बिचार
-
२०७९ मङ्सिर १६, शुक्रबार
आज समुह जी र एच का अन्तिम चार खेल हुने
विश्वकप फुटबलमा समुह चरणका खेलहरु आज सकिंदैछन् । समुह जी र एच का अन्तिम चार खेल आज भएपछि प्रतियोगिताबाट राउण्ड अफ सिक्सटिनमा पुग्ने सबै टोलीको टुंगो पनि लाग्नेछ । आज बेलुकी पौने ९ बजे हुने खेलहरुमा घाना र उरुग्वे तथा दक्षिण कोरिया र पोर्चुगल...
-
२०७९ मङ्सिर १६, शुक्रबार
उपाधि दावेदारहरुकै हार
यस वर्षको विश्वकप उपाधि दावेदारहरु जर्मनी र बेल्जियम विश्वकप फुटबलको समुह चरणबाटै बाहिरिएका छन् । त्यस्तै विश्वकप विजेता स्पेनले पनि हिजो जापानसँग हार व्यहोर्नुपरेको छ । तर स्पेन भने अंकको आधारमा राउण्ड अफ सिक्सटिनमा प्रवेश गरेको छ । हिजो भएको समूह...
-
२०७९ मङ्सिर १५, बिहिबार
विश्वकप फुटबलमा आज समुह ‘ई’ र ‘एफ’ का अन्तिम ४ खेलहरु हुने
विश्वकप फुटबलमा आज समुह ‘ई’ र ‘एफ’ का दुई दुई खेलहरु हुँदैछ । वेलुकी पौने ९ बजे हुने खेलहरुमा क्रोएसिया र मोरक्को तथा क्यानाडा र बेल्जीयम भिड्नेछन् । समुह एफमा दुई खेलबाट ४–४ अंक जोडेका क्रोएसिया र मोरक्को शिर्ष दुई स्थानमा रहेका छन् । ३ अंक जोडेको...
-
२०७९ मङ्सिर १५, बिहिबार
अर्जेन्टिना, पोल्याण्ड र अष्ट्रेलिया विश्वकप फुटबलको नक आउट चरणमा उक्लिएयो
गएराति भएको समुह सी को खेलमा अर्जेन्टिनाले पोल्याण्डलाई २–० ले हरायो । अर्जेन्टिनाको लागि म्याक अलिष्टर र जुलियन अल्भारेजले एक एक गोल गरे । यही समुहको अर्को खेलमा मेक्सिकोले साउदी अरबियालाई २–१ ले पराजित ग¥यो । समुहका सबै खेल सकिंदा ६ अंकसहित...
-
२०७९ मङ्सिर १४, बुधबार
मेयर बालेनको पूर्वप्रधानमन्त्री ओलीलाई जवाफ
एमाले अध्यक्ष ओलीले हिजो पार्टी मूख्यालयमा आयोजित कार्यक्रममा थापाथलीका सुकम्सबासीमाथि बल प्रयोग गरेर महानगरपालिका र सरकारले ताण्डव मच्चाएको टिप्पणी गरेका थिए । सोही टिप्पणीको जवाफ दिंदै महानगरपालिकाका मेयर बालेन्द्र शाहले आज सामाजिक सञ्जालमार्पmत्...
-
२०७९ मङ्सिर १४, बुधबार
उदयपुर १ मा कांग्रेसका डा. नारायण खड्का चौथो पटक निर्वाचित
प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये १६१ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । अब सुनसरी ४ मा मतगणना भईरहेको छ भने बाजुरा, स्याङ्जा २ र दोलखामा मतगणना सुरु हुन सकेको छैन । प्राप्त पछिल्लो मतपरिणाम अनुसार उदयुपुर क्षेत्र नं १ मा...
-
२०७९ मङ्सिर १३, मंगलबार
सुकुम्वासीहरुको महानगरपालिका अगाडी बिरोध प्रदर्शन
काठमाडौं थापाथलीस्थित वागमती नदी किनारका सुकुम्वासीहरुले काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि बिरोध प्रदर्शन गरेका छन् । धेरै संख्यामा जम्मा भएका सुकुम्वासीहरुले आफूहरुलाई सुकुम्वासी बस्तीबाट महानगरपालिकाले बलपूर्वक हटाउन लागेकोमा बिरोध प्रदर्शन...
-
२०७९ मङ्सिर १२, सोमबार
समानुपातिकमा एमाले अगाडी
गत मंसीर ४ गते सम्पन्न आम निर्वाचनको प्रतिनिधि सभा सदस्यको समानुपातिकतर्फको मतगणनामा हालसम्म नेकपा (एमाले) ले अग्रता लिइरहेको छ । हालसम्म नेकपा –एमाले) ले २५ लाख ३५ हजार २३९ मत प्राप्त गरेको छ । त्यसैगरी २४ लाख ७५६ मतसहित नेपाली काँग्रेस दोश्रो...
