arin enterprises

बिचार

  • २०७७ माघ ७, बुधबार

    तानाशाही प्रवृत्तीविरुद्ध लड्न प्रचण्डको आव्हान

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् विघटनले गणतन्त्र, संघीयता र समावेशिताको भावनाविरुद्ध हमला भएको बताउनुभएको छ । आज पेरिसडाँडामा आयोजित आदिवासी जनजाति राष्ट्रिय भेलालाई सम्बोधन गर्दै...

  • २०७७ माघ ७, बुधबार

    पुरातत्वले कमलपोखरी पुनर्निर्माण रोक्न आदेश नदिएको मेयर शाक्यको भनाई

    काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पुरातत्व विभागले कमलपोखरी पुनर्निर्माणको कार्य रोक्नु भनेर आदेश नदिएको दावी गरेका छन् । आज काठमाडौँ महानगरपालिकाको आठौँ नगरसभालाई सम्वोधन गर्दै महानगर प्रमुख शाक्यले कमलपोखरीबारे आएका समाचारका...

  • २०७७ माघ ७, बुधबार

    एकिकृत आन्दोलनको घोषणा गर्दै खोकनामा नेवाः एकता दिवस मनाइने

    यस वर्ष ११ औं नेवाः एकता दिवसलाई नेवाः आन्दोलन दिवसको रुपमा खोकनाको खुदोलमा मनाइने भएको छ । नेवाः देय् दबूबाट आज काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा दबूका अध्यक्ष नरेश ताम्रकारले सबै नेवाः शक्तिले एकत्रित गर्दै नेवाः आन्दोलनलाई थप सशक्त...

  • २०७७ माघ ७, बुधबार

    कोरोनाविरुद्धको खोप भोलिबाट नेपाल आउन थाल्ने

    भारतले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप सहयोग गर्ने भएको छ । नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतीय राजदुत विनयमोहन क्वात्राको उपस्थितीमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी...

  • २०७७ माघ ७, बुधबार

    उपत्यकामा १४५ संक्रमित थप, २३२

    निको पछिल्लो पटक थप भएका नयाँ संक्रमितमध्ये एक सय ४५ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । तीमध्ये ५८ जना महिला र ८७ जना पुरुष रहेका छन् । पछिल्लो २४ घन्टामा काठमाडौंमा एक सय १६, ललितपुरमा २६ र भक्तपुरमा ३ जना नयाँ संक्रमित थप भएका छन् । हालसम्म...

  • २०७७ माघ ७, बुधबार

    परिक्षणको ६.३४ प्रतिशतमा कोरोना संक्रमण पुष्टि

    नेपालमा पछिल्लो २४ घन्टामा गरिएको परिक्षणमा जम्मा ६ दशमलव ३४ प्रतिशतमा कोभिड १९ संक्रमण देखिएको छ । ५ हजार १२ जनाको स्वाब नमूना परिक्षण गरिएकोमा एक सय १२ महिला र २ सय ६ जना पुरुष गरी ३ सय १८ जनामा संक्रमण देखिएकाे हाे । योसँगै नेपालमा कोभिड १९ बाट...

  • २०७७ माघ ७, बुधबार

    मेस्सी दुई खेलका लागि प्रतिवन्धित

    फुटबल जगतका महारथी भनेर समेत चिनिने बार्सिलोनाका कप्तान अर्जेन्टिनी फुटबलर लियोनेल मेस्सीलाई दुई खेलका लागि प्रतिवन्धित गरिएको छ । स्पेनिस सुपर कप अन्तर्गत आइतबार एथ्लेटिक बिल्बाओविरुद्धको खेलमा रातो कार्ड पाएका मेस्सी दुई खेलमा प्रतिवन्धित भएका...

  • २०७७ माघ ७, बुधबार

    के के सुविधा पाउँछन् पुर्व अमेरिकी राष्ट्रपतिले

    अमेरिकाका ४५ औं राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल आज सकिँदैछ । ४६ औं राष्ट्रपति जो बाइडेनलाई सत्ता हस्तान्तरण गरेसँगै ट्रम्प एक सामान्य नागरिकको जीवनमा फर्कनेछन् । यद्यपि उनलाई राज्यबाट थुप्रै सुविधा भने प्राप्त हुनेछ । उनलाई आजीवन...

