बिचार
-
२०७७ पौष २१, मंगलबार
नेपाली म्युजिक भिडियो अवार्डको चौंथो संस्करणको तयारी शुरु
कोरोना भाइरस (कोभिड - १९) महामारीका कारण ठप्प रहेको मनोरञ्जन क्षेत्रले अहिले विस्तारै गति लिन खाेजिरहेकाे छ । नेपाली फिल्म र गीतसंगीत क्षेत्रलाई गति दिँदै अहिले विस्तारै विभिन्न कार्यक्रमहरु घोषणा हुन थालेका छन् । यसै सन्दर्भमा नेपाली म्युजिक भिडियो...
-
२०७७ पौष २१, मंगलबार
सवारी दुर्घटनामा २ जनाको मृत्यु
झापामा बस र मोटरसाइकल एक आपसमा ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका–८ झिलझिलेमा को.१ ख ६०९८ नम्बरको बस र प्र–१–०२–०४३ प ९२१८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको हो । आज दिउँसो भएको दुर्घटना मोटरसाइकल...
-
२०७७ पौष २१, मंगलबार
भक्तपुरमा सडक बत्ती मर्मत गर्ने क्रममा करेन्ट लागेर मृत्यु
भक्तपुरमा सडक बत्ती मर्मत गर्न पोलमा चढेका एक जनाको करेन्ट लागेर मृत्यु भएको छ । सडक बत्ती मर्मत गर्न खटिएका सोही ठाउँ बस्ने दोलखा मेलुङ गाउँपालिका–५ का २३ वर्षीय राज कुमार बुढाथोकीको करेन्ट लागेर आज दिउँसो मृत्यु भएको हो । भक्तपुर नगरपालिका–२...
-
२०७७ पौष २१, मंगलबार
बेवारीसे अवस्थामा पाँच थान भरुवा बन्दुक बरामद
बाग्लुङमा ५ थना एकनाले बन्दुक बेवारिसे अवस्थामा बरामद गरिएको छ । बागलुङको गलकोट नगरपालिका–११ रिघास्थित राङखानी सार्वजनिक चौरबाट ती बन्दुकहरु प्रहरीले आज दिउँसो बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय बाग्लुङबाट खटिएको प्रहरी टोलीले चौरमा बेवारिसे...
-
२०७७ पौष २१, मंगलबार
श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ
ईलाममा आफ्नै श्रीमतिको हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । देउमाई नगरपालिका–८ आमबोटे बस्ने ३३ वर्षीय सुवाश राईलाई श्रीमतिको हत्याको अभियोगमा आज बिहान प्रहरीले पक्राउ गरेको हो । राईले घरायसी विवादको क्रममा आफ्नी श्रीमती २७ वर्षीया नम्रता...
-
२०७७ पौष २१, मंगलबार
४ हजार ५५१ नमूना परिक्षणमा ५२२ जनामा संक्रमण पुष्टि
नेपालमा पछिल्लो २४ घन्टामा ५ सय २२ जना कोभिड १९ का नयाँ संक्रमित भेटिएका छन् । ४ हजार ५ सय ५१ वटा स्वाब नमूनाको परिक्षणमा एक सय ८४ महिला र ३ सय ३८ पुरुषमा संक्रमण पुष्टि भएको हो । तीमध्ये ९३ महिला र एक सय ३९ पुरुष गरी २ सय ३२ जना काठमाडौं उपत्यकाबाट...
-
२०७७ पौष २०, सोमबार
४ हजार ४०१ नमूना परिक्षण, ४०३ संक्रमित थप
नेपालमा पछिल्लो २४ घन्टामा ४ सय ३ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । जम्मा ४ हजार ४ सय एक स्वाब नमूनाको परिक्षण गरिएकोमा एक सय ५९ महिला र २ सय ४४ जनामा संक्रमण पुष्टि भएको हो । तीमध्ये ८२ महिला र एक सय ३ जना पुरुष गरी एक सय ८५ जना काठमाडौं...
-
२०७७ पौष २०, सोमबार
एपीएफलाई हराउँदै प्रदेश एकले जित्यो पिएम कप
प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश एकले जितेको छ । दाङको लमही क्रिकेट मैदानमा भएको खेलमा प्रदेश एकले डिफेन्डिङ च्याम्पियन एपिएफपलाई हराउँदै उपाधी कब्जा गरेको हो । खेलमा प्रदेश एकले विभागीय टोली...
