बिचार
-
२०७७ पौष १२, आइतबार
परिक्षण घटदै गएकोमा स्वास्थ्यविद्हरु चिन्तित
स्वास्थ्यविद्हरुले नेपालमा स्वाब नमूनाको परिक्षण घटेकोमा चिन्ता पोखिरहँदा सरकारले भने परिक्षण बढाउनुको साटो झन घटाउँदै लगेको छ । विश्वमा कोरोनाभाईरसको नयाँ प्रकार देखिरहेको अवस्थामा नेपालमा परिक्षणलाई बढाउँदै नियन्त्रणमा प्रभावकारी कदम चाल्नुपर्ने...
-
२०७७ पौष १२, आइतबार
लन्डन डर्बीमा चेल्सी आर्सनलसँग पराजित
इंग्लीश प्रिमियर लिग फुटबल अन्तर्गत गएरातीको खेलमा आर्सनलले चेल्सीलाई पराजित गरेको छ । आर्सनलको मैदानमा भएको लन्डन डर्बीमा आर्सनलले चेल्सीलाई ३–१ गोल अन्तरले हराएको हो । खेलको ३४औं मिनेटमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै अलेक्जेण्डर लाकाजेटले...
-
२०७७ पौष १२, आइतबार
संसद पुनर्स्थापनाको माग गर्दै रत्नपार्कमा सभा गरिने
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा जनता समाजवादी पार्टी (जसपा) ले दैनिक रुपमा विरोध प्रदर्शनलाई जारी राखेको छ । यसैक्रममा आज रत्नपार्कबाट वृहत विरोध सभा गर्ने कार्यक्रम तय गरेको छ । रत्नपार्कमा आयोजना हुने वृहत विरोध सभामा...
-
२०७७ पौष ११, शनिबार
मध्यपुर थिमिमा करीब ७ लाख बराबरको चोरी
मध्यपुर थिमिमा गएराति एक ईलेक्ट्रोनिक पसलबाट करीब साढे ५ लाख बराबरको धनमाल चोरी भएको छ । मध्यपुर थिमि–३ गठ्ठाघरस्थित ४२ वर्षीय रामकाजी कार्कीको ईजि प्राईभेट ईलोक्ट्रोनिक पसलबाट नगदको साथमा ल्यापटप लगायतका सामान चोरी भएको हो । उनको पसलबाट नगद साढे २...
-
२०७७ पौष ११, शनिबार
टीपरले हानेर मोटरसाइकल चालकको मृत्यु
चितवनको रत्ननगरमा ट्रीपरले मोटरसाइकललाई ठक्कर मोटर साइकल चालकको मृत्यु भएको छ । रत्ननगर नगरपालिका–३ विद्युत चोकमा भएको दुर्घटनामा मोटरसाइकल चालक नुवाकोट बुङताङ बस्ने २५ वर्षीय सुब बहादुर तामाङको मृत्यु भएको हो । विद्युत चोकको सडकमा ना.६ ख २३९८...
-
२०७७ पौष ११, शनिबार
बल्खुमा सडक दुर्घटनामा एक जनाको मृत्यु
काठमाडौंको बल्खुमा भएको एक सडक दुर्घटनामा एकजना पुरुषको मृत्यु भएको छ । बल्खुमा गाडीको ठक्करले पैदलायत्री गोरखा लाकलुङ गाउँपालिका–५ का हाल काठमाडौं कीर्तिपुर बस्ने ५४ वर्षीय काले आले मगरको मृत्यु भएको हो । बा.१६ च २९१५ नम्बरको गाडीको ठक्करबाट मगर...
-
२०७७ पौष ११, शनिबार
नेपाली काँग्रेसले संसद विघटनविरुद्ध देशव्यापी प्रदर्शन गर्ने
अन्ततः नेपाली काँग्रेस प्रधानमन्त्री ओलीको संसद विघटन निर्णयको विरुद्धमा उभिने भएको छ । सत्ता साझेदार हुँदै काँग्रेस सत्तामा जाने हो कि आशंका उब्जिरहेको समयमा नेपाली काँग्रेस विरोधमै उभिने निश्चित भएको हो । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका...
-
२०७७ पौष ११, शनिबार
५ सय नयाँ संक्रमित थप, ८४० निको
नेपालमा पछिल्लो २४ घन्टामा कोरोना भाईरस (कोभिड १९) का थप ५ सय जना नयाँ संक्रमित भेट्टिएका छन् । पछिल्लो पटक गरिएको ५ हजार ४ सय ३४ वटा नमूना परिक्षणमा २ सय १३ जना महिला र २ सय ८७ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । तीमध्ये एक सय १७ महिला र एक सय ५०...
