बिचार
-
२०७८ बैशाख २०, सोमबार
राजस्थान रोयल्सद्वारा सनराइजर्स हैदरावाद पराजित
आइपिएलमा सनराइजर्स हैदरावादले अर्को हार बेहोरेको छ । आइतबार भएको खेलमा राजस्थान रोयल्सले हैदरावादलाई ५५ रनले पराजित गरेको हो । राजस्थानले दिएको २२१ रनको विशाल लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ८ विकेटको क्षतिमा १६५ रन मात्र बनाउन सक्यो । उसका लागि...
-
२०७८ बैशाख १९, आइतबार
केन्द्रको अधिनायकवाद लुम्बिनी प्रदेशमा देखिएको काँग्रेसको ठहर
नेपाली काँग्रेसले आज लुम्बिनी प्रदेशमा भएको घटनाक्रमलाई संविधानको ठाडो उल्लंघन, बलमिच्याइ र घोर अलोकतान्त्रिक भन्दै निन्दा गरेको छ । नेपाली काँग्रेसले आज एक प्रेस विज्ञप्ती जारी गर्दै बहुमत गुमाएको तथ्य बुझेर अविश्वासको प्रस्ताव छलेका...
-
२०७८ बैशाख १९, आइतबार
भारत बसेका अष्ट्रेलियाली आफ्नै देश फर्कन नपाइने
अस्ट्रेलियन सरकारले भारतमा रहेका आफ्ना नागरिकलाई अष्ट्रेलिया फर्किन प्रतिवन्ध लगाएको छ । अस्ट्रेलियन सरकारले भारतमा तीब्र गतिमा कोरोना संक्रमण फैलिरहेको र भारतबाट संक्रमण अष्ट्रेलिया भित्रिन सक्ने भन्दै यस्तो निर्णय गरेको हो । स्वास्थ्यमन्त्री ग्रेग...
-
२०७८ बैशाख १९, आइतबार
गंगालाल हृदय केन्द्रमा अक्सिजन उत्पादनको मेयर शाक्यबाट उद्घाटन
काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले आज सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा अक्सिजन प्लान्टको शुभारम्भ गर्नुभएको छ । महानगरले उपलब्ध गराएको करीव २ करोड ७५ लाख रुपैयाँ लागतमा स्थापना गरिएको प्लान्टको महानगर प्रमुख शाक्यले शुभारम्भ...
-
२०७८ बैशाख १९, आइतबार
नयाँ संक्रमितमध्ये करीब ५० प्रतिशत उपत्यकामा
नेपालमा पछिल्लो पटक थप भएका कोभिड १९ का नयाँ संक्रमितमध्ये करीब ५० प्रतिशत काठमाडौं उपत्यकाबाट रहेका छन् । थप हुने ७ हजार २११ नयाँ संक्रमितमध्ये ३ हजार ५९५ जना काठमाडौं उपत्यकाका रहेका छन् । यो संख्या आज थप हुने नयाँ संक्रमितको कुल संख्याको ४९.८५...
-
२०७८ बैशाख १९, आइतबार
मन्त्री ढकाललाई कोरोना संक्रमण
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाललाई कोरोना संक्रमण भएको छ । ट्वीटरमार्फत ट्वीट गर्दै मन्त्री ढकालले आज प्राप्त भएको परिक्षणको रिपोर्टमा आफु र आफ्नी पत्नीसमेतलाई कोभिड संक्रमण भएको नतिजा आएको बताउनुभएको हाे । सोही ट्वीटमार्फत...
-
२०७८ बैशाख १९, आइतबार
संक्रमितको संख्यामा रेकर्ड, एकैदिन ७ हजार बढि संक्रमित भेटिए
नेपालमा पछिल्लो २४ घन्टामा कोभिड १९ का ७ हजार २ सय ११ जना नयाँ संक्रमित भेटिएका छन् । पछिल्लो पटक गरिएको १६ हजार ७७० वटा स्वाब नमूनाको परिक्षण गरिएकोमा २ हजार ८६४ महिला र ४ हजार २७३ पुरुषमा संक्रमण पुष्टि भएको हो । १६ हजार १४७ आरटी पिसिआर परिक्षणमा...
