बिचार
-
२०७९ भाद्र १३, सोमबार
भारतमा अनधिकृत रुपमा बनाएका दुई टावर भत्काइयो
भारतको राजधानी नयाँदिल्ली नजिकै अनधिकृत बनाईएका सर्वाधिक अग्ला दुई टावर भत्काउन भारतीय सर्वोच्च अदालतले आदेश दिएपछि सो भवन आइतबार भत्काइयो । जसको चर्चा केही दिनअघि देखिनै हुँदा विश्वको ध्यान त्यतै केन्द्रित भएको थियो । भवन बनाउन दशकौं लागे पनि...
-
२०७९ भाद्र १३, सोमबार
महानगरपालिकाले खाद्यवस्तुमा कडाई गर्ने
काठमाडौं महानगरपालिकाको आइतबार बसेको नगर कार्यपालिकाको बैठकले महानगरमा खाद्य निरीक्षक राख्ने निर्णय गरेको छ । महानगरपालिकाले खाद्य पदार्थको अनुगमन गर्न खाद्य निरीक्षक (फुड इन्सपेक्टर) राख्ने भएको छ । बैठकमा मेयर बालेन साहले फुड टेक्नोलोजीमा...
-
२०७९ भाद्र १३, सोमबार
रत्नपार्कको सब–वेमा निर्मित अवैध संरचना हटाइयो
अवैध संरचना भत्काउन तीब्रता दिइरहेको काठमाडौं महानगरपालिकाले हिजो पनि त्यो क्रमलाई निरन्तरता दिएको छ । उसले रत्नपार्कस्थित सव–वे भत्काएको छ । पैदलयात्रुहरुलाई आउजाउ गर्न सहज होस् भनेर पञ्चायतकालमा बनेको नेपालको एक मात्र भूमिगत मार्ग हो, भोटाहटी सब-...
-
२०७९ भाद्र १२, आइतबार
मिचाहा वर्गलाई मोटाइरहन नदिने बालेनको उद्घोष
महानगरभित्र बनेका अवैध संरचना हटाउने अभियानलाई तीव्रता दिइरहनु भएका मेयर शाहले काठमाडौं महानगरपालिकाका मिचाहा वर्गलाई कानून मिचेर मोटाइ रहन नदिने बताउनु भएको छ । आज बिहान एक प्रेस विज्ञप्ति जारी गर्दै कानून मिची रहन नदिने बताउनु भएको हो । अब मिचाहा...
-
२०७९ भाद्र ११, शनिबार
कुशे औंसी तथा बाबुको मुख हेर्ने दिन मनाईंदै
आज भाद्र कृष्ण औंसी अर्थात बाबुको मुख हेर्ने दिन । हिन्दुधर्मालम्बीहरू आजको दिन देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ । ‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मान भन्ने धार्मिक मान्यताका आधारमा आज छोराछोरीले पितालाई विशेष सम्मान...
-
२०७९ भाद्र १०, शुक्रबार
समालोचक अपर्णा प्रधान चार वटा पुस्तक विमोचन
ललितपुरको लुभुमा चार वटा पुस्तकलाई एउटै मञ्चबाट एकैचोटी विमोचन गरिएको छ । चार दसकको इतिहास बोकेको कुतः पिकाक प्रकाशनले विभिन्न विधामा तयार गरिएका पुस्तकलाई विमोचन गरेको हो । समालोचक अपर्णा प्रधानद्वारा रचित नेपालभाषाको यान्त्रिकपुर, ल्वहं द्यः,...
-
२०७९ भाद्र १०, शुक्रबार
राहदानी विभाग पनि महानगरको कारबाहीमा
महानगरत्रिका अवैध पार्किङ हटाउने र बेसमेन्ट पार्किङ खाली गराउने अभियान शुक्रबार पनि चलेको छ । महानगरले एकपछि अर्काे व्यापारिक घरानाको पार्किङस्थलमा निर्मित पसल, रेष्टुरेन्ट आदि हटाइएको छ । महानगरले निजी क्षेत्रका अनधिकृत संरचना मात्र नभई आज सरकारी...
-
२०७९ भाद्र १०, शुक्रबार
निष्पक्ष र धाँधलीरहित चुनाव गर्न सरकारलाई नेता सिंहको माग
शुक्रबार काठमाडौंमा मङ्गलादेवी सिंहको २७ औं स्मृति दिवस मनाइयो । स्मृति दिवसलाई सम्बोधन गनुहुँदै नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन निष्पक्ष र धाँधलीरहित हुनुपर्नेमा जोड दिनुभएको छ ।...
