arin enterprises

बिचार

  • २०७९ भाद्र ९, बिहिबार

    बौद्ध धर्मावलम्बीहरु पञ्चदान पर्व मनाईंदै

    प्रत्येक वर्ष भाद्र कृष्ण त्रयोदशीका दिन बौद्ध दर्शनमा पवित्र मानिएको दानको महत्व दर्साउने पञ्चदान पर्व आज मनाइँदै छ । काठमाडौंसँगै भक्तपुर, मध्यपुर, थिमी, कीर्तिपुर, काभ्रेको नाला, बनेपा र चीनको ल्हासामा समेत पञ्चदान पर्व मनाइँदै आएको छ । यस पर्वमा...

  • २०७९ भाद्र ८, बुधबार

    नक्सा पास नगरी बनाएका संरचना महानगरद्वारा हटाईंदै

    काठमाडौं महानगरपालिकाले महानगरभित्र नक्सापास नगरी अवैध रुपमा बनाइएका संरचनामा डोजर चलाएको छ । यस क्रममा महानगरले बुधबार सुन्धारास्थित काठमाडौं मलमा बनेका अनधिकृत संरचना डोजर लगाएर भत्काएको छ । आज बिहान मेयर बालेन्द्र शाह, काठमाडौं उपत्यका ट्राफिक...

  • २०७९ भाद्र ८, बुधबार

    उपत्यकामा डेंगु संक्रमण बढ्यो

    काठमाडौं उपत्यकासँगै देशका विभिन्न ठाउँमा डेङ्गु ज्वरोका बिरामी बढ्न थालेको छ । विशेष गरी जनघनत्व बढी भएका काठमाडौं उपत्यका, पोखराजस्ता सहरमा डेङ्गु ज्वरोका बिरामी बढिरहेका छन् । विशेषगरी साँझ–बिहानको समयमा सक्रिय हुने ‘एडिज एजिप्टी र एडिस...

  • २०७९ भाद्र ७, मंगलबार

    सप्तपाताल पोखरी पुनर्स्थापना गर्ने मेयर महर्जनको दावी

    ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले ललितपुरको सप्तपाताल पोखरी पुनर्स्थापना गर्नुका साथै राजकुलोलगायतका सम्पदाको संरक्षण गर्ने बताउनुभएको छ । त्रिभुवन विश्वविद्यालय नेपालभाषा केन्द्रीय विभागको ४२औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै महानगर...

  • २०७९ भाद्र ७, मंगलबार

    गरिमा विकास बैंक र फोकसवान बीच भुक्तानी सम्झौता

    गरिमा विकास बैंकले भिजा कार्डबाट हुने विभिन्न बिल भुक्तानीहरुलाई थप सरल तथा ग्राहकमैत्री बनाउन फोकसवान पेमेन्ट सोलुसनस् प्रा.लि.द्धारा संचालित मोको डिजिटल वालेटसँग सम्झौता गरेको छ । सम्झौतापत्र अनुसार, यस विकास बैंकका डेबिट तथा क्रेडिट कार्ड...

  • २०७९ भाद्र ७, मंगलबार

    बीओकेले मेलम्ची आयोजनाको ग्यारेन्टी वापतको रकम फिर्ता पायो

    मेलम्ची खानेपानी आयोजनाको काम प्रारम्भ गर्ने सिलशिलामा आयोजना परिचालनको लागि आवश्यक रकम चाइना रेल्वे–१५ समुहलाई उपलब्ध गराउने प्रायोजनको लागि मेलम्ची खानेपानी आयोजना हिताधिकारी हुनेगरी चाइना कन्स्ट्रक्सन बैंकको काउन्टर ग्यारेन्टीमा एड्भान्स पेमेन्ट...

  • २०७९ भाद्र ७, मंगलबार

    पीडितलाई न्याय दिने गरी विधेयक नआएको नेता सुवालको भनाई

    नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ पीडितलाई न्याय दिने गरी नआएको बताउनुभएको छ । मंगलवारको प्रतिनिधि सभा बैठकमा ‘बेपत्ता पारिएका व्यक्तिको...

  • २०७९ भाद्र ७, मंगलबार

    ‘महापुरूष’ को पोष्टर रिलिज

    हाँस्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहेको फिल्म ‘महापुरूष’ को पोष्टर रिलिज भएको छ । फिल्ममा मुख्य भूमिका रहेको नयाँ पोस्टर सार्वजानिक गर्दै टिमले अरुणको क्यारेक्टरको बारेमा जानकारी दिएको छ । सार्वजनिक क्यारेक्टर पोस्टरमा...

