बिचार
-
२०७८ बैशाख २, बिहिबार
रोयल च्यालेन्जर्स बेंग्लोरको लगातार दोस्रो जित
इन्डीयन प्रिमियर लिग (आइपिएल)मा रोयल च्यालेन्जर्स बेंग्लोरले लगातार दोस्रो जित हात पारेको छ । बुधबार राति भएको खेलमा सनराइजर्स हैदरावादलाई ६ रनले पराजित गर्दै बेंग्लोरले लगातार दोस्रो जित हात पारेको हो । टस हारेर ब्याटिंग गरेको बेंग्लोरले ८ विकेटको...
-
२०७८ बैशाख १, बुधबार
आजै उठाएर ढालियो भक्तपुरमा यःसिँ
बिस्काः जात्राको क्रममा भक्तपुरमा आजै यःसिँ उठाएर आजै ढालिएको छ । परम्परा अनुसार यःसिँ वर्षको अन्तिम दिन उठाउनुपर्ने थियो । तर हिजो लामो प्रयास पछि राति करीब १२ बजे उठाइएको यःसिँ ढलेपछि आज मात्र उठाइएको हो । आज पनि लामो समयको प्रयास पछि बल्ल यःसिँ...
-
२०७८ बैशाख १, बुधबार
ललितपुरको विश्वयात्रा पर्व अन्तर्गत यःसिँ ढालियो
भक्तपुरमा बिस्काः जात्राको क्रममा भक्तपुरवासीहरु भेलुखेलमा यःसिँ उठाइरहँदा ललितपुरको भोलढोकामा पनि यःसिँ उठाइन्छ । भक्तपुरको बिस्काः जात्रा र यःसिँ उठाउने वा ढाल्ने गतिविधिको त खुबै चर्चा हुने गर्दछ तर ललितपुरको यःसिँको खासै चर्चा हुँदैन । कति...
-
२०७८ बैशाख १, बुधबार
भक्तपुरमा उठेन बिस्काः जात्राको यःसिँ
बिस्काः (बिस्केत) जात्राको क्रममा भक्तपुरमा वर्षको अन्तिम दिन यःसिँखेलमा उठाइने यःसिँ यस वर्ष उठ्न सकेन । हिजो राति करीब १२ बजेसम्मको अनवरत प्रयास पछि पनि यसपालि यःसिँ उठ्न नसकेको हो । हिजो साँझको करीब ५ः३० बजेबाट यःसिँ उठाउन शुरु गरिएको थियो । राती...
-
२०७८ बैशाख १, बुधबार
नववर्षको सुरुवातसँगै विष्णुमती नदी सरसफाइ अभियान सुरु
नयाँ वर्ष २०७८ को विहानीको नव किरणसँगै आजसंघीय सांसद जीवनराम श्रेष्ठसहित एक टोली काठमाडौंको शोभा भगवती विष्णुमति नदी किनारमा पुगे । एउटा पवित्र संकल्प लिएर सबैजना त्यहाँ भेला भएका थिए । त्यहाँ भेला भएका सबै जुटेर आज विष्णुमति नदी सरसफाइ गरे । सांसद...
-
२०७८ बैशाख १, बुधबार
पिएसजी र चेल्सी युरोपियन च्याम्पियन्स लिगको अन्तिम चारमा
फ्रेन्च क्लब पिएसजी र इंग्लिस क्लब चेल्सी युरोपियन च्याम्पियन्स लिगको अन्तिम चारमा प्रवेश गरेका छन् । मंगलबार राति भएको दोस्रो लेगमा पिएसजी र चेल्सी पराजित भएका थिए । तर दुवै टिमले पहिलो लेगमा हात पारेको सफलताका कारण अन्तिम चारमा पुगेका हुन् ।...
-
२०७८ बैशाख १, बुधबार
मुम्बई इन्डियन्सले कोलकता नाइटराइडर्सलाई हरायो
आइपिएल क्रिकेटमा मुम्बई इन्डियन्सले कोलकता नाइटराइडर्सलाई हराएको छ । मंगलबार राति भएको खेलमा मुम्बईले कोलकतालाई १० रनले हराएको हो । टस हारेर पहिलो ब्याटिंग गरेको मुम्बईले निर्धारित २० आभरमा १५२ रन बनाउँदै १५३ रनको लक्ष्य दिएको थियो । लक्ष्य पछ्याएको...
