arin enterprises

बिचार

  • २०७९ भाद्र १९, आइतबार

    म्हयपिक्व त्वाःखलःकाे २५औं वार्षिकोत्सव सम्पन्न

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले काठमाडौं उपत्यकाका संस्कृति सभ्यताको संरक्षणमा स्थानीय समुदायको योगदान ठुलो रहेको बताउनुभएको छ । काठमाडौंको म्हयपिक्व त्वाः खलःको २५ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्वोधन गर्दै...

  • २०७९ भाद्र १९, आइतबार

    स्वनिगःले शुरु गर्यो इलेक्ट्रीक स्कुटीको विक्रि वितरण

    स्वनिगः अटो प्रा.लि.ले इलेक्ट्रीक स्कुटीको साथै बाइकको विक्रि वितरण शुरु गरेको छ । स्वनिगः इन्भेस्टमेन्ट ग्रुप अन्तर्गतको कम्पनी स्वनिगः अटो प्रा.लि.ले महाराजगंजमा आफ्नो पहिलो शोरुमको शुरुवात गर्दै पियोर र फ्यूचर ग्रिन कम्पनीका इलेक्ट्रीक सवारी...

  • २०७९ भाद्र १९, आइतबार

    समाचारडेस्कका सम्पादक राजोपाध्याय सम्मानित

    समाचारडेस्क डट कमका सम्पादक बिराजकाजी राजोपाध्याय लहना धर्म मोती पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । नेपालभाषाको रंगीन साप्ताहिक ‘लहना वाःपौ’ को चार सय अङ्क प्रकाशनको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा सम्पादक राजोपाध्यायलाई उक्त...

  • २०७९ भाद्र १९, आइतबार

    इन्द्रध्वज (यःसि) हनुमानढोका पुर्याइयो

    काठमाडौं प्रसिद्ध ईन्द्रजात्राका लागि भक्तपुरको सूर्यविनायकस्थित चित्तपोलको जंगलमा काटिएको लिङ्गो आज बसन्तुपर दरबार परिसरमा पुर्याइएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले ईन्द्रजात्रा सम्बन्धि विविध सांस्कृतिक गतिविधि गर्न दिएको शुभसाइत अनुरुप...

  • २०७९ भाद्र १९, आइतबार

    परीक्षा बोर्डद्वारा पुरक परीक्षाको तालिका सार्वजनिक

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षामा दुई विषयसम्म अनुत्तिर्ण भएका विद्यार्थीहरुलाई मौका परीक्षा स्वरुप परीक्षाको तालिका सार्वजनिक गरेको छ । गत शुक्रबार प्रकाशित कक्षा १२ को नतिजामा दुई विषयमा अनुत्तीर्ण भएका विद्यार्थीहरुका लागि मौका...

  • २०७९ भाद्र १९, आइतबार

    मेयर शाहको सय दिन : सोचे अनुरुप फोहोर व्यवस्थापन गर्न नसकेको जिकिर

    स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले काठमाडौं महानगरपालिकाको मेयर पदको कार्यभार सम्हालेको आज सय दिन पुगेको छ । सो अवसरमा प्रमुख बालेन्द्र शाहले राजधानीको फोहोर व्यवस्थापनमा ढिलाइ भएको स्वीकार गर्नुभएको छ । आज मेयर शाहले सामाजिक सञ्जाल ट्वीटरमा सन्देश...

  • २०७९ भाद्र १८, शनिबार

    कार्तिक नाच नगरपरिक्रमा ललितपुरमा सम्पन्न

     ललितपुरको ऐतिहासिक मल्लकालिन कार्तिक नाच परिक्रमा सम्पन्न भएको छ । प्रत्येक  ६ बर्षमा आयोजना हुने कार्तिक नाच नगर परिक्रमा शनिबार सम्पन्न भएको हो । प्रत्येक वर्ष कार्तिक नाच प्रदर्शन गरिने मंगलबजारको कार्तिक डबलिबाट सुरु भएको नगर परिक्रमा हःखाबाट...

  • २०७९ भाद्र १७, शुक्रबार

    ‘लार्भा खोज र नष्ट गर’ अभियानमा महानगर

    एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेको टोकाइबाट हुने डेंगुका विरामीहरु दिनप्रतिदिन बढ्न थालेको छ ।  डेंगुका विरामीहरु उपत्यकाका अस्पतालहरुमा एकाएक बढ्न थालेपछि काठमाडौं महानगरपालिकाले ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरू गरेको छ ।...

