बिचार
-
२०७९ मङ्सिर २३, शुक्रबार
नेपाल भारत कविता महोत्सव आगामी मार्चमा हुने
चन्द्रागिरि साहित्य प्रतिष्ठानको १३१औं स्वतन्त्र काव्य गोष्ठी सम्पन्न भएको छ । २२ जना सर्जकहरुबाट आ–आफ्ना रचना कविता, खोरिया, मुक्तक, उदक, पन्चाङ्ग, सुसेली आदि वाचन गर्दै गोष्ठी सम्पन्न भएको हाे । गोष्ठीमा ज्योति साहित्य प्रतिष्ठानका अध्यक्ष तथा...
-
२०७९ मङ्सिर २३, शुक्रबार
उपत्यकावासीले फेरि मेलम्चीको पानी खान पाउने
खानेपानीमन्त्री उमाकान्त चौधरीले आज बिहान महांकालचौरमा रहेको नोजल खुल्ला गरेपश्चात काठमाडौं उपत्यकामा मेलम्चीको पानी पुनः वितरण भएको छ । मेलम्ची खानेपानी आयोजनामा गत वर्ष वर्षाका कारण क्षति पुगेपछि बन्द भएको मेलम्चीको पानी तत्कालका लागि अस्थायी...
-
२०७९ मङ्सिर २३, शुक्रबार
प्रहरी श्रीमती संघ र मेघा अस्पतालबीच सम्झौता
नेपाल प्रहरी श्रीमती संघ र मेघा अस्पताल प्रालिबीच स्वास्थ्य उपचार सेवामा छुटका लागि सम्झौता भएको छ । संघको कार्यालय भृकुटीमण्डपमा शुक्रबार आयोजित कार्यक्रममा संघ र ललितपुर महानगरपालिका–३ धोबीघाटस्थित मेघा अस्पतालबीच सम्झौता भएको हो । सम्झौतामा...
-
२०७९ मङ्सिर २३, शुक्रबार
“मतिना पारु” अर्थात प्रेम दिवस हर्षाेलास्पूर्वक मनाईंदै
आज मतिना पारु अर्थात् प्रेम दिवस । यःमरी पुन्हीको भोलिपल्ट मनाईने “मतिना पारु” नेवार समुदायमा यो पर्व हर्षाेल्लासपूर्वक मनाइरहेका छन् । नेपालीहरु आयातित चाडपर्वहरु न्यू एयर, क्रिसमस, भ्यालेन्टाइन डे जस्ता विदेशी पर्वहरु मनाईरहनेहरुका लागि सुन्दा...
-
२०७९ मङ्सिर २२, बिहिबार
१९औं ज्यापू दिवस मनाईंदै
विसं २०६१ सालदेखि यःमरी पुन्ही सँगसँगै उपत्यका लगायत देशभरका ज्यापू समुदायहरुले राष्ट्रिय ज्यापू दिवस धुमधामका साथ मनाउँदै आएको छ । ज्यापू समूदायको संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्ने उद्देश्यका साथ विहीबार १९औं राष्ट्रिय ज्यापू दिवस...
-
२०७९ मङ्सिर २२, बिहिबार
यःमरी पुन्ही मनाईंदै
हरेक वर्ष झैं यस वर्ष पनि मार्ग शुक्ल पूर्णिमाको दिन काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा बसोबास गर्ने नेवार समुदायले विहीबार धुमधामका साथ यःमरी पुन्ही मनाइरहेका छन् । चामलको पिठोको रोटीभित्र चाकु राखेर बनाइएको विशेष प्रकारको रोटीलाई नेवारी...
-
२०७९ मङ्सिर २१, बुधबार
विश्वकपको रौनक सङ्गै सुरु भयो "भकुन्डो ब्याटल फेस्ट"
विश्वव्यापी रूपमा चासोको विषय बनेको फिफा विश्वकप फुटबललाई मध्य नजर गर्दै भकुन्डो ब्याटल फेस्ट कम्पिटिसन हुने भएको छ । ३ राउन्ड ब्याटल गरिने कार्यक्रममा र्यापर मानस घले जजको रूपमा देखिने छन् भने कार्यक्रमको सञ्चालन भोयोमाले गर्नेछन् । आर एन एस...
