बिचार
-
२०७८ बैशाख १८, शनिबार
नेपालभाषाको गीत ‘भ्वासि जुयाः...’ सार्वजनिक
कोरोना जोखिमबाट बच्न गत वर्ष जारी निषेधाज्ञा सँगसँगै नेपालभाषाको साँगितिक क्षेत्रमा विभिन्न किसिमले संगीत सृजना भइरहेको छ भने म्युजिक भिडियोहरु पनि धेरै संख्यामा सार्वजनिक भइरहेको छ । यसै सन्दर्भमा यसपटकको लकडाउन हुनु एक दिनअघि बुधबार गायिका सुमन...
-
२०७८ बैशाख १८, शनिबार
युट्युबमा चाण्डालिका
बुद्धकालिन कथामा आधारित भएर निर्माण भएको नेपालभाषाको चलचित्र चाण्डालिका रिलिज भएको छ। चलचित्र निर्माण भएर च्यारिटी प्रदर्शनमा आएको २१ बर्षपछि युट्युबमार्फत चलचित्र चण्डालिका रिलिज भएको हो। अङ्ग्रेजी सबटाईट्लसहित नेपालभाषामा चलचित्र चाण्डालिका रिलिज...
-
२०७८ बैशाख १८, शनिबार
रोयल च्यालेन्जर्स बैंग्लोरले शीर्ष स्थानमा उक्लने मौका गुमाएयो
आईपीएलमा रोयल च्यालेन्जर्स बैंग्लोरले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । गयराति भएको खेलमा पञ्जाब किंग्ससँग ३४ रनले पराजित भएपछि बैंलोरले शीर्ष स्थानमा उक्लने मौका गुमाएको हो । टस हारेर पहिलो ब्याटिंग गरेको पञ्जाबले बैंग्लोरलाई १८० रनको लक्ष्य...
-
२०७८ बैशाख १७, शुक्रबार
आफ्नो दुर्घटना नभएको गायक खरेलबाट प्रष्टीकरण
गायक प्रमोद खरेल आफ्नो कुनै किसिमको दुर्घटना नभएको प्रष्ट पारेका छन् । ट्वीटरमार्फट ट्वीट गर्दै गायक खरेलले आफु ठिक भएको र कुनै दुर्घटना नभएको बताए । -केही अनलाइनमा आफ्नो गम्भीर दुर्घटना भएको भ्रामक समाचार आएकोमा ध्यानाकर्षण भएको जनाउँदै खरेलले...
-
२०७८ बैशाख १७, शुक्रबार
अनलाईनमार्फत आईपीएलको सट्टेबाजी गर्ने पक्राउ
रौतहटमा अनलाईनमार्फत आईपीएलको सट्टेबाजी तथा जुवा खेलाउने गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । गौर नगरपालिका–१ बस्ने २६ वर्षीय सुधिर कुमार जैसवाललाई प्रहरीले पक्राउ गरेको हो । जैसवाललाई सट्टाबाजी गर्न प्रयोग गरेको मोबाईलसहित बिहीबार प्रहरीले...
-
२०७८ बैशाख १७, शुक्रबार
सरकारकै कारण संक्रमण फैलिएको काँग्रेसको दावी
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले वर्तमान ओली सरकारले नेपालमा कोरोना संक्रमण रोक्नका लागि कुनै ठोस काम नगरेको आरोप लगाएको छ । आज आयोजना गरिएको नेपाली काँग्रेसको पत्रकार सम्मेलनमा बोल्दै सभापति शेरबहादुर देउवाले ओली सरकार अधुरा कामलाई नै पुरा...
-
२०७८ बैशाख १७, शुक्रबार
५ हजार ७२७ जना नयाँ संक्रमित थपिए
नेपालमा थप ५ हजार ७२७ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । पछिल्लो पटक गरिएको १५ हजार ३९१ आरटी पिसिआर परिक्षणमा ५ हजार ६७६ जनामा संक्रमण पुष्टि भएको हो भने ५२५ एन्टिजेन परिक्षणमा ७० जना संक्रमित भेटिएका हुन् । परिक्षण संख्याको ३६...
