बिचार
-
२०७७ फाल्गुण ११, मंगलबार
शताब्दी पुरुष जोशीको वृत्तचित्रको प्रदर्शन
वाङ्मय शताब्दी पुरुष डा. सत्यमोहन जोशीको १५ घन्टा लामो अन्तर्वातासहितको भिज्युअल अर्काइभ र वृत्तचित्र ‘म्वानाच्वंगु इतिहास वाङ्गमय शताब्दी पुरुष डा. सत्यमोहन जोशी” को निर्माण सम्पन्न भएको छ । लगभग ३ वर्ष अगाडी निर्माण थालेर अहिले तयार भएको...
-
२०७७ फाल्गुण ११, मंगलबार
पत्रकार राष्ट्रिय दबू भक्तपुरको साधारणसभा सम्पन्न
नेवाः पत्रकार राष्ट्रिय दबू भक्तपुर जिल्ला शाखाको सातौँ वार्षिक साधारणसभा मंगलबार भक्तपुरमा सम्पन्न भएको छ । भक्तपुरको रफत सञ्चार क्लबमा आयोजित कार्यक्रममा केन्द्रिय अध्यक्ष सुरजवीर बज्राचार्यले समावेशी सञ्चार, मातृभाषा पत्रकारितादेखि पत्रकारहरुको...
-
२०७७ फाल्गुण १०, सोमबार
मातृभाषी पत्रकारको सहकार्यबाट बिग मिडिया हाउस बनाउनुपर्नेमा जोड
मातृभाषा माध्यमबाट भइरहेको पत्रकारिता क्षेत्रका विकासका लागि सम्वन्धित मातृभाषी पत्रकार र समुदायको सहकार्य हुनुपर्नेमा जोड दिएका छन् । अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया...
-
२०७७ फाल्गुण ९, आइतबार
साविक विजेता लिभरपुल एभर्टनसँग पराजित
इङ्लिस प्रिमियर लिग अन्तर्गत गएरातिको खेलमा साविक विजेता लिभरपुल एभर्टनसँग पराजित भएको छ । आफ्नै मैदान एनफिल्डमा भएको खेलमा लिभरपुल एभर्टनसँग २–० ले पराजित भएको हो । खेलमा साविक विजेताविरुद्ध जित दिलाउन एभर्टनका लागि रिचार्लिसन र जिल्फि सिगुर्डोसनले...
-
२०७७ फाल्गुण ७, शुक्रबार
युरोपा लिगमा म्यानयुको शानदार जित
युएफा युरोपा लिग अन्तर्गत गएराति राउन्ड अफ ३२ को पहिलो लेग अन्तर्गतको खेलमा म्यानचेस्टर युनाईटेडले शानदार जित हासिल गरेका छन् । जुभेन्टस रंगशालामा भएको खेलमा म्यानयुले रियल सोसिडाडमाथि ४–० को शानदार जित हात पारेको हो । म्यानयुलाई जित दिलाउन ब्रुनो...
-
२०७७ फाल्गुण ६, बिहिबार
किरण केसीले लेखे, नेपालभाषाको गीत
गएको भ्यालेन्टाइन डेको दिन फेब्रुअरी १४ मा गायक यमन श्रेष्ठको स्वरमा नेपालभाषाको एउटा गीत सार्वजनिक भयो, ‘छगः निगः स्वंगः, छ माखा जि ग्वंगः, पपू मदुपिं झी निम्ह मतिनाया झंगः’ । गायक यमन त गीत गाइरहन्छन् । उनले नेपालीको साथमा नेपालभाषाका पनि गीतहरु...
-
२०७७ फाल्गुण ६, बिहिबार
खुलामञ्चमा खुला गर्न डोजर चल्यो
काठमाडौँ महानगरपालिकाले खुलामञ्चलाई खुला गर्नको लागि काम थालेको छ । दरबार हाइस्कुलको निर्माण सम्पन्न भएको र वीर अस्पतालको निर्माण पनि अन्तिम चरणमा पुगेपछि काठमाडौं महानगरपालिकाले खुलामञ्चमा रेका उक्त संरचनाका निर्माण सामग्री हटाउन थालेको हो । साथै,...
-
२०७७ फाल्गुण ६, बिहिबार
म्यानसिटीले म्यानयुसँगको दुरी १० अङ्कले बढायो
ईङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले एभर्टनविरुद्ध जित हासिल गरेको छ । म्यानसिटीले एभर्टनलाई उसकै मैदान गुडिसन पार्कमा भएको खेलम ३–१ ले हराएको हो । खेलको ३२ औं मिनेटमा फिल फोडेनले गोल गर्दै म्यानसिटीलाई अग्रता...
