arin enterprises

बिचार

  • २०७९ भाद्र २७, सोमबार

    एन आई सी एशिया बैंकद्वारा भिडियो केवाईसी सेवा शुभारम्भ

    ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने अठोट लिएको एन आई सी एशिया बैंकले ग्राहक पहिचान सम्बन्धी विवरण संकलन तथा अद्यावधिक गर्न सकिने भिडियो केवाईसी सेवाको...

  • २०७९ भाद्र २६, आइतबार

    मध्यपुर थिमिमा जिब्रो छेड्ने जात्रा सम्पन्न

    भक्तपुरको मध्यपुर थिमिमा जिब्रो छेड्ने जात्रा सम्पन्न भएको छ । काठमाडौंमा येँया अर्थात् ईन्द्रजात्रा शुरु भएको भोलिपल्ट थिमिमा जिब्रो छेड्ने जात्रा हुँदै आएको छ । प्राविधिक कारणले प्रत्येक वर्ष नभए पनि यो वर्ष भने विरेन्द्रभक्त गजू श्रेष्ठ जिब्रो...

  • २०७९ भाद्र २६, आइतबार

    बुटवलबाट हराएका विद्यार्थी अर्धचेत अवस्थामा फेला

    गत शुक्ररबारदेखि हराएका बुटवलका तीन जना विद्यार्थी भारतको मुम्बइमा फेला परेका छन् । मुम्बइको केरला रेलवे स्टेशनमा गए राती दुई बजे उनीहरु तीनै जना अर्धचेत अवस्थामा फेला परेका पारिवारिक स्रोतले बताएको छ । शुक्रबार विहान विद्यालय जान भनी घरबाट हिँडेका...

  • २०७९ भाद्र २६, आइतबार

    आजबाट सोह्रश्राद्ध सुरु

    प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि शुरु भएको छ । पितृहरुको उद्दारका लागि घरघर र तिर्थस्थलमा श्राद्धकर्म गरि पितृहरुको सम्झना गर्ने धार्मिक प्रचलन रहेको छ । प्रतिपदा तिथी देखि दशैं शुरु हुने जमरे...

  • २०७९ भाद्र २६, आइतबार

    निर्वाचनको लागि म्यादी प्रहरीको भर्ना खुल्यो

    नेपाल प्रहरीले एक लाख १५ हजार म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरेको छ । आसन्न निर्वाचनको लागि नेपाल प्रहरीले म्यादी प्रहरीको भर्ना खुला गरेको हो । प्रहरी प्रधान कार्यालयको मानव श्रोत विकास विभागको भर्ना छनौट शाखाले म्यादी प्रहरी भर्ना छनौट,...

  • २०७९ भाद्र २४, शुक्रबार

    येँया (इन्द्रजात्रा) अन्तर्गत आज क्वनेयाः

    बुधबार नालास्थित जंगलबाट रूख काटेर ल्याएको लिंगो हनुमानढोकमा ठड्याएर ध्वजारोहण गरी शुभारम्भ भएको इन्द्रजात्राको पहिलो दिन आज धुमधामसँग पर्व मनाईंंदैछ । आज जिवित देवी कुमारी, गणेश, भैरवलाई रथारोहण गरी शहर परिक्रमा गरी यो पर्व हर्षाेल्लासपूर्वक...

  • २०७९ भाद्र २४, शुक्रबार

    महारानी एजिालवेथ द्वितियको ९६ वर्षमा निधन

    बेलायतकी महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा बिहीबार निधन भएको छ । बकिङ्घम प्यालेसले रानी एजिलाबेथ द्वितीयको निधन भएको पुष्टि गरेको छ । बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने महारानी एलिजाबेथले ७० वर्ष शासन गरेपछि बालमोरलमा निधन भएको छ ।...

  • २०७९ भाद्र २२, बुधबार

    किशोरीलाई बलात्कार गरेको अभियोगमा सन्दिपविरुद्ध उजुरी, पललाई सफाई

    १५ वर्षीय नाबालिग किशोरीलाई बलात्कार गरेको भन्दै राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछाने विरुद्ध बलात्कारको जाहेरी परेको छ । किशोरीलाई बलात्कार गरेको उजुरी गौशाला प्रहरी बृतमा परेको हो । सामाजिक सञ्जालमार्फत सन्दीपको पीडित किशोरीसँग सम्पर्क...