-
२०७९ मङ्सिर १२, सोमबार
कुंछा/कुन्छालः गोपालवंशको एक जीवित इतिहास
सय हजार होइन, हजारौं वर्षको प्राचीन इतिहास बोकेको नेपालको एक ऐतिहासिक, प्राचीन गाउँ हो कुन्छाल । नेपालको ईतिहासको अध्ययन गर्दा यहाँको पहिलो शासकको रुपमा गोपालवंशीहरुलाई भनिएको छ । गाईपालन गर्दै आएको समुदाय गोपालवंशीहरुले यहाँ नेपाल खाल्डोमा पहिलो...
-
२०७९ मङ्सिर ११, आइतबार
कतार विश्वकपमा आज जर्मनी र स्पेन भिड्दै
कतारमा जारी फिफा विश्वकप फुटबलमा आज जर्मनी र स्पेन भिड्दै छ । आइतबार राती १२ः४५ कतारको अल–बायत स्टेडियममा समूह ‘ई’ का जर्मनी र स्पेन भिड्न लागेको हो । नकआउट चरणमा पुग्नका लागि आजको खेल दुवै टोलीलाई महत्वपुर्ण रहेको छ । पहिलो खेलमा जापानसँग २–१ गोलले...
-
२०७९ मङ्सिर ११, आइतबार
स्थानीय जनताको आवश्यकता बुझ्दै शैलेन्द्र
‘पहिला पो गाडीमा वा बाइकमा हिँड्ने हो । अब त म बढि पैदल हिँड्नुपर्छ ।’ जनप्रतिनिधि भइसकेपछि यहाँको अवस्था र समस्यालाई राम्ररी हेर्नुपर्यो, बुझ्नुपर्यो नि’ काठमाडौं क्षेत्र नम्बर ८ (क) बाट नवनिर्वाचित वागमती प्रदेश सभासद शैलेन्द्रमान बज्राचार्यको...
-
२०७९ मङ्सिर ११, आइतबार
फ्रान्स नकआउट चरणमा प्रवेश, आज चार खेल हुँदै
फिफा विश्वकपमा आज आइतबार समूह ‘ई’ र ‘एफ’ का समान दुई खेल गरी चार खेल हुँदै छन् । कतारको अहमेद बिन अली रंगशालामा हुने आजको पहिलो खेलमा समूह ‘ई’मा रहेको कोस्टा रिकाले जापानको सामना गर्दै छ । यो खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजेदेखि सुरु हुनेछ । अल...
-
२०७९ मङ्सिर ११, आइतबार
आमनिर्वाचन २०७९ : ताजा अपडेट
जारी प्रतिनिधिसभा तथा प्रदेशसभाको मतगणना अनुसार अहिलेसम्म प्रतिनिधिसभा सदस्य १६५ क्षेत्र मध्ये १५६ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । घोषित परीणाम अनुसार नेपाली कांग्रेस ५३ स्थानमा विजयी हुँदा नेकपा एमाले ४१ सिटका साथ दोस्रो स्थानमा...
-
२०७९ मङ्सिर ९, शुक्रबार
प्रदेशसभा ललितपुर र भक्तपुरको मत परिणाम
गत मंसीर ४ गते सम्पन्न आम निर्वाचन २०७९ को मतपरिणाम सार्वजनिक भइसकेको छ । मतपरिणामहरु आउने क्रममा ललितपुर र भक्तपुरमा प्रतिनिधि सभाको साथै प्रदेश सभातर्फ पनि सम्पूर्ण नतिजा आइसकेका छन् । ललितपुरको नतिजा प्रदेश सभातर्फको नतिजामा ६ क्षेत्रमध्ये नेकपा...
-
२०७९ मङ्सिर ९, शुक्रबार
प्रतिनिधिसभा ललितपुर र भक्तपुरको मत परिणाम
गत मंसिर ४ गते सम्पन्न आम निर्वाचनबाट ललितपुर र भक्तपुरको सबै नतिजा सार्वजनिक भइसकेको छ । नतिजा अनुसार ललितपुरको तिनैबटा क्षेत्रमा छुट्टा छुट्टै पार्टि विजयी भएको छ । ललितपुर क्षेत्र नं १ मा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । ललितपुर क्षेत्र नं...
-
२०७९ मङ्सिर ९, शुक्रबार
प्रदेश सभा सदस्यतर्फ काठमाडौंको सम्पूर्ण मतपरिणाम
गत मंसीर ४ गते सम्पन्न आम निर्वाचन २०७९ को मतपरिणाम सार्वजनिक भइरहँदा धेरैका लागि अप्रत्याशित किसिमको नतिजा देखिरहेका छन् । विशेष गरी लामो समय सत्तामा बसेका पुराना दलको लागि धक्का नै लागेको देखिएको छ भने मतदाताले नयाँ दल र युवा उम्मेदवारलाई संसद...