बिचार
-
२०७७ जेठ २३, शुक्रबार
आज जुन ५, घरमै बसी विश्व पर्यावरण दिवस मनाऔं
आज जुन ५ तारिख, विश्व पर्यावरण दिवस । कोरोना महामारीका बीच पर्न आएको यो वर्षको विश्व पर्यावरण दिवसको नारा ‘टाइम फर नेचर’ रहेको छ । पछिल्ला केही बर्षहरुमा विश्वभरी धेरै नै प्रदुषणको साथै वातावरण विनाशका गतिविधिहरु बढे लगत्तै वातावरण संरक्षण गर्नका...
-
२०७७ जेठ २२, बिहिबार
लकडाउनमा पनि पूर्वाधार विकासलाई निरन्तरता दिदैँ काठमाडौँ महानगरपालिका
काठमाडौँ महानगरपालिकाले लकडाउनकै बीचमा पनि विकास निर्माण र पूर्वाधारका कामलाई निरन्तरता दिएको छ । काठमाडौँ महानगरपालिका शहरी पूर्वाधार विभागका प्रमुख राम थापाले बन्दाबन्दीको समयमा पनि आकाशे पुल निर्माणसँगै अन्य भौतिक पूर्वाधारका काम अघि बढिरहेको...
-
२०७७ जेठ २२, बिहिबार
लकडाउनको कारण भारतको प्रख्यात एटलस साइकल कम्पनी बन्द
केही कम्पनीहरुको उत्पादनसँग व्यापार व्यवसाय मात्र होइन, धेरैको भावना पनि जोडिएको हुन्छ । एउटा कुनै कम्पनी बन्द हुँदा भूगोलको अर्को विन्दुमा बस्ने कसैलाई भावनात्मक हिसाबले चोट पुग्न पनि सक्छ । भारतको एउटा साइकल कम्पनी बन्द हुने भएको छ । सो कम्पनी...
-
२०७७ जेठ २२, बिहिबार
संक्रमितको संख्यासँगै निको हुनेको संख्या पनि थपिँदै
नेपालमा कोरोना संक्रमितको संख्या थपिएसँगै निको हुनेको संख्या पनि बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज १२ जना संक्रमित निको भएको बताएको छ । वीरगंजको नारायणी अस्पतालबाट ५ जना र कलैया अस्पताल बाराबाट ७ जना संक्रमित निको भएर डिस्चार्ज...
-
२०७७ जेठ २२, बिहिबार
कोरोना संक्रमणबाट दशौं मृत्युको पुष्टि
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ । गत जेठ २० गते मृत्यु हुने पुरुषमा कोरोेना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पुष्टि गरेको छ । मृत्यु हुने व्यक्ति पाल्पा पूर्वखोला गाउँपालिका सिलुवा निवासी ४५ वर्षीय...
-
२०७७ जेठ २२, बिहिबार
नयाँ संक्रमित वृद्धि संख्या अहिलेसम्मकै उच्च, एकैदिन ३३४ जनामा संक्रमण पुष्टि
आज एकैदिन ३ सय बढिमा संक्रमण पुष्टि भएको छ । पछिल्ला दिनहरुमा २ सयको हाराहारीमा नयाँ संक्रमित वृद्धि भइरहेकोमा आज एकैपल्ट ३ सय ३४ जनामा संक्रमण पुष्टि भएको हो । देशभरका १३ वटा विभिन्न प्रयोगशालामा गरिएको स्वाब परिक्षणमा ३ सय ३४ जनामा कोरोना पोजेटिभ...
-
२०७७ जेठ २२, बिहिबार
आज जुन ४, बालबालिकामाथि अत्याचार विरुद्ध दिवस मनाईँदै
आज जुन ४ तारिख, ‘बालबालिकामाथि अत्याचार विरुद्धको दिवस ।’ आजको दिन विश्वभरीमा बालबालिकामाथि शारिरीक वा मानसिक कुनै पनि किसिमका अत्याचारको विरुद्ध आवाज उठाउँदै यो दिवस मनाउने गरिन्छ । प्राय पुरै विश्वमा कोरोना संक्रमणको महामारी र नेपालमा पनि लकडाउन...
-
२०७७ जेठ २१, बुधबार
जुलाईमा इंग्ल्यान्ड र वेस्ट इन्डिज बीच टेस्ट क्रिकेट हुने
इंग्ल्यान्डले वेस्ट इन्डिजविरुद्ध आउँदो जुलाईमा २१ दिनको अवधिमा तीन टेस्ट खेल्ने भएको छ । खेलका लागि वेस्ट इन्डिज क्रिकेट टिम यहि जुन ९ मा इङ्गल्यान्ड पुग्नेछ । इङ्गल्यान्ड पुगेर संक्रमणको जोखिमलाई ध्यानमा राखेर वेस्ट इन्डिज क्रिकेट टिमले...
