बिचार
-
२०७९ आश्विन १०, सोमबार
सरकारद्वारा शताब्दी पुरुष जोशी तथा राष्ट्रिय गान रचयिता ब्याकुल माइलाई सहयोग
सरकारले संस्कतिविद् शताब्दी पुरुष सत्यमोहन जोशीको नियमित स्वास्थ्य हेरचाहको लागि एक जना नर्स उपलब्ध गराउने निर्णय गरेको छ । शताब्दी पुरुष जोशी केही दिनदेखि अस्पताल भर्ना हुनुभएको छ । उहाँलाई डेंगी तथा पिसाब इन्फेक्सनका कारण अस्पताल भर्ना हुनुभएको...
-
२०७९ आश्विन १०, सोमबार
न्यूरोड क्षेत्रमा सवारी निषेध
वडा दशैं शुरु भएसँगै बढ्दो सवारी चापलाई ध्यानमा राखी उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज नयाँ सडक क्षेत्रमा सवारी प्रवेश निषेध गरेको छ । दशैंको समयमा काठमाडौंको मुख्य व्यापारिकस्थल न्यूरोडमा धेरै भिडभाड हुने भएकाले न्यूरोडमा सहज तरिकाले व्यापार...
-
२०७९ आश्विन १०, सोमबार
वडा दशैंको पहिलो दिन घटस्थापना
हिन्दू धर्मावलम्वीहरुको महान पर्व वडा दशैं आजदेखि प्रारम्भ भएको छ । बिहानै नित्यकर्म गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैँघरमा विधिपूर्वक जमरा राख्ने गरिन्छ । यस वर्ष घटस्थापनाको शुभ...
-
२०७९ आश्विन ९, आइतबार
पत्रकार दबू ललितपुरको पदाधिकारी सबैमा महिला
नेवाः पत्रकार राष्ट्रिय दबू ललितपुर शाखाले महिला नेतृत्व पाएको छ । पत्रकार दबू ललितपुर शाखाको अध्यक्षमा मञ्जु बज्राचार्य निर्वाचित भएकी छन् । २०५४ सालदेखि सञ्चारको श्रव्य विधामा सक्रिय रहनुभएकी बज्राचार्य शनिबार सम्पन्न शाखाको तेस्रो अधिवेशनबाट...
-
२०७९ आश्विन ९, आइतबार
ललितपुर– १६ वडामा वर्षभरि योग सञ्चालन हुँदै
ललितपुर महानगरपालिका– १६ वडा कार्यालयले एक वर्षसम्म हरेक दिन योग सञ्चालन गर्ने भएको छ । वडाले चालू आर्थिक वर्षको वार्षिक कार्यक्रममा समावेशी गरी यसलाई वर्षभरि निरन्तरता दिन लागिएको हो । योग सञ्चालनको लागि वडाले चालू आर्थिक वर्षमा पाँच लाख रुपैयाँ...
-
२०७९ आश्विन ९, आइतबार
मध्यपुर थिमि सहकारीको सांस्कृतिक सम्मान
भक्तपुरको मध्यपुर थिमि बचत तथा ऋण सहकारी संस्थाले सांस्कृतिक क्षेत्रमा योगदान दिएका ७ वटा समूहलाई सम्मान गरेको छ । संस्थाको १५ औं वार्षिक साधारणसभा कार्यक्रममा ती समूहहरुलाई सम्मान गरिएको हो । कार्यक्रममा ऐतिहासिक निलबाराही गण प्याखं मध्यपुर बोडे,...
-
२०७९ आश्विन ९, आइतबार
प्रथम ‘वडाअध्यक्ष कप’ फुटबल प्रतियोगिता, गुरूमार्ग युवा क्लब विजेता
काठमाडौं । प्रथम ‘वडाअध्यक्ष कप’ फुटसलको ट्रफी गुरूमार्ग युवा क्लबले हात पारेको छ । काठमाडौं महानगरपालिका वडा-८ द्वारा आयोजित प्रथम वडाअध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनल खेलमा सिर्जनशील युवा क्लबलाई ५-२ गोल अन्तरले हराउदैँ गुरूमार्ग युवा क्लब...
-
२०७९ आश्विन ९, आइतबार
सम्भावित दुर्घटना रोक्न आजदेखि यान्त्रिक परीक्षण
दशैंको समयमा सम्भावित दुर्घटना रोक्ने उद्देश्यले आजदेखि लामो तथा छोटो दूरीका सवारी साधनको यान्त्रिक परीक्षण अनिवार्य गरिएको छ । काठमाडौं उपत्यकाबाट बाहिरिने लामो तथा छोटो दूरीका सवारी साधनको यान्त्रिक परीक्षण गृह मन्त्रालयले अनिवार्य गरिएको छ ।...
