arin enterprises

बिचार

  • २०७९ माघ ३, मंगलबार

    पल शाहलाई तनहुँ अदालतबाट सफाइ

    बालिका बलात्कारको आरोपमा थुनामा परेका अभिनेता पल शाहले जिल्ला अदालत तनहुँले सफाइ दिएको छ । पलविरुद्ध नाबालिक गायिकामाथि यौन दुरुपयोगको अभियोग लागेको थियो । सोहि मुद्दा खेपिरहेका अभिनेता पललाई तनहुँ जिल्ला अदालतले सफाइ दिएको हो । आज जिल्ला न्यायाधीश...

  • २०७९ माघ ३, मंगलबार

    प्रधानमन्त्री दाहाल नेतृत्व सरकारको मन्त्रिमण्डल विस्तार

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । गएको पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएका प्रचण्डले आज दोस्रो चरणमा मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । यो विस्तारसँगै अब मन्त्रिपरिषद सदस्य २३ पुगेको छ ।...

  • २०७९ माघ ३, मंगलबार

    विभिन्न हतियार सहित दुइ जना पक्राउ

    रूपन्देहीमा विभिन्न हतियार सहित दुईजना प्रहरीले पक्राउ परेका छन् । रूपन्देहीको बुटवल उपमहानगरपालिका–११ देवीनगरबाट सोमबार साँझ गुल्मी मालिका गाउँपालिका–४ अर्खावाङ बस्ने ३५ वर्षीय नविन चन्द्र रेग्मी र कन्चनपुर गणेशपुर नगरपालिका–२ बस्ने २७ वर्षीय...

  • २०७९ माघ २, सोमबार

    चोभारमा गाडी दुर्घटना भई महिला घाइते

    आज साँझ चोभारमा भएको कार दुर्घटनामा एक महिला घाइते भएकी छन् । दुर्घटनामा बागेश्वरी–४ बस्ने अन्दाजी ३५ वर्षकी अम्बिका केसी घाइते भएको बताइएको छ । स्थानीय पत्रकार विरेन्द्र शाक्यका अनुसार ललितपुर, सैबुँबाट आइरहेको बा ५ च ५६५४ नम्बरको सिल्भर रंगको कार...

  • २०७९ माघ २, सोमबार

    संसार्स अवार्ड कप फुटबलमा कायस्थ र महर्जनलाई बधाई

    दोश्रो नेपालभाषा स्टार म्युजिक अवार्डको प्रमोसनल कार्यक्रमको रुपमा संसार्स अवार्ड कप फुटबल खोकनामा सम्पन्न भएको छ । अवार्डमा विभिन्न क्याटगरीमा नोमिनेट भएका कलाकारहरुबीचमै फुटबल प्रतियोगीता गरिएको थियो । म्यूजिकल फुटबल नाम दिइएको उक्त प्रतियोेगीता...

  • २०७९ माघ २, सोमबार

    अफगानिस्तानका पूर्वमहिला सांसदको हत्या

    अफगानिस्तानका एक पूर्वमहिला सांसदको गोली हानी हत्या गरिएको छ । पूर्वसांसद मुर्सल नाबिजादाको उनकै निजी निवासमै गोली हानी हत्या गरेका हुन् ।  राजधानी काबुलस्थित आफ्नै निवासमा रहेको समयमा सांसद र उनका एक अंगरक्षकको गोली हानी हत्या गरिएको अन्तराष्ट्रिय...

  • २०७९ माघ २, सोमबार

    स्पेनिस सुपर कप फुटबलको उपाधि बार्सिलोनालाई

     बार्सिलोना स्पेनिस सुपर कप २०२३को उपाधि जितेको छ । गएराति भएको खेलमा रियल म्याड्रिडलाई ३–१ गोलले हराउँदै बार्सिलोनाले उपाधि जितेको हो । साउदी अरबको रियाद स्थित किङ फाद इन्टरनेसनल स्टेडियममा भएको खेलको ३३ औं मिनेटमा १८ वर्षीय गाभिले गोल गर्दै...

  • २०७९ माघ २, सोमबार

    प्रिमियर लिगमा आर्सनल, चेल्सी र न्युकासल विजयी

    गएराती भएको प्रिमियर लिग फुटबलमा आर्सनल, चेल्सी र न्युकासल युनाइटेड विजयी भएका छन् । शिर्ष स्थानको आर्सनलले टोटनह्याम हट्सपरलाई उसैको मैदानमा २–० ले हरायो । आर्सनलको लागि मार्टिन ओडेगार्डले एक गोल गर्दा टोटनह्यामका गोलरक्षक ह्युगो लोरिसले एक...

