arin enterprises

बिचार

  • २०७९ पौष ८, शुक्रबार

    महिलालाई क्षमता अभिवृद्धि तालिम

    भक्तपुरमा महिला तथा बेरोजगार युवा लक्षित क्षमता अभिवृद्धि तालिम सुरु भएको छ । मध्यपुर थिमि नगरपालिका वडा नं. ९ को लागत साझेदारीमा श्री नीलबाराही महिला समुहले १५ दिने तालिम सञ्चालन गरेको हो । तालिम कार्यक्रमलाई सम्बोधन गर्दै मध्यपुर थिमि नगरपालिकाका...

  • २०७९ पौष ८, शुक्रबार

    दक्षिणकालीमा स्थानीय सेवा केन्द्र स्थापना

    दक्षिणकाली नगरपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थीत बसोबासीको समस्या समाधानको लागि भनेर पालिका स्तरीय स्थानीय सेवा केन्द्र स्थापना गरिएको छ । विहिबार एक कार्यक्रमका बीच दक्षिणकाली नगरपालिकाका नगर प्रमुख मोहन बस्नेत र राष्ट्रिय भुमी...

  • २०७९ पौष ८, शुक्रबार

    उपत्यकाको फोहोर एक साता नउठ्ने

    काठमाडौं महानगरपालिकाले ल्याण्डफिल्ड साइटको बाटो मर्मत गर्नुपर्ने भएकाले आजदेखि एक सातासम्म फोहोर नउठ्ने जनाएको छ । महानगरले उक्त अवधिभर अवधिभर फोहोर घरमै राख्न आग्रह गरेको छ । फोहर व्यवस्थापन गर्दै आएको स्थान नुवाकोटको सिसडोलदेखि दीर्घकालीन फोहर...

  • २०७९ पौष ८, शुक्रबार

    के.एफ.सी.को पन्ध्रौं शाखा काठमाडौं मल सुन्धारामा

    अन्तराष्ट्रिय फुड चेन ब्रान्ड के.एफ.सी.ले नेपालमा पन्ध्रौ शाखा बिस्तार गरेको छ । काठमाण्डौं महानगरपालिका वडा नं २२ स्थित कर्मचारी सञ्चयकोष भवन (काठमाण्डौ मल)मा के.एफ.सी नेपालको आधिकारिक फ्रेन्चाइजर देवयानी इन्टरनेशलन नेपाल प्रा.लि. ले नेपाल कै पहिलो...

  • २०७९ पौष ७, बिहिबार

    महोत्तरीमा सिनियर प्रहरी अधिकृत निवासको उद्घाटन

    जिल्ला प्रहरी कार्यालय महोत्तरीमा नवनिर्मित सिनिय प्रहरी अधिकृत निवासको उद्घाटन भएको छ । बुधबार मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक मसऊद आलम खानले जिल्ला प्रहरी कार्यालय महोत्तरीको परिसरमा निवासको उद्घाटन गर्नुभएको हो । सो...

  • २०७९ पौष ७, बिहिबार

    अनामनगरको अवैध संरचना भत्काइयो

    काठमाडौं महानगरपालिकाले अवैध संरचना हटाउने काम जारी राखेको छ । सोही क्रममा धोवीखाला किनारमा करिब नौ रोपनी बढी सरकारी जग्गामा गैरकानुनी रुपमा बनाइएका संरचनाहरु बुधबार भत्काइएको छ । काठमाडौं महानगरपालिकाले वडा नम्बर १० अन्तर्गत देवीनगरस्थित धोबीखोला...

  • २०७९ पौष ७, बिहिबार

    एनसेलले ३ लाख नगदसहित ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड’ दिदै

    महिलाहरूलाई सूचना प्रविधिको क्षेत्रमा प्रोत्साहन गर्न र उनीहरुले यस क्षेत्रमा पुर्यावएको योगदानको सम्मान गर्न एनसेलले वुमन आइकन आइसिटी अवार्ड प्रदान गर्ने भएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना हुने नेपालकै प्रतिष्ठित आइसिटी अवार्डको ग्राण्ड...

  • २०७९ पौष ७, बिहिबार

    काठमाडौं लगायत देशका विभिन्न भूभागमा चिसो बढ्यो

    पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले नेपालको मौसममा सामान्य प्रभाव पारेको छ । आज बिहीवार काठमाडौंसहित देशका पहाडी तथा तराईका भूभागमा हुस्सु, कुहिरोले ढाकेको छ । काठमाडौं उपत्यकाको आकाश बिहानैदेखि हुस्सुले ढाकेको छ । जसका कारण उडानहरु अवरुद्ध भएका...