-
२०७७ चैत्र ३१, मंगलबार
पूतली र मास्कको प्रयोगमा फरक शैलीको नमूना कलेजको फेसन कार्यक्रम
परिमार्जन र परिवर्तन नै फेसनको महत्वपूर्ण तथा आकर्षक पक्ष हो । यही कुरालाई आत्मसाथ गरेको पाइयो नमूना कलेज अफ फेसन टेक्नोलजीको यस पटकको ग्राजुएसन फेसन शोमा । चार वर्षे फेसन डिजाइनिङ सम्बन्धी स्नातक तहको ब्याचलर अफ फेसन डिजाइन एण्ड म्यानेज्मेन्टको...
-
२०७७ चैत्र ३१, मंगलबार
विष्णुमति सफाई अभियानको शुरुवात हुने
नयाँ वर्ष २०७८ सँगै विष्णुमति सफाई अभियानको पनि शुरुवात हुने भएको छ । भोलि २०७८ बैसाख १ गतेको दिन विहान ७ बजे काठमाडौंको शोभा भगवतीबाट विष्णुमति सफाई अभियानको शुभारम्भ गर्न लागिएको हो । संघीय सांसद जीवनराम श्रेष्ठको पहलमा भोलिबाट विष्णुमति सफाई...
-
२०७७ चैत्र ३१, मंगलबार
राजस्थानलाई हराउँदै पन्जावको विजय
इन्डीयन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयललाई हराउँदै पन्जाव किंगस् विजय भएको छ । गयराति पन्जावले राजस्थानलाई ४ रनले हराउँदै आईपीएलमा आफ्नो विजयी सुरूवात गरेको हो । टस हारेर पहिलो ब्याटिंग गरेको पन्जावले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २२१...
-
२०७७ चैत्र ३०, सोमबार
असनमा खट जुधाएसँगै पाहाँचःहे पर्व सम्पन्न
काठमाडौंको पाहाँचःर्हे पर्व आज असनमा खट जुधाउनेसँगै विधिवत रुपमा सम्पन्न भएको छ । पाहाँचःर्हे पर्वको आज तेश्रो दिन असनमा वटु भद्रकाली, टेबहाल भद्रकाली र कंकेश्वरीको खट जुधाइएको हो । आज दिउँसो असनमा अन्नपूर्णको मन्दिर अगाडी खट जुधाइएको हो । सो...
-
२०७७ चैत्र ३०, सोमबार
कमलपोखरी पुनर्निर्माणको गतिलाई लिएर मेयर शाक्य असन्तुष्ट
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले कमलपोखरी पुननिर्माणको काम सन्तोषजनक नभएको भन्दै ठेकेदार कम्पनीलाई छिटो काम सम्पन्न गर्न निर्देशन दिनुभएको छ । कामपा वडा–१ का वडाध्यक्ष भरतलाल श्रेष्ठ, सहरी पूर्वाधार विभागका इञ्जिनियर प्रेम...
-
२०७७ चैत्र ३०, सोमबार
कोरोनाविरूद्ध ट्राफिक प्रहरीको सावधानी अभियान शुरू
नेपालमा कोरोना संक्रमणको दर फेरी बढ्न थालेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले आजबाट कोरोना भाईरस रोकथाम तथा सुरक्षाका लागि जनचेतनामूलक अभियान शुरु गरेको छ । महाशाखाले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सहकार्यमा काठमाडौंको पुरानो बसपार्कबाट...
-
२०७७ चैत्र ३०, सोमबार
ललितपुरमा दोश्रो गुडविल मार्केट हुँदै
ललितपुरमा नेपाली उत्पादनको बजार विकास गर्ने उद्देश्यसहित दोश्रो गुडविल मार्केट आयोजना हुने भएको छ । ललितपुरको कनिबहालस्थित होटेल गुडविलले स्वदेशी उत्पादनलाई लक्षित गर्दै दोश्रो पटक मार्केटको आयोजना गर्न लागेको हो । म्हसिका एजुकेशन एण्ड...
-
२०७७ चैत्र ३०, सोमबार
कीर्तिपुर नगरपालिका ७ का वडाध्यक्ष मालीको निधन
कीर्तिपुर नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष राजकुमार मालीको निधन भएको छ । मष्तिष्कघातका कारण उनको आइतबार साँझ निधन भएको हो । उनलाई मष्तिष्कघात भएपछि बल्खुस्थित वयोधा अस्पतालमा उपचार गरिँदै थियो । उपचारकै क्रममा साेही अस्पतालमा उनको मृत्यु भएको हो...
-
२०७७ चैत्र ३०, सोमबार
कोलकाता नाइट राइडर्स विजय
इन्डीयन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्स विजय भएको छ । गयराति कोलकाताले सनराइजर्स हैदरावादलाई १० रनले हराउँदै (आईपीएल) मा आफ्नो विजयी सुरूआत गरेको हो । टस हारेर पहिलो ब्याटिंग गरेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १८७ रन...




