arin enterprises

बिचार

  • २०७८ बैशाख १५, बुधबार

    कोटेश्वरमा भएकाे आगलागीमा लाखाैंकाे क्षति

    काठमाडौंको कोटश्वरस्थित एक फर्निचर पसलमा गए राति आगलागी भई लाखौंको धनमाल नष्ट भएको छ । कोटेश्वरको झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा अलागलागी भएको हो । अनुसन्धानको क्रममा विद्युत सर्ट भई आगलागी भएको देखिएको प्रहरीले बताएको छ । हिरा...

  • २०७८ बैशाख १५, बुधबार

    सडक दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

    रुपन्देहीमा भएको सडक दुर्घटनामा एक एक युवकको मृत्यु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–७ भलवारीस्थित सडकमा भएको दुर्घटनामा मोटरसाइकल चालक तिलोत्तमा–१३ करौजिया बस्ने २५ वर्षीय राजु प्रसाद थारुको मृत्यु भएको हो । मंगलबार राति सडकमा रोकी राखेको...

  • २०७८ बैशाख १५, बुधबार

    आफ्नै छोरीलाई जबरजस्ती गर्ने बुबा पक्राउ

    आफ्नै १५ वर्षीया छोरीलाई जबरजस्ती गरेको अभियोगमा कपिलवस्तुबाट एक पुरुष पक्राउ परेका छन् । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–३ घनचौरा बस्ने ४० वर्षीय पुरुषलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानमा पुरुषले आफ्नै १५ वर्षीया...

  • २०७८ बैशाख १५, बुधबार

    आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

    दाङमा आफ्नै श्रीमतिको हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका–७ श्रीगै बस्ने २६ वर्षीय पदम पोख्रेललाई आफ्नै श्रीमती २६ वर्षीया बिपना रेग्मी पोख्रेलको हत्या गरेको अभियोगमा मंगलबार राति प्रहरीले पक्राउ गरेको हो । आपसी...

  • २०७८ बैशाख १५, बुधबार

    रोयल च्यालेन्जर्स बैंग्लोर शीर्ष स्थानमा उक्लियो

    आइपिएलमा रोयल च्यालेन्जर्स बैंग्लोर शीर्ष स्थानमा उक्लिएको छ । गयरातिको खेलमा दिल्ली क्यापिटल्समाथि १ रनको रोमाञ्चक जित हात पारे पछि बैंग्लोर शिर्ष स्थानमा उक्लिएको हो ।  बैंग्लोरले दिएको १७२ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १...

  • २०७८ बैशाख १५, बुधबार

    निषेधाज्ञाको समयमा काठमाडौं महानगरले निःशुल्क एम्बुलेन्स संचालन गर्ने

    काठमाडौंमा निषेधाज्ञा जारी रहेको समयमा काठमाडौँ महानगरले कोविड १९ संक्रमित र अन्य विरामीलाई अस्पताल लान ल्याउन निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ । कोविड १९ को न्युनीकरण, रोकथाम र नियन्त्रणका लागि छलफल गर्न मंगलबार बसेको विशेष कार्यपालिका...

  • २०७८ बैशाख १४, मंगलबार

    स्वयम्भूमा पुनर्निर्मित १७ घर हस्तान्तरण

    वि.सं. २०७२ साल वैशाख १२ गतेको महाविनाशकारी भूकम्पले क्षतिग्रस्त स्वयम्भू परिसरस्थित काग्यु कर्मपा सम्प्रदायको कर्मराज महाविहार र स्वयम्भू महाचैत्यका बुद्धाचार्य पुजारीहरूको निवासको पुनर्निर्माण सम्पन्न भइ सम्बन्धित घरधनीहरूलाई हस्तान्तरण गरिएको छ...

  • २०७८ बैशाख १४, मंगलबार

    नौ जना बालबालिकालाई नइ बाल पुरस्कार

    नइ प्रकाशनले पन्ध्र वर्ष ननाघेका नौ जना बालबालिकालाई २०७७ सालको नइ बाल पुरस्कार दिने भएको छ । प्रकाशनले दिएको जानकारी अनुसार सोइना दाहाललाई ‘नइ देरुनीखपू बाल बहुआयामिक पुरस्कार’ दिइने भएको छ । त्यसै गरी साहित्यतर्फ सुविन रिमाल, चित्रकलातर्फ देभान्स...

