arin enterprises

बिचार

  • २०७७ चैत्र ९, सोमबार

    मेसीको नयाँ किर्तिमान

    आइतवार राति सोसिडाडविरुद्धको खेल खेलेसँगै मेसी बार्सिलोनाका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बनेका छन् । सन् २००४ देखि बार्सिलोनाबाट खेलेको ३३ वर्षीय मेसीले हालसम्म बार्सिलोनाबाट ७६८औं खेल खेलेका छन् । मेसीले गत साता ७६७ औं खेल खेलेर जाभीको...

  • २०७७ चैत्र ९, सोमबार

    बार्सिलोनाको फराकिलो जित

    स्पेनिश ला लिगा अन्तर्गतको खेलमा बार्सिलोनाले रियल सोसिदाद माथि फराकिलो जित हासिल गरेको छ । आइतबार राती भएको खेलमा बर्सिलोनाले रियल सोसिदाद माथि ६–१ गोलको फराकिलो जित हासिल गरेको हो । सोसिएदादको घरेलु मैदान एनोएतामा भएको खेलको ३७ औं मिनेटमा एन्टोनी...

  • २०७७ चैत्र ८, आइतबार

    उच्च जोखिममा नेपाल

    भारतमा पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढ्न थालेको भन्दै नेपालमा पनि उच्च सतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ। आइतबार एक विज्ञप्ति सार्वजनिक गर्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमल भारतमा...

  • २०७७ चैत्र ८, आइतबार

    रंगहरुको पर्व फागु सरु

    आइतबारबाट रंगहरुको पर्व फागु विधिवत सरु भएको छ । आइतबार बिहान ८ बजेर २६ मिनेटको शुभ साइतमा बसन्तपुरस्थित हनुमानढोका दरबार परिसरमा चीर ठड्याइएसँगै फागु पर्व शुरु भएको हो । यस वर्ष पहाडमा चैत १५ गते र तराईमा चैत १६ गते फागु पुर्णिमा मनाइँदैछ । फागुन...

  • २०७७ चैत्र ८, आइतबार

    कांग्रेसका नेता जोशीको परिवारले सहयोग रकम नलिने

    मष्तिष्कङात भइ थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको परिवारले सरकारले उपचारका लागि दिने भनेको सहयोग नलिने भएको छ । सरकारले जोशीको उपचारका लागि दिने भनेको १० लाख रुपैयाँ सहयोग परिवारले नलिने घोषणा गरेको हो ।...

  • २०७७ चैत्र ८, आइतबार

    विदेशीहरूद्धारा पालित पोषित पात्र केपी ओली नै भएका प्रचण्डको आरोप

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०/२५ वर्षदेखि विदेशीहरूले हुर्काएको र पालित पोषित गरेको पात्र केपी ओली नै भएको आरोप लगाएका छन् । काठमाडौंमा आइतबार आयोजित ५६ औं अन्तर्राष्ट्रिय जातिभेद उन्मुलन दिवसका अवसरमा नेपाल दलित...

  • २०७७ चैत्र ८, आइतबार

    रियल म्याड्रिड दोस्रो स्थानमा उक्लियो

     स्पेनिस ला लिगाको अंक तालिकामा रियल म्याड्रिड दोस्रो स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा रियलले सेल्टा भिगोलाई ३–१ गोलले पराजित गरेपछि दोस्रो स्थानमा उक्लिएको हो । सेल्टा भिगोको घरेलु मैदान स्टाडियो बलाईदोसमा भएको खेलमा रियलको लागि कप्टान...

  • २०७७ चैत्र ७, शनिबार

    दिगु तलेजुमा मूल पूजारी नियुक्त

    काठमाडौंको दिगु तलेजुमा मूल पूजारी नियुक्त भएका छन् । गत कार्तिकदेखि खालि रहेको मूल पूजारीमा काठमाडौं मखन निवासी पुरुषोत्तम सुवेदी राजोपाध्यायलाई नियुक्त गरिएको हो । आज दिगु तलेजुका सहायक पूजारी नारायणमान जोशीले फुलमाला लगाई नवनियुक्त मूल पुजारी...