  • २०७९ भाद्र ७, मंगलबार

    काठमाडौंमा बन्दको प्रभाव आंशिक

    सरकारले आपूmहरुसँग गरेको ३ बुँदे सम्झौता पूरा नगरेको भन्दै नेत्र विक्रम चन्द नेतृत्वले गरेको आजको नेपाल बन्द आंशिक प्रभाव परेको छ । विप्लब नेतृत्वको पार्टी नेपाल कम्युनिष्ट पार्टीसहित ४ वटा पार्टीहरुले मंगलबार गरेको नेपाल बन्दको प्रभाव काठमाडौं...

  • २०७९ भाद्र ६, सोमबार

    पर्यटनमन्त्री श्रेष्ठद्वारा पशुपति संग्रहालयको उद्घाटन

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाल इन्भेष्टमेन्ट बैंकको आर्थिक सहयोगमा पुनर्निर्माण सम्पन्न भएको पशुपति संग्रहालय तथा महास्नान भवनको उद्घाटन गर्नुभएको छ । संग्रहालयमा धार्मिक महत्त्वका सुनका जलप लगाइएका मूर्ति,...

  • २०७९ भाद्र ६, सोमबार

    जुत्ता, चप्पल व्यापार मेला सुरु

    काठमाडौंको भृकुटीमण्डपमा आइतबारदेखि जुत्ता चप्पल व्यापार मेला शुरु भएको छ । फुटवयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालको आयोजनामा पाचौं दशैँ व्यापार प्रवद्र्धन मेला सुरु भएको हो । मेलामा १ हजार भन्दा बढी किसिमका उत्पादनहरुको स्टल रहेको छ । मेलामा...

  • २०७९ भाद्र ६, सोमबार

    नक्सा विपरीतका संरचना प्रयोग गर्नेलाई कारबाही गर्दै महानगर

    काठमाडौं महानगरपालिकाले अन्डरग्राउन्ड पार्किङमा सञ्चालित पसल तथा गोदामहरु हटाउन थालेको छ । काठमाडौं महानगरपालिकाले आजदेखि भवनको नक्सापास भए अनुसार प्रयोग नभएको पाएमा कारबाही गर्ने तयारी गरेको छ । गत साउन १ गते ३५ दिने सूचना दिएर अण्डरग्राउण्डका पसल...

  • २०७९ भाद्र ६, सोमबार

    निर्वाचनमा उम्मेदवारी दिनेहरुको मात्रै चिन्ह राखिने

    आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा राष्ट्रियसभाको निर्वाचनमा उम्मेदवारी दिने दल र उम्मेदवारहरुको मात्रै मतपत्रमा निर्वाचन चिन्ह राखिने भएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आगामी सङ्घीय र प्रदेशको निर्वाचनमा पहिलो हुने, निर्वाचित...

  • २०७९ भाद्र ६, सोमबार

    इमरान खानमाथि प्रहरी अनुसन्धान

    गत शनिबार एक पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले एक आमसभामा प्रहरी प्रमुख र एक महिला न्यायाधीशको चर्काे आलोचना गरेका थिए ।  सोही विवादास्पद अभिव्यक्तिका कारण खानमाथि त्यहाँको प्रहरी प्रशासनले अनुसन्धान शुरु गरेको छ । खानले इस्लामावादका...

  • २०७९ भाद्र ५, आइतबार

    बसन्तपुरमा मौलिक बाजाको प्रदर्शनी सम्पन्न

    देशभरका मानन्धरहरुको साझा संस्था केन्द्रीय मानन्धर संघले बसन्तपुरमा सामुहिक धाः बाजा प्रदर्शनी कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौं महानगरभित्र मानन्धर समुदायको सघन बसोबास रहेका आठ वटा टोलले बाजा प्रर्दशनीमा सहभागिता जनाएका हुन् । कार्यक्रममा...

  • २०७९ भाद्र ५, आइतबार

    ५० जिल्लाका बालबालिहरुलाई फाइजरको खोप दिइने

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५० वटा जिल्लाका पाँच वर्षदेखि १२ वर्षसम्मका बालबालिकालाई आजदेखि कोरोना खोप दिइने भएको छ । मन्त्रालयका अनुसार ७ वटा प्रदेशका ५० जिल्लामा फाइजर खोप दिन शुरु गरिने छ भने २७ भदौँ देखी १ असोजसम्म दोश्रो मात्रा खोप...

Pages