arin enterprises

बिचार

  • २०७९ आश्विन १३, बिहिबार

    बडा दशैंको चौथो दिन कुष्माण्डा देवीको पूजा गरिंदै

    नेपाली तथा हिन्दु धर्मावलम्बीहरुको महान चाड बडादशैंको आज चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथोे दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गर्ने शास्त्रीय विधि छ । आध्यात्मिक,...

  • २०७९ आश्विन १२, बुधबार

    पूर्व अध्यक्ष मिश्र आज राप्रपा प्रवेश गर्दै

    बीबीसीको जागिर छाडेर राजनीतिमा आएका पूर्व अध्यक्ष रवीन्द्र मिश्र आज राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गर्ने भएका छन् । २०७४ सालको चुनाव अघि साझा पार्टी गठन गरेर राजनीतिमा होमिएका मिश्र आन्तरिक कलहका कारण केही समय अगाडि पार्टीको अध्यक्ष पदबाट...

  • २०७९ आश्विन १२, बुधबार

    सल्यानमा जीप दुर्घटना हुँदा ८ को मृत्यु

    बाँकेको कोहलपुरबाट सल्याङतर्फ गईको रा १ ज ५६३ नम्बरको जीप सल्यानको मुलपानीमा दुर्घटना दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । आज विहानै भएको दुर्घटनामा ८ जनाको मृत्यु भएको र १ जनाको उद्धार पछि उपचार लागि दाङ तुलसीपुरमा लगेको प्रहरीले जनाएको छ । जीप...

  • २०७९ आश्विन १२, बुधबार

    बडादशैंको तेश्रो दिन, चन्द्रघण्टा साथै कौमारीको पूजा गरिँदै

    नेपाली तथा हिन्दु धर्मावलम्बीहरुको महान चाड बडादशैंको आज तेश्रो दिन, चन्द्रघण्टाको पूजा आराधना गरिँदैछ । दुर्गा पक्षमा प्रत्येक दिन फरक फरक देवीहरूकाे पूजा गर्ने क्रममा चन्द्रघण्टा स्वरुप दुर्गा भवानीको पूजा गरिँदैछ । चन्द्रघण्टा शव्द चन्द्र र घण्टा...

  • २०७९ आश्विन ११, मंगलबार

    राजकीय सम्मानका साथ आवेको अन्त्येष्टी गरियो

    जापानका पूर्व प्रधानमन्त्री शिन्जो आवेको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । गत जुलाईमा निधन भएका आवेको तीन महिनापछी अन्तेष्टि गरिएको हो । अन्त्येष्टी समारोहमा विश्वभरका नेताहरुको सहभागिता रहेको थियो । जापानमा सामान्यतया राजपरिवारका सदस्यको...

  • २०७९ आश्विन ११, मंगलबार

    नेपालले बंगलादेशलाई ३–१ गोलले हरायो

    अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले बंगलादेशसँग सहज जित निकालेको छ । दशरथ रङ्गशालामा भएको खेलमा नेपालले बंगलादेशलाई ३–१ को गोल अन्तरले हरायो । नेपालको जितमा अन्जन विष्टले ह्याट्रिक गरेपछि नेपालले बंगलादेशविरुद्ध मैत्रीपूर्ण फुटबल खेलमा...

  • २०७९ आश्विन ११, मंगलबार

    मंगलबार रातिदेखि आचारसंहिता लागू हुने

    आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि आयोगले मंगलबार मध्य रातिदेखि निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको छ । मंगलबार मध्य रातिदेखि निर्वाचन आचारसंहिता लागु हुने आयोगले जनाएको छ । आचारसंहिता पालना भएसँगै निर्वाचनमा भाग लिने राजनीतिक दलदेखि...

  • २०७९ आश्विन ११, मंगलबार

    उपमेयर सुनिता डंगोल बजार अनुगमनमा

    नेपालीहरुको महान चाड दशैं शुरु भएसँगै बजार अनुगमन पनि तीब्र बनाइएको छ । आज काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलको संयोजनमा दसैं लक्षित बजार अनुगमन गरेको छ । अनुगमनको सुरुवातमा डंगोलका टिमले टुकुचास्थित तरकारी बजार, खाद्यन्न पसल र मासु पसल र...

