arin enterprises

बिचार

  • २०७९ कार्तिक ४, शुक्रबार

    दुई पटक टी–२० च्याम्पियन वेस्ट इन्डिज विश्वकपवाट बाहिरियो

    आयरल्यान्ड आईसीसी टी–२० विश्वकपको सुपर १२ मा पुगेको छ । शुक्रबार दिउँसो भएको खेलमा दुई पटक टी–२० विश्वकपका च्याम्पियन वेस्ट इन्डिजलाई ९ विकेटले हराउँदै आयरल्यान्ड सुपर १२ मा पुगेको हो । खेलमा वेस्टइन्डिजले दिएको १ सय ४७ रनको लक्ष्य पछ्याएको...

  • २०७९ कार्तिक ४, शुक्रबार

    लेवान्डोस्कीको दुई गोलमा बार्सिलोना विजय

     स्पेनिस ला लिगामा बार्सिलोना विजय भएको छ । बिहीबार राति भएको खेलमा बार्सिलोनाले भिल्ला रियललाई ३–० गोलले हराएको हो । बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे । उनले खेलको ३१ औं र ३५ औं मिनेटमा गोल गरेका थिए । त्यसपछि अन्सु फातीले ३८ औं...

  • २०७९ कार्तिक ४, शुक्रबार

    हास्य कलाकार अपूर्व धरौटीमा रिहा

    हास्य कलाकार अपूर्वक्षितिज सिंह धरौटीमा रिहा हुनुभएको छ । हास्यव्यङ्ग्य कलाकार सिंहले गत भदौ १० गते ‘स्ट्यान्ड अप कमेडी’ नामक भिडियो युट्युबमा अपलोड गर्नुभएको थियो । उक्त भिडियोमा नेवारी संस्कृतिमाथि आँच आउने गरी व्यङ्ग्य गरिएको भन्दै प्रहरीमा...

  • २०७९ कार्तिक ४, शुक्रबार

    बेलायती प्रधानमन्त्री ट्रसले डेढ महिनामै राजीनामा दिए

    यूकेकी प्रधानमन्त्री लिज ट्रसले पदबाट राजीनामा दिएकी छिन् । प्रधानमन्त्रीको कार्यभार सम्हालेको ४५ दिनमै उनले राजीनामा घोषणा गरेकी हुन्। गलत आर्थिक नीति अवलम्वन गरेको भन्दै शुरुवातमै आलोचनाको तारो बनेकी ट्रसले गत बिहिबार राती संसदमा अराजक हंगामा...

  • २०७९ कार्तिक ३, बिहिबार

    अदालतको अन्तरिम आदेशका बाबजुद महानगरबाट त्वाःछेँ भत्काउने प्रयास

    अदालतको अन्तरिम आदेशका बाबजुद काठमाडौं महानगरपालिकाले आज काठमाडौं थायमदुस्थित त्वाःछेँ भवन भत्काउने प्रयास गरेको छ । आज दिउँसो काठमाडौं महानगरपालिका वडा नम्बर २५ का वडाध्यक्ष राजेश डंगोल स्वयम् उपस्थित भई त्वाःछेँ भवन भत्काउन आएका थिए । वडाध्यक्ष...

  • २०७९ कार्तिक ३, बिहिबार

    गाई तिहारका दिन सुर्यग्रहण लाग्ने

    कात्तिक ८ गते मङ्गलबार कात्तिक कृष्ण औँसीका दिन खण्डग्रास सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहण अपराह्न ४:५२ बजे शुरु भएर ३२ मिनेट लम्बिने समितिले जनाएको छ । ग्रहण लागेर बेलुकी ५:२४ बजे मात्र सूर्यास्त हुने समितिले...

  • २०७९ कार्तिक ३, बिहिबार

    चिनको विकासबाट नेपालले पनि सिक्नुपर्छ : मन्त्री श्रेष्ठ

    चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ महाधिवेशनको अवसरमा ललितपुरमा फ्रेण्ड्स अफ सिल्क रोड क्लबले चाइना एक्स्ट्रा अर्डिनरी फोटो फेयर आयोजना गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले छिमेकी...

  • २०७९ कार्तिक ३, बिहिबार

    बझाङमा जीप दुर्घटना हुँदा ८ को मृत्यु

    बझाङको मष्टा गाउँपालिका स्थित चिउरीमा हिजो जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । ७ जनाको घटनास्थलमा र एक जनाको अस्पताल लग्ने क्रममा मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेमा मष्टा गाँउपालिका– २ का एकै घरका दाजु भाई १५ वर्षिय रोशन खड्का र प्रचण्ड...

