बिचार
-
२०७९ आषाढ २९, बुधबार
नृसिंह जात्राका लागि राजालाई निमन्त्रणा दिइयो
आज असार पुर्णिमा अर्थात गुरु पूर्णिमा । आजको दिनमा आफुलाई शिक्षादिक्षा दिने र जीवनमा सहि मार्ग देखाउने गुरुजनको स्थान र महत्त्वबारे यहाँ कसलाई बताइरहनु पर्ला र ? नेवार समाजमा हिन्दु समुदायको गुरु पुरोहितको रुपमा परिचित राजोपाध्याय देव ब्राम्हणहको...
-
२०७९ आषाढ २९, बुधबार
मन्त्री श्रेष्ठले भट्टराईलाई दिए चोरको संज्ञा
जनता समाजवादी पार्टी (जसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईलाई चोरको संज्ञा दिएका छन् । बीरगंजमा जारी जसपाको केन्द्रीय वैठकमा बोल्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीसमेत रहेका वरिष्ठ नेता...
-
२०७९ आषाढ २९, बुधबार
ज्यापू गुथीका गुरुहरु सम्मानित
आज गुरु पूर्णिमा । आषाढ शुक्ल पूर्णिमाका दिनलाई गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाउने गरिन्छ । अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । गुरुलाई...
-
२०७९ आषाढ २९, बुधबार
२०९औं भानु जयन्ती मनाईंदै
नेपाली साहित्यका आदिकवि भानभुक्त आचार्यको आज २०९औं जयन्ती । आदिकवि भानुभक्त विसं १८७१ साल असार २९ गते तनहुँको चुँदी रम्घामा जन्मिनु भएको थियो । उहाँले नेपाली भाषा साहित्यमा अतुलनीय योगदान पुर्याउनु भएको छ । तुलसीदासको रामायणलाई नेपाली लोक लयमा उल्था...
-
२०७९ आषाढ २९, बुधबार
गुरुप्रति सद्भाव प्रकट गर्दै गुरु पूर्णिमा मनाईंदै
अषाढ शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा, आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्दा भाव प्रकट गरी मनाउने गरिन्छ । यस दिन गुरुका रुपमा ज्ञानको पूजा गर्ने गरिन्छ । गुरुप्रति श्रद्दा र सम्मान प्रकट गर्दै यस दिन देशभरि गुरुपूर्णिमा मनाउने गरिन्छ...
-
२०७९ आषाढ २८, मंगलबार
जसपा फुटको संघारमा
जनता समाजवादी पार्टी (जसपा) फुटको संघारमा पुगेको छ । उहाँले आजको बैठकमा प्रस्तुत गर्नुभएको प्रतिवेदनमा पार्टीभित्र देखिएका ६ वटा समस्या औंल्याइएको छ । भट्टराईले जसपामा मुख्य वैचारिक समस्या रहेको उल्लेख गर्नुभएको छ । पार्टी एकता गर्दा विचार,...
-
२०७९ आषाढ २८, मंगलबार
गरिमा विकास बैंकले गर्यो बृहत बृक्षारोपण
गरिमा विकास बैंकको सामाजिक कार्य अन्तर्गत बैंकले टोखाको चण्डेश्वरी अस्पताल परिसमार वृक्षारोपण गरेको छ । बढ्दो जलवायूू परिवर्तनको न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटविरुवा जगेर्ना तथा प्रबद्र्धन हेतु गरिमा विकास बैंकले बृहत बृक्षारोपण कार्यक्रमको...
-
२०७९ आषाढ २७, सोमबार
नेपालको प्रवर्द्धन गर्न कुटनीतिज्ञको भुमिका महत्वपुर्ण : मन्त्री श्रेष्ठ
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय बजारमा नेपालको प्रवर्द्धनका लागि कुटनीतिज्ञहरुको भुमिका महत्वपुर्ण हुने बताउनुभएको छ । हालै नियुक्त तथा प्रस्तावित विभिन्न देशका राजदुतहरुसँग मन्त्रालयले सोमबार गरेको...
