बिचार
-
२०७८ बैशाख ९, बिहिबार
२४२८ नयाँ संक्रमित थप
नेपालमा कोरोना भाईरस (कोभिड १९) का थप २ हजार ४ सय ३८ जना नयाँ संक्रमित थप भएका छन् । पछिल्लो पटक गरिएको १० हजार ४४८ वटा नमूना परिक्षणमा २ हजार ४२८ जना नयाँ संक्रमित फेला परेका हुन् । १० हजार एक वटा नमूनाको आरटी पिसिआर परिक्षणमा २ हजार ३६५ र ४४७...
-
२०७८ बैशाख ९, बिहिबार
नाट्य प्रतिष्ठान समावेशी नभएको सरोकारवालाहरुको गुनासो
वरिष्ठ नाट्यकर्मी नारायणदेवी प्रधानले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले नृत्य र नाट्य कलाकारलाई समेट्न नसकेको बताउनुभएको छ । ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै वरिष्ठ कलाकार प्रधानले प्रतिष्ठान विधागत रुपमा समावेशी बन्न नसकेको भन्दै...
-
२०७८ बैशाख ९, बिहिबार
रियल म्याड्रिड शीर्ष स्थानमा
स्पेनिस ला लिगामा रियल म्याड्रिड शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राति भएको खेलमा रियलले काडिजलाई ३–० गोलले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो । रियलको जितमा करिम बेन्जिमाले खेलको ३० मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरे । ३३ मिनेटमा ओर्डिओजोलाले...
-
२०७८ बैशाख ९, बिहिबार
चेन्नई सुपर किङ्स शीर्ष स्थानमा उक्लियो
आईपीएलमा चेन्नई सुपर किङ्स शीर्ष स्थानमा उक्लिएको छ । गयराति कोलकता नाइट राइडर्सलाई १८ रनले हराउँदै चेन्नई स्थानमा उक्लिएको हो । चेन्नईले दिएको २२१ रनको विशाल लक्ष्य पछ्याएको कोलकता १९.१ ओभरमा २०२ रन बनाउँदै अल आउट भयो । कोलकताका लागि पाट कुमिन्स...
-
२०७८ बैशाख ९, बिहिबार
सनराइजर्स हैदरावादको पहिलो जित
आइपिएलमा सनराइजर्स हैदरावादले पहिलो जित हात पारेको छ । बुधबार चेन्नईमा भएको खेलमा हैदरावादले पन्जाब किंग्सलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्दै पहिलो जित हात पारेको हो । बुधवार भएको खेलमा पञ्जाबले दिएको १२१ रनको लक्ष्य हैदरावादले मात्र एक...
-
२०७८ बैशाख ८, बुधबार
मच्छिन्द्रनाथको रथ असन पुग्यो
सेतो मच्छिन्द्रनाथको रथजात्राको आज पहिलो दिन, रथलाई दरवारमार्गबाट तानेर असन पुर्याइएको छ । दरवारमार्गमा तीनधारा पाठशाला अगाडीबाट रथलाई तानेर असन पुर्याइएको हो । रथलाई दरवारमार्गबाट रत्नपार्क हुँदै भोटाहिटीबाट असन पुर्याइएको हो । यस अघि सेतो...
-
२०७८ बैशाख ७, मंगलबार
बाल गायक एरोनको म्यूजिक भिडियो सार्वजनिक
कीर्तिपुर नगरपालिकाकी उपप्रमुख सरस्वती खड्का रिजालले कीर्तिपुर नगरपालिकाले पनि स्थानीय विषय अन्तर्गत स्थानीय मातृभाषा नेपालभाषामा पाठ्यक्रमको विकास गरीरहेको बताउनुभएको छ । आज कीर्तिपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उपप्रमुख रिजालले स्थानीय विषय...
-
२०७८ बैशाख ७, मंगलबार
लिभरपुल बराबरीमा रोकियो
इंग्लिस प्रिमियर लिगको साविक विजेता लिभरपुल बराबरीमा रोकिएको छ । सोमबार राति भएको खेलमा लिभरपुललाई लिड्स युनाइटेडले १–१ गोलको बराबरीमा राकिएको हो । खेलको ३१औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुलले अग्रता लिएको थियो । उनलाई गोल गर्न एलेकजेन्डर...
