बिचार
-
२०७७ चैत्र २३, सोमबार
उपत्यका प्रवेश गर्न अनिवार्य एन्टीजेन परीक्षण गर्नुपर्ने
काठमाडौं उपत्यका प्रवेश गर्न अनिवार्य एन्टीजेन परीक्षण गर्नुपर्ने भएको छ । काठमाडौं जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले सम्बन्धित नगरपालिका मार्फत काठमाडौं प्रवेश गर्ने नाकामा स्वास्थ्य जाँच गरी एन्टीजेन परीक्षण गर्ने...
-
२०७७ चैत्र २३, सोमबार
निःशुल्क आँखा जाँच शिविरमा आँखाको साथै चर्म दान
ललितपुरमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । शिविरमा अनुभवी चिकित्सहरुबाट जम्मा २ सय ८७ जनाको आँखा जाँच गरिएको थियो । जाँच गरिएको विरामीमध्ये मोतियाविन्दुको समस्या देखिएका १० जनाको शल्यक्रिया त्रिपुरेश्वरस्थित आँखा अस्पतालमा गरिने जनाइएको छ...
-
२०७७ चैत्र २३, सोमबार
रत्नशोभाको ‘छन्त नापलाय् सातकि’ को प्रिमियर भयो
नेपालभाषाको संगीत क्षेत्रमा चर्चित गायिका रत्नशोभा महर्जनको गीत सार्वजनिक भएको छ । गायिका महर्जन र सज्जु मानन्धरले गाएको नेपालभाषाको गीत ‘छन्त नापलाय् सातकि’ नेवाः टिभिमा प्रत्यक्ष प्रसारणमार्फत सार्वजनिक गरिएको हो । कार्यक्रममा काठमाडौं...
-
२०७७ चैत्र २३, सोमबार
वौध्द विद्वान फणिन्द्ररत्न बज्राचार्यको गीत सार्वजनिक
वौध्द विद्वानको साथमा नेपालभाषा साहित्यका वरिष्ठ साहित्यकार फणिन्द्ररत्न बज्राचार्यको गीत सार्वजनिक भएको छ । बिहिबार एक कार्यक्रममा बीच बज्राचार्यले रच्नु भएको गीत ‘जिमि यःम्ह यज्जु’ सार्वजनिक भएको हो । शिक्षाविद् साथै नेपालभाषा परिषद्का अध्यक्ष...
-
२०७७ चैत्र २३, सोमबार
ओलीले दिएको आश्वासन बाउन्स चेक जस्तै
जनता समाजवादी पार्टी (जसपा) नेपालया नेता राजेन्द्र प्रसाद श्रेष्ठले ओलीले दिएको आश्वासन टाठ पल्टेको व्यापारीले दिएको बाउन्स चेक जस्तै भएको बताएका छन् । जसपा शिल्पी विशेष प्रदेश समितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै नेता श्रेष्ठले ओलीले...
-
२०७७ चैत्र २३, सोमबार
इङ्गलिस प्रिमियर लिगमा : म्यानचेस्टर युनाइटेडको जित, टोटनह्याम बराबरीमा रोकियो
इङ्गलिस प्रिमियर लिग अन्तर्गतको खेलमा म्यानचेस्टर युनाइटेडले जित हासिल गरेको छ । गयराति भएको खेलमा म्यानचेस्टरले ब्राइटनलाई २–१ले पराजित गरेको हो । म्यानचेस्टरको घरेलु मैदानमा खेलेको खेलको पहिलो हाफमा ब्राइटनले अग्रता लिएको थियो भने दास्रो हाफमा...
-
२०७७ चैत्र २३, सोमबार
एट्लेटिको म्याड्रिड पराजित
स्पेनिस ला लिगा अन्तर्गतको खेलमा एट्लेटिको म्याड्रिड पराजित भएको छ । गयरातिको खेलमा एट्लेटिकोलाई सेभिल्लाले १–० गोलले पराजित गरेको हो । घरेलु मैदानमा खेलेको सेभिल्लाको लागि मार्कोस अकुनियाले निर्णायक गोल गरे । उनले ७० औं मिनेटमा गोल गरेको थियो । यो...
-
२०७७ चैत्र २२, आइतबार
सेतो मच्छिन्द्रनाथको रथयात्रा हुन
गत वर्ष स्थगित गरिएको सेतो मच्छिन्द्रनाथको रथयात्रा यस वर्ष हुने भएको छ । सेतो मच्छिन्द्रनाथ रथयात्रा मूल समारोह समितिको आइतबार बसेको बैठकले यस वर्ष रथयात्रा गर्ने निर्णय गरेको हो । कोरोना महामारीका कारण गत वर्ष रथयात्रा स्थगित गरिएका थियो । नेपाल...
