बिचार
-
२०७९ भाद्र १९, आइतबार
मेयर शाहको सय दिन : सोचे अनुरुप फोहोर व्यवस्थापन गर्न नसकेको जिकिर
स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले काठमाडौं महानगरपालिकाको मेयर पदको कार्यभार सम्हालेको आज सय दिन पुगेको छ । सो अवसरमा प्रमुख बालेन्द्र शाहले राजधानीको फोहोर व्यवस्थापनमा ढिलाइ भएको स्वीकार गर्नुभएको छ । आज मेयर शाहले सामाजिक सञ्जाल ट्वीटरमा सन्देश...
-
२०७९ भाद्र १८, शनिबार
कार्तिक नाच नगरपरिक्रमा ललितपुरमा सम्पन्न
ललितपुरको ऐतिहासिक मल्लकालिन कार्तिक नाच परिक्रमा सम्पन्न भएको छ । प्रत्येक ६ बर्षमा आयोजना हुने कार्तिक नाच नगर परिक्रमा शनिबार सम्पन्न भएको हो । प्रत्येक वर्ष कार्तिक नाच प्रदर्शन गरिने मंगलबजारको कार्तिक डबलिबाट सुरु भएको नगर परिक्रमा हःखाबाट...
-
२०७९ भाद्र १७, शुक्रबार
‘लार्भा खोज र नष्ट गर’ अभियानमा महानगर
एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेको टोकाइबाट हुने डेंगुका विरामीहरु दिनप्रतिदिन बढ्न थालेको छ । डेंगुका विरामीहरु उपत्यकाका अस्पतालहरुमा एकाएक बढ्न थालेपछि काठमाडौं महानगरपालिकाले ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरू गरेको छ ।...
-
२०७९ भाद्र १७, शुक्रबार
एनसेललाई नेपालको सबैभन्दा फास्ट मोबाइल नेटवर्क अवार्ड
विश्वको अग्रणी मोबाइल र ब्रोडब्यान्ड दाबी गरिएको नेटवर्क इन्टेलिजेन्स कम्पनी ऊक्लाबाट एनसेल आजियाटाले जनवरी–जुन २०२२ का लागि नेपालको सबैभन्दा फास्ट मोबाइल नेटवर्क अवार्ड प्राप्त गरेको छ । एनसेलले आफ्नो मोबाइल डेटाको डाउनलोड र अपलोड गतिमा हासिल गरेको...
-
२०७९ भाद्र १७, शुक्रबार
डिजेल र मट्टितेलको मूल्य बढ्यो
इण्डियत आयल कर्पाेरेशनले तीन पटकसम्म पेट्रोलियम पदार्थको घटेको मूल्यसूची पठाए पनि नघटाएको निगमले बढेको मूल्यसूची पठाउने वित्तिक भाऊ बढाएको छ । निगमले डिजल र मट्टितेलको मूल्य बढाएको छ । निगमले गएराति १२ बजेदेखि लागु हुने गरी डिजल र मट्टितेलमा प्रति...
-
२०७९ भाद्र १६, बिहिबार
स्वतन्त्र उम्मेदवारहरुको लौरो अभियान घोषणा
आगामी मंसिर चार गते हुने निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने तयारीमा लागेका उम्मेदवारहरुले आज साझा चुनाव चिह्न र साझा घोषणापत्र सार्वजनिक गरेको छ । बिहीबार सुमन सायमीको नेतृत्वमा अभियान घोषणासँगै उम्मेदवारहरु सार्वजनिक गरिएको हो । काठमाडौंको...
-
२०७९ भाद्र १६, बिहिबार
मतपत्र छपाईमा सुरक्षाको जिम्मा सेनालाई
नजिकिंदो प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि आवश्यक मतपत्र छपाइस्थलमा सेना परिचालन गरिएको छ । निर्वाचन आयोगले भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेड मतपत्र छाप्न सेनालाई जिम्मा दिएको हो । त्यहाँ सेनाले सुरक्षाको जिम्मेवारी...
-
२०७९ भाद्र १५, बुधबार
निलम्बित प्रधान्यायाधीशसँग जवाफ माग
महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरासँग जवाफ लिन सुरु गरेको छ । महाभियोग सिफारिस समितिले बुधबार जबरालाई सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा जवाफ लिन सुरु गरेको हो । जबराले आफूविरुद्धको...