  • २०७९ आश्विन ११, मंगलबार

    जसपा महानगर समितिमा सुरजको नेतृत्त्व

    सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) नेपालको काठमाडौं महानगर समितिमा सुरज महर्जनले नेतृत्त्व गर्ने भएका छन् । सोमबार काठमाडौंमा आयोजित महानगर समिति पुनर्गठन कार्यक्रममा महर्जनलाई समितिको अध्यक्ष घोषणा गरिएको हो । कार्यक्रममा जसपा काठमाडौं जिल्ला...

  • २०७९ आश्विन १०, सोमबार

    नेवारहरुको चाड ‘मोहनि’ हो, ‘दशैं’ होइन

    शरद् ऋतुको समय छ । धानबाली भित्र्याइसकेको छ । यस्तो बेलामा कुनै उत्सव चाड पर्व मनाउनु कुनै आश्चर्यको कुरा होइन । एकै समयमा विभिन्न समुदायका मानिसहरु आआफ्नो तरिकाले अलग अलग चाड पर्व मनाउँछन्, खुशी बाँड्छन् । सबैलाई आफ्नो चाड अरुले पनि मनाएको जस्तो...

  • २०७९ आश्विन १०, सोमबार

    दशैंमा स्मार्ट फोन टाढा राखौं, परिवारको नजिक बसौं

    विगतका दिनमा आजको दिनबाट आकाशमा रङ्गिचङ्गि चङ्गाहरु उडिरहेको देखिने गथ्र्यो । चैट, चैटको आवाज सुनि नै रहन्थ्यो । विहान अँध्यारोमै नवरात्री जानेहरुको समूह समूह देखा परिसक्थ्यो । झिसमिसेबाटै शक्ति पीठहरुमा दर्शन गर्न आउनेहरुको लामै लाइन लागिसक्थ्यो ।...

  • २०७९ आश्विन १०, सोमबार

    सरकारद्वारा शताब्दी पुरुष जोशी तथा राष्ट्रिय गान रचयिता ब्याकुल माइलाई सहयोग

    सरकारले संस्कतिविद् शताब्दी पुरुष सत्यमोहन जोशीको नियमित स्वास्थ्य हेरचाहको लागि एक जना नर्स उपलब्ध गराउने निर्णय गरेको छ । शताब्दी पुरुष जोशी केही दिनदेखि अस्पताल भर्ना हुनुभएको छ । उहाँलाई डेंगी तथा पिसाब इन्फेक्सनका कारण अस्पताल भर्ना हुनुभएको...

  • २०७९ आश्विन १०, सोमबार

    न्यूरोड क्षेत्रमा सवारी निषेध

    वडा दशैं शुरु भएसँगै बढ्दो सवारी चापलाई ध्यानमा राखी उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज नयाँ सडक क्षेत्रमा सवारी प्रवेश निषेध गरेको छ । दशैंको समयमा काठमाडौंको मुख्य व्यापारिकस्थल न्यूरोडमा धेरै भिडभाड हुने भएकाले न्यूरोडमा सहज तरिकाले व्यापार...

  • २०७९ आश्विन १०, सोमबार

    वडा दशैंको पहिलो दिन घटस्थापना

    हिन्दू धर्मावलम्वीहरुको महान पर्व वडा दशैं आजदेखि प्रारम्भ भएको छ । बिहानै नित्यकर्म गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैँघरमा विधिपूर्वक जमरा राख्ने गरिन्छ । यस वर्ष घटस्थापनाको शुभ...

  • २०७९ आश्विन ९, आइतबार

    पत्रकार दबू ललितपुरको पदाधिकारी सबैमा महिला

    नेवाः पत्रकार राष्ट्रिय दबू ललितपुर शाखाले महिला नेतृत्व पाएको छ । पत्रकार दबू ललितपुर शाखाको अध्यक्षमा मञ्जु बज्राचार्य निर्वाचित भएकी छन् । २०५४ सालदेखि सञ्चारको श्रव्य विधामा सक्रिय रहनुभएकी बज्राचार्य शनिबार सम्पन्न शाखाको तेस्रो अधिवेशनबाट...

  • २०७९ आश्विन ९, आइतबार

    ललितपुर– १६ वडामा वर्षभरि योग सञ्चालन हुँदै

    ललितपुर महानगरपालिका– १६ वडा कार्यालयले एक वर्षसम्म हरेक दिन योग सञ्चालन गर्ने भएको छ । वडाले चालू आर्थिक वर्षको वार्षिक कार्यक्रममा समावेशी गरी यसलाई वर्षभरि निरन्तरता दिन लागिएको हो । योग सञ्चालनको लागि वडाले चालू आर्थिक वर्षमा पाँच लाख रुपैयाँ...

Pages