-
२०७७ चैत्र २२, आइतबार
इङ्गलिस प्रिमियर लिगमा : दश खेलाडिमा सिमित चेल्सी पराजित, लिभरपुल र म्यानसिटिको जित
गयराति भएको इङ्गलिस प्रिमियर लिग अन्तरगतको खेलमा चेल्सी परमजित भएको छ । घरेलु मैदानमा खेलेको चेल्सीलाई वेस्ट ब्रोमले ५–२ गोलले हराएको हो । खेलको सुरुवातमा चेल्सीले अग्रता लियो । चेल्सीको लागि २७ औं मिनेटमा क्रिस्टियन पुलिसिकले गोल गरे । २९ औं...
-
२०७७ चैत्र २२, आइतबार
एइबारलाई हराउँदै रियल दोस्रो स्थानमा
स्पेनिस ला लिगा अन्तर्गतको खेलमा रियल म्याड्रिडले एइबार माथि जित हात पार्दै दोस्रो स्थानमा उक्लिएको छ । रियलले आफ्नो घरेलु मैदानमा एइबार माथि २–० गोल अन्तरले जित हासिल गरेको हो । गयराति भएको खेलमा एसेन्सियोले खेलको ४१औं मिनेटमा रियलको लागि पहिलो गोल...
-
२०७७ चैत्र २१, शनिबार
दशरथ रंगशालामा ‘कोभिड कप–२०२१’ आयोजना हुने
दशरथ रंगशालामा ‘कोभिड कप–२०२१’ आयोजना हुने भएको छ । चैत्र २८ गते देखि ‘कोभिडले थलिएका हामी अब उठ्नु छ’ भन्ने मूल नाराका साथ दशरथ रंगशालामा ‘कोभिड कप– २०२१’ को आयोजना हुने लागेको हो । उक्त मैत्रीपूर्ण फुटबलको आयोजना जिल्ला सहकारी संस्था लिमिटेड...
-
२०७७ चैत्र २१, शनिबार
चोरी भएको मोटरसाइकलसहित एकजना पक्राउ
चोरी भएको मोटरसाइकलसहित ट्राफिक प्रहरी महाशाखाले एक युवकलाई नियन्त्रणमा लिएको छ । सादा पोसाकमा खटिएका प्रहरीले चोरी भएको उक्त मोटरसाइकलसँगै साँगाचोकगढी–६ सिन्धुपाल्चोक बस्ने २० वर्षीय श्रीजर सेन्चुरीलाई ट्राफिक महाशाखाले नियन्त्रणमा लिएको हो ।...
-
२०७७ चैत्र २१, शनिबार
अमेरिकी संसद भवनमा फेरी आक्रमण
वासिङटस्थित अमेरिकी संसद भवनमा भएको आक्रमणमा एक प्रहरी अधिकृतको मृत्यु भएको छ । घटनामा अन्य धेरै अधिकृतहरु घाइते भएका छन् । घाइते प्रहरी अधिकृतहरुलाई अस्पतालमा उपचार शुरु गरिएको बीबीसीले जनाएको छ । घटनामा प्रहरी अधिकृत विलियम बिली इवान्सको मृत्यु...
-
२०७७ चैत्र २०, शुक्रबार
अपीच्यको ५० प्रतिशत एडिटिङ सम्पन्न
डेल्टा मल्टिमिडिया प्रोडक्सन र नेपाः च्यानलको ब्यानरमा बन्दै गरेको नेपाली हरर चलचित्र ‘अपीच्य’ को भिडियो एडिटिङको काम धमाधम भइरहेको छ । समाचारडेस्कसँग कुरा गर्दै निर्देशक प्रदिप खड्गीले अहिले चलचित्रको भिडियो एडिटिङ लगभग ५० प्रतिशत सम्पन्न भएको बताए...
-
२०७७ चैत्र २०, शुक्रबार
काठमाडौंमा फोहोर उठ्न थाल्यो
काठमाडौँ महानगरपालिका र ल्याण्डफिल्ड साइटका प्रभावित स्थानीयसहित जनप्रतिनिधिबिच आज भएकोे छलफलमा सहमति जुटेपछि काठमाडौंका चोकहरुमा थुप्रिएको फोहोर उठ्न थालेको छ । फोहोर विसर्जनमा अवरोध भएपछि आज काठमाडौँ महानगरपालिकामा भएको छलफलमा उनीहरुका सकारात्मक...
-
२०७७ चैत्र २०, शुक्रबार
पत्रकार दबूको साधारण सभामा पत्रकारहरु सम्मानित
मातृभाषा पत्रकारिताको विकासमा योगदान दिने नेवाः पत्रकार सम्मानित भएका छन् । आज मध्यपुर थिमिमा सम्पन्न नेवाः पत्रकार राष्ट्रिय दबूको आठौं वार्षिक साधारण सभामा ५ जना पत्रकार र एक संचार गृहलाई सम्मान गरिएको हो । कार्यक्रममा जनआस्था साप्ताहिकका प्रवन्ध...