  • २०७७ माघ ७, बुधबार

    मोटरसाइकल आउटराईडर्स तालिम सुरु

    प्रहरी अधिकृतहरुका लागि मोटरसाइकल आउटराईडर्स तालिम प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा मंगलबारबाट सुरु भएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको तत्वावधानमा २०औं समूहको मोटरसाइकल आउटराइडर्स तालिम शुरु भएको हो । महाशाखाका प्रहरी...

  • २०७७ माघ ७, बुधबार

    आफुले जे गर्न आएको त्यो भन्दा बढि नै गरेको ट्रम्पको दावी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालको अन्तिम दिन ह्वाइट हाउसबाट बिदाइ सम्बोधन गरेका छन् । राष्ट्रपतिको रुपमा आफ्नो अन्तिम सम्वोधन एक भिडिओ सन्देशमार्फत सार्वजनिक गरेका छन् । सम्वोधनको क्रममा प्राय आक्रामक देखिने ट्रम्प आफ्नो अन्तिम...

  • २०७७ माघ ७, बुधबार

    चेल्सीलाई हराउँदै लेस्टर सिटी शिर्षमा

    इङ्गलिस प्रिमियर लिग फुटबलमा गएरातिको खेलमा जित हासिल गर्दै लेस्टर सिटी शिर्ष स्थानमा उक्लिएको छ । गएराति घरेलु मैदान किंग पावर स्टेडियममा भएको खेलमा लेस्टरले पाहुना टोली चेल्सीमाथि २–० को जित हासिल गरेको हो । लेस्टरलाई जित दिलाउन विलफ्रेड एनडिडि र...

  • २०७७ माघ ६, मंगलबार

    कलाकारिता क्षेत्रको विकासमा सक्दो योगदान दिने नगरप्रमुखको प्रतिवद्धता

    मध्यपुर थिमिका नगर प्रमुख मदन सुन्दर श्रेष्ठले नगरपालिकाभित्र नयाँ कलाकारहरु देख्दा खुसी लाग्ने गरेको बताउनुभएको छ । मध्यपुर थिमिमा आयोजित कार्यक्रममा नगर प्रमुख श्रेष्ठले नगरपालिकाको एउटा पहिचान कलाकारिता भएको र नयाँ पुस्ताले पनि यस पहिचानको गौरव...

  • २०७७ माघ ६, मंगलबार

    उपत्यकामा २१८ नयाँ संक्रमित थपिए

    उपत्यकामा २१८ नयाँ संक्रमित थपिए नेपालमा पछिल्लो पटक थप हुने नयाँ कोरोना संक्रमितमध्ये ६२ दशमलव ६ प्रतिशत काठमाडौं उपत्यकाबाट रहेका छन् । पछिल्लो २४ घन्टामा काठमाडौंमा जम्मा २ सय १८ जना कोरोनाका नयाँ संक्रमित थप भएका छन् । तीमध्ये ८८ जना महिला र एक...

  • २०७७ माघ ६, मंगलबार

    नयाँ संक्रमण घट्दो दरमा, निको हुने बढ्दै

    पछिल्ला दिनहरुमा सरकारले कोरोना भाईरसको परिक्षण घटाएको भन्दै निकै आलोचना भइरहेको छ । परिक्षणको संख्या घटाइएको भएपनि नयाँ संक्रमणको दर भने घट्दै गएको र निको हुने दर बढ्दै गएको देखिएको छ । पछिल्ला दिनहरुको तथ्याङ्कलाई हेर्ने हो भने परिक्षणको १०...

  • २०७७ माघ ६, मंगलबार

    विवाह बन्धनमा बाँधिदै महादेवकी सती

    देवोंके देव महादेव सिरियलकी सति बलिउड अभिनेत्री मौनी राय विवाह बन्धनमा बाँधिने भएकी छन् । दुबई बस्दै आएका सुरज नान्बियारसँग मौनीले प्रेम विवाह गर्न लागेको भारतीय संचारमाध्यमले जनाएको छ । पछिल्लो केही समयबाट दुवैबीच प्रेम सम्वन्ध रहेको बताइएको छ ।...

  • २०७७ माघ ६, मंगलबार

    ‘उपभोक्ताले सुन किन्न राम्रो समय छ’

    नेपाल सुनचाँदी व्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष माणिकरत्न शाक्यले उपभोक्ताका लागि सुन किन्न अहिले राम्रो समय भएको बताएका छन् । समाचारडेस्कसँग कुराकानी गर्दै अध्यक्ष शाक्यले अहिले सुनको भाउ ओरालो लागिरहेको समयमा उपभोक्ताको लागि सुन्न किन्न...

Pages