  • २०७८ बैशाख १३, सोमबार

    जनस्वास्थ्यमाथि खेलवाड नगर्न सरकारसँग प्रचण्डको आग्रह

    नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको स्वास्थ्यमा खेलवाड नगर्न सरकारसँग आग्रह गर्नुभएको छ । आज एक प्रेस विज्ञप्ती जारी गर्दै अध्यक्ष प्रचण्डले उच्च प्राथमिकताका साथ सबै स्थानीय निकायमा स्वास्थ्य...

  • २०७८ बैशाख १३, सोमबार

    शंखपार्कमा खुला व्यायाम स्थलको शुभारम्भ

    काठमाडौं महानगरपालिका वडा ४ स्थित शंख पार्कमा खुल्ला शारीरिक व्यायाम गर्ने ठाउँको शुभारम्भ भएको छ । आज महानगर प्रमुख विद्यासुन्दर शाक्यले खुल्ला शारीरिक व्यायाम गर्ने ठाउँको शुभारम्भ गर्नुभएको हो । व्यायामस्थलको शुभारम्भपछि बोल्दै प्रमुख शाक्यले, यी...

  • २०७८ बैशाख १३, सोमबार

    उपत्यकामा १६ गतेबाट निषेधाज्ञा

    बढ्दो कोरोना संक्रमणलाई नियन्त्रणमा लिन काठमाडौं उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा लाग्ने भएको छ । काठमाडौं उपत्यकाका ३ शहर काठमाडौं, ललितपुर र भक्तपुरमा आउँदो वैशाख १६ गतेदेखि निषेधाज्ञा लाग्ने भएको हो । उपत्यकाका ३ वटै जिल्लाका प्रमुख जिल्ला...

  • २०७८ बैशाख १३, सोमबार

    बानेश्वर र शंखपार्कमा वाटर एटिएम संचालनमा

    काठमाडौंका थप दुई स्थानमा वाटर एटीएम स्टेशन संचालनमा आएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १० बानेश्वरको छक्कुपक्कु पार्क र वडा ४ को शंखपार्कमा महानगरको वाटर एटिएम स्टेशन संचालनमा आएको हो । आज काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र...

  • २०७८ बैशाख १३, सोमबार

    ‘नेतृत्वले नै महिलालाई अधिकार सम्पन्न गराउने’

    काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले देशमा थुप्र्रै पटक राजनीतिक परिवर्तन भएर पनि समानताको लागि राज्यसँगको द्वन्द नसकिएको बताउनु भएकाे छ । मंगलादेवी स्मृति प्रतिष्ठानले आयोजना गरेको कोभिड–१९ सचेतना लक्षित एकहप्ते नेतृत्व विकास...

  • २०७८ बैशाख १३, सोमबार

    चार जनालाई नइ पुरस्कार प्रदान गरिने

    नइ प्रकाशनले भाषा साहित्य क्षेत्रमा योगदान दिने चार जनालाई २०७७ सालको नइ पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । नेपाली भाषा साहित्यको नियात्रापरक निबन्धका क्षेत्रमा विशिष्ट सिर्जनात्मक योगदान गरेबापत घनश्याम राजकर्णिकारलाई ‘नइ देरुनीख प्रदीप्ति...

  • २०७८ बैशाख १३, सोमबार

    स्पेनिस ला लिगामा एट्लेटिको म्याड्रिड पराजित, बार्सिलोनालेको जित

    स्पेनिस ला लिगामा शीर्ष स्थानको एट्लेटिको म्याड्रिड पराजित भएको छ। आइतबार राति भएको खेलमा एट्लेटिको म्याड्रिडलाई एथ्लेटिक बिल्बाओले २–१ गोलले पराजित गरको हो । आइतबार राति नै भएको अर्को खेलमा तेस्रो स्थानको बार्सिलोनाले भिल्लारियललाई २–१ गोलले...

  • २०७८ बैशाख १३, सोमबार

    खेल बराबरीमा रोक्दा सूपर ओभरमा दिल्ली क्यापिटल्सको जित

    आइपिएलमा दिल्ली क्यापिटल्सले सूपर ओभरमा जित हासिल गरेको छ । आइतबार राति भएको दिल्ली र सनराइजर्स हैदरावाद बीचको खेल बराबरी भएपछि सूपर ओभरमा जित हासिल गरेको हो । उक्त खेलमा पहिले ब्याटिङ गरेको दिल्लीले ४ विकेटको क्षतिमा १५९ रन बनाउँदा जवाफी ब्याटिङ...

Pages