  • २०७९ माघ २, सोमबार

    विमान दुर्घटनामा पर्नेमध्ये २६ जनाको पहिचान

    आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलायन्सको विमानमा सवार ६९ जनाको शव फेला परेको छ । चालक दलका ४ सदस्यसहित ७२ जना सवार यति एयरलायन्सको नाइन(एन एएनसी एटीआर ७२(५०० विमान पोखरा सेती नदीको खोंचमा दुर्घटनामा परेको थियो । ६९ यात्रुमध्ये ५३ जना...

  • २०७९ माघ १, आइतबार

    यति एयरको जहाज फेवाको खोंचमा दुर्घटना

    काठमाडौंबाट पोखराको लागि उडेको यति एयरलाइन्सको एटीआर–७२ विमान दुर्घटना भएको छ । जहाजमा चालकदलका सदस्यसहित कूल ६८ जना यात्रु रहेको अनुमान गरिएको छ । विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाज अवतरणका क्रममा ११ बजेर १० मिनेट जाँदा फेवाको...

  • २०७९ माघ १, आइतबार

    आज माघे संक्रान्ति पर्व मनाईंदै

    आज माघे सक्रान्ति पर्व । सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति भनिन्छ । आजबाट उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जाने मान्यता रहेको छ । आजको दिन बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल...

  • २०७९ पौष २९, शुक्रबार

    फुलहमसँग चेल्सी पराजित

     इङ्लिस प्रिमियर लिगमा फुलहमसँग चेल्सी पराजित भएको छ । बिहीबार राति भएको खेलमा चेल्सी फुलहमसँग २–१ ले पराजित भएको हो । खेलको २५ औं मिनेटमा विलियनले गोल गर्दै फुलहमलाई अग्रता दिलाए । ४७ औं मिनेटमा चेल्सीका कालिदौ कौलीबलीले खेल बराबरीमा ल्याएका थिए ।...

  • २०७९ पौष २९, शुक्रबार

    रियल स्पेनिस सुपर कपको फाइनलमा

    भ्यालेन्सियालाई हराउँदै रियल म्याड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ । बिहिबार राति भएको खेलमा भ्यालेन्सियालाई टाइब्रेकरमा ४–३ ले हराउँदै रियल फाइनलमा प्रवेश गरेको हो । निर्धारित समय ९० मिनेट र अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा...

  • २०७९ पौष २९, शुक्रबार

    चीनले महामारी नियन्त्रणका लागि लगाइएका प्रतिवन्धहरु खुकुलो बनायो

    चीनले कोरोना महामारी नियन्त्रणका लागि लगाइएका प्रतिवन्धहरु खुकुलो बनाएको छ । दुईबर्ष अघि महामारी नियन्त्रणका लागि चिनिया सरकारले जारी गरिएका शून्य कोभिडको नीतिका प्रतिवन्धहरु नयाँ बर्षको उपलक्ष्यमा परिवर्तन भएको हो । गत वर्ष विमानस्थल लगायत...

  • २०७९ पौष २९, शुक्रबार

    भायानेटले मनायो डिआरएसको विजय उत्सव

    सन् २०२२ को पीएमजीसी ग्रान्ड फाइनलमा उपविजेता बनेको पबजी मोबाइल टोली डिआरएस गेमिङको विजयलाई भायानेट कम्युनिकेसनको कार्यालय परिसरमा मनाइयो । कम्पनीद्वारा आयोजित एक कार्यक्रममा डीआरएसका टोलि सदस्य दीपेश गुरुङ, शाहस भण्डारी, सुविन कुमार प्रजापति र समर...

  • २०७९ पौष २९, शुक्रबार

    लामिछाने २० लाख धरौटीमा रिहा

    करिब ३ महिनाअघि नाबालिक किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका सन्दिप लामिछाने आज रिहा हुँदैछ । उच्च अदालत पाटनले हिजो लामिछानेलाई २० लाख धरौटी लिएर सशर्त छाड्न आदेश दिएको हो । लामिछानेका परिवारबाट धरौटी रकम जम्मा गरेपश्चात शुक्रबार २...

Pages