बिचार
-
२०७९ पौष १७, आइतबार
पाटन दरवार क्षेत्रमा सवारी र पार्किङ निषेध
ललितपुर महानगरका नगर प्रहरी प्रमुख सिताराम हाछेथुले पाटन क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन नगर प्रहरी प्रतिवद्ध भएर लाग्ने बताएका छन् । आइतबार पाटन दरवार क्षेत्रमा सवारी, पार्किङको साथै फुटपाथ पसल निषेध कार्यक्रम लागू गरिएको सन्दर्भमा...
-
२०७९ पौष १७, आइतबार
श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
बागलुङमा श्रीमानको कुटपिटबाट एक जना महिलाको मृत्यु भएको छ । श्रीमानको कुटपिटबाट ३० वर्षीया मिना घर्तीको शनिबार मृत्यु भएको हो । निसिखोला गाउँपालिका–६ रुबाङ बस्ने घर्तीको उनकै श्रीमान ३३ वर्षीय धन बहादुर घर्तीको कुटपिटबाट मृत्यु भएको हो । घटना पछि धन...
-
२०७९ पौष १७, आइतबार
अवैध लागू औषध हेरोइनसहित एक युवा पक्राउ
कैलालीमा अवैध लागू औषध हेरोइनसहित एक युवा पक्राउ परेका छन् । कैलालीको भजनी नगरपालिका–३ कुसुमघाटकबाट शनिबार साँझ खैरो हिरोईनसहित जानकी गाउँपालिका–२ खर्गुवार बस्ने २३ वर्षीय सुदिप चौधरीलाई पक्राउ गरिएको हो । चौधरीको साथबाट करिब ४ सय ७० मिलिग्राम खैरो...
-
२०७९ पौष १७, आइतबार
स्टार अवार्ड्सको नोमिनेसनको प्रमाण पत्र र पदक वितरण
नेपालभाषा स्टार म्यूजिक भिडियो अवार्ड्सको दोश्रो संस्करणमा नामाङ्कनको प्रमाण पत्र र पदक वितरण कार्यक्रम सम्पन्न भएको छ । अवार्ड्स कार्यक्रमको आयोजक संस्था संसार क्रिएसनले शनिबार कीर्तिपुरमा एक कार्यक्रमको आयोजना गरी नोमिनेसनमा पर्न सफल...
-
२०७९ पौष १७, आइतबार
आज १०औं राष्ट्रिय पोशाक एवं टोपी दिवस
अंग्रेजी नयाँ वर्षको सुरुवातसँगै नेपालमा आज नेपाली टोपी तथा राष्ट्रिय पोशाक दिवस मनाइरहेको छ । २०६३ सालको राजनीतिक परिवर्तनपछि राष्ट्रिय पोशाकको प्रयोगमा कमी आएपछि जनस्तरबाट टोपी दिवस मनाउन थालिएको हो । मौलिकता, सम्पदा, धरोहरको संरक्षण, राष्ट्रिय...
-
२०७९ पौष १७, आइतबार
छड्केको नयाँ पोस्टर सार्वजनिक
अनमोल केसी स्टारर सिनेमा ‘छड्के २’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । फागुन १९ गते रिलिज हुने सिनेमाको अंग्रेजी नयाँ बर्षको पूर्वसन्ध्यामा नयाँ पोस्टर सार्वजनिक गरिएको हो । फस्टलुक रिलिज भएसंगै चर्चामा रहेको सिनेमाको नयाँ पोस्टरले दर्शकको ध्यान...
-
२०७९ पौष १७, आइतबार
अंग्रेजी नयाँ वर्ष २०२३ मनाईंदै
इस्वी संवतको नयाँ वर्ष सन् २०२३ आजदेखि सुरु भएको छ । ग्रेगोरियन पात्रोअनुसार सन् २०२२ को विदाई र नयाँ वर्ष सन् २०२३ को स्वागतमा विश्वभर बिभिन्न कार्यक्रमहरु गरी इस्वी संवत् २०२३ मनाइरहेको छ । नयाँ वर्षको अवसरमा विश्वभरका मानिसहरुले आपसमा शुभकामना...
-
२०७९ पौष १७, आइतबार
म्यान्चेस्टर युनाइटेड र आर्सनल विजयी
इंग्लीश प्रिमियर लिग फुटबलमा गएराति भएको खेलमा आर्सनल र म्यान्चेस्टर युनाइटेड विजयी भएको छ भने म्यान्चेस्टर सिटीलाई एभर्टनले बराबरीमा रोकिएको छ । गएराति भएको म्यान्चेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्सलाई १–० ले हरायो । म्यान्चेस्टर युनाइटेडका...