  • २०७७ चैत्र ७, शनिबार

    साताको नेप्से समिक्षा

    विगत केहि साता देखि नकारात्मक लय पक्डिएको नेप्से परिसूचकले यस साताको अन्तिम कारोबारको दिन सम्म आईपुग्दा भने बुलिस लय समातेको छ । नेप्से साताको अन्तिम दिन नेप्से परिसूचक करिब ४३ अंक बढेर बन्द भएको छ । यस दिन नेप्सेसँगै कारोबार रकम पनि बढेकोले नेप्से...

  • २०७७ चैत्र ७, शनिबार

    युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलको ड्र सार्वजनिक

     च्याम्पियन्स लिगको क्वार्टरफाइनलको ड्र सार्वजनिक भएको छ । शुक्रबार युरोपियन फुटबल महासंघ (युइएफए) ले क्वार्टरफाइनलको ड्र सार्वजनिक गरेको हो । लिगको अन्तिम आठमा साविक विजेता वायर्न म्युनिख, चेल्सी, म्यानचेस्टर सिटी, लिभरपुल, बोरुसिया डर्टमुन्ड,...

  • २०७७ चैत्र ६, शुक्रबार

    आर्सनल अन्तिम आठमा प्रवेश, टोटनह्याम बाहिरियो

    इंग्लिस क्लब आर्सनलयुरोपा लिगको अन्तिम आठमा प्रवेश गरेकाे छ । ग्रिस क्लब ओलम्पियाकोसलाई समग्रमा ३–२ गोलले पराजित गर्दै आर्सनलले अन्तिम आठमा स्थान पक्का गरेको हो । पहिलो लेगमा आर्सनल ३–१ गोलले विजयी भएको थियो । बिहीबार राति आर्सनलको घरेलु मैदान...

  • २०७७ चैत्र ६, शुक्रबार

    म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वार्टरफाइनलमा

     क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । लिगको अन्तिम १६ को खेलमा म्यानचेस्टरले इटालियन क्लब एसी मिलानलाई समग्रमा २–१ गोलले पराजित गरि अन्तिम आठमा स्थान पक्का गरेको हो । पहिले लेगमा १–१ को बराबरीमा रोकिएको थियो ।...

  • २०७७ चैत्र ५, बिहिबार

    कमलपोखरी पुनर्निर्माण चैत मसान्तसम्ममा सम्पन्न हुने

    कमलपोखरीको पुनर्निर्माण आउँदो चैत मसान्तसम्ममा सम्पन्न हुने काठमाडौँ महानगरपालिकाले जनाएको छ । काठमाडौं महानगरपालिकाले कमलपोखरीको पहिलो चरणको पुननिर्माण चैत मसान्तसम्ममा सम्पन्न गर्ने गरी निर्माण कार्यलाई तीव्रता दिएको जनाएको हो । महानगर प्रमुख...

  • २०७७ चैत्र ५, बिहिबार

    को को पुगे त च्याम्पियन्स लिगको अन्तिम आठमा?

    युरोपियन च्याम्पियन्स लिगको अन्तिम आठमा पुग्ने आठैवटा टिमको टुंगो लागेको छ । बुधबार राति भएको अन्तिम १६ को अन्तिम २ खेलको नतिजा आएसँगै अन्तिम आठको टुंगो लागेको हो। अन्तिम आठमा साविक विजेता वार्यन म्युनिख, चेल्सी, म्यानचेस्टर सिटी, लिभरपुल, बोरुसिया...

  • २०७७ चैत्र ५, बिहिबार

    चेल्सी च्याम्पियन्स लिगको अन्तिम आठमा

     इंग्लिस क्लब चेल्सी युरोपियन च्याम्पियन्स लिगको अन्तिम आठमा प्रवेश गरेको छ । चेल्सीले अन्तिम १६ को खेलमा समग्रमा ३–० ले स्पेनिस क्लब एट्लेटिको म्याड्रिडलाई पराजित गर्दै अन्तिम आठमा आफ्नो स्थान पक्का गरेको हो । पहिलो लेगमा चेल्सीले एट्लेटिकोलाई १–०...

  • २०७७ चैत्र ५, बिहिबार

    च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा बायर्न

     जर्मनी क्लब बायर्न म्युनिक युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । बायर्नले इटालियन क्लब लाजियोलाई अन्तिम १६ को खेलमा समग्रमा ६–२ ले पराजित गरि अन्तिम आठमा स्थान बनाएको हो । पहिलो लेगमा बार्यनले लाजियोलाई ४–१ ले पराजित गरेको...

Pages