बिचार
-
२०७९ श्रावण १०, मंगलबार
भदौदेखि पातलो प्लाष्टिक झोला प्रयोगमा कडाई
सरकारले कम तौलका प्लाष्टिक प्रयोगमा बन्देज लगाउने भएको छ । सरकारले आगामी भदौ १ गतेबाट ४० माईक्रोन भन्दा पातलो प्लाष्टिकको प्रयोगमा कडाइ गर्ने भएको छ । वातावरण विभागले आज एक सार्वजनिक सूचना जारी गर्दै भदौ १ गतेदेखि ४० माइक्रोन भन्दा पातलो प्लास्टिकको...
-
२०७९ श्रावण १०, मंगलबार
ठेचो नवदुर्गा १२ बर्ष जात्रा सुरु
आज नेवार समुदाय गथांमुगः चः¥हे पर्व मनाउँदैछन् । ललितपुर जिल्लाको गोदावरी नगरपालिकाको ठेचोका बासीन्दाको लागि भने आजको दिनको अर्को एउटा पनि विशेषता र महत्व रहेको छ । आजबाट ठेचोमा नवदुर्गा भवानीको १२ वर्षे जात्रा सुरु भएको छ । हरेक १२ बर्षको एकपटक...
-
२०७९ श्रावण १०, मंगलबार
विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भुवन के.सी.लाई बोर्डको अध्यक्षमा नियुक्त गरेको छ । तर, सरकारले के.सी. बोर्ड अध्यक्षमा नियुक्त भएको आधिकारिक घोषणा भने गरेको छैन । दयाराम दाहालको कार्यकाल सकिएपछि रिक्त रहेको पदलाई पुर्णता दिन उहाँलाई आगामी दुई...
-
२०७९ श्रावण १०, मंगलबार
भूत भगाएर गथांमुगः अर्थात् गठेमंगल पर्व मनाईंदै
नेवार समुदायले विभिन्न समयमा विभिन्न मौसम तथा ऋतुअनुसार चाडपर्वहरू मनाउँदै आएका छन् । यसैमध्येमा एक विशेष पर्व हो गथांमुग अर्थात् गठेमंगल । यो दिन चतुर्दशीको दिन पर्ने भएकोले यस दिनलाई घन्टाकर्ण चतुर्दशी पर्व पनि भन्ने गरिन्छ । वर्षभरिका...
-
२०७९ श्रावण ९, सोमबार
पर्यटन उद्योग उकास्न स्थानीयताको प्रवर्ध्दनमा जोड
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले नेपालको पर्यटन उद्योग उकास्न स्थानीयतालाई जोड दिनुपर्ने बताउनुभएको छ । पर्यटकहरु हिमालमात्र हेरेर फर्कीरहेको अवस्थामा तिनीहरुको नेपाल बसाइ लम्ब्याउन सकिए पर्यटन उद्योग फस्टाउने विचार...
-
२०७९ श्रावण ९, सोमबार
पर्यटनमन्त्री श्रेष्ठसँग काठमाडौंका मेयर साहको भेट
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसँग काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले भेट गर्नुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा मन्त्री श्रेष्ठले कोभिड–१९ महामारीबाट अति प्रभावित पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्ने...
-
२०७९ श्रावण ९, सोमबार
मकास अटोमोटिभका सामानहरु नेपाली बजारमा
सवारी साधनमा प्रयोग हुने क्लच र यससँग सम्बन्धित कम्पोनेन्टको उत्पादक मकास अटोमोटिभको मेकानिक्स मिट शनिबार सम्पन्न भएको छ । सो अवसरमा मकासका उत्पादन र यसको विशेषता वारेमा कम्पनीका प्रतिनिधि र मेकानिक्सहरु बीचमा अन्तरक्रिया गरिएको छ । मकास अटोमोटिभका...
-
२०७९ श्रावण ९, सोमबार
आठौं संस्करणको फर्निचर एक्स्पो भदौ अन्तिम साता हुँदै
आठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२ भदौ अन्तिम साता आयोजना हुने भएको छ । कोभिड १९ ले उत्पन्न महामारीका कारण पछिल्ला २ वर्ष आयोजना हुन नसकेको एक्स्पो अगामी भदौ २३ देखि २७ गतेसम्म राजधानीको भृकुटीमण्डपमा आयोजना हुने भएको हो । नेपाल...
