बिचार
-
२०७९ आश्विन २३, आइतबार
मनोज नेवाःले दिए काठमाडौं ८ बाट उम्मदेवारी
काठमाडौं क्षेत्र नम्बर ८ मा स्वतन्त्र उम्मेदवारी दिने बताइरहेका सामाजिक अभियन्ता मनोज नेवाः खड्गीले अन्ततः जनता समाजवादी पार्टी (जसपा) नेपालछाता चिह्नबाट उम्मेदवारी दिएका छन् । प्रतिनिधि सभा सदस्य पदका लागि सामाजिक अभियन्ता खड्गीले आज काठमाडौं...
-
२०७९ आश्विन २३, आइतबार
नेवा समाजमा आलमत
आज असोज पूर्णिमा अर्थात कोजाग्रत पूर्णिमा । नेवार समुदायले आजको दिनलाई कति पुन्हि भनेर मनाउने गर्छन् । नेवार समुदायमा नखत्या बोलाउने र नखत्या जाने सँगै टीका लगाउने क्रम आजबाट सम्पन्न हुन्छ । साथमा नेवार समुदायमा आज आलमत राख्ने प्रचलन पनि रहेको छ ।...
-
२०७९ आश्विन २३, आइतबार
आज कोजाग्रत पूर्णिमा, बडा दशैं सम्पन्न हुँदै
आज आश्विन शुक्ल पूर्णिमा, बडादशैंको अन्तिम दिन कोजाग्रत पूर्णिमा । बडादशैंका टिका लगाउने र ठुलाबडाबाट आशिर्वाद थाप्ने आज अन्तिम दिन हो । आश्विन शुक्ल प्रतिपदा घटस्थापनको दिन आगम वा पूजा कोठा अथवा दशैं घरमा कलश स्थापना गरी लगाइएको जमरा आज विसर्जन...
-
२०७९ आश्विन २२, शनिबार
क्षेत्र नम्बर ८ बाट मनोज नेवाःको स्वतन्त्र उम्मेदवारी घोषणा
सामाजिक अभियन्ताको रुपमा परिचित मनोज नेवाः खड्गीले काठमाडौं क्षेत्र नम्बर ८ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी सामाजिक अभियन्ता खड्गीले उम्मेदवारीको घोषणा गरेका हुन् । ‘भनिएको छ, कि नेतृत्त्व लेउ, कि...
-
२०७९ आश्विन २१, शुक्रबार
आकाश खुलेसँगै टिकाको चहलपहल बढ्यो
आज आश्विन शुक्ल द्वादशीको दिन, बडादशैँको क्रममा आज पनि नातागोता, आफन्तजनकोमा टीका लगाउने क्रम जारी छ । आश्विन शुक्ल प्रतिपदा घटस्थापनको दिनमा आगम कोठा, पूजा कोठा अथवा दशैंघरमा कलश स्थापना गरी लगाइएको जमरा नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी...
-
२०७९ आश्विन १९, बुधबार
कोरियोग्राफर रोजिनलाई एशियन प्रोफेसनल अचिभमेन्ट अवार्ड
दुबईमा आयोजना भएको एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२२ मा नेपालका फेसन कोरिायोग्राफर रोजिन शाक्य पुरस्कृत भएका छन् । बडादशैंको शुभ अवसरमा आयोजित अवार्डमा फेसन कोरीयोग्राफर शाक्यलाई आइकोनिक फेसन एण्ड प्याजेन्ट कोरियोग्राफरको अवार्ड प्राप्त भएको हो...
-
२०७९ आश्विन १६, आइतबार
१३ बर्ष पछि तजेलुको ढाल निकालियो
पाटन तलेजुमा तलेजु (तुलजा) भवानी ‘कुहां बिज्याकेगु’ परम्पराको क्रममा १३ वर्षपछि मल्ल्कालीन ढाल पनि निकालिएको छ । बडा दशैंको सप्तमीको दिन, आज देवीलाई गर्भगृहबाट निकाली दशैं घरमा राख्न ल्याउने गरिन्छ । यसलाई स्थानीय नेपालभाषामा ‘द्यः कुहां बिज्याकेगु...
-
२०७९ आश्विन १६, आइतबार
इण्डोनेसियामा फुलबल खेलको दौरान भागदौड मच्चिँदा १२७ जनाको मृत्यु
इण्डोनेसियाको जाभास्थित फुटबल खेलमा खेल चलिरहँदा भागदौड मच्चिँदा कम्तिमा १ सय २७ जनाको मृत्यु भएको छ । घटनामा एक सय ८० जना घाइते भएका छन् । हुलदङ्गा मच्चाउने समर्थकमाथि प्रहरीले टियर ग्यास प्रहार गरेपछि भागदौड मच्चिएर दूर्घटना भएको अधिकारीहरूले...
