बिचार
-
२०७९ कार्तिक १, मंगलबार
सामाजिक सञ्जालमा निर्वाचन प्रचारका लागि गरिने खर्चको आयोगले अनुगमन गर्ने
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आसन्न निर्वाचनमा सामाजिक सञ्जालमार्फत हुने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिको नियमन गर्ने कार्य जटिल भएकाले यसमा आयोग एक्लैको प्रयास सार्थक नहुने बताउनुभएको छ । आयोगले सामाजिक सञ्जालमा हुने...
-
२०७९ कार्तिक १, मंगलबार
अष्ट्रेलियाको एक दिवसीय कप्तानमा प्याट कमिन्स नियुक्त
अस्ट्रेलियाको फास्ट बलर प्याट कमिन्स एक दिवसीय क्रिकेट टिमको कप्तानमा नियुक्त भएका छन् । नियमित कप्तान आरोन फिन्चले आफ्नो खराब फर्मका कारण गत महिना एकदिवसीय ढाँचाबाट सन्यास लिएपछि टेष्ट कप्तान प्याट कमिन्सले जिम्मेवारी पाएका हुन् । तर टी–२० टोलीको...
-
२०७९ कार्तिक १, मंगलबार
बेन्जिमाले जिते बालोन डि ओर अवार्ड
करिम बेन्जिमाले उत्कृष्ट फुटबलरको अवार्ड बालोन डि ओर जितेका छन् । गत सिजन गरेको प्रर्दशनका आधारमा रियल म्याड्रिड तथा फ्रान्सका फरवार्ड खेलाडी बेन्जिमाले पहिलो पटक बालोन डि ओर अवार्ड जितेका हुन । गत सिजन बेन्जिमाले रियल म्याड्रिडलाई च्याम्पियन्स लिग...
-
२०७९ आश्विन ३१, सोमबार
शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा भोली सार्वजनिक विदा
सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जोशीको निधनको शोकमा सरकारी कार्यालय, सार्वजनिक संघसंस्था, विदेशस्थित कूटनीतिक नियोगहरुमा कात्तिक १ गते मङ्गलबार...
-
२०७९ आश्विन ३१, सोमबार
टी–ट्वान्टी विश्वकपमा स्कटल्याण्डको सुखद सुरुआत
आठौं संस्करणको टी–ट्वान्टी विश्वकपमा स्कटल्याण्डले सुखद सुरुआत गरेको छ । सोमबार भएको खेलमा वेस्ट इन्डिजलाई ४२ रनले हराउँदै स्कटल्याण्डले सुखद सुरुआत गरेको हो । स्कटल्याण्डले दिएको १ सय ६१ रनको लक्ष्यलाई पछ्याएको पूर्व च्याम्पियन वेस्ट इन्डिज १८.३...
-
२०७९ आश्विन ३१, सोमबार
एल क्लासिकोमा रियल म्याड्रिड विजय
स्पेनिस ला लिगा एल क्लासिको भिडन्तमा रियल म्याड्रिडले विजय भएको छ । आइतबार राति भएको खेलमा रियलले बार्सिलोनालाई ३–१ गोल अन्तरले हराएको हो । रियलको घरेलु मैदान सेन्टियागो बर्नब्युमा भएको खेलमा रियलले करिम बेन्जिमाको गोलबाट अग्रता लियो । उनले खेलको १२...
-
२०७९ आश्विन ३१, सोमबार
आज विश्व बसोबास दिवस
आज विश्व बसोवास दिवस नेपालमा आज मनाईदैछ । यो वर्षको नारा ‘समावेशी शहरबस्तीको आवश्यकता : सबैको साझा प्रतिबद्धता’ भन्ने नाराका साथ नेपालमा विश्व बसोवास मनाईदै छ । युएन ह्याबिट्याटले हरेक वर्ष अक्टोबर महिनाको पहिलो सोमबार विश्व बसोवास दिवस मनाउने...
-
२०७९ आश्विन ३०, आइतबार
टी–ट्वान्टी विश्वकपमा श्रीलंका नामिबियासँग स्तब्ध
अष्ट्रेलियामा सुरु आठौं संस्करणको टी–ट्वान्टी विश्वकपको पहिलो खेलमा श्रीलंका नामिबियासँग स्तब्ध भएको छ । आइतबार भएको उद्घाटन खेलमा एसिया कप विजेता श्रीलंकालाई नामिबियाले ५५ रनले हराएको हो । टस हारेर पहिलो ब्याटिंग गरेको नामिबियाले श्रीलंकालाई २०...
