बिचार
-
२०७७ पौष १७, शुक्रबार
असंवैधानिक ढङ्गले संसद विघटन गरिएको पुर्वराष्ट्रपतिको भनाई
नेपाल प्रथम र पूर्व राष्ट्रपति डा. रामवरण यादवले संघीय, लोकतन्त्र र गणतन्त्रको रक्षाको लागि सबै मिलेर अघि बढ्नुको विकल्प नरहेको बताउनुभएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै पूर्व राष्ट्रपति यादवले प्रजातन्त्र र लोकतन्त्रको रक्षाका लागि एकजुट...
-
२०७७ पौष १७, शुक्रबार
काभानी ३ खेलका लागि प्रतिवन्धित
इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका फरवार्ड एडिन्सन काभानी तीन खेलका लागि प्रतिबन्धित भएका छन् । सामाजिक सन्जालमा जातीय विदेभ हुने किसिमका सामग्री पोस्ट गरिएको भन्दै ३३ वर्षीय उरुग्वेली काभानीलाई तीन खेलमा प्रतिवन्धको साथमा एक लाख पाउन्ड जरीवाना...
-
२०७७ पौष १६, बिहिबार
“मिसा व तिसा” को प्रिमियर शो सम्पन्न
लकडाउनको समयमा निर्माण गरिएको नेवाः लघु चलचित्र “मिसा व तिसा” को प्रिमियर शो यःमरि पुन्हिको अवसर पारेर गरिएको छ । नेवाः सिने क्षेत्रका चर्चित कलाकार सुरज ब्यञ्जनकारको पटकथा र निर्देशन रहेको चलचित्रको प्रिमियर ललितपुरमा गरिएको हो । निर्देशक...
-
२०७७ पौष १६, बिहिबार
पहुँचका आधारमा बनेका विमानस्थल संचालनमा आउन नसकेको मन्त्री ढकालको भनाई
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले नेपालमा कतिपय विमानस्थलहरु राजनीतिक पहुँच र शक्तिको आधारमा निर्माण भएको बताउनुभएको छ । आज नेपाल नागरिक उड्डयन प्राधिकरणको २२ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा मन्त्री ढकालले...
-
२०७७ पौष १६, बिहिबार
टिपरले हान्दा २ जनाको मृत्यु
काठमाडौंको चन्द्रागिरी नगरपालिका–१० मा भएको एक सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बुधबार राती काठमाडौं आयल स्टोरस्थित सडकमा बा.४ ख २५७७ नम्बरको टिपरले हान्दा बाटोमा हिँडिरहेका दुई जना पैदलयात्रीको मृत्यु भएको हो । दुर्घटनामा थापाथली बस्ने...
-
२०७७ पौष १६, बिहिबार
चाबहिलबाट दिउँसै २ लाख रुपैयाँ लुटियो
काठमाडौंको चाबहिलबाट दिउँसै २ लाख रुपैयाँ लुटिएको छ । सन्घुस बचत तथा ऋण सहकारी संस्थाको बजार संकलकको साथबाट २ लाख रुपैयाँ बुधबार दिउँसै लुटपाट भएको हो । बा.४ प २९५६ नम्बरको स्कुटरमा आएका २ जना अपरिचित व्यक्तिहरुले एवान क्याफे नजिकबाट उक्त नगद लुटपाट...
-
२०७७ पौष १६, बिहिबार
किशोरीलाई जवरजस्ती गर्ने किशोर पक्राउ
सुनसरीमा एक १८ वर्षीया किशोरीलाई जबरजस्ती गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । देवानगंज गाउँपालिका–२ बस्ने १७ वर्षीय किशोरलाई जबरजस्ती करणी गरेको अभियोगमा बुधबार राति प्रहरीले पक्राउ गरेको हो । घटनाको खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय...
-
२०७७ पौष १६, बिहिबार
काठमाडौंमा विभिन्न स्थानबाट लागूऔषधसहित ६ जना पक्राउ
काठमाडौंका विभिन्न स्थानबाट अवैध लागू औषधसहित ६ जना पक्राउ परेका छन् । यसैक्रममा चन्द्रागिरीबाट मात्रै ४ जना पक्राउ परेका छन् । चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट करिब ७ सय ग्राम अवैध लागूऔषध चरेश जस्तो देखिने धुलो सहित २ जनालाई प्रहरीले पक्राउ...