-
२०७८ बैशाख ७, मंगलबार
सेतो मच्छिन्द्रनाथको रथजात्रा आज शुरु हुँदै
वर्षा र सहकालको देवता सेतो मच्छिन्द्रनाथको रथजात्रा आजबाट काठमाडौंमा शुरु हुँदैछ । आज साँझमा दरवारमार्गस्थित तीनधारा पाठशाला अगाडीबाट रथ तान्दै यस वर्षको जात्रा शुरु हुनेछ । यस अघि सेतो मच्छिन्द्रनाथको मूर्तिलाई खटमा राखेर बाजागाजासहित काठमाडौंको...
-
२०७८ बैशाख ७, मंगलबार
चेन्नाई सुपरकिंग्सको दोस्रो जित
आइपिएलमा चेन्नाई सुपरकिंग्सले दोस्रो जित हात पारेको छ । सोमबार राति भएको खेलमा राजस्थान रोयल्सलाई ४५ रनले पराजित गर्दै चेन्नईले दोस्रो जित हात पारेको हो । टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाईले ९ विकेटको क्षतिमा १८८ रन बनाउँदै १८९ रनको लक्ष्य दिए...
-
२०७८ बैशाख ६, सोमबार
नृत्य निर्देशक संघबाट नृत्य निर्देशकहरु सम्मानित
खानेपानी मन्त्री मणिचन्द्र थापाले देशको कला क्षेत्रको विकासमा सरकार प्रतिवद्ध रहेको दावी गर्नुभएको छ । नृत्य निर्देशक संघ नेपालबाट आयोजत कार्यक्रममा बोल्दै मन्त्री थापाले देशको सांस्कृतिक पहिचान स्थापित गर्न कलाकारहरुको योगदान महत्वपूर्ण रहेको भन्दै...
-
२०७८ बैशाख ६, सोमबार
संसदको चालु अधिवेशन अन्त्य
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभाको चालु अधिवेशनको अन्त्य गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारीसमा राष्ट्रपति भण्डारीले आज अपरान्ह १ः०० बजेबाट प्रतिनिधि सभाको चालु अधिवेशन अन्त्य गर्नुभएको हो । नेपालको संविधानको धारा ९३ को उपधारा (२)...
-
२०७८ बैशाख ६, सोमबार
म्यानचेस्टर युनाइटेडको जित
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले जित हात पारेको छ। आइतबार राति भएको खेलमा युनाइटेडले वर्नलीलाई ३–१ गोलले पराजित गर्दै जित हात परेको हो । युनाइटेडको जितमा ग्रिनउडले दुई गोल गर्दा काभानीले एक गोल थपे । ग्रिनउडले ४८औं र ८४औं मिनेटमा गोल...
-
२०७८ बैशाख ६, सोमबार
स्पेनिस ला लिगामा : एट्लेटिको म्याड्रिडको सान्दार जित, रियल म्याड्रिड बराबरीमा रोकियो
स्पेनिस ला लिगामा शीर्ष स्थानको एट्लेटिको म्याड्रिडले सान्दार जित हात पारेको छ । आइतबार राति भएको खेलमा एट्लेटिकोले एइबारलाई ५–० गोलले पराजित गर्दै सान्दार जित हासिल गरेको हो । एट्लेटिकोका लागि कोरिआले ४२ र ४४ मिनेटमा गरी दुई गोल गरे। कारास्कोले ४९...
-
२०७८ बैशाख ६, सोमबार
नेपाली चलचित्रकी आमा चैत्यदेवीको जन्मदिन मनाए कलाकारहरुले
नेपाल चलचित्र कलाकार संघले पहिलो नेपाली चलचित्र ‘आमा’की आमा चैत्यदेवी सिंहको जन्मदिन मनाएको छ । शनिवार एउटा समारोहको नै आयोजना गरेर संघले चैत्य देवी सिंहको ७१ औं शुभ जन्मोत्सव मनाएको हो । जन्मदिनको केक काट्दै अभिनेत्री चैत्यदेवी जीवनमै पहिलो पटक...
-
२०७८ बैशाख ६, सोमबार
दिल्ली क्यापिटल्सको जित
इन्डियन प्रिमियर लिगमा दिल्ली क्यापिटल्सले जित हात पारेको छ । आइतबार राति भएको खेलमा दिल्लीले पन्जाब किंग्सलाई ६ विकेटले पराजित गरेको हो । टस हारेर पहिलो ब्याटिङ गरेको पन्जाबले ४ विकेटको क्षतिमा १९५ रन बनाउँदै दिल्लीलाई १९६ रनको लक्ष्य दियो ।...