-
२०७७ जेठ २१, बुधबार
युरोपेली पर्यटकको लागि इटाली खुल्ला
इटाली युरोपेली पर्यटकका लागि खुलेको छ । कोरोना भाइरस (कोभिड–१९) बाट विश्वकै छैठौँ प्रभावित देश इटाली युरोपेली पर्यटकका लागि गर्मीयाम सुरु भएसँगै छुट्टी मनाउन खुला गरिएको हो । लकडाउनका कारण संकटग्रस्त अर्थतन्त्र उकास्न युरोपेली पर्यटकहरु मूल आधार...
-
२०७७ जेठ २१, बुधबार
भारतमा कोरोना निको हुनेको संख्या लाख नाघ्यो
पछिल्लो समय भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितका साथै निको हुनेको संख्या पनि बढदो दरमा छ । भारतको स्वास्थ मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म १ लाख भन्दा बढि संक्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा भारतमा करिब ४ हजार ५ सय ३१ जना संक्रमित...
-
२०७७ जेठ २१, बुधबार
नेपालमा कोरोना संक्रमणबाट नवौं मृत्यु
दोलखाका कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ । त्रि.वि. शिक्षण अस्पतालमा उपचाररत त्रि.वि. शिक्षण अस्पतालको आइसीयूमा उपचाररत दोलखाका ७६ वर्षीय पुरुषको आज मृत्यु भएको हो । ह्यामरेज स्ट्रोक भएका उनलाई गत जेठ १३ गते काठमाडौं मेडिकल कलेज सिनामङ्गलमा...
-
२०७७ जेठ २१, बुधबार
थप १२ जना संक्रमण निको भई अस्पतालबाट डिस्चार्ज
थप १२ जनाले कोरोना संक्रमणलाई जितेर घर फर्केका छन् । देशका विभिन्न अस्पतालबाट १२ जना संक्रमण निको भई डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । कोरोना परिक्षणको पछिल्लो दुई वटा रिपोर्टको नतिजा नेगेटिभ आएपछि उनीहरुलाई अस्पतालबाट...
-
२०७७ जेठ २१, बुधबार
थप २०१ जनामा संक्रमण पुष्टि, कुल संक्रमित संख्या २३००
भारतबाट नेपाल फर्किनेहरु र परिक्षणको संख्या बढेसँगै यहाँ संक्रमितको संख्या पनि व्हात्तै बढेको छ । पछिल्लो समय दिनकै २ सयको हाराहारीमा नयाँ संक्रमितहरु भेटिरहेका छन् । आजै पनि नेपालमा थप २ सय १ जनामा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।...
-
२०७७ जेठ २०, मंगलबार
कोल्नलाई हराउँदै लाइपजिग तेस्रो स्थानमा
जर्मन बुन्डेसलिगामा आरबी लाइपजिगले एफसी कोल्नमाथि रोमाञ्चक जित निकालेको छ । सोमबार राति भएको खेलमा कोल्नलाई लाइपजिगले ४(२ गोलले हराएको छ । खेलको पहिलो हाफको ७औं मिनेटमा झोन कर्डोबाले गोल गर्दै एफसी कोल्नलाई अग्रता दिलाएका थिए । तर त्यसको १३...
-
२०७७ जेठ २०, मंगलबार
२८८ जनामा संक्रमण पुष्टि, कुल संक्रमित संख्या २ हजार नाघ्यो
नेपालमा कोरोना भाईरस (कोभिड १९) बाट संक्रमितको संख्या २ हजार नाघेको छ । आज थप २८८ जनामा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या २ हजार नाघेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुसार नेपालभरीका विभिन्न ९ वटा...
-
२०७७ जेठ २०, मंगलबार
४५ जना कोरोनालाई जित्दै अस्पतालबाट डिस्चार्ज
नेपालमा कोरोनाभाइरससँग संघर्षरत ४५ जना संक्रमितहरु संक्रमण निको भएर घर फर्केका छन् । काठमाडौंसहित देशका विभिन्न स्थानबाट थप ४५ जना संक्रमण निको भएर घर फर्केका छन् । शिक्षण अस्पतालबाट, महाराजगञ्ज, काठमाडौंबाट मकवानपुरकी ५४ वर्षीया महिला संक्रमण निको...




