बिचार
-
२०७९ माघ १३, शुक्रबार
अष्ट्रेलियन ओपन टेनिसको महिलातर्फ रबाकिना र साबालेन्का फाइनलमा
अष्ट्रेलियन ओपन टेनिसको महिलातर्फ कजाकस्तानकी एलिना रबाकिना र बेलारुसकी एरिना साबालेन्का उपाधिको लागि भिड्ने भएका छन् । हिजो भएको महिला एकलतर्फको सेमिफाइनल खेलमा बेलारुसकी भिक्टोरिया अजारेन्कालाई २–० को सोझो सेटमा हराउँदै रबाकिना फाइनलमा पुगेकी हुन्...
-
२०७९ माघ १३, शुक्रबार
क्यान इन्फोटेक माघ २३ देखि हुने
सूचना तथा प्रविधि मेला क्यान इन्फोटेकको २८औंं संस्करणको माघ २३ गतेदेखि सञ्चालन गर्ने भएको छ । कम्प्युटर एशोसिएशन नेपाल महासंघले आयोजना गर्ने उक्त प्रविधि मेलाको हिजो पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो । क्यान इन्फोटेक आगामी माघ २३ गतेबाट...
-
२०७९ माघ १३, शुक्रबार
भारतले ल्यायो कोरोनाविरुद्ध नाकमा राख्ने औषधी
विश्व नै आक्रान्त भएको कोरोना भाइरसले अभैm पनि विस्तारै पकड जमाउँदै आइरहेको छ । हुन त यसको विभिन्न खोपहरु निस्केका छन् र विश्वभर नै खोप लिनेक्रम जारी नै छ तर पनि कोरोना भाइरसलाई निमित्यान्न पार्न भने सकेको छैन । यसबीच भारतले पनि कोरोनाविरुद्धको औषधी...
-
२०७९ माघ १३, शुक्रबार
सेवा शुल्क लिन नपाउने सर्वाेच्चको आदेश
सर्वाेच्च अदालतले सर्भिस चार्ज लिने गरी बनेको श्रम ऐनलाई संविधान बमोजिम अमान्य र बदर घोषित गरेको छ । बदर घोषितसँगै अबदेखि होटल, रेस्टुरेन्ट तथा अन्य सेवा प्रदायकले सेवा शुल्क भनि थप १० प्रतिशत लिने गरेको शुल्कमा रोक लागेको छ । वि.सं. २०७९ माघ ११...
-
२०७९ माघ १२, बिहिबार
श्रीपञ्चमी धूमधामपूर्वक मनाईंदै
विद्याकी देवी सरस्वतीको देशभर निष्ठापूर्वक पूजाआराधना गरी आज श्रीपञ्चमी मनाईंदैछ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन यो पर्व मनाइने गरिन्छ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती,...
-
२०७९ माघ १०, मंगलबार
बाजुरा केन्द्रविन्दु भई भूकम्प
काठमाडौंमा भुकम्पको धक्का महसूस भएको छ । नेपाली समय अनुसार दिउँसोको ३ः४३ बजे भूकम्पको धक्का महसूस गरिएको थियो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बाजुरा केन्द्रविन्दु भई भूकम्प गएको हो । केन्द्रका अनुसार भूकम्पको धक्का ५.९...
-
२०७९ माघ ९, सोमबार
सुनको मूल्य वर्षकै उच्च
नेपाली बजारमा आज सुन मूल्यमा यो वर्षकै उच्च मुल्य कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले वृद्धि भई १ लाख ५ हजार ३ रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन १ लाख ४ हजार ८ रुपैयाँ कायम भएको छ...
-
२०७९ माघ ९, सोमबार
आर्सनलले म्यान्चेस्टर युनाइटेडलाई हरायो
इंग्लीश प्रिमियर लिग फुटबलमा शिर्ष स्थानको आर्सनलले म्यान्चेस्टर युनाइटेडलाई ३–२ ले हराएको छ । आफ्नै मैदानमा गएराति भएको खेलमा आर्सनललाई विजयी गराउन एडी एन्केतियाले दुई गोल गर्दा बुकायो साकाले एक गोल थपे । म्यान्चेस्टर युनाइटेडका मार्कस रास्फोर्ड र...
