बिचार
-
२०७८ बैशाख १३, सोमबार
म्यानचेस्टर सिटीले जित्यो इंग्लिस फुटबल लिग कपको उपाधि
म्यानचेस्टर सिटीले इंग्लिस फुटबल लिग (इएफएल) कपको उपाधि जितेको छ । आइतबार राति भएको उपाधि भिडन्तमा सिटीले टोटेनहमलाई १–० गोलले पराजित गर्दै उपाधि जितेको हो । सिटिको लागि लापोर्टेले खेलको ८२ औं मिनेटमा निर्णायक गोल गरे । उनलाई गोल गर्न केभिन डि...
-
२०७८ बैशाख १३, सोमबार
रोयल च्यालेन्जर्स बैंग्लोरको अपराजित यात्रामा पूर्णविराम
आइपिएलमा रोयल च्यालेन्जर्स बैंग्लोरको अपराजित यात्रामा पूर्णविराम लागेको छ । आइतबार भएको खेलमा चेन्नाई सुपर किंगससँग ६९ रनले पराजित भएपछि बैंग्लोरको अपराजित यात्रामा पूर्णविराम लागेको हो । टस जितेर पहिले ब्याटिङ गरेको चेन्नाईले ४ विकेटको क्षतिमा १९१...
-
२०७८ बैशाख १२, आइतबार
राजस्थान रोयल्सको जित
आइपिएलमा राजस्थान रोयल्सले जित हात पारेको छ । शनिबार राति भएको खेलमा राजस्थानले कोलकता नाइटराइडर्सलाई ६ विकेटले पराजित गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको कोकलताले ९ विकेटको क्षतिमा १३३ रन मात्र जोड्न सक्यो।कोलकताको लागि राहुल त्रिपाठीले...
-
२०७८ बैशाख १२, आइतबार
रियल म्याड्रिड बराबरीमा रोकियो
स्पेनिस ला लिगामा रियल म्याड्रिड बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा रियल म्याड्रिड रियल बेटिससँग गोलरहित बराबरीमा रोकिएको हो । यो बराबरीसँगै रियल म्याड्रिडको उपाधि यात्रामा धक्का लागेको छ । यो बराबरीपछि रियल शीर्ष स्थानको एट्लेटिकोभन्दा २...
-
२०७८ बैशाख ११, शनिबार
त्रिदेशीय टी–२० सिरिजमा नेपालको क्रिर्तिमानी जित
नेपालले त्रिदेशीय टी–२० सिरिजको उपाधि जितेको छ । शनिबार भएको उपाधि भिडन्तमा नेदरल्यान्ड्सलाई १४२ रनको फराकिलो अन्तरले हराउँदै नेपालले उपाधि जितेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको २३९ रनको विशाल लक्ष्य लक्ष्य...
-
२०७८ बैशाख ११, शनिबार
पुष्पराजको ‘यो मन मेरो मन’ को म्युजिक भिडियो सार्वजनिक
गायक, रचनाकार तथा संगीतकार पुष्पराज शाक्यको ‘यो मन मेरो मन’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमका बीच उक्त गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । म्यूजिक भिडियो लोकार्पण गर्दै वरिष्ठ सिनेपत्रकार एवं...
-
२०७८ बैशाख ११, शनिबार
रहेनन वनस्थली स्कूलका संस्थापक लक्ष्मण राजवंशी
सिद्धार्थ वनस्थली स्कूलका संस्थापक प्रिन्सिपल साथै संविधान सभा सदस्य लक्ष्मण राजवंशीको निधन भएको छ । काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत उनको आज उपचारकै क्रममा मृत्यु भएको हो । गत चैत्र ३० गते सोमबार घरमा भर्याङबाट लडेर उनी घाइते भएका...
-
२०७८ बैशाख १०, शुक्रबार
स्वयम्भूको १७ घर पुनर्निर्माणपछि बैशाख १३ गते हस्तान्तरण
काठमाडौंको स्वयम्भू महाचैत्य स्तुप परिसरको कर्मराज महाविहार (गुम्बा) सँगै १७ घरको पुनर्निर्माण सम्पन्न भएको छ । आज स्वयम्भू पुनर्निर्माण समितिले काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै ०७२ सालको भूकम्पमा क्षतिग्रस्त कर्मराज महाविहार (गुम्बा) को...
