बिचार
-
२०७७ चैत्र ३, मंगलबार
अन्ततः अस्ताए माणिकलाल
मृत्यु शास्वत सत्य हो । जसको जन्म हुन्छ, एक दिन उसको मृत्यु अवश्य हुन्छ । तर मृत्यु स्वीकार्न त्यति सजिलो पनि छैन । अन्ततः अस्ताए उनी । सामाजिक संजालको भित्ताभरी आज उनकै श्रद्धान्जलीले भरिएको छ । तर उनको मृत्यु पनि स्वीकार्न समाजलाई सजिलो भइरहेको...
-
२०७७ चैत्र ३, मंगलबार
साविक विजेता लिभरपुल छैठाैं स्थानमा उक्लियो
इंग्लिस प्रिमियर लिगको साविक विजेता लिभरपुल अंक तालिकाको छैटौं स्थानमा उक्लिएको छ । सोमबार राति वुल्भ्सको घरेलु मैदान मोलिनेक्स स्टेडियममा भएको खेलमा लिभरपुलले वुल्भ्सलाई १–० गोलले पराजित गरेपछि छैठौं स्थानमा उक्लिएको हो । खेलमा डिओगो जोटाले पहिलो...
-
२०७७ चैत्र ३, मंगलबार
हुएस्कामाथि बार्साको फराकिलो जित
स्पेनिश ला लिगा अन्तर्गत गएरातिको खेलमा बार्सिलोनाले हुएस्कामाथि फराकिलो जित हासिल गरेको छ । आफ्नै मैदान क्याम्प नाउमा भएको खेलमा घरेलु टोली बार्साले पाहुना टोली हुएस्काले ४–१ गोलले हराएको हो । खेलमा बार्सालाई जित दिलाउन कप्तान लियोनेल मेस्सीले दुई...
-
२०७७ चैत्र ३, मंगलबार
नृत्यसम्वन्धी नेपालकै पहिलो कार्यशाला आजबाट ठिमीमा शुरु
सोरठी नृत्यको कार्यशाला गोष्ठी आजबाट भक्तपुरमा शुरु हुन लागेको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा नृत्य निर्देशक संघ नेपालले आजबाट दुई दिने सोरठी नृत्य सम्वन्धी कार्यशाला गोष्ठी शुरु गर्न लागेको हो । मध्यपुर थिमिको शंखधर...
-
२०७७ चैत्र २, सोमबार
आसकुति २१ गते रिलिज हुने
नेपालभाषाको चलचित्र आसकुतिको प्रिमियर आउँदो चैत्र २१ गते शनिबारका दिन रिलिज हुने भएको छ । चलचित्र निर्माण कम्पनी आयाम फिल्म्सले आज ललितपुरमा पत्रकार सम्मेलनको आयोजना गरी २१ गते चलचित्र रिलिजको मिति सार्वजनिक गरेको हो । प त्रकार सम्मेलनमा २१ गते...
-
२०७७ चैत्र २, सोमबार
राष्ट्रपति भण्डारीले लिए कोरोनाविरुद्धको खोप
राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाविरुद्धको खोप लगाउनुभएको छ । आज त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंज पुगेर राष्ट्रपति भण्डारीले खोप लगाउनुभएको हो । खोप लगाइसकेपछि संचारकर्मीहरुसँग कुरा गर्दै उहाँले सबै ज्येष्ठ नागरिकले ढुक्क भएर खोप...
-
२०७७ चैत्र २, सोमबार
पत्रकार दबूबाट काठमाडौं महानगरपालिकाको कदमको स्वागत
स्थानीय विषय अन्तर्गत नेपालभाषा माध्यमको पाठ्यक्रम जारी भएसँगै काठमाडौं महानगरपालिकाको यस कदमको चारैतिर स्वागत गरिँदैछ । यसै क्रममा नेवाः पत्रकार राष्ट्रिय दबूले पनि कक्षा १ देखि ४ सम्म स्थानीय विषय पठनपाठनका लागि ‘येँ देय् म्हसीके’ सार्वजनिक...
-
२०७७ चैत्र २, सोमबार
रोनाल्डोले पेलेको रेकर्ड तोडे
क्रिष्टियानो रोनाल्डोले औपचारिक खेलमा सर्वाधिक गोल गर्ने पेलेको कीर्तिमान तोडेका छन् । औपचारिक खेलमा ७ सय ७० गोल पुयाउँदै रोनाल्डोले सर्वाधिक गोलको कीर्तिमान कायम गरेका हुन् । यसअघि यो कीर्तिमान पेलेको नाममा थियो । पेलेले आफ्नो खेल जीवनको औपचारिक...
