बिचार
-
२०७९ भाद्र ५, आइतबार
बिते कांग्रेस नेता प्रदीप गिरी
प्रखर वक्ता तथा समाजवादी चिन्तक कांग्रेस नेता प्रदीप गिरिको ७५ वर्षको उमेरमा निधन भएको छ । क्यान्सरबाट पीडित गिरिको गएराती उपचारकै क्रममा ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको हो । नेपाली कांग्रेस संसदीय दलको कार्यालयका अनुसार उहाँको आज पशुपति...
-
२०७९ भाद्र ४, शनिबार
ललितपुरमा भीमसेन जात्रा सम्पन्न
ललितपुरमा हरेक वर्ष भाद्र कृष्ण नवमी अर्थात कृष्ण जन्माष्टमीको भोलिपल्ट मनाइने भिमसेन जात्रा आज सम्पन्न भएको छ । आज ललितपुरमा मंगलबजारस्थित मन्दिरमा रहेका भिमसेन महाराजलाई खटमा राखी नगर परिक्रमा गर्दै जात्रा सम्पन्न भएको हो । खट यात्रा पूर्व...
-
२०७९ भाद्र ३, शुक्रबार
कृष्णाष्टमीकै दिन बलिसहित विन्दबासिनीको पूजा
आज भाद्र कृष्ण अष्टमी अर्थात भगवान कृष्णको जन्मदिन । आजको दिनमा संसारभरीका हिन्दु धर्मावलम्बीहरु भनौं अथवा वैष्णव अथवा कृष्णका अनुयायीहरु श्री कृष्णलाई विषेश रुपले पूजा गर्ने गर्छन् । आज कृष्णको जन्मदिन भनेर धेरैलाई थाहा भएपनि आजै विन्दबासिनीको पनि...
-
२०७९ भाद्र ३, शुक्रबार
कृष्ण मन्दिरमा भक्तजनको घुइचो
आज भाद्र कृष्ण अष्टमी, नेपाललगायत भारतमा समेत कृष्णको पूजा गर्दै कृष्ण जन्माष्टमी मनाईँदैछ । आजको दिन नेपालको साथै भारतका विभिन्न स्थानमा रहेका कृष्ण मन्दिरमा भक्तजनको ठुलै घुइँचो लाग्ने गर्दछ । यसै क्रममा नेपालमा ललितपुर मंगलबजारस्थित कृष्ण...
-
२०७९ भाद्र ३, शुक्रबार
राष्ट्रपति भण्डारी कानुनविद्हरुसँग छलफलमा
राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा फिर्ता पठाइएको नागरिकता विधेयकको बारेमा कानुनविद् तथा वरिष्ठ पत्रकारहरुसँग छलफल गर्नुभएको छ । हिजो प्रतिनिसभाले राष्ट्रपति भण्डारीले फिर्ता पठाएको नागरिकता विधयेक जस्ताको तस्तै पास गरेको छ । बिहीवार संसदमा छलफल...
-
२०७९ भाद्र ३, शुक्रबार
‘कैदीको पत्र’को ट्रेलर विश्वव्यापी सार्वजनिक
बेलायतमा निर्मित सामाजिक यथार्थवादी कथामा आधारित नेपाली चलचित्र ‘कैदीको पत्र’को ट्रेलर विश्वव्यापी सार्वजनिक भएको छ । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर चलचित्र कैदीको पत्रको ट्रेलर बेलायतवाटै विश्वव्यापी सार्वजनिक भएको हो । चलचित्र कैदीको पत्रको...
-
२०७९ भाद्र ३, शुक्रबार
पश्चिम सेती जलविद्युत आयोजना भारतलाई
पश्चिम सेती जलविद्युत आयोजना सरकारले औपचारिक रुपमै भारतीय कम्पनीलाई दिएको छ । बर्षाैंदेखि अलमलमा रहेको प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणपश्चात यसको अधिकार भारतीय कम्पनीले दिएको छ । समझदारीको मस्यौदाअनुसार जलाशययुक्त जलविद्युत आयोजना विद्युतका...
-
२०७९ भाद्र ३, शुक्रबार
आज श्रीकृष्ण जन्माष्टमी
आज भगवान श्रीकृष्णको जन्मदिन । वैदिक सनातन धर्मावलम्बीले भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक यो पर्व मनाउँदैछन् । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नुका साथै ‘व्रत’ गरी रातभर...
