arin enterprises

बिचार

  • २०७८ बैशाख १६, बिहिबार

    सनराइजर्स हैदराबादलाई हराउँदै चेन्नाई सुपरकिंग्स शीर्ष स्थानमा

    आईपीएलमा चेन्नाई सुपरकिंग्स शीर्ष स्थानमा उक्लिएको छ । बुधबार भएको खेलमा सनराइजर्स हैदराबादलाई ७ विकेटले हराउँदै चेन्नाई  शीर्ष स्थानमा उक्लिएको हो । हैदराबादले दिएको १ सय ७२ रनको लक्ष्य चेन्नईले १८.३ ओभरमा ३ विकेटको क्षतीमा पार गर्‍यो । चैन्नाईका...

  • २०७८ बैशाख १५, बुधबार

    पुरानो बसपार्कमा आज साँझबाट सवारी प्रवेशमा रोक

    काठमाडौं महानगरपालिकाले आज साँझबाट खुल्ला मञ्चमा रहेको सिटी बसपार्कमा सवारी प्रवेशमा रोक लगाएको छ । साँझ परेपछि वीर अस्पतालतर्फको प्रवेश द्वारमा फलामे ढोका लगाएर सवारी प्रवेश रोक लगाएको हो । बैशाख ९ गते महानगरले खुल्ला मञ्चलाई मौलिक प्रयोगमा ल्याउन...

  • २०७८ बैशाख १५, बुधबार

    कोटेश्वरमा भएकाे आगलागीमा लाखाैंकाे क्षति

    काठमाडौंको कोटश्वरस्थित एक फर्निचर पसलमा गए राति आगलागी भई लाखौंको धनमाल नष्ट भएको छ । कोटेश्वरको झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा अलागलागी भएको हो । अनुसन्धानको क्रममा विद्युत सर्ट भई आगलागी भएको देखिएको प्रहरीले बताएको छ । हिरा...

  • २०७८ बैशाख १५, बुधबार

    सडक दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

    रुपन्देहीमा भएको सडक दुर्घटनामा एक एक युवकको मृत्यु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–७ भलवारीस्थित सडकमा भएको दुर्घटनामा मोटरसाइकल चालक तिलोत्तमा–१३ करौजिया बस्ने २५ वर्षीय राजु प्रसाद थारुको मृत्यु भएको हो । मंगलबार राति सडकमा रोकी राखेको...

  • २०७८ बैशाख १५, बुधबार

    आफ्नै छोरीलाई जबरजस्ती गर्ने बुबा पक्राउ

    आफ्नै १५ वर्षीया छोरीलाई जबरजस्ती गरेको अभियोगमा कपिलवस्तुबाट एक पुरुष पक्राउ परेका छन् । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–३ घनचौरा बस्ने ४० वर्षीय पुरुषलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानमा पुरुषले आफ्नै १५ वर्षीया...

  • २०७८ बैशाख १५, बुधबार

    आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

    दाङमा आफ्नै श्रीमतिको हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका–७ श्रीगै बस्ने २६ वर्षीय पदम पोख्रेललाई आफ्नै श्रीमती २६ वर्षीया बिपना रेग्मी पोख्रेलको हत्या गरेको अभियोगमा मंगलबार राति प्रहरीले पक्राउ गरेको हो । आपसी...

  • २०७८ बैशाख १५, बुधबार

    रोयल च्यालेन्जर्स बैंग्लोर शीर्ष स्थानमा उक्लियो

    आइपिएलमा रोयल च्यालेन्जर्स बैंग्लोर शीर्ष स्थानमा उक्लिएको छ । गयरातिको खेलमा दिल्ली क्यापिटल्समाथि १ रनको रोमाञ्चक जित हात पारे पछि बैंग्लोर शिर्ष स्थानमा उक्लिएको हो ।  बैंग्लोरले दिएको १७२ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १...

  • २०७८ बैशाख १५, बुधबार

    निषेधाज्ञाको समयमा काठमाडौं महानगरले निःशुल्क एम्बुलेन्स संचालन गर्ने

    काठमाडौंमा निषेधाज्ञा जारी रहेको समयमा काठमाडौँ महानगरले कोविड १९ संक्रमित र अन्य विरामीलाई अस्पताल लान ल्याउन निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ । कोविड १९ को न्युनीकरण, रोकथाम र नियन्त्रणका लागि छलफल गर्न मंगलबार बसेको विशेष कार्यपालिका...