-
२०७७ चैत्र २, सोमबार
खुलामञ्चमा फेरि डोजर चल्यो, अस्थायी वसपार्क समेत हटाउने
काठमाडौँ महानगरको तयारी खुलामञ्चमा थुप्रिएका निर्माण सामग्री हटाई खुलामञ्च खुला गर्ने अभियान थालेको काठमाडौं महानगरपालिकाले त्यहाँ फेरी डोजर चलाएको छ । आइतबार खुलामञ्चमा डोजर चलाई महानगरपालिकाले त्यहाँ रहेका बाँकि संरचना भत्यकाइदिएका हो । काठमाडौँ...
-
२०७७ चैत्र २, सोमबार
रोनाल्डोको ह्याट्रिकसँगै क्याग्लिएरीमाथि जुभेन्टसको जित
ईटालियन सिरी ए फुटबल अन्तर्गत गएरातिको खेलमा जुभेन्टसले काग्लिएरीलाई पराजित गरेको छ । पाहुना टोली जुभेन्टसले क्याग्लिएरीलाई उसकै मैदान सारदेग्ना एरेनामा ३–१ गोलले पराजित गरेको हो । जुभेन्टसलाई जित दिलाउन स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले...
-
२०७७ चैत्र १, आइतबार
प्रधानसेनापति प्रशंसा पदकबाट जोशी सम्मानित
समाजसेवी अजरमान जोशी प्रधानसेनापति प्रशंसा पदकबाट सम्मानित भएका छन् । ललितपुरमा जनतासँग सेनाको कार्यक्रमलाई प्रभावकारी बनाउन पुर्याउनुभएको महत्वपूर्ण योगदानलाई कदर गर्दै नेपाली सेनाले समाजसेवी जोशीलाई पदकबाट सम्मानित गरेको हो । सेना दिवस २०७७ को...
-
२०७७ फाल्गुण २९, शनिबार
८ वर्षीया बालिकालाई जबरजस्ती गर्ने पक्राउ
मोरङमा एक ८ वर्षीया बालिकालाई जबरजस्ती गरेको अभियोगमा एक वृद्ध पुरुष पक्राउ परेका छन् । रतुवामाई सिंगारी बस्ने ६० वर्षीय फुदिया मुखियालाई बालिकालाई जबरजस्ती गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीले...
-
२०७७ फाल्गुण २९, शनिबार
बाँकेमा विभिन्न हातहतियारसहित एक जना पक्राउ
बाँकेको राप्तीसोनारी गाउँपालिकामा विभिन्न हातहतियारसहित एक पुरुष पक्राउ परेका छन् । जबरपुर बस्ने ६८ वर्षीय ऋषिराम थारुलाई प्रहरीले विभिन्न हातहतियारसहित आज पक्राउ गरेको हो । थारुबाट प्रहरीले दुईनाले १२ बोरको बन्दुक १ थान, भरुवा बन्दुक २ थान, १२...
-
२०७७ फाल्गुण २९, शनिबार
नयाँ राष्ट्रिय एकताका लागि लडेको प्रचण्डको भनाई
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले चलेको लडाईं सबैको हक अधिकारसहित नयाँ राष्ट्रिय एकताका निम्ति भएको बताउनुभएको छ । उहाँले सबै जाति, क्षेत्र, लिङ्ग र उत्पीडित क्षेत्रका...
-
२०७७ फाल्गुण २९, शनिबार
खोप केन्द्रको अनुगमनमा मेयर शाक्य
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले महानगरपालिका क्षेत्र भित्रका कोभिड विरुद्धको खोप केन्द्रको अनुगमनको क्रमलाई निरन्तरता दिएका छन् । सोही सिलसिलामा मेयर शाक्यसहितको टोली बालाजुस्थित जनमैत्री अस्पताल पुगेका छन् । अस्पताल पुगेर मेयर...
-
२०७७ फाल्गुण २९, शनिबार
कोरोना भ्याक्सिनको उत्पादन तीव्र बनाउन शक्ति राष्ट्रहरुबीच सहकार्य हुने
क्वाड राष्ट्रहरुले कोभिड १९ विरुद्ध मिलेर काम गर्नका लागि छलफल गरेका छन् । क्वाड राष्ट्र सदस्यहरु अमेरिका, भारत जापान र अष्ट्रेलियाको पहिलो वैठकमा कोभिड भ्याक्सिनसँग सम्वन्धि सहकार्य गर्नका लागि छलफल गरेको बताइएको छ । कोभिड भ्याक्सिनको विरतणलाई...