-
२०७७ पौष ११, शनिबार
फ्रान्समा पनि देखियो नयाँ प्रकारको कोरोनाभाईरस
फ्रान्समा पनि देखियो कोरोनाको नयाँ प्रकारको भाईरस फ्रान्समा पनि कोरोनाको नयाँ प्रकारको भाईरस देखिएको छ । फ्रान्सेली स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ प्रकारको कोरोना भाईरसबाट संक्रमित फ्रान्सको टुअर्स सहरका वासिन्दा हुन् । तिनीहरु १९ डिसेम्बरका दिन...
-
२०७७ पौष ११, शनिबार
क्रिस्टमसमा अमेरीकाको नैशविलमा विष्फोट
क्रिस्टमसको एकाविहानै अमेरिकाको टेनेसी प्रान्तका नैशविल शहरमा विष्फोट भएको छ । स्थानीय समय अनुसार विहानको करीब ६ बजेतिर विष्फोट भएको हो । विष्फोट पछि सिटी सेन्टरको माथि धुवाँको मुस्लो देखिएको थियो । अग्नि नियन्त्रकहरुले विष्फोटमा घाइते ३ जनालाई...
-
२०७७ पौष ११, शनिबार
ओली नेतृत्वको मन्त्रीमण्डल फेरी विस्तार : क्रिया अनि प्रतिक्रिया
दुई तिहाईको बलियो सरकार । हुन त वर्तमान सरकारसँग केही समय अगाडीबाटै दुई तिहाई नरहीसक्यो । समाजवादी पार्टीले समर्थन फिर्ता लिइसकेपछि दुई तिहारको नजिकको सरकार बनिसकेको थियो । अहिले आएर त आफ्नै दलभित्रको समर्थन समेत नरहेको अवस्था छ । तर पनि ओली...
-
२०७७ पौष १०, शुक्रबार
चितुवाको छाला र हड्डी सहित पक्राउ
कैलालीको गोदावरीबाट पाटे चितुवाको छाला र हड्डिसहित ३ जनालाई आज प्रहरीले पक्राउ गरेको छ । गोदावरी नगरपालिका–२ स्थित मिट पोईण्ट होटलको कोठाबाट पाटे चितुवाको १ थान छाला र २ थान हड्डीसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा डोटी जोरायल...
-
२०७७ पौष १०, शुक्रबार
संसद विघटनको विरोधमा काठमाडौंमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन
संसद विघटनको विरोधमा जनता समाजवादी पार्टी (जसपा) ले आज विरोध प्रदर्शनको क्रममा प्रधानमन्त्री र राष्ट्रपतिको पुतला दहन गरेको छ । प्रधानमन्त्रीले संसद विघटनको असंवैधानिक कदम सच्याउनुपर्ने भन्दै जसपा काठमाडौं जिल्ला समितिले काठमाडौंका विभिन्न स्थानमा...
-
२०७७ पौष १०, शुक्रबार
२ जिल्ला संक्रमण मुक्त
नेपालमा पछिल्लो २४ घन्टामा कोरोना भाईरस (कोभिड १९) का ६ सय ८ जना नयाँ संक्रमित थप भएका छन् । देशैभरिको कोभिड प्रयोगशालाहरुमा गरिएको ४ हजार एक सय ४२ वटा नमूनाको परिक्षणमा २ सय ३७ महिला र ३ सय ७१ पुरुषमा संक्रमण पुष्टि भएको हो । तीमध्ये एक सय १५ महिला...
-
२०७७ पौष १०, शुक्रबार
ललितपुरमा थ्रीनटथ्री राईफलको १९ राउण्ड गोली बरामद
ललितपुरको धापाखेलको जङ्गलबाट थ्रीनटथ्री राईफलको गोली बरामद भएको छ । महालक्ष्मी नगरपालिका–२३ स्थित धापाखेल जङ्गलबाट थ्रीनटथ्री राईफलको १९ राउण्ड गोली प्रहरीले बरामद गरेको हो । ललितपुर महानगरपालिका–२७ सुनाकोठी बस्ने दोलखा नगरपालिका–२ घर भएका ५५ बर्षीय...
-
२०७७ पौष १०, शुक्रबार
भारतमा किसानहरुलाई सरकारबाट फेरी वार्ताको लागि आव्हान
भारतीय केन्दै सरकारले किसानहरुलाई फेरी एक पटक वार्ताको लागि आव्हान गरेको छ । यो भन्दा अघि सरकारबाट गरिएको वार्ताको प्रस्ताव किसान संगठनहरुबाट अस्वीकार गरिएपछि सरकारले फेरी वार्ताको लागि आग्रह गर्दै किसानहरुबाट उठाएको सबै मागहरुमा तार्किक समाधान...