  • २०७९ भाद्र २२, बुधबार

    दिवंगत आत्माको कामना गरी उपाकु पर्व मनाईंदै

    दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै काठमाडौमा नेवार समुदायले आज उपाकु पर्व मनाईंदैछ । इन्द्रजात्राको पहिलो दिन यस बर्ष मृत्यु भएका आफन्तहरुको आत्माको चीर शान्तिका लागि चोक चोकमा काँचो माटोको दियोमा बत्ती बालेर, बाटोभरि धूप बालेर र तुतः (बज्रयानी...

  • २०७९ भाद्र २२, बुधबार

    येँया (इन्द्रजात्रा) सुरु

    वर्षा र सहकालका देवता इन्द्रको पुजा गरी मनाइने इन्द्रजात्रा आजदेशि शुरु भएको छ । काभ्रेपलाञ्चोक जिल्लाको उग्रचण्डी नालास्थित जंगलबाट रूख काटेर ल्याएको लिंगो हनुमानढोकमा ठड्याएर ध्वजारोहण गरिएसँगै यो जात्राको शुभारम्भ हुन्छ । आज विहान ७ बजेर १५...

  • २०७९ भाद्र २१, मंगलबार

    असनका अवैध संरचना हटाउँदै महानगर

    अवैध संरचना हटाउने क्रममा काठमाडौं महानगरपालिकाले मंगलबार असन क्षेत्रका अबैध संरचना र फुटपाथ व्यापार हटाउन थालिएको छ । असनदेखि इन्द्रचोकसम्मका व्यापारीहरुले आप्mनो पसलभन्दा बाहिर आएर फुटपाथ पुरै कब्जा गरी व्यापार व्यवसाय गर्दा सडकमा हिँड्डुल गर्न...

  • २०७९ भाद्र २१, मंगलबार

    साफ महिला फुटबलमा नेपालको विजयी सुरुवात

    छैटौँ संस्करणको महिला साफ च्याम्पियनसी फुटबलको आज भएको उद्घाटन खेलमा नेपालले विययी सुरुवात गरेको छ । आज भएको खेलमा  नेपालले भुटानलाई ४–० गोलअन्तरले पराजित गरेको हो । नेपालले पहिलो हाफमा एक गोल गरेको थियो । मध्यान्तरपछिको खेलमा नेपालले भुटानविरुद्ध...

  • २०७९ भाद्र २१, मंगलबार

    लागूऔषधसहित १५ जना हिरासतमा

    लागु औषध नियन्त्रण ब्यूरोले अवैध लागु औषध खैरो हिरोइन, गाँजा र नियन्त्रित लागु औषध एम्पुलसहित १५ जनालाई पक्राउ गरेको छ । ब्यूरोले आज पत्रकार सम्मेलन गरेर १६ गतेदेखि २० गतेको अवधिसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट अवैध लागु औषध खैरो हिरोइन,...

  • २०७९ भाद्र २१, मंगलबार

    संसदबाट ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७९’ पारित

    प्रतिनिसभाको आज बसेको दोस्रो बैठकले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७९’ बहुमतले पारित गरेको छ । बैठकमा सांसदहरु विशाल भट्टराई, पार्वती विशुंखे, प्रेम सुवाल, नवराज सिलवाल, गगन थापाले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भयो । सांसदहरु...

  • २०७९ भाद्र २१, मंगलबार

    सरकारले १८ देशमा राजदूत नियुक्त गर्यो

    सरकारले एकैपटक रिक्त रहेको २० वटा देशका राजदूतहरुमध्ये १८ वटा मुलुकमा राजदूत नियुक्त गरिएको छ । सरकार परिवर्तन र कार्यकाल समाप्तिका कारण २० देशका दूतावास एकैपटक खाली भएका थिए। अब म्यानमारका लागि सिफारिस हुनुभएका हरिश्चन्द्र घिमिरे र मलेसियाका लागि...

  • २०७९ भाद्र २१, मंगलबार

    लिज ट्रस बेलायतको तेस्रो महिला प्रधानमन्त्री

    बेलायतको कन्जरभेटिभ पार्टीकी नेतृ लिज ट्रस बेलायतको तेस्रो महिना प्रधानमन्त्री बन्दै हुनुहुन्छ । थेरेसा मे र मार्गरेट थ्याचरपछि ४७ वर्षीया ट्रस बेलायतको तेस्रो महिला प्रधानमन्त्री हुनुहुनेछ । बेलायती महारानी एलिजाबेथ द्वितीयासमक्ष वर्तमान्...

Pages