बिचार
-
२०७९ श्रावण १६, सोमबार
महासचिव नेत्रविक्रम चन्दविरुद्ध पक्राउ पूर्जी जारी
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवविरुद्ध ललितपुर जिल्ला अदालतलले पक्राउ पूर्जी जारी गरेको छ । उनीसँगै प्रवक्ता खड्गबहादुर विश्वकर्मालगायत नेताविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ । अदालतले उनीहरूविरूद्ध हातहतियार तथा...
-
२०७९ श्रावण १६, सोमबार
युरोकप महिला फुटबलको उपाधि ईंग्ल्याण्डले जित्यो
इंग्ल्याण्डले पहिलो पटक युरोकप महिला फुटबलको उपाधि जितेको छ । लण्डनको वेम्बले रंगशालामा गएराति भएको फाइनल खेलमा आठ पटकको च्याम्पियन जर्मनीलाई अतिरिक्त समयमा २–१ ले हराउँदै इंग्ल्याण्डले ऐतिहासिक उपाधि जितेको हो । खेलको ६२ औं मिनेटमा इंग्ल्याण्डकी...
-
२०७९ श्रावण १५, आइतबार
आज वराह जयन्ती मनाईँदै
आज श्रावण शुक्ल तृतियाको दिन, भगवान विष्णुको तेश्रो अवतार वराहको पूजा अर्चना गरी वराह जयन्ती मनाईँदैछ । विभिन्न पुराणहरुका अनुसार आजको दिन भगवान विष्णुले आफ्नो तेश्रो अवतारको रूपमा वराह अवतार लिएका थिए र हिरण्याक्ष दैत्यको वध गरेर उसको अत्याचारबाट...
-
२०७९ श्रावण १५, आइतबार
अर्थमन्त्री शर्मालाई नै बनाउन सहमति
अर्थमन्त्री जनार्दन शर्मालाई नै अर्थमन्त्रीमा पुनः नियुक्ती गर्ने सहमति भएको छ । आज विहान प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्तामा शर्मालाई नै पुनः नियुक्ती दिने सहमति भएको हो । बजेटको अघिल्लो...
-
२०७९ श्रावण १५, आइतबार
युरोकप महिला फुटबलको फाइनलमा जर्मनी र ईंग्ल्याण्ड भिड्दै
युरोकप महिला फुटबलको फाइनलमा आज जर्मनी र इंग्ल्याण्ड भिड्दैछन् । यो खेल इंग्ल्याण्डको लण्डनस्थित वेम्बले रंगशालामा नेपाली समय अनुसार आज राती पौने ११ बजे सुरु हुनेछ । आयोजक इंग्ल्याण्ड पहिलो पटक युरोकप फुटबलको उपाधि जित्ने अभियानमा रहेको छ । तर उसको...
-
२०७९ श्रावण १५, आइतबार
भुकम्पको धक्का महसुस
खोटाङ केन्द्रबिन्दु बनाएर ६ रेक्टर स्केलको भुकम्प गएको छ। भूकम्प मापन केन्द्रका अनुसार खोटाङको मार्तिमविर्तालाई केन्द्रबिन्दु बनाएर बिहान ८ बजेर १३ बजे भुकम्प गएको हो। आज विहान ८ बजेर १३ मिनेट जाँदा खोटाङको मात्तिमबिर्ता केन्द्रबिन्दु भएर ६ रेक्टर...
-
२०७९ श्रावण १५, आइतबार
स्वास्थ्यवर्धक खीर खाएर साउन १५ मनाईंदै
बालकदेखि वृद्धसम्म मनपर्ने भोजन खीर खाएर साउन १५ मनाउने चलन रहिआएको छ । सोही अनुरुप आजको दिन घरघरमा खीर खाएर साउन १५ मनाईंदै छ । असार १५ मा दहिचिउरा खाइन्छ भने त्यसको एक महिनापछि खीर खाने विशेष सांस्कृतिक महत्व रहेको छ । जानकारहरुका अनुसार खीर सबैको...
-
२०७९ श्रावण १४, शनिबार
पञ्चाभिषेक रूद्री समापनमा महादेव क्लब सहयोगी संस्था
राजोपाध्याय समाजबाट आयोजना हुन लागेको पञ्चाभिषेक रूद्री समापन समारोहमा मखनस्थिन महादेव महादेव क्लबले सघाउने भएको छ । आयोजक संस्था राजोपाध्याय समाज र स्थानीय क्लब महादेव मखन क्लबबीचको वैठकमा क्लबले कार्यक्रममा आवश्यक सहयोग गर्ने बताएको हो । वैठकमा...