-
२०७९ आषाढ २७, सोमबार
विश्वविख्यात आरोही तामाङको राष्ट्रिय सम्मानका साथ अन्त्यष्टी
‘सबैभन्दा कान्छो आरोही’को रेकर्ड राख्न सफल शम्भु तामाङको राष्ट्रिय सम्मानका साथ अन्त्यष्टी गरिएको छ । सोमबार काठमाडौंको स्वयम्भुमा बौद्ध परम्परा अनुसारतामाङको अन्त्यष्टी गरिएको हो । तामाङको अन्तिम विदाइमा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री...
-
२०७९ आषाढ २७, सोमबार
जोकोभिचले जिते सातौं पटक विम्बल्डनको उपाधि
यस वर्षको विम्बल्डन टेनिसको उपाधि सर्वियाका नोभाक जोकोभिचले जितेका छन् । लण्डनको सेन्टरकोर्टमा गएराति भएको खेलमा अष्ट्रेलियाका निक किर्गीयोसलाई ३–१ को सेटमा हराउँदै जोकोभिचले लगातार चौथो पटक तथा समग्रमा सातौं पटक विम्बल्डन जितेका हुन् । किर्गीयोस...
-
२०७९ आषाढ २७, सोमबार
चिनियाँ नेता लिऊ भेटघाटमा व्यस्त
नेपालको चार दिने भ्रमणमा हिजो आइतबार काठमाडौं पुग्नु भएका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ चियानचाओ नेपालका उचपदस्थ व्यक्तिहरुको भेटघाटमा व्यस्त हुनुभएको छ । हिजो नेपाल आउनेवित्तिकै प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता...
-
२०७९ आषाढ २७, सोमबार
आज विश्व जनसंख्या दिवस
सन् १९८९ बाट हरेक बर्ष जुलाई ११ मा विश्व जनसंख्या दिवस मनाउने गरिन्छ । सोही अवसरमा आज पनि विश्व जनसंख्या दिवस नेपाल लगायत विश्वभर मनाईंदैछ । सन् १९८७ को जुलाई ११ तारिखका दिन विश्वको जनसंख्या करिब ५ अरब पुगेको अवसरमा सयुक्त राष्ट्र संघको ‘पपुलेसन...
-
२०७९ आषाढ २६, आइतबार
श्रीलंकामा सभामुख अभयवर्द्धनाले सत्ता सम्हाल्ने
दिनप्रतिदिन संकटग्रस्त हुँदै गएको श्रीलंकामा शनिबार प्रदर्शनकारीहरुले राष्ट्रपति भवन कब्जा गरेका छन् । प्रदर्शनकारीले देशका विभिन्न सहर तथा राजधानीमा गरेका प्रदर्शनमा जनसहभागिता उल्लेख्य देखिएको थियो। राजधानीमा भएको प्रदर्शनको एक समूह राष्ट्रपतिको...
-
२०७९ आषाढ २६, आइतबार
मुस्लिम धर्मावलम्बीहरु बकर ईद मनाईंदै
आज मुस्लिम धर्मावलम्बीहरुले आफ्नो दोस्रो महान पर्व बकर ईद हर्षाेल्लासपूर्वक मनाइरहेका छन् । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औं दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज...
-
२०७९ आषाढ २५, शनिबार
काठमाडौं महानगरपालिकाको आर्थिक वर्षको बजेट पारित
काठमाडौं महानगरपालिकाले ल्याएको आर्थिक वर्ष २०७९/८० को लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट शुक्रबारको नगरसभाबाट पारित भएको छ । असार १० गते महानगरले ल्याएको बजेट तीन चरणमा छलफल भएपछि संशोधनसहित बजेट सर्वसम्मतबाट पारिएको महानगरले जनाएको...
-
२०७९ आषाढ २५, शनिबार
नाइरोबी फ्लाई किराको संक्रमण बढ्दै
अहिले देशभर नाइरोबी फ्लाई किराको संक्रमणबाट अस्पताल आउने विरामीको संख्या बढ्दै गएको छ । काठमाडौंमा यसको असर फाट्टफुट्ट देखिन थालेको छ भने बाहिरी जिल्लाहरुमा यसले ठूलो संक्रमणकै रुप लिइसकेको जानकारीमा आएको छ । झापा, दमकसहितका पूर्वी तयारीमा नाइरोबी...