  • २०७९ कार्तिक २, बुधबार

    भ्रष्टाचारीलाई चुनौती दिन मेरो उम्मेदवारी – विराज

    काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार विराजभक्त श्रेष्ठले भ्रष्टाचार र भ्रष्टाचारीलाई चुनौती दिन आफुले उम्मेदवारी दिएको बताउनुभएको छ । समाचारडेस्कसँग कुरा गर्दै पूर्व बागमती प्रदेश सभासद् र आसन्न...

  • २०७९ कार्तिक २, बुधबार

    फेरी भूकम्पको धक्का

    सिन्धुपाल्चोकको नेपाल चीन सिमाना केन्द्रविन्दु भएर भूकम्प गएको ४६ मिनेटमा फेरी अर्को भूकम्प गएको छ । दिउँसो ३ बजेर ५३ मिनेटमा फेरी भूकम्पको धक्का महसूस गरिएको हो । फेरी पनि सिन्धुपाल्चोकको नेपाल चीन सिमानामै केन्द्रविन्दु भएर ४ दशमलव ५...

  • २०७९ कार्तिक २, बुधबार

    नेपाल चीन सिमाना केन्द्रविन्दु भएर भूकम्प

    काठमाडौंमा भूकम्पको धक्का महसूस गरिएको छ । दिउँसोको ३ बजेर ७ मिनेटमा भूकम्पको ठुलै धक्का महसूस गरिएको थियो । सिन्धुपाल्चोकको नेपाल चीन सिमाना केन्द्रविन्दु भई ५ दशमलव ९ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको...

  • २०७९ कार्तिक २, बुधबार

    प्रधानमन्त्री बन्नका लागि आफू सक्षम भएको नेता सिंहको दावी

    नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आगामी निर्वाचनपछि आफू प्रधानमन्त्रीका लागि सबै किसिमबाट योग्य रहेको बताउनुभएको छ । आगामी निर्वाचनमा जित हात पार्ने आफ्नो पहिलो लक्ष्य रहेको र नेपाली काँग्रेसको संसदीय नेतामा चुनिएपछि प्रधानमन्त्री बनेर देश...

  • २०७९ कार्तिक २, बुधबार

    बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ क्याप्सुल खुवाईदै

    ‘भिटामिन ‘ए’ क्याप्सुल खुवाऔं, बालबालिकालाई स्वास्थ बनाऔं’ भन्ने मूल नाराका साथ आज र भोलि ६ महिनादेखि ५ वर्षका बालबालिकाहरुलाई भिटामिन ए खुवाईंदैछ । बालबालिकाहरुलाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औंषधि आज र भोलि खुवाउने स्वास्थ्य तथा जनसंख्या...

  • २०७९ कार्तिक २, बुधबार

    भारतको सिक्किममा सत्यमोहनको स्मृतिमा पुस्तकालय बनाइने

    वाङमय शताब्दी पुरुष डा. सत्यमोहन जोशीको असामयिक निधनप्रति दुःख व्यक्त गरि भारतको सिक्किममा शोक सभा सम्पन्न गरेको छ । सिक्किम नेवाः गुथि तथा नेवाः भाषा एवं संस्कृति राष्ट्रिय विद्यालयले संयुक्त रूपमा कार्यक्रम सम्पन्न गरेको हो । जोशी गत २०२२ अक्टोबर...

  • २०७९ कार्तिक २, बुधबार

    १२ वर्षे ङ्यतभुलु अजिमा अर्थात् श्वेतकाली नाच तलेजु डबलीमा नचाइयो

    प्रत्येक १२ वर्षमा नचाईने ङ्यतभुलु अजिमा अर्थात् श्वतेकाली नाच हिजो तलेजु मन्दिरको प्राङ्गणमा अवस्थित डबलीमा नचाइयो । न्यतभुलु अजिमा प्रत्येक १२ वर्षको पाहाँचह्रेका दिन निकालेर त्यस दिन बेलुकी र भोलिपल्ट दिनभरी नरदेवी मन्दिर अगाडीको दबलीमा नचाउने...

  • २०७९ कार्तिक १, मंगलबार

    महानगरले फेरि बजार अनुगमन तिब्र पार्याे

    चाडवाड नजिकिएसँगै काठमाडौं महानगरले बजार अनुगमन तिब्र बनाउन थालिएको छ । महानगरले आज नयाँ बानेश्वर क्षेत्रका मिठाई पसल, रेष्टुरेन्ट तथा थकाली खाना घरहरूको भान्छामा अनुगमन गरेको छ । यस क्रममा स्वास्थ्य विभागको नेतृत्वमा क्रममा वडा नं १० मा रहेको द...

Pages