-
२०७९ आश्विन १६, आइतबार
जसपा गठबन्धनबाट बाहिरिने संकेत
गठबन्धनको एक दल जनता समाजवादी पार्टीले सत्ता गठबन्धनबाट बाहिरने संकेत दिएको छ । सत्ता गठबन्धन दलहरुबीच आगामी निर्वाचनको सिट बाँडफाँड निष्कर्षमा पुग्न नसकिरहेको बेला जसपाले उक्त निर्णय गरेको हो । सत्ता गठबन्धनका अन्य दलसँग चित्तबुझ्दो अवस्था नभए पछि...
-
२०७९ आश्विन १६, आइतबार
खोकनामा सिकाली जात्राको रौनक
ललितपुरको खोकनामा सिकाली जात्राको रमझम सुरु भएको छ । सिकाली चौंरमा रहेको मन्दिरमा भेला भएर स्थानीयले हर्षोल्लासपूर्वक सो जात्रा मनाइरहेका छन् । दशैं सट्टा त्यहाँका स्थानीयले यो जात्रा घटस्थापनाको दिनदेखि नवमीको दिनसम्म मनाउने गर्दछन् । घटस्थापनाको...
-
२०७९ आश्विन १६, आइतबार
वडा दशैंको सातौं दिन आज फुलपाती
घटस्थापनादेखि सुरु भएको वडा दशैंको आज सातौं दिन घरघरमा फुलपाती भित्र्याई हर्षाेल्लास्पूर्वक मनाईंदैछ । आज घर घरमा शास्त्रीय विधि अनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याउने गरिन्छ । आज हनुमानढोका दरबारको दसैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती...
-
२०७९ आश्विन १५, शनिबार
बाङ्गेमुढामा बालेनको पुतला जलाइयो
थायमदु (बाङ्गेमुढा) टोलको त्वाःछेँ (सामुदायिक भवन) काठमाडौं महानगरपालिकाले डोजर चलाई भत्काइ दिएपछि टोलबासीले काठमाडौं महानगर प्रमुख बालेन शाहको पुतला दहन गरेका छन् । अदालतको रोक्का आदेशसम्म बेवास्ता गरी जबरजस्ती त्वाःछेँ भत्काएको भन्दै विरोधमा...
-
२०७९ आश्विन १४, शुक्रबार
स्थानीयको विरोधका बीच थायमदु त्वाःछेँ भवन भत्काइयो
बाङ्गेमुढाका स्थानीय वासिन्दाको विरोधका बाबजुद काठमाडौं महानगरपालिका वडा २५ कार्यालयले बाङ्गमुढास्थित त्वाःछेँ भवन भत्काएको छ । नगर प्रहरीसाथै सशस्त्र प्रहरीसमेत परिचालन गरी कामपा २५ वडा कार्यालयले डोजरले त्वाःछेँ भवन भत्काएको हो । विगतमा सार्वजनिक...
-
२०७९ आश्विन १४, शुक्रबार
स्टार म्यूजिक भिडियो अवार्डका सहभागीलाई प्रमाण पत्र वितरण
नेपालभाषाको सबैभन्दा ठुलो र लामो अवार्ड दावी गरिएको नेपालभाषा स्टार म्युजिक भिडियो अवार्डस्को दोश्रो संस्करणका सहभागीहरुलाई प्रमाण पत्र वितरण गरिएको छ । संसार क्रिएशनले ललितपुरमा एक कार्यक्रमको आयोजना गरी नेपालभाषा स्टार म्यूजिक भिडियो अवार्ड्स २०७९...
-
२०७९ आश्विन १३, बिहिबार
कामपा २५ वडाले अदालतको अपहेलना गरेको बाङ्गेमुढाबासीको भनाई
काठमाडौं महानगरपालिका २५ वडा कार्यालयबाट बाङ्गेमुढास्थित थाय्मदु त्वाःछेँ भवन २४ घण्टा भित्र खालि गर्न जारी सूचनाप्रति स्थानीय वासिन्दाले आपत्ति जनाएका छन् । वडा कार्यालयले आज (बिहिबार) २४ घण्टे सूचना जारी गर्दै त्वाःछेँ भवन खाली गर्न भनेपछि स्थानीय...
-
२०७९ आश्विन १३, बिहिबार
चाडपर्वको नाममा फुटपाथ व्यापारीप्रति लचिलो हुन नसक्ने मेयर शाहको प्रष्टोक्ति
दशैं जस्ता चाडपर्वको नाममा फुटपाथ व्यापारीलाई छुट दिन नमिल्ने मेयर बालेन शाहले प्रष्ट पार्नुभएको छ । उहाँले आज सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै काठमाडौं महानगरपालिका फुटपाथ पैदल यात्रीको हो भन्ने यथार्थ स्थापित गराउन लागिपरेकाले पर्वका नाममा...