-
२०७९ भाद्र ३, शुक्रबार
भूमिहीनलाई जग्गा वितरणका लागि प्रकृया अघि बढाइने
राष्ट्रिय भूमि आयोग काठमाडौं जिल्लाका अध्यक्ष श्यामकृष्ण प्रजापतिले आफु वास्तविक सुकुम्वासी र भूमिहीनहरुको हक दिलाउने प्रकृयामा अघि बढिसकेको दावी गरेका छन् । विहिबार आयोगको पूर्ण वैठक पछि समाचारडेस्कसँग कुरा गर्दै अध्यक्ष प्रजापतिले यस्तो दावी गरेका...
-
२०७९ भाद्र २, बिहिबार
माछापुच्छ्रे बैंकद्वारा नेपाल नाई संघलाई क्यु.आर. कोड हस्तान्तरण
देशका हरेक वर्ग र तहका ग्राहकवर्ग माझ डिजिटल सेवाको पहुँच पुर्याउने उद्देश्यले माछापुच्छ्रे बैंकले “नेपाल नाई संघ”लाई क्यु.आर. कोड हस्तान्तरण गरेको छ । डिजिटल बैंकिङ्गमा आक्रमक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा...
-
२०७९ भाद्र २, बिहिबार
सन् २०२५ को आईपीएल र पीएसएल जुँध्ने
सन् २०२५ को ईण्डियन प्रिमियर लिग (आईपीएल) र पाकिस्तान सुपर लिग (पीएसएल) जुँध्ने भएको छ । हरेक फेब्रुअरीमा पीएसएल नियमित आयोजना हुँदै आएको थियो । तर २०२५ को फेब्रुअरीमा पाकिस्तानले आईसीसी च्याम्पियन ट्रफी आयोजना गर्ने भएकाले पिएसएल पछि सरेर...
-
२०७९ भाद्र १, बुधबार
संचारकर्मी धनेशराज बने नृसिंह
पाटनको ऐतिहासिक उपाकलं सायाः नृसिंह यात्रामा यस वर्ष भक्तपुरका संचारकर्मी धनेशराज राजोपाध्यायनृसिंह बनेका छन् । पाटनका राजोपाध्याय देव ब्राह्मणहरुको उपाकर्म गुठीबाट संचालन हुँदै आएको जात्रामा संचारकर्मी राजोपाध्याय नृसिंह बनेर नगर परिक्रमा गरेका...
-
२०७९ भाद्र १, बुधबार
४० माइक्रोन भन्दा पातलो प्लास्टिक प्रयोगमा कडाई
सरकारले कम तौलका प्लाष्टिकका सामग्री प्रयोगमा बन्दै लगाउने भएको छ । आजदेखि लागू हुने गरी ४० माईक्रोन भन्दा पातलो प्लाष्टिकको प्रयोगमा कडाइ गरिने भएको छ । वातावरण विभागले सार्वजनिक सूचना जारी गर्दै भदौ १ गतेदेखि ४० माइक्रोन भन्दा पातलो प्लास्टिकको...
-
२०७९ भाद्र १, बुधबार
उपत्यकाको फोहोर फाल्न अझै अवरोध
उपत्यकाको महिनौंदेखि थुप्रिएको फोहोर फाल्न ल्याण्डफिल साइट बञ्चरेडाँडाका स्थानीयहरुले अवरोध गरेका छन् । डाँडामा जम्मा भएका स्थानीयले फोहोर लिएर गएका गाडीमाथि आक्रमण गर्ने धम्की दिएपछि गाडीहरु फोहोर नफाली रोकिएका छन् । २ सय भन्दा बढी गाडी फोहोर...
-
२०७९ श्रावण ३१, मंगलबार
स्थानिय तहको सरुवा बिना भेदभाव भएको कर्मचारी फोरमको भनाई
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठलाई स्थानीय तहका कर्मचारीहरुले धन्यवाद व्यक्त गरेका छन् । बर्षौंदेखि रोकिएको दोहोरो सहमतिका आधारमा हजारौं स्थानिय तहका कर्मचारीको निवेदन अनुसार सहज र निष्पक्ष रुपमा सरुवा गरिदिएको भन्दै...
-
२०७९ श्रावण ३१, मंगलबार
निर्वाचनका लागि आयोगमा ८४ दल दर्ता
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ८४ वटा दल दर्ता भएका छन् । आयोगले प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचनमा भाग लिन २०७९ साउन १९ सम्म आयोगमा दर्ता कायम रहेका दललाई साउन २२ देखि साउन ३१ गतेसम्म दल...





