बिचार
-
२०७९ माघ ८, आइतबार
तामाङ समुदायहरु सोनाम ल्होसार मनाईंदै
आज देशभरका तामाङ समुदायहरुले सोनाम ल्होसार पर्व मनाइरहेको छ । हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होछार मनाउने गरिन्छ । मञ्जुश्री पात्रो अनुसार आजदेखि २८५९ औं वर्ष सुरु भएको छ । विशेषगरी तामाङहरुको बसोवास रहेका स्थानमा आज दिन...
-
२०७९ माघ ६, शुक्रबार
नेउप महिला उद्यमी मञ्चद्धारा राहत वितरण
नेपाल उद्योग परिसंघ महिला उद्यमी मञ्चले सुनसरीमा रहेका अति विपन्न परिवारहरुलाई राहत वितरण गरेको छ । नेपाल उद्योग परिसंघको केन्द्रिय कार्यालय थापाथलीमा एक कार्यक्रमबीच महिला उद्यमी मञ्चको अग्रसरतामा कर्मायोग नामक सामाजिक संस्थालाई राहतका सामाग्रीहरु...
-
२०७९ माघ ६, शुक्रबार
मृत्युपछि शरीर दान गर्ने प्रधानमन्त्रीको घोषणा
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक हजार वटा मिर्गौला प्रत्यारोपण सम्पन्न गरेको उपलक्ष्यमा आज काठमाडौंमा एक कार्यक्रम गरेको छ । सो अवसरमा मुख्य अतिथि प्रधानमन्त्री पुष्पकमल दाहालले मृत्युपछि आफ्नो शरीरका सम्पूर्ण अंगहरु दान गर्ने घोषणा...
-
२०७९ माघ ६, शुक्रबार
पीएसजी नसरबीचको खेलमा मेस्सी र रोनाल्डोको गोल
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले साउदीको अल नसरलाई हराएको छ । गएराति साउदीको रियादमा भएको मैत्रीपूर्ण क्लब फुटबल खेलमा १० खेलाडीमा समेटिएको पीएसजीले नल नसरलाई ५–४ले हराएको हो । यस खेलमा विश्वच्याम्पियन लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो...
-
२०७९ माघ ६, शुक्रबार
उपसभामुखमा रास्वपाले मगरलाई उठाउने
प्रतिनिधिसभाको उपसभामुख चयनका लागि शुक्रबारदेखि निर्वाचन प्रक्रिया सुरु भएको छ । संघीय संसद सचिवालयका अनुसार शुक्रबार उपसभामुखका लागि मनोनयन दर्ताको कार्यतालिका रहेको छ । उपसभामुखका लागि सत्ता गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा परेको छ ।...
-
२०७९ माघ ५, बिहिबार
घिमिरे सभामुखमा निर्वाचित
प्रतिनिधिसभाको सभामुखमा सत्ता गठबन्धनबाट एमालेका सांसद देवराज घिमिरे निर्वाचित हुनुभएको छ । आज भएको निर्वाचनमा उहाँले प्रतिस्पर्धी नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपानेलाई पराजित गर्दै सभामुख चुनिनुभएको हो । प्रतिनिधिसभामा बिहीबार उनलाई सभामुख...
-
२०७९ माघ ५, बिहिबार
इटालियन सुपर कपको उपाधि इन्टर मिलानलाई
इन्टर मिलानले इटालियन सुपर कपको उपाधि जितेको छ । बुधबार राति भएको फाइनल खेलमा एसी मिलानलाई ३–० ले हराउँदै इन्टरले उपाधि जितेको हो । साउदीको किंग फहाद स्टेडियममा भएको खेलको दशौँ मिनेटमा फेडेरिको डिमार्कोले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए ।...
-
२०७९ माघ ५, बिहिबार
न्युजिल्याण्डकी प्रधानमन्त्री आर्डेनले राजिनामा दिने
न्युजिल्याण्डकी प्रधानमन्त्री जासिन्दा आर्डेनले पदबाट राजिनामा दिने बताएकी छिन् । आर्डेनले अर्को महिना प्रधानमन्त्री पदबाट स्वेच्छाले पदत्याग गर्ने घोषणा गरेको बीबीसीले जनाएको हो । ६ वर्ष चुनौतीपूर्ण पदमा बसेकी ४२ बर्षिय आर्डेनले अबको चार वर्षसम्म...
