बिचार
-
२०७९ पौष १९, मंगलबार
सुकुम्वासी समस्या सहजै समाधान हुने आयोगको दावी (भिडियो सहित)
राष्ट्रिय भूमि आयोग काठमाडौं जिल्ला समितिले सुकुम्वासी समस्यालाई व्यवस्थित रुपमा प्रकृयामा लिएर गए सजिलै समाधान हुने दावी गरेको छ । सोमबार भूमि आयोग काठमाडौं समितिमा भएको पत्रकार भेटघाट र अन्तरक्रिया कार्यक्रममा समितिका पदाधिकारीहरुले सहज प्रकृयालाई...
-
२०७९ पौष १९, मंगलबार
साउदी पुगे रोनाल्डो
पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डो साउदी अरब पुगेका छन् । साउदी प्रो लिग च्याम्पियन अल नासर क्लबमा आबद्ध भएपछि रोनाल्डो आज साउदी पुगेका हुन् । अल नासर क्लबले रोनाल्डो साउदी आइपुगेको र उनलाई स्वागत गर्दै गरेको तस्बिर ट्विटर मार्फत सार्वजनिक...
-
२०७९ पौष १९, मंगलबार
उपाधि दावेदार लिभरपुल बे्रन्फोर्डसँग हार्यो
इंग्लीश प्रिमियर लिग फुटबलमा ब्रेन्टफोर्डले लिभरपुललाई ३–१ ले हराएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा ब्रेन्टफोर्डलाई विजयी गराउन याओने विसा र ब्रायन एम्बोम्बोले एक एक गोल गरे । लिभरपुलका कोनाटाले आत्माघाति गोल गरेपछि ब्रेन्टफोर्डले सुरुवाती...
-
२०७९ पौष १९, मंगलबार
एनसेलले महशुल दर घटायो
एनसेलले कल शुल्क घटाएको छ । एनसेलले आफ्नो नेटवर्कभित्र तथा नेपालका अन्य कुनैपनि दूरसञ्चार सेवाप्रदायकको नेटवर्कमा कल गर्दा लाग्ने भ्वाइस कलको महशुल दर कर बाहेक प्रति मिनेट १ रुपैयाँ ६२ कायम गरेको जनाएको छ । यस अघि कुनै पनि नेटवर्कमा लोकल कल गर्दा कर...
-
२०७९ पौष १९, मंगलबार
प्रधानमन्त्री दाहालले आज विशेष सम्बोधन गर्ने
प्रधानमन्त्री पुष्पकमल दाहालले आज विशेष सम्बोधन गर्दैहुनुहुन्छ । सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउन सन्दर्भमा आज कर्मचारीहरुलाई विशेष सम्बोधन गर्ने हुनुभएको छ । हिजो प्रधानमन्त्री बनेपछि पहिलो पहिलो पटक सचिवहरुसंग छलफल गर्नुभएका प्रधानमन्त्री...
-
२०७९ पौष १९, मंगलबार
जनचाहना विपरित टुँडिखेलमा अण्डरग्राउण्ड पार्किङ नबनाइने उपमेयर डंगोलको स्पष्टोक्ति
काठमाडौं महानगरपालिकाले खुलामञ्चमा तीन तले भूमिगत पार्किङ बनाउने योजना अगाडि बढाएपछि टुँडिखेल संरक्षण अभियान ‘अकुपाई टुँडिखेल’ले विरोध गरेको छ । अभियन्ताहरुले महानगरपालिकाको कार्यालय बागदरबार अगाडि बिरोध प्रदर्शन गरेका छन् । अभियन्ताहरुले टुँडिखेल (...
-
२०७९ पौष १८, सोमबार
सवारी साधनमा जि.पि.एस ट्र्याकिङ जडान गर्दै चन्द्रागिरि नगरपालिका
चन्द्रागिरि नगरपालिकाले सरकारी सवारी साधनमा जि.पि.एस ट्र्याकिङ उपकरण जडान गरेको छ । नगरपालिकाले नगर तथा वडाका कर्मचारीले प्रयोग गर्ने सरकारी सवारी साधनमा जि.पि.एस ट्र्याकिङ उपकरण जडान गरेको हो । कार्यालय समयमा कर्मचारीको वस्तुस्थितिको पहिचान गरि...
-
२०७९ पौष १८, सोमबार
पेलेलाई संसारभरीका खेलाडीहरुबाट श्रद्धान्जलि दिइने
फुटबल सम्राट पेलेको निधनको शोक मनाउन संसारभरीकै खेल अघि एक मिनेट मौन धारण गरिने भएको छ । संसारभर सञ्चालन हुने औपचारिक फुटबल प्रतियोगिताका खेल सुरु हुनु अघि पेलेलाई श्रद्धान्जलि दिँदै मौन धारण गर्न लागिएको हो । ब्राजिलियन खेलाडि पेलेको निधन पछि गत...
