बिचार
-
२०७७ जेठ १६, शुक्रबार
कोरोनाभाइरस (कोभिड १९) बाट निको हुनेको संख्या २६ लाख बढि
विश्वभरीमा कोरोनाभाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या ५९ लाख नाघेको छ । अहिलेसम्ममा कुल संक्रमित संख्या ५९ लाख ४५ हजार २ सय १६ पुगेको छ । ३ लाख ६२ हजार ९ सय २१ जनाको भने संक्रमणका कारण मृत्यु भएको छ । त्यस्तै निको हुनेको संख्या पनि २६ लाख...
-
२०७७ जेठ १५, बिहिबार
आरबी लाइपजिगले दोस्रो हुने मौका गुमायो
जर्मन बुण्डेसलिगा अन्तर्गतको खेलमा तेस्रो स्थानको आरबी लाइपजिग हर्था बर्लिनसँग बराबरीमा रोकिएको छ । बुधबार राति भएको खेलमा बर्लिन हेर्थासँग २(२ गोलको बराबरीमा रोकिएको हो । यो खेलसँगै आरबी लाइपजिगले दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ । पहिले...
-
२०७७ जेठ १५, बिहिबार
गीतकार रत्नशमशेर थापा रहेनन्
नेपालका वरिष्ठ गीतकार रत्नशमशेर थापाको ८३ वर्षको उमेरमा आज निधन भएको छ । गीतकार थापाको उपचारको क्रममा आज बिहान ११ बजे थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो । बुधबार बेलुका स्वास्थ्यमा समस्या देखिभएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो भने उपचारकै...
-
२०७७ जेठ १५, बिहिबार
सिथिनखःमा मंगःहितिको सरसफाई सम्पन्न
आज सिथिनखः पर्वको अवसरमा पाटन दरवार क्षेत्रका ऐतिहासिक पानीका श्रोतहरु सरसफाई गरिएको छ । मंगल टोल सुधार संघको आयोजना र पाटन दरवार क्षेत्र, मंगलबजारका यूवाहरु मिलेर त्यस क्षेत्रका पानीका श्रोतहरु सरसफाई गरेका हुन् । विश्व सम्पदामा सुचिकृत पाटन...
-
२०७७ जेठ १५, बिहिबार
बेलायतमा जुनबाट लकडाउन खुकुलो गर्ने तयारी
कोरोना संक्रमणका कारण सबभन्दा बढि मृत्यु भएको यूरोपीय मूलुक बेलायतमा केही दिन यताबाट मृत्युदर घट्दै गएको छ । मृत्युदर घटेसँगै यहाँ अब लकडाउन खुकुलो बनाउने तयारी शुरु भएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आउँदो जुन महिनाबाट लकडाउनलाई सहज...
-
२०७७ जेठ १५, बिहिबार
कोरोना संक्रमणबाट नेपालमा पाँचौँ मृत्यु
नेपालमा कोरोना संक्रमणबाट पाँचौँ व्यक्तिको मृत्यु भएको छ । हिजो ललितपुर इमाडोलस्थित किस्ट हस्पिटलमा कोरोना संक्रमित ५६ वर्षीय पुरुषको मृत्यु भएको हो । उनलाई कलेजो सम्वन्धी समस्याका कारण गत ज्येष्ठ ११ गते अस्पताल भर्ना गरिएको थियो । अलकोहलिक लिभर...
-
२०७७ जेठ १५, बिहिबार
थप ४ जना निको भइ घर फर्के
नेपालमा थप ४ जनाले कोरोना संक्रमणलाई जितेर निको भएका छन् । नारायणी अस्पतालमा उपचाररत ४ जना निको भई डिस्चार्ज भएर घर फर्केका हुन् । निको हुने चारै जना पर्साका हुन् । डिस्चार्ज हुनेमा दुई जना महिला र दुई जना पुरष रहेका छन् भने उनीहरु २७ देखि ३२ वर्ष...
-
२०७७ जेठ १५, बिहिबार
१५६ जनामा संक्रमण पुष्टि, कुल संक्रमित संख्या एक हजार नाघ्यो
नेपालमा पछिल्लो २४ घण्टामा थप एक सय ५६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । जारी लकडाउन यता नयाँ संक्रमितको यो संख्या आजसम्मकै उच्च हो । योँसगै नेपालमा कोभिड १९ संक्रमितको संख्या एक हजार ४२ पुगेको छ । तीमध्ये पुरुष ९ सय ४० जना र...