-
२०७९ पौष १६, शनिबार
सेता मच्छिन्द्रनाथको न्हवं अर्थात् महास्नान सम्पन्न
सेता मच्छिन्द्रनाथ तथा आर्यावलोकितेश्वर नामले चिनिने करुणामयको महास्नान हिजो सम्पन्न भएको छ । स्थानीया भाषामा उक्त कार्यलाई “न्हवं” भन्ने गरिन्छ । पौष शुक्ल पक्ष अष्टमीका दिन हिजो मच्छिन्द्रनाथ मन्दिर अगाडिको मण्डपमा राखेर हिजो अपरान्हको शुभसाइतमा...
-
२०७९ पौष १५, शुक्रबार
उपप्रधान एवम् गृहमन्त्री लामिछानेबाट प्रहरी प्रधान कार्यालयको निरीक्षण
उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गरेका छन् । निरीक्षण भ्रमणका क्रममा मन्त्री लामिछानेले कार्यालयस्थित पोलीग्राफ सेक्सन र डाटा सेन्टरको निरीक्षण गर्नुका साथै त्यस सम्बन्धी गतिविधिबारे...
-
२०७९ पौष १५, शुक्रबार
यस वर्षको माधवनारायण व्रत मेलाको तयारी पूरा
यस वर्षको शंखरापुर (साँखु) को ऐतिहासिक धार्मिक माधवनारायण व्रत मेलाको लागि सम्पूर्ण तयारी पूरा भएको छ । श्री माधवनारायण स्वस्थानी व्रत कथा तथा शालिनदी सुधार समितिले शुक्रबार साँखुमा पत्रकार सम्मेलनको आयोजना गरी एक महिने मेलाको सम्पूर्ण तयारी पूरा...
-
२०७९ पौष १५, शुक्रबार
ताम्सीपाखा महोत्सव भव्य रुपमा सम्पन्न
काठमाडौं महानगरपालिका १८ वडास्थित ताम्सीपाखामा ताम्सीपाखा सडक महोत्सव भव्य रुपमा सम्पन्न भएको छ । नेपाल सम्वत ११४३ को अवसरमा काठमाडौं महानगरपालिका १८ वडा कार्यालयले आयोजना गरेको महोत्सव शुक्रबार सम्पन्न भएको हो । महोत्सवमा विभिन्न कलाकारहरुको...
-
२०७९ पौष १५, शुक्रबार
गुरुङ समुदायहरु तमु ल्होसार मनाईंदै
गुरुङ समुदायले आज तमु ल्होसार मनाउँदै छन् । हरेक वर्षको पुस १५ गतेका दिन तमु ल्होसार मनाइन्छ । तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन् । यो...
-
२०७९ पौष १५, शुक्रबार
एमडीएमएस प्रणाली नगर्न प्रधानमन्त्री दाहालको निर्देशन
नेपाल दूरसंचार प्राधिकरणले मोबाइल फोनमा आजदेखि लागू हुने गरी एमडीएमएस प्रणाली सुरु गरेको थियो । तर त्यो प्रणाली हाल आएर अलपत्र हुने संभावना बढेको छ । प्राधिकरणले भन्सार नतिरी ल्याइएका मोबाइल सेट आजदेखि नचल्ने गरी एमडीएमएस लागू गरेकोमा प्रधानमन्त्री...
-
२०७९ पौष १५, शुक्रबार
अलविदा फुटबल सम्राट पेले
फुटबल जगतमा विश्वले फुटबल सम्राटको उपमा दिएका ब्राजिलियन फुटबल खेलाडी पेलेको निधन भएको छ । केही समय अगाडीबाट मिर्गौला र प्रोस्टेटको समस्याबाट पीडित रहेका पेलेको ८२ वर्षको उमेरमा बिहिबार राति निधन भएको हो । जटिल स्वास्थ्य समस्याका बीच केही समय...
-
२०७९ पौष १४, बिहिबार
म्यान्चेस्टर सिटीद्वारा लिड्स युनाइटेड ३–१ ले पराजित
फिफा विश्वकपका कारण रोकिएको ईंग्लिस प्रिमियर लिगका खेलहरु पुनः सुचारु भएका छन् । यस सिजनको इंग्लीश प्रिमियर लिग फुटबलमा हिजो म्यान्चेस्टर सिटीले लिड्स युनाइटेडलाई ३–१ ले हराएको छ । आफ्नै मैदानमा गएराति भएको खेलमा म्यान सिटीलाई विजयी गराउन अर्लिङ...