-
२०७७ पौष १६, बिहिबार
सालकको खपेटा सहित दुई जना पक्राउ
चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट सालकको खपेटा सहित २ जनालाई पक्राउ गरिएको छ । धादिङ धुनिबेशी नगरपालिका–५ का १९ वर्षीय मनोज राई र नुवाकोट बेल्कोटगडि नगरपालिका–२ का २३ वर्षीय सूर्य तामाङलाई प्रहरीले पक्राउ गरेको हो । धादिङबाट काठमाडौंतर्फ आउँदै...
-
२०७७ पौष १६, बिहिबार
५३४ नयाँ संक्रमित थप, ४४७ निको
केही दिन अघिबाट कोभिड १९ नयाँ संक्रमितको भन्दा निको हुनेको संख्या बढिरहेको अवस्थामा आज भने संक्रमितको संख्याको संख्या बढि छ । पछिल्लो २४ घन्टाको भित्रमा जम्मा ५ सय ३४ जना नयाँ संक्रमित थपिएका छन् भने निको हुनेको संख्या ४ सय ४७ रहेको छ । देशभरका...
-
२०७७ पौष १६, बिहिबार
क्षमता र योग्यता चुनाव जित्ने आधार रहेको जोशीको दाबी
ललितपुर उद्योग वाणिज्य संघको अबको नेतृत्वको दाबी गर्दै वरिष्ठ उपाध्यक्ष भरतलाल जोशी चुनावी मैदानमा उत्रिनुभएको छ । अनुभवी र योग्यलाई नेतृत्व चयन गरेमा संस्थागत क्षमता वृद्धि हुने जिकिर गर्दै जोशी शनिबार हुने निर्वाचनको लागि चुनावी मैदानमा उत्रिएका...
-
२०७७ पौष १६, बिहिबार
शिर्ष स्थानको लिभरपुल न्यूकासलसँग बराबरीमा रोकियो
इंग्लीश प्रिमियर लिग फुटबल अन्गर्तत गएरातीको खेलमा लिभरपुल न्युकासल युनाईटेडसँग बराबरीमा रोकिएको छ । न्युकासल युनाईटेडको मैदानमा भएको खेलमा लिभरपुल न्यूकासलसँग गोलरहित बराबरी खेल्दै अंक बाँड्न बाध्य भएको हो । खेलमा जित हासिल गर्न नसकेपनि लिभरपुल...
-
२०७७ पौष १६, बिहिबार
भारतमा २१ हजार बढि संक्रमित थपिँदा २७ हजार बढि निको
भारतमा पछिल्लो २४ घन्टामा कोरोना भाईरस (कोभिड १९) का २१ हजार ८ सय २१ नयाँ संक्रमित भेटिएका छन् । योसँगै भारतमा कोरानाबाट संक्रमित हुनेको कुल संख्या एक करोड २ लाख ६७ हजार माथि पुगेको छ । थप २ सय ९९ जनाको मृत्यु भएसँगै यहाँ कोरोनाका कारण मृत्यु...
-
२०७७ पौष १५, बुधबार
उपत्यकाका विभिन्न स्थानमा लागूऔषधसहित ३ जना पक्राउ
काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट विभिन्न अवैध लागूऔषधसहित एक जना पक्राउ परेका छन् । ३ किलो ३ सय ग्राम अवैध लागूऔषध गाँजासहित धादिङ गजुरी गाउँपालिका–८ का २८ वर्षीय दिपक अधिकारीलाई आज बिहान प्रहरीले पक्राउ गरेको हो । नागढुंगास्थित...
-
२०७७ पौष १५, बुधबार
अपहरण मुद्दामा फरार अभियुक्त १२ वर्षपछि पक्राउ
अपहरण साथै शरीर बन्धक मुद्दाका एक फरार अभियुक्त १२ वर्षपछि पक्राउ परेका छन् । २०६५ सालको एउटा अपहरण मुद्दाका फरार अभियुक्त सर्लाही हरिवन नगरपालिका–९ का सोलेरकुमार भन्ने ३८ वर्षीय दुर्गा बहादुर बुढाथोकीलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । बुढाथोकी...
-
२०७७ पौष १५, बुधबार
गण्डकी प्रदेशमाथि बागमतीको शानदार जित
दाङको लमहीमा जारी प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता टी–२० अन्तर्गत आज सम्पन्न दोश्रो खेलमा बागमती प्रदेशले गण्डकी प्रदेशमाथि शानदार जित हासिल गरेको छ । बागमतीले गण्डकीलाई ६५ रनले पराजित गर्दै पहिलो जित हासिल गरेको हो । आजको...




