बिचार
-
२०७९ कार्तिक ७, सोमबार
आज कुकुर तिहार तथा साँझ लक्ष्मीपूजा, नेवार समुदायहरुको लक्ष्मीपूजा भोली
तिहारको तेस्रो दिन आज आज्ञापालक र सुरक्षामा भरपर्दो जनावरको रुपमा लिने कुकुरको पूजाआजा गरी मनाईंदैछ । कुकुर तिहार यमपञ्चकको दोस्रो दिन पर्ने भए पनि यो वर्ष तिथि घटबढका कारण तेस्रो दिन कुकुर तिहार परेको हो । कात्तिक कृष्ण चतुर्दशी अर्थात आजको दिनलाई...
-
२०७९ कार्तिक ६, आइतबार
संस्कृति, सम्पदा संरक्षण अभियानलाई राष्ट्रिय स्तरमै अघि बढाउँछु – श्रेष्ठ
काठमाडौंलगायत नेपालभरी सबैलाई तिहारको माहौलले छोपिसकेको छ । सबैजना लक्ष्मीलाई स्वागत गर्नुका साथै गोवद्र्धन पूजा, भाईटीका आदिको तयारीमा जुटीसकेका छन् । तिहारकै माहौलका बीच अहिले चुनावी माहौलले पनि वातावरण तताएको छ । तिहारको सुरुवात भइसक्दा पनि...
-
२०७९ कार्तिक ६, आइतबार
पाकिस्तानमाथी भारतको रोमाञ्चक जित
अष्ट्रेलियामा जारी आठौं संस्करणको टी–ट्वान्टी विश्वकपमा भारतले रोमाञ्चक जित निकालेको छ । आज भएको खेलमा भारतले पाकिस्तानलाई ४ विकेटले हराउँदै रोमाञ्चक जित निकालेको हो ।पाकिस्तानले दिएको १ सय ६० रनको लक्ष्यलाई भारतले निर्धारित २० औं ओभरमाको अन्तिम...
-
२०७९ कार्तिक ६, आइतबार
चुनावमा गरेका ८० प्रतिशत प्रतिवद्धता पुरा गरें : पर्यटनमन्त्री श्रेष्ठ
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले २०७४ को निर्वाचनमा आफुले गरेका प्रतिवद्धता मध्ये ८० प्रतिशत भन्दा धेरै पुरा गरेको बताउनुभएको छ । काठमाडौंको छाउनीस्थित बाहिटी संगम टोल सुधार समितिले आयोजना गरेको शुभकामना आदान प्रदान...
-
२०७९ कार्तिक ६, आइतबार
न्यूरोडको पसलहरुमा फूलमाला हटाएपछि महानगरको व्यापक आलोचना
न्यूरोडको पसलहरुमा सजाएर राखिएका फुलमालाहरु हटाएपछि महानगरको चौतर्फी आलोचना हुन थालेको छ । तिहारको अवसरमा सजावटका लागि राखिएका फुलमालाहरु महानगरले आज विहान हटाएको हो । तिहारमै पसलको सजावटको लागि यसरी फुलमाला समेत राख्न नदिएपछि न्यूरोडका व्यवसायी...
-
२०७९ कार्तिक ६, आइतबार
थायपा आजु शाक्य महास्थबीर पदबाट सम्मानित
शाक्य परिवारको दश वटा महाविहारको मू थकालि विकमाःबहाःका थायपा आजु श्रद्धेय मोतिरत्न शाक्यलाई दशवटा महाविहार संघको महास्थवीर पदबाट विभूषित गरिएको छ । शाक्य महाविहार संघको सातौं स्थापना दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित एक भव्य समारोहबीच शाक्यलाई...
-
२०७९ कार्तिक ६, आइतबार
सेभिल्ला माथि म्याड्रिडको जित
स्पेनिस ला लिगामा रियल म्याड्रिडले जित निकालेको छ । शनिबार राति भएको खेलमा म्याड्रिडले सेभिल्लालाई ३–१ ले हराएको हो । घरेलु मैदानमा भएको खेलमा म्याड्रिडले लुका मोड्रिचको गोलमा अग्रता बनायो थियो । उनलाई भिनिसियस जुनियरले पास उपलब्ध गराएको थियो ।...
-
२०७९ कार्तिक ६, आइतबार
पाकिस्तानले भारतलाई दियो १६० रनको लक्ष्य
अष्ट्रेलिया आइसिसी टी–२० विश्वकपमा पाकिस्तानले भारतलाई १६० रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १५९ रन बनायो । मेलवर्न क्रिकेट मैदानमा पाकिस्तानका लागि इफ्तिखर अहमेद र शान मसूदले अर्धशतक...
