाध्यक्षमा रामप्रसाद सापकोटा (कमल) चयन भएका छन् । पर्यटन बोर्ड कार्यकारी समितिको सोमबार बसेको ३६८औं बैठकले बोर्ड सदस्य सापकोटालाई बोर्डको उपाध्यक्षमा नियुक्त गरेको हो । सापकोटा सहित कार्यकारी समितिका नवनियुक्त...

  • २०८१ बैशाख २, आइतबार

    बोडेमा “जिब्रो छेड्ने” जात्रा मनाईंदै

    बोडेका २८ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदैछन् । भक्तपुरको मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक मनाइने ‘जिब्रो छेड्ने जात्रा’ आज हरेक वर्ष वैशाख २ गते मनाईंदैछ । नवौँ पटक जिब्रो छेडेका ५० वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठको...

  • २०८१ बैशाख २, आइतबार

    नयाँ शैक्षिक सत्रका लागि भर्ना अभियान सुरु

    आजबाट नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना अभियान शुरु भएको छ । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ नाराका साथ आजबाट अभियान शुरु भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका...

  • २०८१ बैशाख १, शनिबार

    एसीसी प्रिमियर कप क्रिकेटमा नेपालको लगातार दोस्रो जित

    एसीसी प्रिमियर कप क्रिकेटको दोस्रो खेलमा पनि नेपालले कतारमाथि सानदार जित निकालेको छ । ओमानको अल अमरेत क्रिकेट मैदानमा शनिबार भएको नेपाल कतारबीचको खेलमा नेपाले ३२ रनको जित निकालेको हो । लगातार दोस्रो जितसँगै नेपालले चार अङ्क बनाएको छ । नेपालले दिएको...

  • २०८१ बैशाख १, शनिबार

    जापानको जनसंख्या १२ करोडमा झर्यो

    जापानको जनसंख्या १२५ मिलियन भन्दा कम रहेको सरकारी तथ्यांकले देखाएको छ । गैर–जापानी बासिन्दाहरू ५ लाख ९५ हजार वा ०.४८ प्रतिशतले घटेको हो । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले गरेको जनसांख्यिकीय सर्वेक्षण अनुसार जापानी नागरिकहरूको जनसंख्या ८ लाख ३७...

  • २०८१ बैशाख १, शनिबार

    उत्पादन श्रमसँग शिक्षा जोड्न आवश्यक : प्रेम सुवाल

    नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनिधिसभा सदस्य प्रेम सुवालले उत्पादन श्रमसँग शिक्षा जोड्न नसक्दा नेपाली विद्यार्थी बिदेसिने क्रम बढेको बताउनुभएको छ । पञ्चकन्या माध्यमिक विद्यालयको ३८ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले...

  • २०८१ बैशाख १, शनिबार

    चेतन कार्की स्मृति पुरस्कार आकाश अधिकारीलाई

    नेपालमा चलचित्र निर्माण शुभारम्भ हुँदादेखि नै सकृय बिशिष्ट चलचित्रकर्मी चेतन कार्कीको स्मृतिमा स्थापित चेतन कार्की स्मृति पुरस्कार–०८०, निर्देशक आकाश अधिकारीलाई प्रदान गरिने भएको छ । दुई दशकभन्दा लामो समयदेखि नेपाली चलचित्रको संरक्षण तथा...

  • २०८१ बैशाख १, शनिबार

    एमाले फर्किएका ललितपुरे समाजवादीहरु जिल्ला कमिटीबाटै क्लिन स्वीप

    चैत्र २३ गतेबाट नेकपा (एमाले) ललितपुर जिल्ला कमिटीको जिल्ला अधिवेशन सुरु भयो । नेतृत्व चयन सर्वसम्मत गर्नका लागि अधिकतम प्रयास भयो तर सहमति हुन नसके पछि निर्वाचनको विकल्प रहेन । अध्यक्षमा यस अघि पनि नेतृत्व सम्हालिरहेका पुरुषोत्तम आचार्यले बाजी मारे...