-
२०७९ मङ्सिर २१, बुधबार
पोर्चुगल र मोरक्को अन्तिम आठमा
विश्वकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ । गएराति भएका खेलबाट पोर्चुगल र मोरोक्कोले अन्तिम आठमा स्थान बनाएसंगै क्वार्टर फाइनल समीकरण पूरा भएको हो । गएराती भएको पहिलो प्रिक्वार्टर फाइनल खेलमा मोरोक्कोले स्पेनलाई पेनाल्टी सुटआउटमा ३–० गोल...
-
२०७९ मङ्सिर २१, बुधबार
निर्वाचनको सम्पूर्ण नतिजा आयो, आयोग समानुपातिकको सिट बाँडफाँड गर्दै
प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फको पनि मतगणना सकिएको हो । आयोगका अनुसार कुल एक करोड ५ लाख ६० हजार ६७ मत सदर भएको छ । जसमा सबैभन्दा धेरै नेकपा (एमाले)ले पाएको छ । निर्वाचन आयोगबाट प्राप्त...
-
२०७९ मङ्सिर २१, बुधबार
नेपाल संवतलाई राष्ट्रिय रुपमा मान्यता दिन मन्त्री श्रेष्ठको माग
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले नेपाल संवतलाई राष्ट्रिय रुपमा मान्यता दिन आवश्यक रहेको बताउनुभएको छ । हिजो नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाल संवत न्हूँद राष्ट्रिय समारोह समितिसँगको सहकार्यमा गरेको नेपाल सवत न्हूँद विषय...
-
२०७९ मङ्सिर २०, मंगलबार
थ्रिलर चलचित्र 'चि मुसी चि' पौष २२ मा रिलिज हुने
आगामी पौष २२ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा चि मुसी चि स् इभन डेड डिजायर बिलङ्गिङको मोसन पोस्टर सार्वजनिक गरिएको छ । यसअघि पौष १५ गते रिलिज हुने भनिएको सिनेमा एक हप्ता पोस्टपोन्ड भएको जानकारी निर्माण टिमले दिएको हो । अहिलेको अवस्थामा दुई...
-
२०७९ मङ्सिर २०, मंगलबार
ललितपुर महानगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविका अक्षयकोषलाई निरन्तरता दिने
ललितपुर महानगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविका अक्षयकोषलाई निरन्तरता दिने भएको छ । सोमवार ललितपुर महानगरपालिकाले आयोजना गरेको स्वयंसेवक सम्मान तथा प्रोत्साहन कार्यक्रमलाई सम्बोधन गर्दै महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले विगतमा महानगरपालिकाले...
-
२०७९ मङ्सिर २०, मंगलबार
ब्राजिल र क्रोएसिया क्वार्टर फाइनलमा प्रवेश
विश्वकप अन्तर्गत हिजो भएको नकआउटचरणका खेलहरु अहिले जारी छ । हिजो राती नेपाली समय अनुसार ८ः४५ मा भएको जापान र क्रोएसियाको खेलमा जापानलाई पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले हराउँदै क्रोएसिया अन्तिम आठमा पुगेको छ । निकै प्रतिस्पर्धात्मक बनेको खेलको...
-
२०७९ मङ्सिर १९, सोमबार
फ्रान्स र इंग्ल्याण्ड क्वाटरफाइनल प्रवेश
राउण्ड अफ १६ अन्तर्गत हिजो राति भएको खेलमा फ्रान्स र इंग्ल्याण्ड बिश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । राती भएको खेलमा सेनेगललाई ३–० गोल अन्तरले हराउँदै इंग्ल्यान्ड क्वाटरफाइलनमा पुगेको छ । इंग्ल्यान्डलाई जित दिलाउन जोर्डन हेन्डरसन,...
-
२०७९ मङ्सिर १८, आइतबार
बास्कोटाको घरमा शंकास्पद वस्तु
पूर्व संचारमन्त्री एवं एमाले नेता गोकुल बास्कोटाको भक्तपुरस्थित घरमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले निष्कृय बनाएको छ । आज विहानै बास्कोटाको घर परिसरमा शंकास्पद वस्तु भेटिएको सूचना पाएपछि प्रहरीले सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेको थियो ।...
-
२०७९ मङ्सिर १८, आइतबार
स्याङ्जा २ मा गुरुङ तथा बाजुराबाट पाण्डे विजयी
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम कूल १६५ निर्वाचन क्षेत्रमध्ये अब दोलखाको १ को मात्र नतिजा आउन बाँकी रहेको छ । आज विहान सार्वजनिक भएको नतिजा अनुसार स्याङ्जामा नेपाली कांग्रेसका धनराज गुरुङले बाजी मारेको छ भने बाजुरामा पनि कांग्रेसका...