-
२०७९ माघ ५, बिहिबार
चीनमा जनसंख्या घट्दै
चीनमा ६ दशक पछि पहिलो पटक जनसंख्या घटेको पाइएको छ । चीनको राष्ट्रिय तथ्याङ्क ब्युरोले मंगलबार सार्वजनिक गरेको विवरण अनुसार सन् २०२१ को तुलनामा सन् २०२२ मा आठ लाख ५० हजार जनसंख्या कम भएको हो । यस तथ्याङ्कमा हङकङ, मकाउ र विदेशमा रहेका बासिन्दाहरु...
-
२०७९ माघ ४, बुधबार
वरिष्ठ नेत्र रोग विशेषज्ञ डा.रुइत इसा अवार्डबाट सम्मानित
वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइत विश्वकै प्रतिष्ठित इसा अवार्डबाट सम्मानित हुनुभएको छ । बहराइनका पूर्व राजा शेख इसा बिन सलमान अल खालिफाका नाममा स्थापित अवार्डबाट यसबर्ष डा. सन्दुक रुइतलाई पुरस्कृत गरिएको हो । पुरस्कारको राशी १० लाख अमेरिकी...
-
२०७९ माघ ४, बुधबार
सभामुखका लागि घिमिरे र न्यौपानेको उम्मेदवारी
प्रतिनिधिसभाको सभामुखका लागि सत्तापक्षको नेकपा एमालेले सांसद देवराज घिमिरेले उम्मेदवारी दिएका छन् । घिमिरेले संघीय संसद सचिवालय नयाँ बानेश्वरमा आज उम्मेदवारी दर्ता गराउनुभएको हो । घिमिरेको प्रस्तावक एमाले सांसद सुवासचन्द्र नेम्वाङ, समर्थकमा हितराज...
-
२०७९ माघ ४, बुधबार
मेसी र रोनाल्डो पुनः एकपटक आमनेसामने हुँदै
विश्वविजेता अर्जेटिनी स्टार लियोनल मेसी र पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो पुनः एकपटक आमनेसामने हुने भएका छन् । हालै रोनाल्डोे आवद्ध भएको क्लब अरेबियन प्रो लिग क्लब अल नसरले मेसी सम्मिलित फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग मैत्रीपूर्ण...
-
२०७९ माघ ४, बुधबार
साविक विजेता नाडाल दोस्रो चरणमै पराजित
अस्ट्रेलियन ओपन टेनिसमा साविक विजेता स्पेनिस खेलाडी राफायल नाडाल पराजित भएका छन् । बुधबार मेलवर्नमा भएको दोस्रो चरण खेलमा नाडाल अमेरिकी खलाडी म्याकेन्जी म्याकडोनाल्डसँग पराजित भएको हो । उनी पराजित भएसँगै उनको उपाधि रक्षा अभियान पनि समाप्त भएको छ ।...
-
२०७९ माघ ४, बुधबार
भियतनामका राष्ट्रपतिले राजीनामा दिए
भियतनामका राष्ट्रपति गुएन सुआन फुकले पदबाट राजीनामा दिएका छन् । फुकले व्यक्तिगत कारणले पदत्याग गरेका भियतनामी संचारमाध्यमले जनाएका छन् । राष्ट्रपति पदबाट राजीनामा दिए सँगै उनी भियतनाम कम्युनिष्ट पार्टीको पोलिटब्युरो (भिसिपी) र त्यसको १३ औँ केन्द्रीय...
-
२०७९ माघ ३, मंगलबार
नेवाः अभियन्ताहरुबाट कामपा उपप्रमुखलाई प्रशंसा पत्र प्रदान
सेभ नेपाः भ्याली समुहले काठमाडौं महानगरपालिकाकी उप–प्रमुख सुनिता डंगोललाई प्रशंसा पत्र प्रदान गरेको छ । आज कामपा उपप्रमुखकै कार्यकक्षमा गएर समूहले डंगोललाई प्रशंसा–पत्र प्रदान गरेको हो । नेवाः समुदायको हक–अधिकार, कला, साहित्य, सम्पदाको संरक्षण,...
-
२०७९ माघ ३, मंगलबार
नवनियुक्त मन्त्रीहरुको प्रतिबद्धता
आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । आज मन्त्री हुनेहरु नेकपा एमालेबाट ८ जना, नेकपा माओवादी केन्द्रबाट ६, राष्ट्रिय स्वतन्त्र पार्टीबाट ४ जना राप्रपाबाट ४ जना र जनमत पार्टीबाट १ जना रहेका छन् । नवनियुक्त...