-
२०७७ पौष २०, सोमबार
हुएस्कामाथि बार्सिलोनाको जित
स्पेनीस ला लिगा फुटबल अन्तर्गत गएरातीको खेलमा बार्सिलोना विजयी भएको छ । खेलमा बार्सिलोनाले हुएस्कालाई १–० गोलले पराजित गरेको हो । बार्सालाई जित दिलाउन २७ औं मिनेटमा बार्साका फ्य्राङ्कि डि योङ्गले निर्णायक गोल गरे । यो जितपछि बार्सा १६ खेलबाट २८ अंक...
-
२०७७ पौष १९, आइतबार
परिक्षणको ७.२५ प्रतिशतमा मात्र संक्रमण पुष्टि
नेपालमा पछिल्लो २४ घन्टामा गरिएको स्वाब नमूनाको परिक्षणमा ७ दशमलव २५ प्रतिशतमा मात्र कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घन्टामा ४ सय २१ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । पछिल्लो पटक गरिएको ५ हजार ८ सय परिक्षणमा एक सय ७५ महिला र २ सय ४६...
-
२०७७ पौष १९, आइतबार
ललितपुर उद्योग वाणिज्य संघमा न्याछ्यंको नेतृत्व
ललितपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष मनोजबहादुर न्याछ्यंले आफ्नो पुर्व प्रतिवद्धता अनुसार नै उपभोक्ता व्यवसायीको हकहितका लागि सक्रिय रहने बताउनुभएको छ । संघमा अध्यक्ष निर्वाचित भएको घोषणा पछि संचारकर्मीसँग कुरा गर्दै नवनिर्वाचित अध्यक्ष...
-
२०७७ पौष १९, आइतबार
सम्पदा अभियन्ता भागवतलाई छायाँ सेन्टरका मजदुरबाट धमकी ?
हाल ठमेलस्थित छायाँ सेन्टर रहेको स्थानमा विगतमा ऐतिहासिक र धार्मिक महत्वको कमलपोखरी रहेको त्यहाँ ऐतिहासिक पुरातात्विक पोखरी नै कायम हुनुपर्ने भन्दै सम्पदा अभियन्ताहरु लागिरहेका छन् । छायाँ सेन्टर र कमलपोखरीको यो विषय हाल सर्वोच्च अदालतमा विचाराधीन...
-
२०७७ पौष १९, आइतबार
ला लिगामा रियल मड्रिड शिर्ष स्थानमा
स्पेनिश ला लिगा अन्तर्गत गएराती सम्पन्न खेलमा रियल मड्रिड सेल्टा भिगोलाई हराउँदै शिर्ष स्थानमा उक्लिएको छ । आफ्नै मैदान सान्टियागो बर्नाबेउ स्टेडियममा भएको खेलमा रियलले सेल्टालाई २–० ले हराइदिएको हो । जित आफ्नो पोल्टामा पार्न रियलका लुकास भाज्क्वेज...
-
२०७७ पौष १९, आइतबार
वेस्ट ब्रोममाथि आर्सनलको शानदार जित
इंग्लीश प्रिमियर लिग फुटबल अन्तर्गत गएरातिको खेलमा आर्सनलले वेस्ट ब्रोमलाई नराम्रो हार चखाएको छ । आफ्नै मैदान इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलले वेस्ट ब्रोमलाई ४–० ले हराएको हो । आर्सनललाई शानदार जित दिलाउन खेलको पहिलो हाफमा किरन टिएर्नीले २३...
-
२०७७ पौष १९, आइतबार
एपीएफ र प्रदेश एक उपाधीका लागि भिड्दै
प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उपाधि भिडन्त आज हुँदैछ । दाङको लमहीमा आज विभागीय टोली एपीएफ र प्रदेश १ उपाधीको लागि प्रतिस्पर्धा गर्दैछन् । एपीएफ सुदूरपश्चिम प्रदेशलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो भने लुम्बिनी...
-
२०७७ पौष १८, शनिबार
डोटीमा सडक दुर्घटनामा एक जनाको मृत्यु
डोटीमा भएको एक सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । डोटीको केआईसिंह गाउँपालिका–२ तिखातर फल्चुडामा आज बिहान ट्र्याक्टर सडकबाट खस्दा चालकको मृत्यु भएको हो । से.१ त २३१७ नम्बरको ट्र्याक्टर सडकदेखि अन्दाजी ७ सय मिटर तल खसेर दुर्घटना भएको थियो । सो...