-
२०७९ भाद्र १५, बुधबार
आज गणेश चतुर्थी, चथाः पर्व पनि मनाईंदै
आज गणेश चतुर्थि अर्थात शिव तथा पार्वतीका पुत्र भगवान श्री गणेशको जन्मदिन । हिन्दुधर्मावलम्वीहरु हरेक शुभकार्य, कर्मकाण्डि प्रक्रिया, पूजाआजा या नविन चिन्तन शुरुवात गर्नुभन्दा अगाडि भगवान गणेशलाई पुजा गर्ने चलन छ । आजको दिन काठमाडौं लगायत देशका...
-
२०७९ भाद्र १४, मंगलबार
केन्याविरुद्धको टी–२० सिरिज नेपालले जित्यो
नेपालले केन्याविरुद्धको पाँच खेलको टी–२० सिरिज ३–२ ले कब्जा गरेको छ । केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा मंगलबार भएको निर्णायक तथा अन्तिम खेलमा नेपालले केन्यालाई ३१ रनले हरायो । जितका लागि १७६ रनको लक्ष्य पछ्याएको केन्या निर्धारित २० ओभरमा...
-
२०७९ भाद्र १४, मंगलबार
पाकिस्तानमा बाढीपहिरोबाट मर्नेहरु बालबालिका अधिक
पाकिस्तानमा केही सातादेखि परेको अविरल वर्षाका कारण बाढी पहिरोमा परी कयौंको ज्यान गएको छ भने हजारौं घरबारविहीन भएका छन् । विनाशकारी बाढीले सडकहरू बगाइदिएको छ भने घरहरू तथा बालीनाली नष्ट गरिदिएको र जताततै विध्वंस मच्चिएको छ । जुनमा मनसुन लागेयता...
-
२०७९ भाद्र १४, मंगलबार
प्राधिकरणले चार्जिङ स्टेसनको स्थापना गर्यो
नेपाल विद्युत प्राधिकरण मंगलवार काठमाडौंको रत्नपार्कमा चार्जिङ स्टेसन संचालन ल्याएको छ । सो अवसरमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निजी क्षेत्रले सञ्चालन गरेका चार्जिङ स्टेसनको चार्ज शुल्क नियन्त्रण गर्ने बताउनुभएको छ ।...
-
२०७९ भाद्र १४, मंगलबार
देशभरका शिवालय मन्दिरमा तिजको रौनक
आज नेपाली महिलाहरुको महान पर्व तीज । आजको दिन महिलाहरु दिनभर निराहार ब्रत बसेर भगवान महादेवको पूजा आराधना गर्ने गर्दछन् । पशुपतिनाथसहित देशभरका शिवालयहरुमा पूजाआजा गरी यो पर्व मनाउने गर्दछ । हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने यस पर्वमा...
-
२०७९ भाद्र १३, सोमबार
छाया सेन्टर भत्काउनुपर्ने सांसद सुवालको भनाई
भारतको नोयडामा नियम मिचेर बनाइएको गगनचुम्बी ट्विन टावर भत्काइए लगत्तै नेपालमा काठमाडौंको ठमेलस्थित छायाँ सेन्टर भत्काउनुपर्ने माग संसदमै उठेको छ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ठमेलमा सार्वजनिक पोखरी मिचेर बनाइएको व्यापारिक भवन छाया...
-
२०७९ भाद्र १३, सोमबार
मन्त्री श्रेष्ठ र राजदुत हैलबीच पर्यटन सहकार्यबारे छलफल
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हैलले शिष्टाचार भेट गर्नुभएको छ । सोमबार मन्त्रालयमा भएको भेटमा उहाँहरुबीच नेपाल र कतारबीच पर्यटन प्रवर्द्धनमा हुनसक्ने सहकार्यका साथै...
-
२०७९ भाद्र १३, सोमबार
बेलायतमा नेपाली चलचित्र ‘सोल अफ द कमाण्डो’को प्रिमियर शो
चर्चित तेक्वान्दो खेलाडी एवम् भुतपुर्ब ब्रिटिश आर्मी राजकुमार राई अभिनित चलचित्र ‘सोल अफ द कमाण्डो’ को प्रिमियर शो बेलायतमा भएको छ । बेलायतको अल्डसर्टस्थित प्रिसेन्स हलमा गत २७ अगष्टका दिन रेड कार्पेटसहित भब्य समारोहका बीच चलचित्रको प्रदर्शन भएको हो...