-
२०७९ कार्तिक ६, आइतबार
राष्ट्रपति सी तेस्रो कार्यकालका लागि चयन
राष्ट्रपति सी चिनफिङ तेस्रो कार्यकालको नेतृत्वको लागि फेरि चुनिनु भएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको सम्पन्न २०औं महाधिवेशनले राष्ट्रपति सीलाई फेरि अर्काे कार्यकालका लागि चुनिएको हो । चिनियाँ कम्युनिष्ट पार्टीक (सीपीसी) को २० औं महाधिवेशन बेइजिङमा...
-
२०७९ कार्तिक ६, आइतबार
पटका बरामद
फिदिम बजार क्षेत्रबाट प्रहरीले पटका बरामद गर्न शुरुवात गरेको छ । प्रहरीले फिदिम बजारका विभिन्न पसलहरुमा खोजतलास गर्दा ७० प्याकेट डिंग कोबरा लेखिएको खोर्सानी पटका र १३ प्याकेट जगमग बम पटका बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक...
-
२०७९ कार्तिक ६, आइतबार
देउसी–भैलो खेल्न समय तोकियो
काठमाडौं जिल्ला प्रशासनले तिहारमा देउसी–भैलो खेल्न समय तोकिदिएको छ । उपत्यकामा ९ बजेपछि देउसी–भैलो खेल्न नदिने निर्णय गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले सो निर्णय गरेको हो । त्यस्तै, उपत्यकामा पटाका लगायतका...
-
२०७९ कार्तिक ६, आइतबार
यमपञ्चकको पहिलो दिन आज काग तिहार
आज कार्तिकृष्णपक्ष त्रयोदशी तिथि अर्थात् आजबाट नेपालीहरुको दोस्रो ठूलो चाड तिहार सुरु भएको छ । तिहार अर्थात यमपञ्चकको पहिलो दिन आज काग तिहार मनाइदैछ । कार्तिक कृष्ण त्रयोदशीको दिन हिजो बेलुका यमदीप दान गरिएसँगै यस वर्षको तिहार सुरु भएको हो । सूचनाको...
-
२०७९ कार्तिक ६, आइतबार
३८५ जनाको नाम सूचीबाट हटाईंदै आयोग
आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा खर्च विवरण नबुझाएका वा जरिवाना नतिर्ने उम्मेदवारको नाम हटाउने तयारी गरेको छ । गत बैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएर निर्वाचन खर्चको विवरण नबुझाउने र जरिवान पनि नतिर्ने ३८५ जना...
-
२०७९ कार्तिक ५, शनिबार
न्हूदँ समारोहमा महानगर प्रमुखलाई वहिष्कार गर्न माग
त्वाःछेँ बचाउ संघर्ष समितिले वसन्तपुरमा आयोजना गरिने यस वर्षको न्हूदँ समारोहमा काठमाडौं महानगर प्रमुखलाई वहिष्कार गर्न न्हूदँ राष्ट्रिय समारोह समितिलाई आग्रह गरेको छ । संघर्ष समितिका प्रतिनिधिहरुले समारोह समितिका अध्यक्ष डा. नरेशमान बज्राचार्यलाई...
-
२०७९ कार्तिक ४, शुक्रबार
आर्थिक अनियमितता गरेको भए प्रमाण देखाउन त्वाःछेँ समितिको चुनौती
थायमदु (बाङ्गेमुढा) स्थित त्वाः छेँको नाममा त्वाःछेँ समितिका कसैले आर्थिक अनियमितता गरेको भए प्रमाण सार्वजनिक गर्न समितिले चुनौती दिएको छ । आज समितिले बाङ्गेमुढामै आयोजना गरेको छलफल कार्यक्रममा समितिका पदाधिकारीहरुले यस्तो चुनौती दिएका हुन् ।...
-
२०७९ कार्तिक ४, शुक्रबार
जिम्बावे टि–२० विश्वकपको सुपर १२ मा
जिम्बावे आइसिसि टि–२० विश्वकपको सुपर १२मा पुगेको छ । अष्ट्रेलियामा जारी आज दिउसो भएको खेलमा स्कटल्यान्डलाई ५ विकेटले हराउँदै जिम्बाबे सुपर १२मा पुगेको हो । स्कटल्यान्डले दिएको १ सय ३३ रनको लक्ष्यलाई पछ्याएको जिम्बाबेले १८.३ ओभरमा मात्र ५ विकेट...