-
२०७९ माघ ९, सोमबार
फोहोर फाल्न नदिने बन्चरेडाँडाका स्थानीयहरुको चेतावनी
फोहोर व्यवस्थापनमा फेरि अवरोध सिर्जना हुने देखिएको छ । बन्चरेडाँडाका स्थानीयहरुले आफूहरुसँग गरेको सम्झौता कार्यान्वयन गर्न बेवास्ता गरेको भन्दै आन्दोलनको चेतावनी दिएको छ । काठमाडौं महानगरपालिकाले उपत्यकाको फोहोर व्यवस्थापन गर्दै आएको बन्चरेडाँडाको...
-
२०७९ माघ ९, सोमबार
रास्वपाले देशैभर संगठन विस्तार गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टीको हिजो बसेको केन्द्रीय समितिको बैठकले देशैभर संगठन विस्तार गर्ने निर्णय गरेको छ । पार्टी गठन भएको १ वर्षभित्र अर्थात आगामी जेठभित्र देशभर संगठन विस्तार गर्ने भएको छ । हिजो बसेको बैठकले विराजभक्त श्रेष्ठलाई संसदीय दलको...
-
२०७९ माघ ९, सोमबार
हात गुमाउदा पनि साहस नगुमाएका खेलाडि– क्यारोली टाक्कस्
भनिन्छ नि, यदि केहि गरी देखाउने एउटा अठोटले दृढ संकल्पकै रुप लिए कुनै पनि काम जति बाधा आएपनि पुरा गर्न सकिन्छ । समाजमा बुढापाकाहरुका मुखबाट सुनिँदै आएको यस भनाईलाई पुष्टि गर्ने थुप्रै उदाहरण हामीले हाम्रै वरपर पनि भेट्टाउन सकिन्छ । यस किसिमका कयौं...
-
२०७९ माघ ८, आइतबार
चिनियाँ चन्द्रमासे नयाँ वर्ष आजबाट सुरु
चिनियाँ नयाँ वर्ष आज (आइतबार) बाट सुरु भएको छ । चन्द्रमासमा आधारित यो उत्सवलाई चिनियाँहरुले वसन्त उत्सव भन्ने गर्छ । दुई हप्तासम्म मनाउने यो पर्व कोरोना महामारीका कारण पछिल्ला तीनवटा नयाँ वर्ष मनाएका थिएन । चीन सरकारले गत महिना कोभिड नीति खुकुलो...
-
२०७९ माघ ८, आइतबार
अन्तरीक्ष यात्री एड्रिनले गरे चौथो विवाह
विश्व प्रसिद्ध अन्तरीक्ष यात्री बज एड्रिनले चौथो विवाह गरेका छन् । एड्रिनले आफ्नो ९३ औं जन्मदिनको अवसरमा प्रमिका एन्क फाउरसँग विवाह गरेका हुन् । उनको सानो निजी समारोहमा विवाह भएको अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन् । उनी फाउरसँग लामो समयदेखि...
-
२०७९ माघ ८, आइतबार
सुर्खेतमा दुर्घटना हुँदा ४ को मृत्यु
सुर्खेतको वीरेन्द्रनगरमा हाइलक्स गाडी दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ । वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर ११ को झुप्राखोला भन्ने स्थानमा गएराती साढे २ बजेतिर जीप दूर्घटना भएको र जीपमा सवार पाँच जना मध्ये चार जनाको मृत्यु भएको सुर्खेत प्रहरीले...
-
२०७९ माघ ८, आइतबार
प्रिमियर लिगमा चेल्सी र लिभरपुल बराबरी
इंग्लीश प्रिमियर लिग फुटबलमा लिभरपुल र चेल्सीले गोलरहित बराबरी खेलेका छन् । गएराति लिभरपुलको मैदान एन्फील्डमा भएको खेलमा दुबै टोलीले थुप्रै अवसर खेर फाले । खेल गोलरहित बराबरीमा रोकिएपछि लिभरपुल र चेल्सीले मध्य तालिकाबाट आफुलाई माथि उकास्न सकेनन् ।...
-
२०७९ माघ ८, आइतबार
स्व. मानन्धरको पुण्यतिथिमा “परिवर्तनका संवाहक लक्ष्मीदास” पुस्तक विमोचन
भाषासेवी, धर्मसेवी, सफल उद्यमी, राजनीतिज्ञ एवं समाजसेवी स्वर्गीय लक्ष्मीदास मानन्धरको जीवनीमा आधारित पुस्तक परिवर्तनका संवाहक लक्ष्मीदास मानन्धरको विमोचन गरिएको छ । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले...




