बिचार
-
२०७९ आषाढ १९, आइतबार
महिला कर्मचारीको मृत्युपछि केएमसी स्कूलमा तनाव
बुद्धनगरस्थित केएमसी स्कुलमा गएराति होस्टलको क्यान्टिनमा काम गर्ने महिला कर्मचारीको शव भेटिएपछि अशान्त बनेको छ । आक्रोशित समूहले स्कुलमा तोडफोड गरेको छ । ढुंगा प्रहारबाट स्कुलको डिजिटल बोर्डमा क्षति पुगेको छ । स्थिति नियन्त्रणमा लिन उल्लेख्या...
-
२०७९ आषाढ १९, आइतबार
‘दललाई नो भोट बालेन्द्रकाे जित’-पुर्वमन्त्री प्रधान
पुर्व रक्षामन्त्री भीमसेन दास प्रधानले यस पटकको स्थानीय निर्वाचनमा मतदाताले राजनीतिक दलहरुलाई नो भोट दिएको बताउनुभएको छ । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै संघीय सांसदसमेत रहेका पुर्वमन्त्री प्रधानले राजनीतिक दललाई नो भोटको संकेत स्वरुप...
-
२०७९ आषाढ १९, आइतबार
स्वतन्त्र उम्मेदवारहरु सम्मिलित पार्टी बन्ने
आउँदो स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिनेहरु एकै ठाउँमा भेला भएका छन् । हिजो ललितपुरमा भेला गरी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारको एउटा छुट्टै राजनीतिक दल घोषणाको तयारी गरेका छन । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा...
-
२०७९ आषाढ १८, शनिबार
मणिपुरको पहिरोमा परी १८ जनाको मृत्यु
भारतको मणिपुरमा पहिरोमा पुरिएर १८ जनाको मृत्यु भएको छ । मर्नेहरुमा धेरै आर्मीहरु रहेका छन् । उनीहरु जिरिबमलाई इम्फालसँग जोड्न रेलमार्ग निर्माणमा खटिएका आर्मी रहेको बीबीसीले जनाएको छ । घटनामा ५० जना भन्दा बढी हराइरहेका छन् । घाइते १८ जनालाई अस्पताल...
-
२०७९ आषाढ १८, शनिबार
आज विश्व खेलकुद पत्रकारिता दिवस
हरेक वर्षको जुलाई २ तारिकलाई विश्व खेलकुद पत्रकारिता दिवसको रुपमा मनाइन्छ । हरेक वर्ष जस्तै यो वर्ष पनि नेपाल लगायत विश्वभर विश्व खेलकुद पत्रकार दिवस मनाइँदैछ । यो दिन खेलकुद वा स्पोर्ट्स विटमा कार्यरत पत्रकारहरुको लागि विशेष दिन हो । गएको वर्ष...
-
२०७९ आषाढ १७, शुक्रबार
सञ्चारकर्मी लामिछानेको “राष्ट्रिय स्वतन्त्र पार्टी” आयोगमा दर्ता
सञ्चारकर्म छाडेर राजनीतिको यात्रा आरम्भ गर्नुभएका रबी लामिछाने गोलाकारभित्रको घण्टी चुनाव चिन्हसहित ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ निर्वाचन आयोगमा शुक्रबार दल दर्ता भएको छ । उनको पार्टीको दर्ता नम्बर १८७ रहेको छ । पार्टीको नामलाई लिएर उत्पन्न विवाद...
-
२०७९ आषाढ १७, शुक्रबार
भारतमा एक पटक प्रयोग हुने प्लाष्टिक प्रतिबन्ध
भारतमा सिंगल युज अर्थात एक पटक प्रयोगमा ल्याइने प्लाष्टिकका सम्पूर्ण सामग्रीहरु शुक्रबारबाट पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ । भारतको केन्द्रीय पर्यवरण मन्त्रालयले प्रयोगमा प्रतिबन्ध लगाइएका २० वटा सामग्रीको सूची जारी गरेको छ । जसमा ७५ म्याक्रोन भन्दा...
-
२०७९ आषाढ १७, शुक्रबार
संसारको सौभाग्य आउने
समाजमा सामाजिक संजालको लोकप्रियता बढेसँगै सम्पूर्ण टेलिभिजन जगत पनि सामाजिक संजाल नै बनेको छ । ठुलठुला स्मार्ट टिभि घरको कोठामा सजावटको सामान मात्र बनेको छ भने हातमा अटाउने स्मार्ट फोन नै टेलिभिजन बनेको छ । सामाजिक संजालको यस किसिमको लोकप्रियतासँगै...
