बिचार
-
२०७९ आश्विन २, आइतबार
प्रतिनिधिसभा र सातवटै प्रदेशसभाको कार्यकाल समाप्त
मुलुक संघीय संरचनामा गएपछि भएको पहिलो निर्वाचनबाट गठित प्रतिनिधिसभा र प्रदेशसभाहरुको कार्यकाल गएरातीदेखि सकिएको छ । २०७४ साल मंसीरमा भएको निर्वाचनबाट गठीत प्रतिनिधिसभा र सात वटै प्रदेश सभाको कार्यकाल समाप्त भएको हो । संविधानमा कार्यकालको सुरुवात र...
-
२०७९ भाद्र ३१, शुक्रबार
न्यून आयका समुदाय लक्षीत अत्याधुनिक शौचालय निर्माण
काठमाडौं महानगरपालिका २० वडा भिमसेनस्थानमा २५ वर्ष पुरानो जीर्ण सार्वजनिक शौचालयलाई अत्याधुनिक शौचालयमा स्त्तरोन्नती गरिएको छ । भीमसेनस्थानस्थित परोपकारमा रहेको शौचालयलाई का.म.पा. वडा नं २० र एरोसान सस्टेनेवल स्यानिटेशनको हातेमालोमा पुनर्निर्माण...
-
२०७९ भाद्र ३१, शुक्रबार
खेलकुद विश्वविद्यालय खोल्ने प्रधानमन्त्री देउवाको उद्घोष
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा खेलकुद विश्वविद्यालय खोल्ने बताउनुभएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा औपाचारिक कार्यक्रम आयोजना गरी नवौं राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक गर्दै उहाँले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री देउवाले युवा...
-
२०७९ भाद्र ३१, शुक्रबार
टुकुचा खोलाको खोजी
काठमाडौं महानगरपालिकाले बिहीबार जय नेपाल हलको कम्पाउन्ड भत्काएर टुकुचा खोला फेला पारेको छ । हात्तिसार क्षेत्रमा निर्मित ठूलठूला भवनले टुकुचा खोलामाथि नै भवनहरु बनाएको छ । नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको टुकुचा खोला जयनेपाल हलदेखि नै गायब भएर...
-
२०७९ भाद्र ३१, शुक्रबार
करको दायर बढाउन सहजिकरण गर्छु : उपप्रमुख डंगोल
काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले महानगरले करको दायरा बढाउनको लागि खेल्नुपर्ने भुमिकामा सहजिकरण गर्न तयार रहेको बताउनुभएको छ । बिहीवार काठमाडौंमा ग्रिल तथा स्टिल व्यवसायी संघले वागमती अधिकार सम्पन्न सभ्यता एकीकृत समितिलाई सरसफाई औजार...
-
२०७९ भाद्र ३१, शुक्रबार
भारतमा भारी वर्षाले १२ को मृत्यु
भारतमा भारी वर्षाका कारण अहिलेसम्म १२ जनाको मृत्यु भएको छ । उत्तर प्रदेशमा भारी वर्षाका कारण पर्खाल र कच्ची घर भत्किदा जनजीवन अस्तव्यस्त भएको छ । उत्तर प्रदेशकोे लखनऊमा वर्षापछि पर्खाल भत्किदा ९ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।...
-
२०७९ भाद्र ३१, शुक्रबार
टेलिकमले ई–सिम जारी गर्ने
नेपाल टेलिकमले आजदेखि ई–सिम वितरण गर्दैछ । दूरसञ्चार कार्यालय, सुन्धारा काउन्टरबाट कम्पनीका ग्राहकलाई निःशुल्क ई–सिम वितरण सुरु गरिने टेलिकमले जनाएको छ । ई–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकले यो नयाँ प्रविधिको सिम प्रयोग गर्न सक्नेछन् । अहिले...
-
२०७९ भाद्र ३०, बिहिबार
चारदिने भ्रमण सकाएर ली फिर्ता
सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चार दिने औपचारिक भ्रमणमा सोमबार यहाँ आउनुभएका चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु भ्रमण सम्पन्न गरी आज फिर्ता हुनुभएको छ । सभामुख अग्नि सापकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय...