  • २०८० चैत्र ३०, शुक्रबार

    भाटभटेनी सुपर मार्केटमा आगलागी

    काठमाडौँको कलंकीस्थित भाटभटेनी सुपर मार्केटमा आगलागी भएको छ। शुक्रबार साँझ जेनेरेटर स्टार्ट गर्ने बेलामा आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगलागी भएको केही समयमा नै आगो नियन्त्रण लिएको जनाएको छ । आगलागी हुने बित्तिकै सुरक्षाकर्मी...

  • २०८० चैत्र ३०, शुक्रबार

    डा. अञ्जान शाक्य राष्ट्रिय सभा सदस्यमा सिफारिस

    सरकारले राष्ट्रिय सभाको रिक्त सदस्य पदमा डा. अञ्जान शाक्यलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्। शाक्य...

  • २०८० चैत्र ३०, शुक्रबार

    एसीसी प्रिमियर कपमा नेपालको शानदार सुरुवात

    एसीसी प्रिमियर कप टी–२० प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ। पहिलो खेलमा मलेसियालाई पाँच विकेटले पराजित गर्दै नेपालले विजयी सुरुवात गरेको हो। शुक्रबार सम्पन्न समूह ‘ए’ को पहिलो  खेलमा मलेसियाले दिएको १४४ रनको लक्ष्य नेपालले ४ बल बाँकी रहँदा...

  • २०८० चैत्र ३०, शुक्रबार

    सुन्तलालाई राष्ट्रिय फल घोषणा

    शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेको छ।  कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । उत्पादन बढाउन...

  • २०८० चैत्र ३०, शुक्रबार

    हराएका मानिस फेला पार्न नेपाल प्रहरीको भूमिका

    सिन्धुपाल्चोकका एक ८ वर्षीय बालक हराए । परिवारले प्रहरीमा खबर गरे र प्रहरीले बालकलाई खोज्दै जाने क्रममा काठमाडौं ढुंगेअड्डामा फेला पार्‍यो । ती बालकलाई भ्वाइस अफ चिल्ड्रेन ललितपुरमा संरक्षणका लागि पठाइयो । त्यसैगरी धनुषाकी १४ वर्षीया बालिका कोही...

  • २०८० चैत्र ३०, शुक्रबार

    भक्तपुरको बिस्केट जात्रामा यःसिंद्यः उठाईँदै

    विश्व प्रशिद्ध भक्तपुरको बिस्केट जात्राको क्रममा आज यःसिंखेलमा यःसिंद्यः उठाउन लागिएको छ । अहिले यःसिंखेलमा यःसिंद्यः उठाउन तयारी हुँदैछ । आठ रात नौ दिन लामो बिस्का जात्राको क्रममा आज शुक्रबार भक्तपुरको यःसिंखेलमा ५५ हात लामो यःसिंद्यः उठाईँदैछ ।...

  • २०८० चैत्र ३०, शुक्रबार

    रुसद्वारा अंगारा–ए–५ अन्तरिक्ष रकेट सफलतापूर्वक प्रक्षेपण

    रसियाको राज्य अन्तरिक्ष निगम रोस्कोसमोसको प्रत्यक्ष प्रशारणका अनुसार रूसले बिहीवार भोस्टोचनी कोस्मोड्रोमबाट अंगारा–ए ५ अन्तरिक्ष रकेट सफलतापूर्वक प्रक्षेपण गरेको छ । यस प्रकारको रकेट सुदूरपूर्वको अमुर क्षेत्रमा रुसी स्पेसपोर्टबाट उडेको यो पहिलो पटक...

  • २०८० चैत्र ३०, शुक्रबार

    बेलारुसको पहिलो महिला अन्तरिक्ष यात्री सम्मानित

    बेलारुसका राष्ट्रपति लुकाशेन्कोले बिहीवार महिला अन्तरिक्ष यात्री मारिना भासिलिभस्कायालाई ‘बेलारुसको नायक’ को उपाधि प्रदान गर्नुभएको छ । देशको स्वतन्त्रता पछि पहिलो बेलारूसी अन्तरिक्ष यात्रीको रूपमा भासिलिभस्काया मार्च २३ मा रूसी सोयुज एमएस—२५...

Pages