-
२०७९ श्रावण ९, सोमबार
‘जसपामा कुचाले बढार्नुपर्ने कसिंगर हावाले उडायो’
जनता समाजवादी पार्टी (जसपा) नेपालका वरिष्ठ नेता साथै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले कुनै पनि राजनीतिक पार्टी वा संगठन विचारबाट अघि बढ्नुपर्ने बताउनुभएको छ । संगठनलाई विचारको केन्द्र बनाउनुपर्नेमा जोड दिँदै मन्त्री...
-
२०७९ श्रावण ९, सोमबार
न्हूघःस्थित कृष्ण मन्दिर पुनर्निर्माण हुने
न्हूघः अवस्थित श्रीकृष्ण मन्दिरको पुनःनिर्माण काम थालनी भएको छ । भूकम्पका कारण जीर्ण अवस्थामा रहेको श्रीकृष्ण मन्दिर अहिले पुनःनिर्माण गर्न लागेको हो । आज एक कार्यक्रमकाबीच मन्दिर पुनःनिर्माणको शिलान्यास गरिएको छ । कामपाको आर्थिक सहयोगमा निर्माण...
-
२०७९ श्रावण ९, सोमबार
नवनिर्वाचित राष्ट्रपति मुर्मुले लिइन् सपथ
भारतको इतिहासमै पहिलो पटक आदिवासी समुदायबाट राष्ट्रपति बन्नु भएका द्रौपदी मुर्मुले पद तथा गोपनियताको सपथ लिएका छन् । सोमबार आयोजित विशेष समारोहमा प्रधानन्यायाधीश एनभी रमानाबाट पद तथा गोपनियताको सपथ लिएका हुन् । ६४ वर्षीय मुर्मु भारतको दोस्रो महिला र...
-
२०७९ श्रावण ९, सोमबार
कैदीबन्दीलाई राहत हुने कारागार विधेयक पारित
प्रतिनिधिसभाबाट कारागार सम्बन्धि कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सर्वसम्मतिले पारित भएको छ । २०७६ मंसिर २९ गते दर्ता भएर २०७६ फागुनदेखि राज्य व्यवस्था तथा सुशासन समितिमा दफावार छलफलपछि पारित भएर प्रतिनिधि सभामा प्रतिवेदन पठाइएको थियो ।...
-
२०७९ श्रावण ९, सोमबार
अछाममा पहिरोले एकै घरका तीन जनाको मृत्यु
अछामको तुर्माखाँद गाउँपालिका–२ भुलुमा गएराती पहिरोले घर पुर्दा एकै घरका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा हरिकला विष्ट, विरेन्द्र विष्ट र संविधान विष्ट रहेका छन् । ६५ वर्षीया नैना विष्ट घाइते भएकी छन् । पहिरोमा पुरिएर केही चौपाया पनि मरेका...
-
२०७९ श्रावण ८, आइतबार
मंकीपक्सको भयावह स्थिति
कोरोना महामारी जस्तै विशेष गरी युरोपमा मंकीपक्सको महामारी भयावह हुन थालेको छ । विश्व स्वास्थ्य सङ्गठनले मंकीपक्स विश्वभर पैmलन थालेपछि स्वास्थ्य आपतकाल घोषणा गरेको छ । संक्रमितको संख्या बढिरहेका बेला डब्ल्यूएचओले रोग सम्बन्धमा गर्ने सबैभन्दा उच्च...
-
२०७९ श्रावण ८, आइतबार
तीर्थयात्रीलाई ट्रकले ठक्कर दिंदा ६ को मृत्यु
भारतमा तीर्थयात्रीहरुको समूहलाई ट्रकले ठक्क दिंदा ६ जनाको मृत्युभएको छ । भारतको हरिद्वारबाट भोपालतर्फ गइरहेको ‘कन्वर यात्रा’ का तीर्थयात्रीहरूको समूहलाई ट्रकले ठक्कर दिएको हो । तीव्र गतिमा आएको ट्रकले ठक्कर दिँदा उनीहरूको मृत्यु भएको हो । उत्तर...
-
२०७९ श्रावण ८, आइतबार
फ्रान्स युरोकप महिला फुटबलको सेमिफाइनलमा प्रवेश
नेदरल्याण्ड्सलाई हराउँदै फ्रान्स युरोकप महिला फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि अतिरिक्त समयमा फ्रान्सकी इभे पेरिसेले पेनाल्टीमार्फत निर्णायक गोल गरिन् । इंग्ल्याण्डको रोथरह्याममा गएराति भएको...