-
२०७७ जेठ १५, बिहिबार
कोरोना संक्रमितको संख्या ५८ लाखको नजिक
विश्वभरीमा कोरोनाभाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या ५८ लाखको नजिक पुगेको छ । अहिलेसम्ममा कुल संक्रमित संख्या ५७ लाख ९४ हजार ७ सय २३ पुगेको छ । त्यस्तै निको हुनेको संख्या पनि २५ लाखको नजिक पुगिसकेको छ । २४ लाख ९९ हजार ८ सय १ जना उपचार पछि यस...
-
२०७७ जेठ १५, बिहिबार
आज ज्येष्ठ १५, गणतन्त्र स्थापनाको १२ वर्ष पूरा
आज ज्येष्ठ १५ गते । नेपालमा राजतन्त्रको अन्त्य भइ गणतन्त्रको शुरुवात भएको दिन । देश तथा विदेशमा रहेको सम्पूर्ण नेपालीहरु संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा भएको १२ वर्ष पूरा भइ १३ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका...
-
२०७७ जेठ १५, बिहिबार
विपद्सँगै बाँच्न सिक्नुपर्नेमा विज्ञहरको जोड
कल्प एकेडेमी सुशासन र दीगो विकास केन्द्रले कान्तिपुर सिटी कलेजसँगको सहकार्यमा सुशासनमार्फत् इ–शिक्षा प्रवद्र्धन गर्ने उद्देश्यले वेभिनार शृङ्खला सुरु गरेको छ । विद्यमान कोभिड–१९ महामारीलाई सम्बोधन गर्ने उक्त शृङ्खलाको पहिलो कार्यक्रम विपद् जोखिम...
-
२०७७ जेठ १५, बिहिबार
पानीको मुहान सफा गरेर सिथिनखः मनाईँदै
आज जेष्ठ शुक्ल षष्ठी, नेवार समुदायमा आज सिथिनखः पर्व मनाईँदैछ । यो पर्वलाई पानीको मुहान संरक्षण र पानीको महत्व दर्शाउने दिनको रुपमा लिन सकिन्छ । आजको दिन विशेष गरी ईनार, पोखरी, कुवा आदि लगायतका पानीको श्रोतको सरसफाइ गरी यो पर्व मनाइन्छ । प्रचण्ड...
-
२०७७ जेठ १४, बुधबार
श्रीलंकन क्रिकेटर शेहान मधुशंका निलम्बनमा
श्रीलंकन क्रिकेटर शेहान मधुशंका लाघुऔषधको आरोपमा निलम्बनमा परेका छन् । उनलाई सबैप्रकारको क्रिकेटबाट निलम्बन गरिएको श्रीलंकन क्रिकेट परिषद्ले जनाएको छ । ३ दिन अघि प्रहरीले उनको गाडी खोजतलास गर्दा २.७ ग्राम ‘हेरोइन’ भेट्टाएको थियो । यस लगत्तै उनलाई...
-
२०७७ जेठ १४, बुधबार
डर्टमुन्डलाई हराउँदै वायर्नले उपाधि दावेदारी बलियो बनायो
जर्मन बुन्डेसलिगामा शीर्ष स्थानको वायर्न म्युनिखले दोस्रो स्थानको बोरुसिया डर्टमुन्डमाथि जित हासिल गर्दै उपाधी दावेदारी बलियो बनाएको छ । मंगलबार राति भएको खेलमा वायर्नले डर्टमुन्डलाई १(० ले पराजित गर्यो । डर्टमुन्डको घरेलु मैदानमा भएको खेलमा...
-
२०७७ जेठ १४, बुधबार
थप ७ जना संक्रमित निको भए, निको हुनेको संख्या १८३
आज थप ७ जनाले कोरोना संक्रमणलाई परास्त गर्दै निको भएर घर फर्केका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक कोशी अस्पतालबाट ४ जना र सुशील कोईराला क्यान्सर प्रखर अस्पतालबाट ३ जना डिस्चार्ज भएका छन् । आज कोशी अस्पतालबाट डिस्चार्ज...
-
२०७७ जेठ १४, बुधबार
एकैदिन ११४ जनामा संक्रमण पुष्टि, कुल संक्रमित संख्या ८८६ पुग्यो
नेपालमा आज एकैदिनमै एक सय १४ जनामा संक्रमण पुष्टि भएको छ । नेपालमा लकडाउन शुरु भए यता एकैदिनमा संक्रमण पुष्टि भएको यो अहिलेसम्मकै बढि हो । योसँगै नेपालमा कुल संक्रमित संख्या ८ सय ८६ पुगेको छ । तीमध्ये ७ सय ९६ जना पुरुष रहेका छन् भने ९० जना महिला...