-
२०७९ भाद्र ९, बिहिबार
१८औं शताब्दीको दुर्गाको मूर्ति नेपाल फर्काईंदै
१४ औंदेखि १८ औं शताब्दी पुरानो पुरातात्विक महत्वको दूर्गाको एक मूर्ति अमेरिकाबाट नेपाल फर्काइने भएको छ । उक्त मूर्ति १९६० मा काठमाडौं उपत्यकाबाट हराएको थियो । महावाणिज्य दूतावास, म्यानहटन जिल्ला महान्यायाधिवक्ताको कार्यालय, अमेरिकाको होमल्याण्ड...
-
२०७९ भाद्र ९, बिहिबार
नेपालमै सामसङ टेलिभिजन उद्योगको स्थापना
विश्वकै एक अग्रणी इलेक्ट्रोनिक्स र स्मार्टफोनहरुको ब्राण्ड सामसङले नेपालमा विगत धेरै वर्षदेखिको साझेदार हिम इलेक्ट्रोनिक्ससंगको सहकार्यमा नवलपरासीमा एक टिभी कारखाना स्थापना गर्ने भएको छ । बुधबार एक समारोहकाबीच उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री...
-
२०७९ भाद्र ९, बिहिबार
बौद्ध धर्मावलम्बीहरु पञ्चदान पर्व मनाईंदै
प्रत्येक वर्ष भाद्र कृष्ण त्रयोदशीका दिन बौद्ध दर्शनमा पवित्र मानिएको दानको महत्व दर्साउने पञ्चदान पर्व आज मनाइँदै छ । काठमाडौंसँगै भक्तपुर, मध्यपुर, थिमी, कीर्तिपुर, काभ्रेको नाला, बनेपा र चीनको ल्हासामा समेत पञ्चदान पर्व मनाइँदै आएको छ । यस पर्वमा...
-
२०७९ भाद्र ८, बुधबार
नक्सा पास नगरी बनाएका संरचना महानगरद्वारा हटाईंदै
काठमाडौं महानगरपालिकाले महानगरभित्र नक्सापास नगरी अवैध रुपमा बनाइएका संरचनामा डोजर चलाएको छ । यस क्रममा महानगरले बुधबार सुन्धारास्थित काठमाडौं मलमा बनेका अनधिकृत संरचना डोजर लगाएर भत्काएको छ । आज बिहान मेयर बालेन्द्र शाह, काठमाडौं उपत्यका ट्राफिक...
-
२०७९ भाद्र ८, बुधबार
उपत्यकामा डेंगु संक्रमण बढ्यो
काठमाडौं उपत्यकासँगै देशका विभिन्न ठाउँमा डेङ्गु ज्वरोका बिरामी बढ्न थालेको छ । विशेष गरी जनघनत्व बढी भएका काठमाडौं उपत्यका, पोखराजस्ता सहरमा डेङ्गु ज्वरोका बिरामी बढिरहेका छन् । विशेषगरी साँझ–बिहानको समयमा सक्रिय हुने ‘एडिज एजिप्टी र एडिस...
-
२०७९ भाद्र ७, मंगलबार
सप्तपाताल पोखरी पुनर्स्थापना गर्ने मेयर महर्जनको दावी
ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले ललितपुरको सप्तपाताल पोखरी पुनर्स्थापना गर्नुका साथै राजकुलोलगायतका सम्पदाको संरक्षण गर्ने बताउनुभएको छ । त्रिभुवन विश्वविद्यालय नेपालभाषा केन्द्रीय विभागको ४२औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै महानगर...
-
२०७९ भाद्र ७, मंगलबार
गरिमा विकास बैंक र फोकसवान बीच भुक्तानी सम्झौता
गरिमा विकास बैंकले भिजा कार्डबाट हुने विभिन्न बिल भुक्तानीहरुलाई थप सरल तथा ग्राहकमैत्री बनाउन फोकसवान पेमेन्ट सोलुसनस् प्रा.लि.द्धारा संचालित मोको डिजिटल वालेटसँग सम्झौता गरेको छ । सम्झौतापत्र अनुसार, यस विकास बैंकका डेबिट तथा क्रेडिट कार्ड...
-
२०७९ भाद्र ७, मंगलबार
बीओकेले मेलम्ची आयोजनाको ग्यारेन्टी वापतको रकम फिर्ता पायो
मेलम्ची खानेपानी आयोजनाको काम प्रारम्भ गर्ने सिलशिलामा आयोजना परिचालनको लागि आवश्यक रकम चाइना रेल्वे–१५ समुहलाई उपलब्ध गराउने प्रायोजनको लागि मेलम्ची खानेपानी आयोजना हिताधिकारी हुनेगरी चाइना कन्स्ट्रक्सन बैंकको काउन्टर ग्यारेन्टीमा एड्भान्स पेमेन्ट...