-
२०७७ फाल्गुण ५, बुधबार
भागीरथी हत्या प्रकरणमा १६ वर्षीय किशोर पक्राउ
बैतडीको भागिरथी भट्टको बलात्कारपछि हत्या प्रकरणमा एक १६ वर्षीय किशोर पक्राउ परेका छन् । दोगडाकेदार गाउँपालिका–७ बस्ने १८ वर्षीया भागरथी भट्टलाई जबरजस्तीपछि हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने १६ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला...
-
२०७७ फाल्गुण ५, बुधबार
छत्रपाटी निःशुल्क चिकित्सालय अस्पतालमा लिफ्ट सेवा शुरु
काठमाडौंको भित्री वस्ती क्षेत्रपाटीस्थित सामुदायिक अस्पताल छत्रपाटी निःशुल्क चिकित्सालय अस्पतालको नवनिर्मित भवनमा लिफ्ट जडान भई सेवा सुरु गरिएको छ । २०१३ सालमा स्थापित उक्त चिकित्सालयको ६४ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमका बीच काठमाडौं...
-
२०७७ फाल्गुण ५, बुधबार
बार्सिलोनामाथि पिएसजिको रोमाञ्चक जित
युएफा च्याम्पियन्स लिग अन्तर्गत गएरातिको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले बार्सिलोनामाथि फराकिलो जित हात पारेको छ । राउन्ड अफ १६ को पहिलो लेग अन्तर्गतको खेलमा पिएसजिले बार्सिलोनालाई उसकै मैदान क्याम्प नाउमा ४–१ गोलले हराएको हो । बार्सिलोनामाथि...
-
२०७७ फाल्गुण ३, सोमबार
वीर गणेशमानका निर्देशक नेपाली काँग्रेसमा प्रवेश
गणेशमान सिंह, जन आन्दोलन २०४६ का कमाण्डर, नेपालका सर्वमान्य नेता, नेपाली काँग्रेसका प्रभावशाली नेता । उनको बायोपिक अर्थात उनको जीवनीमा आधारित चलचित्र पनि बनेको थियो, ‘वीर गणेशमान’ । नेपाली काँग्रेसका नेता गणेशमान सिंहको जीवनीमा आधारित उक्त चलचित्रका...
-
२०७७ फाल्गुण ३, सोमबार
चिनियाँ संस्थाबाट विद्यार्थीहरुलाई खाद्यान्न सहयोग
चिनियाँ संस्था चाईना फाउन्डेसन फर पोभर्टी एल्लेभिएसनले सामुदायिक विद्यालयका १ हजार ८ जना विद्यार्थीहरुलाई खाद्यान्न तथा लत्ता कपडा सहयोग प्रदान गरेको छ । फाउन्डेसनले चिनियाँ वसन्त महोत्सवको अवसरमा स्माईलिङ चिल्ड्रेन कार्यक्रम अन्र्तगत काठमाडौंको...
-
२०७७ फाल्गुण ३, सोमबार
अस्पताल जान नपाएकाहरु स्वास्थ्य शिविरबाट लाभान्वित
ललितपुर महानगरपालिका १६ वडाले स्वास्थ्य शिविरलाई निरन्तरता दिँदै ललितपुरको वालिफल टोलमा तेश्रो शिविरको आयोजना गरेको छ । ललितपुर महानगरपालिका १६ वडाले अरनिको समाजसँगको सहकार्यमा संचालन गरेको शिविरमा बाल, छाला तथा आँखा रोगको परीक्षण गरिएको थियो ।...
-
२०७७ फाल्गुण ३, सोमबार
खपिन्छेँ टोल सुधार समितिमा राजमानको नेतृत्व
ललितपुरको ऐतिहासिक वस्ती खपिन्छेँ टोल सुधारको जिम्मेवारी राजमान अवालेको काँधमा आएको छ । खपिन्छेँ टोल सुधार समितिको अधिवेशनले अवालेको नेतृत्वमा ७ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ । निर्विरोध निर्वाचित नयाँ कार्यसमितिको उपाध्यक्षमा तुल्सी...
-
२०७७ फाल्गुण ३, सोमबार
सम्पदाको संरक्षणमा निरन्तर जुटिरहेको मेयर शाक्यको दावी
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरको विकास र सम्पदा संरक्षणमा महानगर निरन्तर जुटिरहेको दावी गर्नुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा मेयर शाक्यले आफु मेयर भई आइसकेर महानगरको विकास र सम्पदाको संरक्षणको क्षेत्रमा निरन्तर...




