बजार
-
२०८१ बैशाख ९, आइतबार
आपराधिक घटनाको समाचार सम्प्रेषण सम्बन्धी अन्तरक्रिया सम्पन्न
नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागले आपराधिक घटनाको समाचार सम्प्रेषण सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । आज आइतबार विभागले नेपाल प्रहरी प्रधान कार्यालयमा संचारकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।...
-
२०८१ बैशाख ९, आइतबार
जैन धर्मका प्रवर्तक महावीर जयन्ती मनाईंदै
२६२३ औं महावीर जयन्ती आज मनाइँदै छ । जैन धर्मका प्रवर्तक महावीर स्वामीको जन्मदिनको रुपमा आज दिगम्बर तथा श्वेताम्बर दुवै सम्प्रदायले हर्षोल्लासपूर्वक मनाउँछन् । यस दिनलाई महावीर जन्मकल्याणक समेत भनिन्छ । नेपालमा वैदिक, बौद्ध, जैन, शिखलगायतका समुदायले...
-
२०८१ बैशाख ९, आइतबार
अप्पर अरुणमा विश्व बैंकले लगानी गर्ने
अर्थमन्त्री वर्षमान पुनले अप्पर अरुणको १ हजार ६५ मेगावाट विद्युत उत्पादन गर्न विश्व बैंकले साढे ८ सय मिलियन डलर बराबरको लगानी गर्ने सहमति भएको बताउनुभएको छ । शनिबार काठमाडांैं आइपुग्नु भएको पुनले अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीहरुसँग छोटो...
-
२०८१ बैशाख ९, आइतबार
६० प्रहरी कर्मचारीहरूलाई ट्राफिक नियन्त्रण तालिम
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ६० जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक नियन्त्रण तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सो कार्यालयमा १५१औं समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान...
-
२०८१ बैशाख ९, आइतबार
पिंक केयरएथनमा महिलाहरुको उत्साहजनक सहभागिता
दुई वर्षकी बालिकादेखि ७० वर्ष सम्मकी महिलाले शनिवार काठमाडौंमा सम्पन्न एकदिने पिंक केयरएथनमा सहभागिता जनाएका छन् । महिलाहरूको स्वास्थ्य एवं तन्दुरुस्तीमा सचेतना जगाउने उद्देश्यले काठमाडौंमा पिंक केयरएथन’ आयोजना भएको हो । राष्ट्रिय प्रहरी प्रशिक्षण...
-
२०८१ बैशाख ९, आइतबार
मनास्लु हिमालमा हिमपहिरो, सतर्क रहन अपिल
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१, मनास्लु क्षेत्रमा रहेको वीरेन्द्र तालमा हिमपहिरो खसेको छ । सामागाउँ पर्ने मनास्लु हिमालमा आज बिहान ठूलो हिमपहिरो खसेको छ । हिमपहिरो खस्दा तालको पानी छचल्किएर तल्लो क्षेत्रमा बाढी आएको छ । नदीमा आएको बाढीले...
-
२०८१ बैशाख ९, आइतबार
सेतो मच्छिन्द्रनाथको जात्रा सम्पन्न
वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको जात्रा हिजो सम्पन्न भएको छ । हिजो रथमा रहेको मूर्तिलाई खटमा राखेर दलाक्षी, ह्यूमत, कोहिटी, भिमसेनस्थान मरु हुँदै जनवहालमा रहेको मन्दिरमा लगिएको छ । बाजागाजा र सांस्कृतिक झाँकीसहित खटमा बोकेर शनिबार बेलुका...
-
२०८१ बैशाख ९, आइतबार
मेयर भोजपुर गोल्डकप प्रतियोगीता आजबाट
भोजपुर जिल्ला सदरमुकाममा आज आइतबारदेखी ७औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगीता सुरु हुने भएको छ । आयोजक भोजपुर जिल्ला फुटबल संघले कोदार रंगशालामा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगीता सञ्चालनको सम्पुर्ण तयारी पूरा...