-
२०७९ आश्विन ९, आइतबार
नागरिकता विधेयकसम्बन्धी रिटको सुनुवाई आज
राष्ट्रपति विद्याभण्डारीले दोस्रो पटक पनि नागरिकता विधयेक प्रमाणिकरण नगरेपछि परेको रिटमा आज सुनुवाई हुँदैछ । गत शुक्रबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा पेसी तोकिए पनि हेर्न नभ्याइएपछि आजका लागि पेसी तोकिएको थियो । सर्वोच्च अदालतमा...
-
२०७९ आश्विन ९, आइतबार
नेपाल भ्रमण दशक मनाइने
विश्वभर महामारीको रुपमा फैलिएको कोभिडका कारण ठप्प जस्तै भइसकेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन नेपाल भ्रमण दशक मनाउने भएको छ । होटल सङ्घ नेपाल (हान)ले आयोजना गरेको आतिथ्यता सम्मेलन ‘नेपाल हस्पिटालिटी कन्क्लेभ-२०२२’ का अवसरमा संस्कृति, पर्यटन तथा...
-
२०७९ आश्विन ९, आइतबार
पत्रकारहरुको न्यूनतम पारिश्रमिक ४० हजार हुनुपर्नेमा जोड
पत्रकारहरुको न्यूनतम पारिश्रमिक ४० हजार हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । समाजवादी प्रेस संगठनको उपत्यका र बागमती प्रदेशको शनिबार भएको संयुक्त भेलाले उक्त निर्णय गरेको हो । न्यूनतम पारिश्रमिक निर्धारण समितिलाई महंगीलाई दृष्टिगत गर्दै...
-
२०७९ आश्विन ७, शुक्रबार
शताब्दी पुरुष जोशीको स्वास्थ्यबारे मन्त्री श्रेष्ठद्वारा जानकारी
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले वाङ्मय शताब्दी पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीसँग भेट गर्नुभएको छ। ललितपुरको बखुम्वहालस्थित जोशीको निवासमै आज पुगेर मन्त्री श्रेष्ठले शताब्दी पुरुष सत्यमोहन जोशी नेपालको धरोहर भएको र...
-
२०७९ आश्विन ७, शुक्रबार
फिल्म नालापानीको टिजर सार्वजनिक
आगामी कात्तिक ४ गतेबाट प्रदर्शनमा आउन लागेको ऐतिहासिक कथा वस्तुमा निर्माण भएको फिल्म ‘नालापानी’ को टिजर सार्वजनिक भएको छ । बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको १ मिनेट ४१ सेकेण्डको टिजरमा अंग्रेजी फौजसँग नेपालीहरुले लडेको युद्धलाई...
-
२०७९ आश्विन ७, शुक्रबार
डिशहोम फाईवरनेटको फेस्टिभ अफर
डिशहोम फाईवरनेटले नयाँ ब्यान्डविथको साथ आकर्षक मूल्यमा तीव्रगतिका इन्टरनेट प्याकेजहरुयुक्त फेस्टिभ फाइबरनेट अफर ल्याएको छ । फाइबरनेटका ग्राहकहरुका लागि चाडबाडको अवसरमा थप खुशी प्रदान गर्न अफर ल्याइएको कम्पनीले जनाएको छ । फेस्टिभ फाइबरनेट अफरले मात्र...
-
२०७९ आश्विन ७, शुक्रबार
चाडपर्वको अवसरमा एनआईसी एशिया बैंकको तर्फबाट आकर्षक दक्षिणा
सहज एवं सबल बैंकिङ्गको मूल सिद्घान्त अनुरुप गतिशील बैंकिङ्गको अभ्यास गर्दै आएको एन आई सी एशिया बैंकले समयअनुरुप विभिन्न ग्राहकमैत्री आकर्षक योजनाहरू ल्याउने क्रममा बडा दशैं, दीपावली, नेपाल सम्बत् तथा छठ पर्वको पावन अवसरमा ‘एन आई सी एशियामा रेमिटेन्स...
-
२०७९ आश्विन ६, बिहिबार
महानगरले डोजर लगायो वीर अस्पताल अगाडिका औषधी पसलहरुमा
काठमाडौ महानगरपालिकाले अनधिकृत बनाइएका संरचना भत्काउने क्रममा वीर अस्पताल अगाडिका औषधि पसलहरु हटाएको छ । वीर अस्पतालको सर्जिकल भवनतर्फ टाँसिएको टहरा र त्यसमा चलाइएका पसलहरू हटाएको हो । महानगर प्रहरी प्रमुख राजु पाण्डेको नेतृत्वमा सो परिसरमा...




