बजार
-
२०८१ बैशाख २७, बिहिबार
रातो मच्छिन्द्रनाथको रथारोहण
नेपालकै सबभन्दा लामो जात्राका रूपमा लिने रातो मच्छिन्द्रनाथको जात्रा आजबाट सुरू भएको छ। हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन साइत निकाली मच्छिन्द्रनाथलाई रथमा रथारोहण गर्ने चलन अनुरुप आज पाटन मच्छिन्द्र बहालबाट देवतालाई खटमा राखी पुल्चोकस्थित...
-
२०८१ बैशाख २७, बिहिबार
आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा श्रीमति पक्राउ
आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा दाङबाट एक जना महिला पक्राउ परेको छ । घोराही उपमहानगरपालिका–१८ बस्ने ४२ वर्षीया होटी वलिलाई प्रहरीले आज बिहिवार पक्राउ गरेको हो । होटीले आफ्नै श्रीमान ५५ वर्षीय ओबिराम वलीको हत्या गरेको अभियोग लागेको छ । प्रहरीका...
-
२०८१ बैशाख २७, बिहिबार
कक्षा १२ को कम्प्युटर साइन्सको उत्तरपुस्तिका सहित ४ जना पक्राउ
कक्षा १२ को कम्प्युटर साइन्स विषयको परीक्षाको उत्तर अनाधिकृत रुपमा लेखिरहेका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बैसाख २६ गते बिहान ८ः०० बजेदेखि १०ः०० बजेसम्म कक्षा १२ को कम्प्युटर साइन्स विषयको परीक्षा भएको थियो । सो परिक्षा चलिरहेकै समयमा...
-
२०८१ बैशाख २७, बिहिबार
ब्राह्मणको आम्दानी, सनातनीको संस्कार र परम्पराको रक्षा !
बैसाख कृष्ण औंशी, अर्थात आमाको मुख हेर्ने मातातीर्थ औंसी । यस वर्ष हिजो बैसाख २६ गते बुधबारका दिन हामीले आमाको मुख हेर्दै, अथवा आमा नभएकाले ब्राह्मण, गुरुजुलाई सिदा, निसलाः र दान दक्षिाण दिएर सम्पन्न गरिसक्यौं । यो दिन विशेष गरी आमा नभएकाहरु दिवंगत...
-
२०८१ बैशाख २६, बुधबार
अपिहिमालको मकरीगाडमा पर्यटकीय सूचना केन्द्र स्थापना
सुदूरपश्चिम प्रदेशको सबैभन्दा अग्लो हिमाल अपिहिमालको प्रवर्ध्दनको लागि अपिहिमाल गाउँपालिकाको मकरीगाडमा पर्यटकीय सूचना केन्द्र स्थापना गरिएको छ । नेपाल पर्यटन बोर्ड तथा युएनडिपिको सहकार्यमा संचालित जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना...
-
२०८१ बैशाख २६, बुधबार
काठमाडौंमा राखिएका झिलिमिलि बत्तीको वातावरणीय असर बारे अध्ययन हुने
सहरको सजावटका लागि भन्दै काठमाडौँ महानगरपालिका (कामपा) भित्र विभिन्न स्थानमा राखिएका झिलिमिलि बत्तीहरुको वातावरणीय, जनस्वास्थ्य, सहरी व्यवस्थापनलगायतका कोणबाट अध्ययन हुने भएको छ । मंगलबार कामपा उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको अनुगमन...
-
२०८१ बैशाख २६, बुधबार
आज ममतामयी आमाको मुख हेर्ने दिन
आज मातातीर्थ औँसी । आपूmलाई जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी आज मातातीर्थ औँसी मनाइँदैछ । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्वलाईं ‘आमाको मुख हेर्ने दिन’ वा ‘आमा खुवाउने’ औँसी पनि...
-
२०८१ बैशाख २५, मंगलबार
वाङ्मय शताब्दि पुरुष जोशीको जन्मजयन्ती साताभरी मनाइने
वाङमय शताब्दि पुरुष सत्यमोहन जोशीको १०५औं जन्मजयन्त विभिन्न कार्यक्रमहरु गर्दै साप्ताहिक रुपमा मनाइने भएको छ । वाङमय शताब्दी पुरुष जोशीको जन्मजयन्तीको अवसरमा लोक साहित्य परिषदं साताभरी विभिन्न कार्यक्रम गरी मनाउन लागेको परिषदका अध्यक्ष राजित बहादुर...