-
२०७९ श्रावण १४, शनिबार
नेपालभाषाको चलचित्र ‘गालय् वन’ को प्रोमो सार्वजनिक
एस स्क्वायर ईन्टरप्राईजेजको ब्यानरमा निर्माण भएको नेपाल भाषाको चलचित्र ‘गालय् वन’ को ट्रेलर र गीत सार्वजनिक भएको छ । भक्तपुरमा सम्पन्न एक कार्यक्रममा वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठले चलचित्रको प्रमोको साथमा गीतको पनि लोकार्पण गर्नुभयो । कार्यक्रममा...
-
२०७९ श्रावण १४, शनिबार
बाघको संख्या वृद्धि भएकोमा अभिनेता डिक्याप्रिओद्वारा खुसी व्यक्त
नेपालले सन् २०२२ मा बाघको संख्यामा दोब्बर गर्ने प्रतिबद्धता पूरा गरेको छ । अन्तर्राष्ट्रिय बाघ दिवसका अवसरमा हालै सार्वजनिक नेपालको बाघ गणनामा ३५५ वटा बाघ रहेको पुष्टि भएको थयो । सन् २०१० मा १२१ वटा रहेको बाघ १२ वर्षमा बढेर ३५५ पुगेको हो । नेपालले...
-
२०७९ श्रावण १३, शुक्रबार
झुठो समाचार लेख्नेलाई कारवाही गर्न मन्त्री श्रेष्ठको माग
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले झुठो र अप्रमाणित समाचार लेख्नेहरुलाई प्रेस काउन्सिलले कारवाही गर्नुपर्ने माग गरेका छन् । काठमाडौं उपत्यकाको एउटा पालिकाबाट अर्को पालिकामा सरुवाको लागि मन्त्री श्रेष्ठले आर्थिक चलखेल...
-
२०७९ श्रावण १३, शुक्रबार
आज अन्तर्राष्ट्रिय बाघ दिवस मनाइन्दै
आज जुलाई २९ तारीख, अर्थात बाघ दिवस । हरेक वर्ष आजको दिनमा विभिन्न कार्यक्रमहरु गर्दै बाघ संरक्षणको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले बाघ दिवस भनेर मनाउने गरिन्छ । आजको दिन बाघको संरक्षण गर्न भनेर उनीहरुको बासस्थलको संरक्षण, बाघको संख्यामा आएको...
-
२०७९ श्रावण १३, शुक्रबार
एनआईसी एशिया बैंकमा मेसिनबाट सोझै रकम जम्मा गर्न सकिने
‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने अठोट लिएको एनआईसी एशिया बैंकले अब नगद रकम सोझै मेसिनबाट जम्मा गर्न सकिने क्यास डिपोजिट सेवाको शुभारम्भ गरेको छ । यस...
-
२०७९ श्रावण १३, शुक्रबार
६ महानगर प्रमुखहरु पोखरा भेलामा
देशभरका महानगरपालिकाका मेयर र उपमेयरहरु पोखरामा भेला भएका छन् । पोखरा महानगरको आयोजनामा भएको सम्मेलनमा देशका ६ वटा महानगरका मेयर तथा उपमेयर र प्रशासकीय अधिकृतहरु सहाभागी भएका छन् । काठमाडौंका मेयर बालेन साह र उपमेयर सुनिता डंगोल, लतितपुरका मेयर...
-
२०७९ श्रावण १३, शुक्रबार
एसपीपीबारे लिखित जवाफ पठाइसकेको परराष्ट्रमन्त्री खड्काको स्पष्टोक्ति
आज बसेको प्रतिनिसभा बैठकमा सरकारले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) लाई अघि नबढाउने लिखित जानकारी अमेरिकालाई गत साउन ९ गते नै दिएको बताएको छ । केही हप्ता अघिदेखिको बैठकमा नेता भीम रावल लगायतका नेताहरुले एसपीपीबारे जवाफ अहिलेसम्म पठाएको÷नपाएको...
-
२०७९ श्रावण १३, शुक्रबार
आजदेखि गुँलाधर्म प्रारम्भ
आजदेखि गुँलाधर्म प्रारम्भ भएको छ । नेपाल संवत्को पात्रो अनुसार दशौं महिनालाई गुँला भनिन्छ । आजदेखि एक महिनासम्म बुद्धको उपासना गरी गुँला पर्वलाई मनाउने प्रचलन रहिआएको छ । विशेषगरी गुँला पर्वमा बौद्धमार्गीहरु भगवान बुद्धको उपासना गर्ने गर्ने, बुद्धको...