-
२०७९ पौष १८, सोमबार
दूधको मूल्यवृद्धि फिर्ता
शनिबारदेखि एकाएक बढाइएको दूधको मूल्य फिर्ता लिन सरकारले निजी डेरी कम्पनीहरुलाई निर्देशन दिएको छ । आइतबार बसेको कृषि तथा पशुपंक्षी मन्त्रालय र निजी डेरी कम्पनीहरुबीच बसेको छलफलपछि एकलौटी रुपमा बढाइएको मूल्य वृद्धि तत्काल फिर्ता दिन भनेको हो । दूधको...
-
२०७९ पौष १८, सोमबार
पेट्रोलियम पदार्थको मूल्य यथावत
पटकपटक पेट्रोलियम पदार्थको मूल्य घटे पनि मूल्य नघटाएको नेपाल आयल निगम यसपटक मूल्यमा वृद्धि भए तत्काल मूल्य नघटाउने भएको छ । भारतबाट आएको पेट्रोलियम पदार्थको मूल्य सूचीमा केही घटबढ भएपनि नेपालमा मूल्य यथावत राखिने निगमले जनाएको हो । निगमका अनुसार...
-
२०७९ पौष १८, सोमबार
टोटनह्याम एस्टनभिल्लासँग पराजित, चेल्सी रोक्यो बराबरीमा
इंग्लीश प्रिमियर लिग अन्तर्गत गएराती भएको फुटबल खेलमा एस्टन भिल्ला विजयी भएको छ भने चेल्सी बराबरीमा रोकिएको छ । हिजो भएको एस्टन भिल्ला र टोटनह्याम हट्सपरबीच खेलमा भिल्लाले टोटन ह्यामलाई २–० ले हराएको छ । गएराति टोटनह्यामको मैदानमा भएको खेलमा...
-
२०७९ पौष १७, आइतबार
पाटन दरवार क्षेत्रमा सवारी र पार्किङ निषेध
ललितपुर महानगरका नगर प्रहरी प्रमुख सिताराम हाछेथुले पाटन क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन नगर प्रहरी प्रतिवद्ध भएर लाग्ने बताएका छन् । आइतबार पाटन दरवार क्षेत्रमा सवारी, पार्किङको साथै फुटपाथ पसल निषेध कार्यक्रम लागू गरिएको सन्दर्भमा...
-
२०७९ पौष १७, आइतबार
श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
बागलुङमा श्रीमानको कुटपिटबाट एक जना महिलाको मृत्यु भएको छ । श्रीमानको कुटपिटबाट ३० वर्षीया मिना घर्तीको शनिबार मृत्यु भएको हो । निसिखोला गाउँपालिका–६ रुबाङ बस्ने घर्तीको उनकै श्रीमान ३३ वर्षीय धन बहादुर घर्तीको कुटपिटबाट मृत्यु भएको हो । घटना पछि धन...
-
२०७९ पौष १७, आइतबार
अवैध लागू औषध हेरोइनसहित एक युवा पक्राउ
कैलालीमा अवैध लागू औषध हेरोइनसहित एक युवा पक्राउ परेका छन् । कैलालीको भजनी नगरपालिका–३ कुसुमघाटकबाट शनिबार साँझ खैरो हिरोईनसहित जानकी गाउँपालिका–२ खर्गुवार बस्ने २३ वर्षीय सुदिप चौधरीलाई पक्राउ गरिएको हो । चौधरीको साथबाट करिब ४ सय ७० मिलिग्राम खैरो...
-
२०७९ पौष १७, आइतबार
स्टार अवार्ड्सको नोमिनेसनको प्रमाण पत्र र पदक वितरण
नेपालभाषा स्टार म्यूजिक भिडियो अवार्ड्सको दोश्रो संस्करणमा नामाङ्कनको प्रमाण पत्र र पदक वितरण कार्यक्रम सम्पन्न भएको छ । अवार्ड्स कार्यक्रमको आयोजक संस्था संसार क्रिएसनले शनिबार कीर्तिपुरमा एक कार्यक्रमको आयोजना गरी नोमिनेसनमा पर्न सफल...
-
२०७९ पौष १७, आइतबार
आज १०औं राष्ट्रिय पोशाक एवं टोपी दिवस
अंग्रेजी नयाँ वर्षको सुरुवातसँगै नेपालमा आज नेपाली टोपी तथा राष्ट्रिय पोशाक दिवस मनाइरहेको छ । २०६३ सालको राजनीतिक परिवर्तनपछि राष्ट्रिय पोशाकको प्रयोगमा कमी आएपछि जनस्तरबाट टोपी दिवस मनाउन थालिएको हो । मौलिकता, सम्पदा, धरोहरको संरक्षण, राष्ट्रिय...