arin enterprises

बिचार

  • २०७८ बैशाख ३०, बिहिबार

    ८ हजार ९६० संक्रमित थप, ५ हजार ५५ निको

    नेपालमा पछिल्लो २४ घन्टामा जम्मा ८ हजार ९६० जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । १९ हजार ४७४ आरटी पिसिआर र ७७१ एन्टिजेन गरी जम्मा २० हजार २४५ जनाको स्वाब नमूनाको परिक्षण गरिएको थियो । परिक्षण संख्याको आधारमा ४४ दशमलव २५ प्रतिशतमा कोभिड संक्रमण...

  • २०७८ बैशाख ३०, बिहिबार

    ललितपुरकी कुमारीको आसन फेरीयो

    ललितपुरको जीवित देवी कुमारीको आसन ८० वर्षपछि फेरिएको छ । दैनिक पुजाको लागि जीवित देवी कुमारी बिराजमान हुने आसन जीर्ण हुँदै गएकोले फेरिएको हो । रत्नाकर महाविहारमा विहारका आजुहरुबाट बौद्ध पराम्परा अनुसार क्षमा पुजा गरी नयाँ आसन कुमारीलाई हस्तान्तरण...

  • २०७८ बैशाख ३०, बिहिबार

    सासोउलो माथि युभेन्ट्सको जित

     इटालियन सिरी ए फुटबल युभेन्ट्सले सासोउलो माथि जित निकालेको छ । बुधबार रति भएको खेलमा युभेन्ट्सले सासोउलोलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । युभेन्ट्सलाई जित दिलाउन एड्रिन राबिओटले २८ औं मिनेटमा, क्रिस्टियानो रोनाल्डोले ४५ औं मिनेटमा  र पाउलो...

  • २०७८ बैशाख ३०, बिहिबार

    पीएसजी फ्रेन्च कपको फाइनलमा

     पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनलमा मोन्टपेलियरलाई पेनाल्टी सुटआउटमा ६–५ गोल अन्तरले पराजित गर्दै पीएसजी फाइनलमा पुगेको हो । खेलको निर्धारित ९० मिनेट र ३० मिनेट अतिरिक्त समय २–२ गोलको...

  • २०७८ बैशाख ३०, बिहिबार

    आर्सनलद्वारा चेल्सी पराजित

     इंग्लिस प्रिमियर लिगमा चेल्सीलाई आर्सनलले पराजित गरेको छ । बुधबार राति भएको खेलमा आर्सनलले चेल्सीमाथि १–० गोलको जित निकालेको हो । आर्सनलको लागि स्मिथ रोवीले १६ मिनेटमा गरेको गोल निर्णायक बन्यो । उनले पिएरे एम्रिक औबामियाङको पासलाई सदुपयोग गरेका थिए...

  • २०७८ बैशाख ३०, बिहिबार

    क्रिस्टियानो रोनाल्डोको नयाँ कीर्तिमान

    क्रिस्टियानो रोनाल्डोले इटालियन सिरी ए युभेन्ट्स क्लबका लागि कीर्तिमान बनाएका छन् । रोनाल्डोले युभेन्ट्सका लागि सर्वाधिक छिटो १०० गोल पूरा गर्ने खेलाडीको कीर्तिमान बनाएको हो । बुधबार राति सासोउलोविरुद्ध युभेन्ट्सले ३–१ गोलको जित हात पारेको थियो ।...

  • २०७८ बैशाख ३०, बिहिबार

    एट्लेटिको म्याड्रिड उपाधि नजिक

    एट्लेटिको म्याड्रिड ला लिगाको उपाधि नजिक पुगेको छ । बुधबार राति भएको खेलमा रियल सोसिडाडलाई २–१ गोलले पराजित गर्दै एट्लेटिको उपाधि नजिक पुगेको हो । खेलको १६ मिनेटमा सोसिडाडविरुद्ध एट्लेटिकोका यानिक कारास्कोले पहिलो गोल गरे । २८ मिनेटमा एन्जेल कोरिआले...

  • २०७८ बैशाख २९, बुधबार

    सीमित उपस्थितीमा मच्छिन्द्रनाथलाई रथमा विराजमान गराइयो

    वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथलाई आज रथारोहण गराइएको छ । नेपालकै सबैभन्दा लामो रथजात्राको रुपमा लिइने रातो मच्छिन्द्रनाथको जात्राको क्रममा आज मच्छिन्द्रनाथलाई रथमा विराजमान गराइएको हो । वैसाख शुक्ल प्रतिपदाका दिन देउतालाई रथमा विराजमान...