-
२०७८ बैशाख १०, शुक्रबार
संसार अनलाईन टक शो २५ एपिसोड पूरा
संसार अनलाईन युट्युब च्यालनबाट साप्ताहिक रुपमा प्रस्तुत भइरहेको व्यक्तित्व म्हसिका (व्यक्तित्व परिचय) टक शोको २५ एपिसोड पूरा भएको छ । यसै अवसरमा खोकनामा एक कार्यक्रमको आयोजना गर्दै विभिन्न कलाकारहरुको सम्मान गरिएको छ । सोही कार्यक्रममा संसार क्रियसन...
-
२०७८ बैशाख १०, शुक्रबार
आईपीएलमा विराट कोहलीको नयाँ कीर्तिमान
रोयल च्यालेन्जर्स बंैग्लोरका कप्तान विराट कोहलीलले आईपीएलमा नयाँ कीर्तिमान रचेका छन् । कोहलीले आईपीएलमा ६ हजार रन पूरा गर्दै नयाँ कीर्तिमान रचेको हो । गयराति भएको खेलमा कोहलीले ७२ रन जोड्दै आईपीएलमा ६ हजार रन पार गर्ने पहिलो ब्याट्सम्यान बनेका छ ।...
-
२०७८ बैशाख १०, शुक्रबार
रोयल च्यालेन्जर्स बैंग्लोर शीर्ष स्थानमा
इन्डियन प्रिमियर लिगमा रोयल च्यालेन्जर्स बैंग्लोर सान्दार जित हात पार्दै शीर्ष स्थानमा उक्लिएको छ । गयरातिको खेलमा राजस्थान रोयल्सलाई १० विकेटले हराउँदै बैंग्लोर शीर्ष स्थानमा उक्लिएको हो । राजस्थानले दिएको १ सय ७८ रनको लक्ष्यलाई बैंग्लोरले १६.३...
-
२०७८ बैशाख ९, बिहिबार
सेतो मच्छिन्द्रनाथकाे रथ लगन पुग्यो
सेतो मच्छिन्द्रनाथको रथयात्राको क्रममा आज रथलाई तानेर लगन टोल पुर्याइएको छ । हनुमानढोका कालभैरव अगाडी रहेको रथलाई तानेर लगन टोल पुर्याइएको हो । आज रथ जात्राको तेश्रो दिन रथलाई हनुमानढोकाबाट तानेर मरु, चिकंमुगल, मजिपात हुँदै जैसीदेगलबाट लगन पुर्...
-
२०७८ बैशाख ९, बिहिबार
११ गतेका लागि तयार हुँदै धरहरा
आउँदो बैसाख ११ गतेका दिन प्रधानमन्त्री केपी शर्मा ओलीबाट नयाँ धरहराको समुद्घाटन हुन लागेको छ । समुद्घाटनको पूर्व सन्ध्यामा आइपुग्दा नयाँ धरहराको स्वरुप सबैको सामु आएको छ । निर्माणको क्रममा हरियो कपडाले छोपिएको धरहरा अहिले कपडा हटाईँदा खुला भइ सबैले...
-
२०७८ बैशाख ९, बिहिबार
खुलामञ्चमा बसपार्क १५ गतेबाट हट्ने
हाल खुला मञ्चबाट सञ्चालन भइरहेकाे सिटी बसपार्क बैशाख १५ गतेबाट हटाइने भएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीको अध्यक्षतामा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी महाशाखाका अधिकारीविच सम्पन्न बैठकले यस्तो निर्णय...
-
२०७८ बैशाख ९, बिहिबार
२४२८ नयाँ संक्रमित थप
नेपालमा कोरोना भाईरस (कोभिड १९) का थप २ हजार ४ सय ३८ जना नयाँ संक्रमित थप भएका छन् । पछिल्लो पटक गरिएको १० हजार ४४८ वटा नमूना परिक्षणमा २ हजार ४२८ जना नयाँ संक्रमित फेला परेका हुन् । १० हजार एक वटा नमूनाको आरटी पिसिआर परिक्षणमा २ हजार ३६५ र ४४७...
-
२०७८ बैशाख ९, बिहिबार
नाट्य प्रतिष्ठान समावेशी नभएको सरोकारवालाहरुको गुनासो
वरिष्ठ नाट्यकर्मी नारायणदेवी प्रधानले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले नृत्य र नाट्य कलाकारलाई समेट्न नसकेको बताउनुभएको छ । ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै वरिष्ठ कलाकार प्रधानले प्रतिष्ठान विधागत रुपमा समावेशी बन्न नसकेको भन्दै...