-
२०८१ बैशाख २५, मंगलबार
हिमालयन इन्टरनेशनल अवार्डमा ज्ञानु राणा र विजयरत्न सम्मानित
चौथो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड–२०८० मा वरिष्ठ गायिका ज्ञानु राणालाई ’दीर्घ साधना सम्मान’ प्रदान गरिएको छ । मंगलबार काठमाडौंमा सम्पन्न एक समारोहमा रक्षामन्त्री हरि प्रसाद उप्रेतीले वरिष्ठ गायिका राणालाई दीर्घ साधना सम्मानबाट सम्मानित गरेका थिए...
-
२०८१ बैशाख २५, मंगलबार
काठमाडौं–तराई द्रुतमार्गको ३३.२० प्रतिशत सम्पन्न
नेपालको गौरवको आयोजनाको रुपमा लिएको काठमाडौं–तराई÷मधेस द्रुतमार्गको ३३.२० प्रतिशत निर्माण कार्य सम्पन्न भएको जनाएको छ । कार्य प्रगति विवरण सार्वजनिक गर्दै आयोजना प्रमुख विकास पोखरेलले मंगलवार राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय...
-
२०८१ बैशाख २५, मंगलबार
चलचित्र ‘पुजार सार्की’को ट्रेलर सार्वजनिक
आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने बहु प्रतीक्षित नेपाली चलचित्र पुजार सार्कीको ट्रेलर सार्वजनिक गरिएको छ। काठमाडौंको वन सिनेमामा एक समारोहको आयोजना गर्दै ४ मिनेट लामो ट्रेलर सार्वजनिक गरिएको हो। समारोहमा यस चलचित्रका कलाकारहरू...
-
२०८१ बैशाख २५, मंगलबार
खेलकुदमन्त्री श्रेष्ठको निर्देशन
युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको स्तरोन्नतीको लागि निर्देशक दिनुभएको छ । दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मापदण्ड गुमाउने भएपछि खेलकुदमन्त्री श्रेष्ठले मंगलवार रंगशालाको निरीक्षण गर्नुभएको हो । मन्त्री...
-
२०८१ बैशाख २५, मंगलबार
इन्ड्राइभको सेवा आधिकारिक रूपमा शुरु
ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इन्ड्राइभले नेपालमा औपचारिक रूपमा आफ्नो सेवाको शुरुवात गरेको छ । इन्ड्राइभले न्यूनतम कमिशन लिएर पारदर्शी सेवा प्रदान गर्ने कम्पनीले बताएको छ । नेपालमा चालक र यात्रु दुवैका लागि निष्पक्ष र किफायती यात्रा...
-
२०८१ बैशाख २४, सोमबार
नेपाल भाषा र तामाङ भाषा कामकाजको भाषा घोषणा
बागमती प्रदेशमा आजदेखि तामाङ र नेपाल भाषा सरकारी कामकाजको भाषाकारुपमा लागू भएको छ । सोमबार काठमाडौँमा विशेष समारोहकाबिच प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा सरकारी कामकाजको भाषा घोषणा गर्नुभएको छ । कार्यक्रममा बोल्दै प्रधानमन्त्री पुष्पकमल...
-
२०८१ बैशाख २४, सोमबार
नेपालभाषा तथा तामाङभाषा कामकाजि भाषाको रुपमा शुभारम्भ हुँदै
बागमती प्रदेश सरकारले आजदेखि सरकारी कामकाजी भाषाको मान्यताको शुभारम्भ गरिंदैछ । प्रदेशस्तरीय सरकारी कार्यालयहरुमा नेपाली भाषा सँगसँगै नेपाल भाषा तथा तामाङ भाषालाई कामकाजी भाषाको रुपमा लागू गर्ने भएको छ । २०७२ सालमा जारी भएको नेपालको संविधानको धारा...
-
२०८१ बैशाख २४, सोमबार
जनता समाजवादी नेपाल विभाजित
जनता समाजवादी नेपाल पार्टी विभाजित भएको छ । निर्वाचन आयोगमा पार्टीले ७ जना सांसदहरुले पार्टीबाट अलग्गिएर नयाँ दल दर्ताको निवेदन दिएका छन् । सो पार्टीका वरिष्ठ नेता अशोककुमार राईको नेतृत्वमा हिजो अपराह्न निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गर्न निवेदन...