  • २०७८ बैशाख १४, मंगलबार

    स्वयम्भूमा पुनर्निर्मित १७ घर हस्तान्तरण

    वि.सं. २०७२ साल वैशाख १२ गतेको महाविनाशकारी भूकम्पले क्षतिग्रस्त स्वयम्भू परिसरस्थित काग्यु कर्मपा सम्प्रदायको कर्मराज महाविहार र स्वयम्भू महाचैत्यका बुद्धाचार्य पुजारीहरूको निवासको पुनर्निर्माण सम्पन्न भइ सम्बन्धित घरधनीहरूलाई हस्तान्तरण गरिएको छ...

  • २०७८ बैशाख १४, मंगलबार

    नौ जना बालबालिकालाई नइ बाल पुरस्कार

    नइ प्रकाशनले पन्ध्र वर्ष ननाघेका नौ जना बालबालिकालाई २०७७ सालको नइ बाल पुरस्कार दिने भएको छ । प्रकाशनले दिएको जानकारी अनुसार सोइना दाहाललाई ‘नइ देरुनीखपू बाल बहुआयामिक पुरस्कार’ दिइने भएको छ । त्यसै गरी साहित्यतर्फ सुविन रिमाल, चित्रकलातर्फ देभान्स...

  • २०७८ बैशाख १३, सोमबार

    जनस्वास्थ्यमाथि खेलवाड नगर्न सरकारसँग प्रचण्डको आग्रह

    नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको स्वास्थ्यमा खेलवाड नगर्न सरकारसँग आग्रह गर्नुभएको छ । आज एक प्रेस विज्ञप्ती जारी गर्दै अध्यक्ष प्रचण्डले उच्च प्राथमिकताका साथ सबै स्थानीय निकायमा स्वास्थ्य...

  • २०७८ बैशाख १३, सोमबार

    शंखपार्कमा खुला व्यायाम स्थलको शुभारम्भ

    काठमाडौं महानगरपालिका वडा ४ स्थित शंख पार्कमा खुल्ला शारीरिक व्यायाम गर्ने ठाउँको शुभारम्भ भएको छ । आज महानगर प्रमुख विद्यासुन्दर शाक्यले खुल्ला शारीरिक व्यायाम गर्ने ठाउँको शुभारम्भ गर्नुभएको हो । व्यायामस्थलको शुभारम्भपछि बोल्दै प्रमुख शाक्यले, यी...

  • २०७८ बैशाख १३, सोमबार

    उपत्यकामा १६ गतेबाट निषेधाज्ञा

    बढ्दो कोरोना संक्रमणलाई नियन्त्रणमा लिन काठमाडौं उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा लाग्ने भएको छ । काठमाडौं उपत्यकाका ३ शहर काठमाडौं, ललितपुर र भक्तपुरमा आउँदो वैशाख १६ गतेदेखि निषेधाज्ञा लाग्ने भएको हो । उपत्यकाका ३ वटै जिल्लाका प्रमुख जिल्ला...

  • २०७८ बैशाख १३, सोमबार

    बानेश्वर र शंखपार्कमा वाटर एटिएम संचालनमा

    काठमाडौंका थप दुई स्थानमा वाटर एटीएम स्टेशन संचालनमा आएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १० बानेश्वरको छक्कुपक्कु पार्क र वडा ४ को शंखपार्कमा महानगरको वाटर एटिएम स्टेशन संचालनमा आएको हो । आज काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र...

  • २०७८ बैशाख १३, सोमबार

    ‘नेतृत्वले नै महिलालाई अधिकार सम्पन्न गराउने’

    काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले देशमा थुप्र्रै पटक राजनीतिक परिवर्तन भएर पनि समानताको लागि राज्यसँगको द्वन्द नसकिएको बताउनु भएकाे छ । मंगलादेवी स्मृति प्रतिष्ठानले आयोजना गरेको कोभिड–१९ सचेतना लक्षित एकहप्ते नेतृत्व विकास...

  • २०७८ बैशाख १३, सोमबार

    चार जनालाई नइ पुरस्कार प्रदान गरिने

    नइ प्रकाशनले भाषा साहित्य क्षेत्रमा योगदान दिने चार जनालाई २०७७ सालको नइ पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । नेपाली भाषा साहित्यको नियात्रापरक निबन्धका क्षेत्रमा विशिष्ट सिर्जनात्मक योगदान गरेबापत घनश्याम राजकर्णिकारलाई ‘नइ देरुनीख प्रदीप्ति...

Pages