  • २०७८ बैशाख २९, बुधबार

    चन्द्रागिरी नगरपालिका एक हप्ताका लागि शिल्ड

    चन्द्रागिरी नगरपालिकामा आउँदो जेठ १ गतेदेखि एक हप्ताका लागि पूर्ण रुपमा सिल गरिने भएको छ । आज सूचना जारी गर्दै चन्द्रागिरी नगरपालिकाले आउँदो जेठ १ गते विहानको ६ बजेदेखि ७ गते विहान ५ बजेसम्मका लागि चन्द्रागिरी नगरपालिका क्षेत्र पूर्णरुपमा बन्द गरी...

  • २०७८ बैशाख २९, बुधबार

    रातो मच्छिन्द्रनाथको रथयात्रा प्रतीकात्मक रुपमा गरिने

    नेपालकै लामो रथजात्राको रुपमा लिइने रातो मच्छिन्द्रनाथको रथयात्र यस वर्ष प्रतीकात्मक रुपमा सम्पन्न गरिने भएको छ । रातो मच्छिन्द्रनाथको रथलाई प्रतीकात्मक रुपमा तानेर रथयात्रा सम्पन्न गरिने भएको हो । आज बसेको सरोकारवालाको बैठकले कोरोना महामारीलाई...

  • २०७८ बैशाख २९, बुधबार

    उपत्यकामा ३ हजार ९२४ जनामा संक्रमण पुष्टि

    पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा कोभिड १९ का ३ हजार ९२४ जना नयाँ संक्रमित थप भएका छन् । काठमाडौंमा ३ हजार २५०, ललितपुरमा ४४८ र भक्तपुरमा २२६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै काठमाडौंमा कोभिड १९ बाट संक्रमित हुनेको कुल संख्या २ लाखको नजिक...

  • २०७८ बैशाख २९, बुधबार

    आगामी ३ साता नेपाललाई निकै कठिन

    जनस्वास्थ्यविद् डाक्टर रविन्द्र पाण्डेले कोरोना संक्रमणबाट आगामी ३ साता नेपाललाई निकै कठिन रहने बताउनुभएको छ । सञ्चारकर्मीसँग बुधबार कुराकानी गर्दै पाण्डेले पहिलो लहरको कोरोनाभन्दा दोश्रो लहरमा संक्रमण सार्ने क्षमता बढी भएकोले सतर्क रहन जरुरी रहेको...

  • २०७८ बैशाख २९, बुधबार

    हात उठायो ग्राण्डी अस्पतालले

    धापासीस्थित ग्राण्डी अस्पतालले अक्सिजन अभाव भएको भन्दै बिरामी भर्ना गराउन नसक्ने घोषणा गरेको छ । सरकारले दैनिक एक सय सिलिन्डर अक्सिजन दिने गरेको जानकारी दिँदै अस्पतालले यसै कारण थप बिरामी भर्ना लिन असर्मथ भएको बताएको हो । एक सूचना जारी गर्दै...

  • २०७८ बैशाख २९, बुधबार

    नयाँ संक्रमणको दर ४५ प्रतिशतकै हाराहारीमा

    नेपालमा पछिल्ला दिनहरुमा कोभिड १९ को नयाँ संक्रमणको दर ४५ प्रतिशतकै हाराहारीमा रहेको देखिन्छ । आज पनि परिक्षण संख्याको तुलनामा ४४ दशमलव ७६ प्रतिशतमा कोभिड संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा कोभिड १९ का ९ हजार ३०५ जना नयाँ संक्रमित थप भएका...

  • २०७८ बैशाख २९, बुधबार

    जनमोर्चाले थापालाई संसदिय दलको नेताबाट हटायो

    राष्ट्रिय जनमोर्चाले सांसद कृष्ण थापालाई संसदीय दलको नेताबाट हटाएको छ । गण्डकी प्रदेशमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जसपासहित मिलेर सरकार बनाउने निर्णयविरुद्ध गई कार्य गरेको भन्दै जनमोर्चालाई थापालाई संसदीय दलको नेताबाट हटाएको हो । गएको...

  • २०७८ बैशाख २९, बुधबार

    पूर्वमन्त्री शर्माले अक्सिजन खपतको हिसाब मागे

    नेकपा माओवादी केन्द्रका नेता पूर्वमन्त्री जनार्दन शर्मा काठमाडौंमा दैनिक उत्पादन हुने ८–१० हजार सिलिण्डर अक्सिजन खपतकाे हिसाब मागेका छन् । सामाजिक संजालमा आज छोटो विज्ञप्ती जारी गर्दै पूर्वमन्त्री शर्माले काठमाडाैंमा उत्पादन हुने अक्सिजन कसले वितरण...

Pages