-
२०७९ भाद्र ३०, बिहिबार
पहिरोले पुरिंदा एकै परिवारको तीनको मृत्यु
काभ्रेको बेथानचोकमा पहिरोले घर पुरिँदा एकै परिवारका तीनजनाको मृत्यु भएको छ । बेथानचोक गाउँपालिका वडा नम्बर ४ को चलाल गणेशथानमा गएराति पहिरोले घर पुर्दा तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ६५ वर्षिया लुदुलुङ तामाङ, ४४ वर्षिय मीरबहादुर तामाङ र ४०...
-
२०७९ भाद्र ३०, बिहिबार
अवैध भित्रिएका मोबाइल अबदेखि नचल्ने
अवैध रुपमा भित्रिने मोबाइल सेटहरु नेपाल दूरसञ्चार प्राधिकरणले दर्ता नगरी नचल्ने प्रणाली लागू गरेको छ । चोरी पैठारी तथा अवैध रुपमा भित्रिने मोबाइल सेटहरुको आयात रोक्ने उद्देश्यले यो प्रणाली लागू गरिएको प्राधिकरणले जनाएको छ । अबदेखि नेपालमा भित्रिने...
-
२०७९ भाद्र २९, बुधबार
राणाले आरोप लगाएका व्यक्तिहरुसँग समितिले बयान लिने
महाअभियोग सिफारिस समितिले निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले बयानका क्रममा आरोप लगाएका सवै ब्यक्तिहरुलाई छलफल गर्ने भएको छ । समितिको आज बसेको वैठकमा राणाले नाम लिएका बहालवालाल कामु प्रधानन्याायधीश, न्यायाधीशलगायतलाई बोलाउने निर्णय गरेको...
-
२०७९ भाद्र २९, बुधबार
५८औं राष्ट्रिय बालदिवस मनाईंदै
आज ५८औं राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी देशभर मनाईंदैछ । “बालमैत्री समाजको आधारः जिम्मेवार परिवार, उत्तरदायी सरकार” भन्ने नाराका साथ यो दिवस मनाईदैछ । हरेक बर्ष नेपालमा भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउने गरिएको छ । सन् १९८९ को सेप्टेम्बर...
-
२०७९ भाद्र २८, मंगलबार
प्रधानमन्त्री देउवा तथा अध्यक्ष लीबीच शिष्टाचार भेट
प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालको औपचारिक भ्रमणमा रहनुभएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष ली चान्शुले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सो अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली भूमिमा चीन विरोधी...
-
२०७९ भाद्र २७, सोमबार
नेपाली कांग्रेस (वीपी) घोषणापत्रको मस्यौदा सार्वजनिक
नेपाली कांग्रेस (वीपी)ले आसन्न प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि घोषणापत्रबारे छलफल गरेको छ । घोषणापत्रको मस्यौदा केन्द्रीय समितिमा सार्वजनिक भएको छ । पार्टीका प्रवक्ता शिव सिम्खडाले सार्वजनिक मस्यौदामा सुझाव पेश गर्न आग्रह गरेको छ ।...
-
२०७९ भाद्र २७, सोमबार
आयोगले माग्यो उम्मेदवारहरुको बन्दसूची
निर्वाचन आयोगले समानुपातिकतर्फको निर्वाचनमा सहभागि हुने दलहरुले कम्तिमा १० प्रतिशत उम्मेदवारहरुको बन्दसूची बुझाउनुपर्ने व्यवस्था गरेको छ । निर्वाचन आयोगले हिजो समानुपातिकतर्फको निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै कम्तिमा १० प्रतिशत र बढीमा...
-
२०७९ भाद्र २७, सोमबार
भायानेटले ल्यायो आकर्षक दशैँ अफर
आउँदै गरेको दशैंमा आफ्नो ग्राहकलाई थप सुविधा दिने उद्देश्यलेभायानेटले आकर्षक अफर ल्याएको छ । यो अफर अन्तर्गत अबभायानेटको अल्ट्रा(फाई इन्टरनेट जोड्ने ग्राहकहरूले नोकिया बिकन १.१ मेस राउटर वा एमआई ४.ए डुअल ब्यान्ड राउटरआफ्नो इन्टरनेट सदस्यतामै प्राप्त...