-
२०७८ बैशाख १९, आइतबार
केन विलियमसन बने सनराइजर्स हैदरावादका नयाँ कप्तान
आइपिएलमा केन विलियमसन सनराइजर्स हैदरावादका नयाँ कप्तान बनेका छन् । हैदरावादले आइतबार डेभिड वार्नरलाई कप्तानीबाट हटाएर न्युजिल्यान्डका केन विलियनसनलाई जिम्मेवारी दिएको हो । वार्नरको कप्तानीमा रहेको हैदरावादले सुरुवाती ६ खेल मध्ये ५ खेलमा हार...
-
२०७८ बैशाख १९, आइतबार
स्वास्थ्य मापदण्ड पालना गर्न मेयर शाक्यको आग्रह
काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले सरकारले जारी गरेका स्वास्थ्य मापदण्डलाई नागरिक दायित्व ठानेर पालना गर्न सबैमा आग्रह गर्नुभएको छ । महानगरवासीका नाममा अपील जारी गर्दै महानगर प्रमुख शाक्यले स्वास्थ्य मापदण्डको पालना गरे मात्र आफू र...
-
२०७८ बैशाख १९, आइतबार
स्पेनिस लालिगामा एट्लेटिक म्याड्रिड र रियल म्याड्रिडको जित
स्पेनिस ला लिगामा शीर्ष स्थानको एट्लेटिक म्याड्रिडले र दोस्रो स्थानको रियल म्याड्रिडले जित हासिल गरेको छ । शीर्ष स्थानको एट्लेटिको म्याड्रिडले इल्चेलाई १–० गोलले पराजित गरेको हो । एट्लेटिकोको लागि मार्कोस लोरेते पहिलो हाफको २३औं मिनेटमा गोल गरेको...
-
२०७८ बैशाख १९, आइतबार
लुम्बिनीमा पोखरेलकै नेतृत्वमा नयाँ सरकार बन्ने
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामाको चर्चा सेलाउन नपाउँदै पोखरेलकै नेतृत्वमा नयाँ सरकार बन्ने निर्णय सार्वजनिक भएको छ । नेकपा एमालेको लुम्बिनी प्रदेश संसदीय दलको बैठकले फेरी संसदीय दलका नेता शंकर पोखरेलकै नेतृत्वमा नयाँ सरकार...
-
२०७८ बैशाख १९, आइतबार
मुम्बई इन्डियन्सको रोमाञ्चक जित
इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्सले रोमाञ्चक जित निकालेको छ। गयरातिको खेलमा मुम्बईले चेन्नई सुपर किङ्सलाई अन्तिम बलमा ४ विकेटले हराउँदै रोमाञ्चक जित निकालेको हो । दिल्लीमा भएको उक्त खेलमा चेन्नई सुपर किंग्सले दिएको २१९ रनको विशाल लक्ष्यलाई...
-
२०७८ बैशाख १८, शनिबार
थप ५ हजार ७६३ जनामा कोरोना संक्रमण पुष्टि, १९ को मृत्यु
नेपालमा पछिल्लो २४ घन्टामा गरिएको परिक्षणमा थप ५ हजार ७६३ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । पछिल्लो पटक जम्मा आरटी पिसिआर १४ हजार ४०३ र एन्टिजेन ५६६ गरी जम्मा १४ हजार ९६९ वटा स्वाब नमूनाको परिक्षण गरिएको थियो । परिक्षणमध्ये आरटीपिसिआर...
-
२०७८ बैशाख १८, शनिबार
मदनकृष्ण कोरोनामुक्त भई घर फर्के
कोरोना संक्रमित भई मेडिसिटी अस्पतालमा उपचाररत हास्य सम्राट मदनकृष्ण श्रेष्ठ कोरोनामुक्त भई घर फर्केका छन् । आफ्नो फेसबुक पेजमा एक भिडियो सन्देश शेयर गर्दै वरिष्ठ कलाकार मदनकृष्णले आफु कोरोनामुक्त भएको जानकारी दिएका हुन् । संक्रमण भएपछि आफुलाई...
-
२०७८ बैशाख १८, शनिबार
संघर्षबाट प्राप्त उपलब्धीमाथि सरकारबाट नै प्रहार भइरकेको प्रचण्डको भनाई
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष साथै पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारबाट नै श्रमजीवि वर्गको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीमाथि निरन्तर प्रहार भइरहेको दावी गर्नुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक...
-
२०७८ बैशाख १८, शनिबार
विश्वभरी अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाईँदै
आज मे १ तारीख, विश्वभरी विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाईँदैछ । विश्वभरीका मजदुरहरु यस दिवसलाई आफ्नो हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउने गर्छन् । विश्वभरी कोभिड...