-
२०८१ बैशाख ८, शनिबार
अमेरिकी पर्वतारोही स्व.ब्रेशियर्सको योगदानको स्मरण
अमेरिकी पर्वतारोही, फोटोग्राफर, फिल्म निर्माता र जलवायु अभियन्ता स्वर्गीय डेभिड ब्रेशियर्सको नेपाली हिमाली पर्यटन क्षेत्रमा योगदानको स्मरण गरिएको छ । शुक्रबार काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा ब्रेशियर्सको योगदानको चर्चा र प्रशंसा गरिएको हो ।...
-
२०८१ बैशाख ८, शनिबार
ललितपुरमा निःशुल्क मधुमेह शिविर सम्पन्न
ललितपुरमा एक दिने निःशुक्ल मधुमेह जाँच शिविर (डायबिटिज स्क्रीनिङ क्याम्प) सम्पन्न भएको छ । लियो क्लब अफ मणिगल ग्लोबल र कुँझ्याः महिला सामुदायिक समूहको संयुक्त आयोजनामा ललिपुरको स्वठ टोलमा मधुमेह जाँच शिविर सम्पन्न भएको हो । शिविरमा ४९ जना महिला र ६३...
-
२०८१ बैशाख ७, शुक्रबार
अमेरिकाको आश्ले ब्राण्डका फर्निचर नेपाली बजारमा
अमेरिकाको नम्बर वान ब्राण्डका फर्निचर नेपालमा पनि उपलब्ध हुने भएको छ । अमेरिकी फर्निचर कम्पनी एश्लेको काठमाडौंको टेकुमा पहिलो आउटलेट खोली विक्री वितरण शुरु गरेको हो । शुक्रबारबाट नेपालका लागि एक मात्र आधिकारीक बिक्रेता एसएन जोशी एण्ड सन्स् कम्पनी...
-
२०८१ बैशाख ७, शुक्रबार
पूर्व उपराष्ट्रपति पुत्र दीपेश पुन धरौटीमा रिहा
बुटवलको सुप्रिम सहकारीको रकम हिनामिनाको आरोपमा जिल्ला अदालत रुपन्देहीले एक जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ भने ६ जनालाई धरौटीमा छाड्ने आदेश गरेको छ । पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।...
-
२०८१ बैशाख ७, शुक्रबार
जन्ती बोकेको बस दुर्घटनामा परी ३ को मृत्यु
सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन् । दोलखाबाट सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ४ स्थित पिस्कर जान लागेको बा ४ ख ५६१६ नम्बरको बस बिहान ६:१५ बजे दुर्घटना भएको ्रमुख...
-
२०८१ बैशाख ७, शुक्रबार
इजरायल र इरान युद्धमा होमियो
इजरायल र इरान पनि युद्धमा होमिएको छ । गत साता सिरियाको राजधानी दमास्कसमा रहेको इरानको वाणिज्य दूतावासमा इजरायलले हवाई आक्रमण गर्दा सैन्य कमाण्डरसहित ७ जनाको मृत्यु भएपछि दुई देशबीच शत्रुता बढेको थियो । त्यो हत्याको बदलास्वरुप इरानले एक साता अघि...
-
२०८१ बैशाख ६, बिहिबार
दुवबईमा भारी वर्षाबाट जनजीवन अस्तव्यस्त, २० को मृत्यु
संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईलगायत क्षेत्रमा भारी वर्षा भएपछि जनजीवन अस्तव्यस्त बनेको छ । बीबीसीका अनुसार ओमान, बहराइनलगायत मुलुकमा पनि छोटो समयमा भारी वर्षा भएको छ । वर्षाका कारण ओमानमा कम्तीमा १९ जना र युएईमा एक जना गरी २० जनाको मृत्यु भएको छ...
-
२०८१ बैशाख ६, बिहिबार
राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा डा. अन्जान शाक्य मनोनित
राष्ट्रपति रामचन्द्र पौडेलबाट राष्ट्रिय सभा सदस्यमा डा. अन्जान शाक्यलाई मनोनित गरेको छ । गत चैत ३० गते बसेको मन्त्रिपरिषद् बाट डा. शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । राष्ट्रपति पौडेलले नेपालको संविधानको...