  • २०७९ भाद्र १७, शुक्रबार

    एनसेललाई नेपालको सबैभन्दा फास्ट मोबाइल नेटवर्क अवार्ड

    विश्वको अग्रणी मोबाइल र ब्रोडब्यान्ड दाबी गरिएको नेटवर्क इन्टेलिजेन्स कम्पनी ऊक्लाबाट एनसेल आजियाटाले जनवरी–जुन २०२२ का लागि नेपालको सबैभन्दा फास्ट मोबाइल नेटवर्क अवार्ड प्राप्त गरेको छ । एनसेलले आफ्नो मोबाइल डेटाको डाउनलोड र अपलोड गतिमा हासिल गरेको...

  • २०७९ भाद्र १७, शुक्रबार

    डिजेल र मट्टितेलको मूल्य बढ्यो

    इण्डियत आयल कर्पाेरेशनले तीन पटकसम्म पेट्रोलियम पदार्थको घटेको मूल्यसूची पठाए पनि नघटाएको निगमले बढेको मूल्यसूची पठाउने वित्तिक भाऊ बढाएको छ । निगमले डिजल र मट्टितेलको मूल्य बढाएको छ । निगमले गएराति १२ बजेदेखि लागु हुने गरी डिजल र मट्टितेलमा प्रति...

  • २०७९ भाद्र १६, बिहिबार

    स्वतन्त्र उम्मेदवारहरुको लौरो अभियान घोषणा

    आगामी मंसिर चार गते हुने निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने तयारीमा लागेका उम्मेदवारहरुले आज साझा चुनाव चिह्न र साझा घोषणापत्र सार्वजनिक गरेको छ । बिहीबार सुमन सायमीको नेतृत्वमा अभियान घोषणासँगै उम्मेदवारहरु सार्वजनिक गरिएको हो । काठमाडौंको...

  • २०७९ भाद्र १६, बिहिबार

    मतपत्र छपाईमा सुरक्षाको जिम्मा सेनालाई

    नजिकिंदो प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि आवश्यक मतपत्र छपाइस्थलमा सेना परिचालन गरिएको छ । निर्वाचन आयोगले भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेड मतपत्र छाप्न सेनालाई जिम्मा दिएको हो । त्यहाँ सेनाले सुरक्षाको जिम्मेवारी...

  • २०७९ भाद्र १५, बुधबार

    निलम्बित प्रधान्यायाधीशसँग जवाफ माग

    महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरासँग जवाफ लिन सुरु गरेको छ । महाभियोग सिफारिस समितिले बुधबार जबरालाई सिंहदरबारस्थित कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा जवाफ लिन सुरु गरेको हो । जबराले आफूविरुद्धको...

  • २०७९ भाद्र १५, बुधबार

    आज गणेश चतुर्थी, चथाः पर्व पनि मनाईंदै

    आज गणेश चतुर्थि अर्थात शिव तथा पार्वतीका पुत्र भगवान श्री गणेशको जन्मदिन । हिन्दुधर्मावलम्वीहरु हरेक शुभकार्य, कर्मकाण्डि प्रक्रिया, पूजाआजा या नविन चिन्तन शुरुवात गर्नुभन्दा अगाडि भगवान गणेशलाई पुजा गर्ने चलन छ । आजको दिन काठमाडौं लगायत देशका...

  • २०७९ भाद्र १४, मंगलबार

    केन्याविरुद्धको टी–२० सिरिज नेपालले जित्यो

    नेपालले केन्याविरुद्धको पाँच खेलको टी–२० सिरिज ३–२ ले कब्जा गरेको छ । केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा मंगलबार भएको निर्णायक तथा अन्तिम खेलमा नेपालले केन्यालाई ३१ रनले हरायो । जितका लागि १७६ रनको लक्ष्य पछ्याएको केन्या निर्धारित २० ओभरमा...

  • २०७९ भाद्र १४, मंगलबार

    पाकिस्तानमा बाढीपहिरोबाट मर्नेहरु बालबालिका अधिक

    पाकिस्तानमा केही सातादेखि परेको अविरल वर्षाका कारण बाढी पहिरोमा परी कयौंको ज्यान गएको छ भने हजारौं घरबारविहीन भएका छन् । विनाशकारी बाढीले सडकहरू बगाइदिएको छ भने घरहरू तथा बालीनाली नष्ट गरिदिएको र जताततै विध्वंस मच्चिएको छ । जुनमा मनसुन लागेयता...

Pages