-
२०७९ आश्विन ३०, आइतबार
शताब्दी पुरुष रहेनन्
शताब्दी पुरुष संस्कृतिविद् डा. सत्यमोहन जोशीको निधन भएको छ । पछिल्लो समय स्वास्थ्य अवस्था बिग्रिएपछि किस्ट मेडिकल अस्पतालमा उपचाररत जोशीको १०३ वर्षको उमेरमा निधन भएको हो । आज विहान ७ बजेर ९ मिनेटमा उनको निधन भएको बताइएको छ । स्वास्थ्यमा समस्या...
-
२०७९ आश्विन २९, शनिबार
कोकाकोलाको “सम्बन्ध उत्सव स्वादसँग” क्याम्पेन
नेपालीहरुको महान चाड दसैंँ, तिहार र छठको उपलक्ष्यमा कोका–कोलाले यो वर्ष “सम्बन्ध उत्सव स्वादसँग” क्याम्पेन ल्याएको छ । जसरी हाम्रो चाडपर्वहरु, अझ विशेष गरी दसैं, मुख्य रुपमा हाम्रो सम्बन्धहरु र यो समयमा खाइने खानासँग सम्बन्धित छ, यही परम्परालाई साथ...
-
२०७९ आश्विन २९, शनिबार
थापाथलीमा अनधिकृत रुपमा बनेका भवनमा महानगरको डोजर
महानगरले अनधिकृत घर टहरामा डोजर चलाउने अभियान जारी नै राखेको छ । चाडवाडको समयमा केही मत्थर भए पनि चाडवाड सकिएलगत्तै फेपिर तिब्रता दिने महानगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिनुभयो । यसै क्रममा महानगरले थापाथलीको बाग्मती किनारमा रहेका अनधिकृत...
-
२०७९ आश्विन २९, शनिबार
तामाङलाई थुनामै राख्न आदेश
आफ्नै समूहका विभिन्न कम्पनीहरुबाट बिना धितो कर्जा प्रवाह गरी नागरिकहरुको रकम हिनामिना गरेको अभियोग लागेको पूर्व सांसद इच्छाराज तामाङविरुद्ध विशेष अदालतमा रहेको सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अदालतले पूर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ ।...
-
२०७९ आश्विन २८, शुक्रबार
भक्तले चढाएको सामग्री बेचेपछि पशुपति विकास कोषको चौतर्फी आलोचना
पशुपति क्षेत्र विकास कोषले पशुपति मन्दिरमा चढाइएका सामग्रीको विक्रि वितरण सुरु गरेपछि यसको चौतर्फी आलोचना हुन थालेको छ । २०७२ सालको विनाशकारी भूकम्प पछि बन्द भएको विक्रि कक्ष विकास कोषले गएको कोजाग्रत पूर्णिमाको दिनबाट फेरी सुरु गरेको हो । सो विक्रि...
-
२०७९ आश्विन २८, शुक्रबार
मधेस प्रदेशमा काँग्रेसका मन्त्रीहरु बर्खास्त
मधेस प्रदेशमा मुख्यमन्त्री लालबाबु राउतले नेपाली काँग्रेसबाट मन्त्री बनेका तीन जना मन्त्रीहरुलाई बरखास्त गरेका छन् । प्रदेश सरकारमा नेपाली काँग्रेसबाट मन्त्री बनेका राम सरोज यादव, ओम प्रकाश शर्मा, बिरेन्द्र प्रसाद सिंहलाई मन्त्री पदबाट बर्खास्त...
-
२०७९ आश्विन २७, बिहिबार
प्रधानमन्त्रीको निर्णय निर्वाचन आचार संहित विपरित - श्रेष्ठ
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता राजेन्द्र प्रसाद श्रेष्ठले वर्तमान सरकारले मन्त्रीमण्डलमा मन्त्रीहरु हटाउन नमिल्ने दावी गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले जसपाका चार जना मन्त्रीहरुलाई बर्खास्त गरेपछि समाचारडेक्ससँग कुरा गर्दै नेता...
-
२०७९ आश्विन २७, बिहिबार
हिजो आजका कुराले दर्शकको मन जित्ने पन्तको दावी
‘हिजो आजका कुरा द मुभि’ का निर्देशक साकार पन्तले राम्रो फिल्म बनेमा साउथ वा बलिउड चलचित्रको अगाडी नेपाली फिल्मले पनि बजार लिने दावी गरेका छन् । हिजो आजका कुरा द मुभिको प्रिमियरकै दिन बुधबार पत्रकारहरुसँग कुराकानी गर्दै निर्देशक तथा कलाकार पन्तले...