-
२०७८ बैशाख १७, शुक्रबार
बियोन्सीको ‘ल्यासे पाउँ’ बजारमा
‘फुलबुट्टे सारी’ को कभर गाएर नेपाली संगीत क्षेत्रमा चर्चामा आएकी अफ्रिकी गायिका बियोन्सीको नयाँ नेपाली गीत सार्वजनिक भएको छ । बियोन्सीको साथमा राजन राज सिवाकोटीले गाएको गीत ‘ल्यासे पाउँ’ आज यूट्युबमार्फत सार्वजनिक भएको हो । गीतमा बियोन्सी नेवाः...
-
२०७८ बैशाख १७, शुक्रबार
बार्सिलोना पराजित
स्पेनिस ला लिगामा बार्सिलोना पराजित भएको छ । बिहीबार राति भएको खेलमा आफ्नै घरेलु मैदानमै बार्सिलोना ग्रानडासँग १–२ गोलले पराजित भएको हो । खेलमा अग्रता भने बार्सिलोनाले लिएको थियो । बार्सिलोनाका लागि कप्तान लिओनल मेसीले २३ मिनेटमा गोल गरेका थिए ।...
-
२०७८ बैशाख १७, शुक्रबार
अस्ताए नेपालभाषा शिरोमणि शर्मा
नेपालभाषा शिरोमणि, भाषाविद् रमापति राज शर्माकाे निधन भएकाे छ । वर्षीय शर्माकाे ग्ए राती करीब ८ बजेतिर भक्तपुर खौमास्थित आफ्नै निवासमा निधन भएकाे हाे । कुनै राेग नभएकाे भएपनि उनी लामाे समयदेखि अस्वस्थ भने थिए । उनकाे आजै पशुपति आर्यघाटमा अन्त्येष्टि...
-
२०७८ बैशाख १७, शुक्रबार
दिल्ली क्यापिटल्स दोस्रो स्थानमा उक्लियो
आइपिएलमा दिल्ली क्यापिटल्स दोस्रो स्थानमा उक्लिएको छ । बिहिबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सलाई ७ विकेटले हराउँदै दिल्ली आइपिएलको अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको हो । टस हारेर पहिलो ब्याटिंग गरेको कोलकताले निर्धारित २० ओभरमा ६ विकेटको...
-
२०७८ बैशाख १७, शुक्रबार
मुम्बई इन्डियन्सको जित
आइपिएलमा मुम्बई इन्डियन्सले जित हात पारेको छ । बिहीबार भएको खेलमा मुम्बईले राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्दै जित हासि गरेको हो । टस हारेर पहिलो ब्याटिंग गरेको राजस्थानले दिएको निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७१ रन बनाई मुम्बईलाई १७२...
-
२०७८ बैशाख १६, बिहिबार
निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्न महानगर र संयुक्त एम्बुलेन्स चालक संघविच सम्झौता
अस्पताल जानुपर्ने कोभिड संक्रमण नभएका विरामीलाई निःशुल्क अस्पताल ल्याउन लैजान काठमाडौं महानगरपालिका र संयुक्त एम्बुलेन्स चालक संघविच आज सम्झौता भएको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्य र प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीको रोहवरमा...
-
२०७८ बैशाख १६, बिहिबार
आज विश्व नृत्य दिवस मनाईँदै
आज अप्रिल २९, नृत्यकर्मीहरुका लागि आजको दिन विशेष छ । अप्रिल २९ को दिनलाई विश्वभरीमा विश्व नृत्य दिवसको रुपमा मनाइन्छ । विगतका वर्षहरुमा आजको दिन नृत्य सम्वन्धि विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाउने गरिन्थ्यो । तर यस वर्ष भने नेपालमा कोरोना...
-
२०७८ बैशाख १६, बिहिबार
कलंकीमा भएको सडक दुर्घटनामा एक जनाको मृत्यु
काठमाडौंको कलंकीमा भएको सडक दुर्घटना कीर्तिपुरका एक जना पुरुषको मृत्यु भएको छ । बुधबार राती भएको दुर्घटनामा कीर्तिपुर नगरपालिका–१० बाघभैरव बस्ने ५० वर्षीय राजमान महर्जनको मृत्यु भएको हो । सडकमा गुडिरहेको बा.६१ प १५३६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई...
-
२०७८ बैशाख १६, बिहिबार
कामपामा निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवा मात्र दिइने
काठमाडौँ महानगरपालिकाले आजबाट सीमित कर्मचारी बोलाएर अत्यावश्यक मात्र सेवा प्रदान गर्ने भएको छ । कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेपछि महानगरले यस्तो निर्णय गरेको हो । वडा कार्यालय खोल्नुपर्ने...