  • २०७९ पौष ६, बुधबार

    चार्ल्स शोभराजलाई थुनामुक्त गर्न सर्वाेच्चको आदेश

    विगत १९ वर्ष अघिदेखि बन्दी जीवन बिताइरहेका फ्रान्सेली नागरिक तथा विकिनी किलरका नामले चर्चित चाल्र्स शोभराजलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश दिएको छ । उहाँले १५ दिनभित्र देश फर्कने व्यवस्था मिलाउन सर्वाेच्चले आदेश दिएको छ । न्यायाधीश  सपना प्रधान...

  • २०७९ पौष ६, बुधबार

    देउवा संसदीय दलको नेतामा निर्वाचित

    कांग्रेस संसदीय दलको नेतामा प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचित हुनुभएको छ । बुधबार बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहान ९ बजेदेखि मतदान भएको थियो । निर्वाचनमा देउवाले जम्मा ८९ मत मध्ये ६४ मत प्राप्त गर्दै दलको नेतामा निर्वाचित...

  • २०७९ पौष ६, बुधबार

    सुकुम्वासी समस्यालाई लिएर देय् दबू र आयोगको वैठक

    भूमिहीन दलित, भूमिहिन सुकुम्वासी, अव्यवस्थति बसोबासीको साथै स्वबासी समस्यालाई लिएर नेवाः देय् दबू र राष्ट्रिय भूमि आयोगबीच छलफल भएको छ । गत सोमबार देय् दबूको कार्यालय टेकुमा दबू भूमि आयोग काठमाडौं जिल्ला समितिका पदाधिकारीहरुबीच छलफल भएको हो । छलफलको...

  • २०७९ पौष ६, बुधबार

    चलचित्र ‘सनाखत’ को ट्रेलरसँगै राजवंशीको स्मृति ग्रन्थ सार्वजनिक

    बहुभाषिक चलचित्र ‘सनाखत’ को ट्रेलर सार्वजनिक भएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । कार्यक्रममा चलचित्रका मुख्य कलाकारसमेत रहेका वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले चलचित्रको ट्रेलर सार्वजनिक गरे । सोही...

  • २०७९ पौष ४, सोमबार

    दक्षिणकाली र भूमि आयोगबीच सम्झौता

    सुकुम्वासी समस्याको समाधानका लागि पहल गर्न राष्ट्रिय भूमि आयोग र दक्षिणकाली नगरपालिकाबीच सम्झौता भएको छ । सोमबार राष्ट्रिय भूमि आयोगको केन्द्रीय कार्यालय ताहाचलमा आयोग र नगरपालिकाबीच सम्झौता भएको हो । सम्झौतामा आयोगका तर्फबाट केन्द्रीय अध्यक्ष केशव...

  • २०७९ पौष ४, सोमबार

    पेजथ्री सेलेब्रेटी फुट्सल ११४३ सम्पन्न

    पेजथ्री सेलेब्रेटी फुट्सल ११४३ शनिवार सम्पन्न भएको छ । नेपालभाषा कला क्षेत्रका कलाकार, पत्रकार एवं सामाजिक क्षेत्रका विभिन्न व्यक्तिहरुबिच फुट्सल खेल खेलाइएको थियो । कलाकारहरुमा स्वास्थ्य जनचेतना ल्याउन र नेपाल संवतको प्रवर्ध्दनका निम्ति कार्यक्रम...

  • २०७९ पौष ४, सोमबार

    देशलाई उपाधी जिताई छोडे मेस्सीले

    अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका कप्तान लियोनेल मेस्सीलाई एउटा आरोप लाग्ने गर्थ्यो । उनले व्यक्तिगत जित्न सकिने कुनै पनि उपाधी बाँकि राखेनन् तर, देशका लागि केही पनि जित्न सकेनन् । यस्तै भन्ने गरिन्थ्यो मेस्सीलाई । तर उनले आफुमाथि यो दाग मेटाउन सफल...

  • २०७९ पौष ४, सोमबार

    ३६ वर्षपछि अर्जेन्टिनाले फेरि इतिहास रच्यो

    फिफा विश्वकप २०२२ को उपाधि अर्जेन्टिनाले जितेको छ । टाइब्रेकरसम्म पुगेको फ्रान्स र अर्जेन्टिनाबीचको खेलमा पेनाल्टी सुटआउटमा ४–२ को गाेल अन्तरले अर्जेन्टिना च्याम्पियन बनेकाे हाे । अर्जेन्टीनाले ३६ वर्षपछि विश्वकपकाे उपाधि चुम्न सफल भएको हो । यस अघि...

Pages