-
२०७९ आषाढ १७, शुक्रबार
बेलायतको अधिनबाट हङकङ छुटेको २५ वर्ष पूरा
बेलायतको अधिनबाट हङकङ चीनमा सम्मिलित भएको आज २५ वर्ष पुगेको छ । आज यसको रजत महोत्सवलाई हङकङमा भव्य रुपमा मनाईंदैछ । बेलयातले हङकङलाइृ ९९ वर्षका लागि लिजमा लिएको थियो र सन् १९९७ मा चीनले पुन आप्mनो अधिनमा ल्याएको थियो । रजत महोत्सव कार्यक्रमलाई...
-
२०७९ आषाढ १७, शुक्रबार
जसपाले पनि मन्त्री हेरफेर गर्ने
जनता समाजवादी पार्टीले पनि सरकारमा सहभागी आप्mना सबै मन्त्रीहरुलाई फिर्ता बोलाएको छ । केही दिनअघि मात्र नेकपा समाजवादीले आप्mनो भागका वहालवाला चार मन्त्रीहरु फिर्ता बोलाएर नयाँ मन्त्री नियुक्त गरेको थियो । जसपाको केन्द्रीय कार्याकारिणी बैठकबाट...
-
२०७९ आषाढ १७, शुक्रबार
महानगरका सार्वजनिक स्थानमा भिक्षा माग्ने नपाउने
केही सयम यता आएर काठमाडौंमा मगन्तेहरु जताततै भेट्न थालेपछि काठमाडौं महानगरपालिकाले त्यस्ता भिक्षा माग्न निषेध गरिएको छ । काठमाडौं महानगरपालिकाले आज एक सूचना निकालेर महानगर क्षेत्रभित्रका सडक, गल्ली, पार्क, बस बिसौनी, सरकारी कार्यालय परिसर, सार्वजनिक...
-
२०७९ आषाढ १६, बिहिबार
ङातापोल मन्दिरको ३२० औं बर्षिक उत्सब मनाइयो
भक्तपुरको ऐतिहासिक ङातापोल मन्दिर आजबाट ३२० बर्ष लागेको छ । ३२० वर्ष अघि मन्दिर स्थापना गरिएको दिनको सम्झनामा आज मन्दिरको बुसादँ अर्थात बर्षबर्धन पूजा गरिएको छ । वर्षवर्धनको अवसरमा आज ङातापोलको गर्भमा रहेकी श्री सिद्धिलक्ष्मी देवीलाई छाग अर्थात...
-
२०७९ आषाढ १६, बिहिबार
चलचित्र संघको अध्यक्षमा बीरेन्द्र नारायण श्रेष्ठ
नेपाली चलचित्र क्षेत्रको पुरानो छाता संगठन नेपाल चलचित्र संघको सोमबार बसेको बैठकले नव निर्वाचित कार्य समितिको पदभार निर्णय परेको छ । संघको विधान अनुसार निर्वाचनमा अध्यक्ष पद मात्र तोक्ने र अरु पदमा कार्य समितिको बैठकमा निर्णय गर्ने गरिन्छ । संघको...
-
२०७९ आषाढ १६, बिहिबार
ओप्पो र डिज्नील्याण्डबीच फोटोग्राफीमा साझेदारी
ओप्पोले डिज्नील्याण्ड पेरिससँग मिलेर रातको समयको फोटोग्राफी अभियानलाई प्रेरित गरेको छ । जसमा रात्रिकालिन समयमा प्रकृतिक रुपमा उत्कृष्ट फोटोहरु खिचिन्छ । रातमा उत्कृष्ट क्षणहरू क्यामेरामा कैद गर्नु धेरैजसो स्मार्टफोनहरूको लागि चुनौती हो । यो समयमा...
-
२०७९ आषाढ १५, बुधबार
असार १५ धान दिवस
“मानो रोपेर मुरी” फलाउने महिनाको रुपमा लिइन्छ असार महिनालाई । र यहि महिनामा हरेक वर्षको १५ गतेको दिनमा रोपाई पर्व मनाउने गरिन्छ । अचेल यो दिनलाई रोपाईँ दिवस नै भन्न थालिएको छ । अझ नेपालले २०६२ सालदेखि त असार १५ लाई “राष्ट्रिय धान दिवस”कै रुपमा मनाउन...
-
२०७९ आषाढ १४, मंगलबार
काठमाडौं महानगरमा खुल्ला रुपमा खाद्य वस्तु बेच्न रोक
दिनप्रतिदिन हैजाका विरामीहरु बढ्न थालेपछि काठमाडौं महानगरपालिकाले खुल्ला सडकमा खानेकुरा बेच्न निषेध गरेको छ । महानगरले पानी प्रयोग हुने खाद्य सामग्री विक्री वितरणमा रोक लगाएको हो । आदेशको अवज्ञा गरे जरिवानासहित थप कारबाही गर्ने महानगरपालिकाले जनाएको...




